शिक्षा

    Showing २३१-२४० of ४५४ items.
  • एक्वा सेकेण्डरी स्कुलमा खेलकुद सप्ताह सम्पन्न

    छाल खवर धरान,११ फागुनः एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले वार्षिक खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । स्कुलले खेलकुदमा सहभागी विद्यार्थीहरुलाई शुक्रवार कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो । माघ १३गतेदेखि १७ गतेसम्म स्कुलमा आयोजित खेलकुद प्रतियोगितामा अन्तर हाउस स्तरीय पुटवल टुनामेन्ट,व्याडमिन्टन,चेस,टेवलटेनिस,स्लो साइकल रेस,बुक व्लालेन्स्,रिलेरेस ४सय मिटर,१ सय मिटर रेस,तातो आलु लगायत खेल सम्पन्न भएको थियो । खेलमा विजयी तथा सहभागी विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल विवेक राई,खेलकुद मेनेजर कविन मगर, अनुशासन प्रमुख अनिता श्रेष्ठ लगायतले विज

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • ३,२३५ पटक पढिएको
    • छाल खबर
  • लोकनृत्य प्रतियोगितामा प्रथम बिद्यार्थीलाई युएन नबोदय कलेजद्वारा सम्मान

    छाल खवर धरान,८ फाल्गुनस् धरान १६ स्थित युएन नबोदय कलेजले धरान नृत्यकला प्रतिष्ठानले आयोजना गरेको धरान उप महानगरब्यापी अन्तर बिद्यालय स्तरीय रनिङ शिल्ड लोकनृत्य प्रतियोगितामा प्रथम भएका बिद्यार्थीहरुलाई मङ्गलबार सम्मान गरेको छ। कलेजको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो। कलेजका अध्यक्ष एबम म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले प्रमाणपत्र, मेडल, खदा र अबिर लगाएर सम्मान गर्नुभयो। यसै गरि अध्यापकहरु बिजय आछामी, गौरब शाक्य, जानुका तुम्बापो, सृजना लिम्बू, सुमन बास्कोटा,अनिमेस बास्

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • ५७२ पटक पढिएको
    • छाल खबर
  • प्याव्सन धरानको कार्यक्रम सम्पन्न

    छाल खवरधरान,५ फागुनः नगर प्याव्सन धरानको आयोजनामा भएको दोस्रो अध्यक्ष रनिङ कपको उपाधि प्रभात इङ्लिस स्कुल धरान १२ले हात पारेको छ । प्रभातले नगद १५ हजार सहित ट्रफि मेडल र प्रमाण–पत्र हात पारेको छ । त्यसैगरी प्रतियोगितामा उपविजेता हुन सफल होलील्याण्ड इन्टरनेशनल स्कुल धरान–१५ ले नगद १२ हजार ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा तेस्रो हुने शिक्षा सन्देश वोडिङ स्कुलले नगद ९ हजार ट्रफि मेडल र प्रमाण पत्र हात प्राप्त गरेको छ । प्रतियोगितामा धरान प्याव्सन अन्र्गतका स्कुल मध्येबाट २० वटा स्कुल सहभागी भएका थिए । प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि धरान उप

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • २,२९५ पटक पढिएको
    • छाल खबर
  • भ्वाइसअफ युथद्वारा क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम

    छाल खवर धरान,४ फागुनः भ्वाईस अफ युथ बिजयपुरले शुक्रवार क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ। क्लवले केन्द्रिय प्रबिधि क्याम्पस हात्तिसारको सभा हलमा बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठनका क्यान्सर रोग विशेषज्ञ डा.सोनिया दुलालले बिशेष गरि महिलाहरुमा हुने पाठेघरको क्यान्सरका लक्षण र रोकथामबारे युवाहरुलाई सचेतनामुलक जानकारी दिएकी थिइन । क्यान्सरको जीवाणु लाग्नु अगाडि नै भ्याक्सिन लगाएमा क्यान्सरबाट बच्न सकिने डा.दुलालले जानकारी दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेस सभाका साम्सद यसोदा कायस्थले आगामी दिनमा क्यान्सर सम्बन्धि समस्यालाई प्रदेस सभामा ससक्त रुपले कुरा उठाउन

    • प्रकाशित मितिः फागुन ४, २०८०
    • २,९४० पटक पढिएको
    • छाल खबर
  • युएन कलेज र नबोदय बिद्या मन्दिर बोर्डिङ स्कुलमा सरस्वती पुजा सम्पन्न

    छाल खवर धरान,३ फागुन ः युएन कलेज र नबोदय बिद्या मन्दिर बोर्डिङ स्कुलले बुधबार बिद्याकी देवि सरस्वतीको पुजा भब्य रुपमा सम्पन्न गरेको छ। स्कुलको प्राङ्गणमा शिक्षक, शिक्षिका, विद्यार्थी, कर्मचारी, अभिभावक र आगन्तुकहरुले सरस्वती माताको बन्दना पाठ गरि बिधिपुर्वक पुजा आजा गरेको यु।एन। कलेजका प्रमुख एबम नबोदय स्कुलका प्रीन्सिपल डम्बर कुमार तुम्बापोले जानकारी दिनु भयो। बिद्यालय नगएका बालबालिकालाई आज९सरस्वती पुजा० को दिन अक्षर शुभारम्भ गराउदा शुभ साईत मानिन्छ।साथै कुनै पनि नया कामको थालनी गर्न पनि आजको दिन अत्यन्तै राम्रो साईत मानिन्छ।आजै नया बालबालिकाहरुलाई अक्षर शुभारम्भ गराएको प्रीन्सिपल तुम्बापोल

    • प्रकाशित मितिः फागुन ३, २०८०
    • १,९३६ पटक पढिएको
    • छाल खबर
  • हिबिस्कसमा स्कुलमा सरस्वती पुजाको अवसरमा बिज्ञान प्रदर्शनी

    छाल खवर धरान, २ फागुनः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ का विद्यार्थीहरुले सरस्वतीको पुजाको अवसरमा विज्ञान प्रदर्शनी गरेका छन् । विद्यार्थीहरुले सरस्वति पुजाको अवसरमा विज्ञान प्रदर्शनी गरेको गरेका हुन । स्कुल र विद्यार्थीहरुले सरस्वति पुजा भव्य रुपमा सम्पन्न गर्नुका साथै बिद्यार्थीहरुले बिज्ञान प्रदर्शनी गरेका थिए । स्कुलको प्राङ्गणमा शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकहरुले सरस्वती माताको बन्दना पाठ गरि बिधिपुर्वक पुजा आजा गरेको डाईरेक्टर गङ्गाराम कुलुङ्ले जानकारी दिनु भयो। बिद्यालय नगएका बालबालिकालाई आज९सरस्वती पुजा० को दिन अक्षर शुभारम्भ गराउदा शुभ साईत मानिन्छ।साथै कुन

    • प्रकाशित मितिः फागुन २, २०८०
    • १,२८५ पटक पढिएको
    • छाल खबर
  • आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

    छाल खवर धरान,२ फागुनः आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । देशभरका विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ । यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा(आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । आजको दिन विद्यालयहरूले सरस्वती पूजा कार्य

    • प्रकाशित मितिः फागुन २, २०८०
    • १,३९४ पटक पढिएको
    • छाल खबर
  • देउराली चिल्ड्रेन एकेडेमिको अभिभावक दिवस

    छाल खवर धरान,१ फागुन देउराली चिल्ड्रेन एकेडेमि धरान– ५ को अभिभावक दिवस विभिन्न कार्यक्रमको साथ सम्पन्न भएको छ। स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा धरान उप–महानगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष मनप्रसाद लिम्बू प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष लिम्बुले देउराली चिल्ड्रेन एकेडेमी ५ नम्बर वडाकै गुणस्तरीय शिक्षा प्रदान गर्ने स्कुल भएको बताए। वडामा शिक्षाको बिकास गर्न आफ्नो ठाउबाट सक्दो प्रयास गर्ने वडा अध्यक्ष लिम्बुले बताए। एकेडेमिका म्यानेजिङ डाईरेक्टर पृथ्वी राईका मगरले ३० जना बिद्यार्थीहरुबाट सुरु गरेको स्कुल आजको दिन सम्म आईपुग्दा धेरै संघर्ष र उतार

    • प्रकाशित मितिः फागुन १, २०८०
    • ३,६४३ पटक पढिएको
    • छाल खबर
  • युएन कलेजकी प्रदेस प्रथम प्रिजा डागी सम्मानित

    छाल खवर धरान,२७ माघः युएन नबोदय कलेजबाट बिएचएमआठौ सेमेस्टरमा कोशी प्रदेस प्रथम छात्रा प्रिजा डागीलाई कलेजले सम्मान गरेको छ । कलेजले शुक्रवार एक कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको हो । कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गर्नभएको थियो । प्रिजाले त्रिभुवन विश्वविद्यालयले लिएको बिएचएम आठौ सेमेस्टरको अन्तिम परीक्षामा जिपिए ३ दशमलव ८५ प्राप्त गरी कोशी प्रदेस प्रथम गरेको क्याम्पस प्रमुख डम्वर कुमार तुम्बापोले जानकारी दिनुभयो। कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, अध्यापकहरु अनिमेस बास्तोला र सृजना लिम्बुल

    • प्रकाशित मितिः माघ २७, २०८०
    • २,५६७ पटक पढिएको
    • छाल खबर
  • विष्णु मेमोरीयल स्कुलमा गणित प्रयोगशाला प्रर्दशनी

    छाल खवर धरान,२२ माघः विष्णु मेमोरीयल स्कुल धरान–९ले गरेर सिक्ने भन्ने अभियानका साथ गणित प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुले आफैले गरेर सिक्ने अभियानमा आफैबाट गर्न सकुन भन्ने उदेश्यले स्कुलले सो कार्यक्रम गरेको हो । प्रर्दशनीमा ६ देखि ९ कक्षासम्मका ७६ जना विद्यार्थीहरुको समूहले विभिन्न गणितका प्रयोगात्मक सामाग्रीको प्रदेशनी गरेका थिए । पढेर मात्र नभएर अभ्यास गरेर पनि छिटो जान्न सकिन्छ भन्ने विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिनको लागि गणित प्रदर्शनीको आयोजना गरीएको स्कुलमा प्रिन्सिपल निलम श्रेष्ठले वताउनु भयो । विद्यार्थीहरुलाई सैद्धान्तीक ज्ञानसंगै व्यवहारीक ज्

    • प्रकाशित मितिः माघ २२, २०८०
    • २,०८३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic