शिक्षा

    Showing ४२१-४३० of ४५५ items.
  • नेशनल एकेडेमीमा अनलाइन भर्ना गर्न सकिने

    छाल खवर धरान,११ साउन ः नेशनल एकेडेमी धरानले विद्यार्थी भर्नाका लागि अनलाइन प्रणालीको विकास गरेको छ । कोभिड विश्व महामारी वीचमा भाडभाड हुदा विधार्थी तथा अभिभावकहरु जोखिममा पर्ने भएकाले जोखिम न्युनीकरण गर्न यस्तो ब्यवस्था गरेको कलेजका सिईओ देव सुब्बाले जनाएका छन । महामरी नियन्त्रणमा अनलाईन प्रणालीले महामारी नियन्त्रणमा ठूलो सहयोग पुग्ने एकेडेमीका सिइयो सुव्वाको भनाई रहेको छ । कलेजमै आएर भर्ना गर्न चाहनेलाई सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पुरा गरी भर्ना गर्न सकिने भौतिक रुपमा उपस्थित हुन नसक्ने विद्यार्थीहरुलाई अनलाइनको सुविधा समेत गरीएको सुव्वाले जानकारी दिएकाछन् । यसका साथै विधार्थी

    • प्रकाशित मितिः साउन ११, २०७८
    • ६,५६९ पटक पढिएको
    • छाल खबर
  • नेशनल एकेडेमीमा यस वर्षदेखि लिम्बु, राई बान्तावा र नेवारी भाषामा पढाई हुने

    छाल खवर धरान,७ साउन ः धरान–२ स्थित नेशनल एकेडेमी २०५८ सालमा स्थापित भए देखि निरन्तर प्लस टु माध्यमिक शिक्षामा सर्मपित शैक्षिक संस्था हो ।यस कलेजले नया विधि र प्रविधिहरुमा सधै जोड दिदै आएको छ । यसै सन्दर्भमा सरकारले कक्षा ११ मा सामाजिक शिक्षालाई अनिवार्य बनाए संगै सामाजिक शिक्षा विषय पढाईलाई परिणाम मुखी बनाउन कलेजले यसै शैक्षिक सत्र देखि विधार्थीहरुलाई लिम्बुु, राई बान्तावा तथा नेवारी भाषा पढाउने भएको छ । यो ११ कक्षामा गरिएको नया प्रयोग हो । राज्यले शिक्षा क्षेत्रका उत्पादनहरु सामाजिक परिवेश अनुकुल हुन सकेनन, उनीहरुको सामाजिक विकास हुन सकेन भन्ने निचोडका साथ माध्यामिक शिक्षा कक्षा १२ सम

    • प्रकाशित मितिः साउन ७, २०७८
    • ७,६०७ पटक पढिएको
    • छाल खबर
  • नेशनल एकेडेमी धरानको सिईओमा देव सुब्बा

    छाल खवर धरान,४ साउन ः धरानकै पुरानो शैक्षिक संस्था मध्ये एक नेशनल एकेडेमीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा देव सुब्बा नियुक्त हुनुभएको छ । एकेडेमी सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले उक्त जिम्मेवारी सुब्बालाई दिइएको सो एकेडेमीका अध्यक्ष शालिक शतासक राईले जानकारी दिनुभयो । सुब्बा एकेडेमीको संस्थापकका साथै पछिल्लो समय निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो । नयाँ परिवेशमा एकेडेमीलाई नयाँ सोँच र शैली सहित व्यवस्थापनमा अगाडी बढाउनुपर्ने आवश्यकतालाई पुरा गर्न सुब्बालाई सो पदमा नियुक्त गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । नवनियुक्त सिईओ सुब्बा धरानमा लामो समयदेखि शिक्षाक्षेत्रमा क्रियाशिल ज

    • प्रकाशित मितिः साउन ४, २०७८
    • १०,९६३ पटक पढिएको
    • छाल खबर
  • आइटीमय बातावरण बनाउदै नेशनल एकेडेमी

    छाल खवर धरान,४ साउन ःनेशनल एकेडेमी धरानले यस शैक्षिक शत्रबाट सुचना प्रविधिमय वनाउने भएको छ । एकेडेमीले मंगलवार एक प्रेश विज्ञप्ति जारी गर्दै नया कार्यक्रमको विषयमा जानकारी गराएको हो । एकेडेमीले यस शैक्षिक सत्रबाट सुचना प्रविधिलाई पुर्ण रुपमा आफ्नो पठनपाठन तथा कलेज संञ्चालनमा उपयोग गर्ने भएको छ । सफ्टवेयर कम्पनी कस्मस इन्भाइटेड इन्टरनेशनल प्रा.लि.को सहकार्यमा कलेजले आफ्नो कलेजलाई पुर्ण आईटीमय बनाउन लागेको हो । जसमा कलेजका सबै विधार्थीहरुको अनलाइन एकान्टिङ, फि पेमेन्ट,आईटी शिक्षण विधि, शिक्षक तथा कर्मचारीहरुको पेरोल, बाओमेट्रिक एटेन्डेन्स प्रणाली, शिक्षणको लागि स्मार्ट इन्टरेक्टिभ बोर्ड तथा

    • प्रकाशित मितिः साउन ४, २०७८
    • २२,८२५ पटक पढिएको
    • छाल खबर
  • लागू औषध नियन्त्रणमा सवैको भूमिका वरावर हुनुपर्छ–एसपि थापा

    छाल खवर धरान,३ साउन ः जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिहं थापाले लागु औषध नियन्त्रणका लागि प्रहरी प्रशासनले मात्र संभव नभएको वताएकाछन् । शनिवार र्याडिकल लाईट नेपाल प्रालीले आयोजना गरेको ‘एसइइ स्पिकर धरान–२०७८ मा वोल्दै थापाले सो कुरा वताएका हुन् । थापाले लागुऔषध तथा दुव्र्यसन नियन्त्रण कुनै एक क्षेत्रबाट मात्र संभव नहुने वताउदै त्यसका लागि समाजका सवै पक्षले साझा जिम्मेवारी लिनुपर्ने उल्लेख गरेकाछन् । लागुऔषध प्रयोग र कारोबार नियन्त्रणमा प्रहरीले मात्र गर्नुपर्ने समाजको सोचाई गलत भएको वताउदै दुव्र्यसन जस्तो समाजको गम्भिर समस्या समाजका सवै वर्ग र तहबाट उत्तिकै

    • प्रकाशित मितिः साउन ३, २०७८
    • ७,५२१ पटक पढिएको
    • छाल खबर
  • नयाँ विषयका साथ शैक्षिक कार्यक्रम सञ्चालन गर्दै युएन नवोदय कलेज

    छाल खवर धरान,१९ असार ः होटल मेनेजमेन्ट विषयमा प्रदेश नम्बर १कै उत्कृष्ट नजिता लाई छुट्टै पहिचान बनाउन सफल युएन नवोदय कलेजले यसै शैक्षिक सत्रमा प्लस टु लेवलमा नया विषयहरु सञ्चालनमा ल्याउने भएको छ । कलेजले शनिवार पत्रकार सम्मेलन गरी कलेजले सञ्चालन गर्ने नया विषयका वारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा कलेजका प्रार्चाय डम्वर कुमार तुम्बापोले यस वर्ष प्लस टु लेवलमा साइन्स,कम्प्युटर साईन्स र फुड एण्ड न्युट्रेसन विषय थप सञ्चालनमा आउन लागेको जानकारी दिनुभयो । युएन नवोदय कलेज प्रदेश नं १ एसईई टपरहरुको छनौटमा पर्न सफल हुदै आएको कलेज हो । कलेजबाट गतवर्षहरुमा होटल मेनेजमेन्ट प्लस टु , व्यवस्

    • प्रकाशित मितिः असार १९, २०७८
    • १८,९३० पटक पढिएको
    • छाल खबर
  • के के इन्टरनेशनल स्कुलमा यस वर्षदेखि प्लस टु लेवल पढाई सुरु

    छाल खवर धरान,११ असार ः छोटो समयमा नै शिक्षा क्षेत्रमा आफूलाई पहिचान गराउन सफल के.के. इन्टरनेशनल स्कुल धरान १५ ले यस शैक्षिक सत्रदेखि प्लस टु लेवलको पढाई सुरु गर्ने तयारी गरेको छ । केके स्कुलले यस वर्षदेखि विज्ञान, व्यवस्थापन,कम्प्युटर विज्ञानमा थप पढाई शुरु गर्न लागेको हो । स्कुलका प्रिन्सिपल डा त्रिदेव उपाध्यायका अनुसार भर्नाका लागि प्रि रजिष्ट्रेशन खुल्ला गरिसकेको छ । प्रिन्सिपल डा उपाध्यायले विद्यालयले विशेष गरी प्लस टु लेवलमा नै इञ्जिनियरीङ र मेडिकल इन्ट्रान्सको तयारी गराउने जानकारी दिनुभयो । स्कुलको यस अघिको एकपछिको सफलता नै उच्चशिक्षाको लागि बलियो जग रहेको उहाँको भनाई रहेको छ । स्

    • प्रकाशित मितिः असार ११, २०७८
    • १४,०१५ पटक पढिएको
    • छाल खबर
  • व्यवस्थापन संकायमा प्लस टु सञ्चालन गर्दै सुनाखरी एकेडेमी

    छाल खवर धरान,१० असार ः सुनाखरी एकेडेमी धरान–१२ मा यस वर्षदेखि व्यवस्थापन संकायमा कक्षा–११ को पढाई हुने भएको छ । एकेडेमीले दिएको जानकारी अनुसार यस वर्षदेखि कक्षा–११ मा म्यानेजमेण्ट सङ्कायमा नया भर्र्नाको तयारी भइरहेको छ । विद्यार्थीहरुको आर्कषण बैंक क्षेत्रमा दिनप्रतिदिन बढन थालेकोले व्यवस्थापन संकायमा कक्षा ११ सञ्चालन गर्न लागिएको एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिनुभयो । विद्यार्थीैहरुको अनावस्यक भीड जम्मा गर्ने भन्दापनि परिणाममुख शिक्षातर्फ आफूहरु अघि वढने प्रिन्सिपल राईको भनाई रहेको छ । उहाले धेरै विद्यार्थीको भीड जम्मा नगरी ३५÷ ३५ जनाको दुइ सेक्

    • प्रकाशित मितिः असार १०, २०७८
    • ८,०१६ पटक पढिएको
    • छाल खबर
  • विद्यार्थीको आर्कषण केन्द्र बन्दै इटहरीको जनता मावि

    भोला श्रेष्ठधरान,९ असार ः कुनै समय सरकारी विद्यालयको रुपमा उपेक्षामा परेको इटहरी स्थित जनता माध्यामिक विद्यालय यतिवेला अभिभावक र विद्यार्थीको आकर्षणको केन्द्र वन्न थालेको छ । केही वर्षयता देखि अंग्रेजी माध्यममा पढाई शुरुभएदेखि जनतामा नतिजा अप्रत्याशित रुपमा आउन थालेपछि अभिभावक र विद्यार्थीहरुको आर्कषण वन्न थालेको हो । आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर आउदा ७सय ७४ जना विद्यार्थीमा सीमिति रहेको जनतामा हाल २ हजार ३ सय ९५ विद्यार्थी अध्ययनरत रहेको व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ दंगाल वताउनुहुन्छ । अध्यक्ष दंगालले आफ्नो तीन वर्षे कार्यकालमा विद्यलायले गरेका प्रगति, शैक्षिक सुधार

    • प्रकाशित मितिः असार ९, २०७८
    • ८,८८६ पटक पढिएको
    • भोला श्रेष्ठ
  • एम्स एकेडेमीमा यस बर्षदेखि आमसञ्चार पढाई हुने

    छाल खवर धरान,६ असार ः एम्स एकेडेमी धरान १२ मा यस वर्षदेखि आमसञ्चार विषयमा पढाई हुने भएको छ । एम्स एकेडेमीमा नयाँ शैक्षिक सत्रको लागि कक्षा ११ मा आमसञ्चार विषयको पढाई शुरु गर्ने भएको हो । एकेडेमीले नयाँ भर्नाका लागि अनलाइन प्रि–रजिष्ट्रेसन समेत खुल्ला गरेको हो । एम्सका शैक्षिक तथा आर्थिक संयोजक हेमन्त भण्डारीका अनुसार एकेडेमीको फेसबुक पेजमा अनलाइन फारम भर्ने लिंक राखिएको छ । एसईई रिजल्टको प्रतिक्षामा रहेका विद्यार्थीहरुले एम्स एकेडेमीको पेजमा गएर अनलाईन दर्ता गर्न सक्ने व्यवस्था गरीएको छ । अनलाइन मार्फत आवेदन दिने विद्यार्थीहरुले रिजल्ट आएपछि प्रवेश परीक्षा दिनुपर्ने र त्यसपछि भर्ना

    • प्रकाशित मितिः असार ६, २०७८
    • ११,६०५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic