समाज

    Showing २७१-२८० of ४१५ items.
  • वि केयर नेपालद्धारा विपन्नलाई खाद्यान्न वितरण

    छाल खवर धरान,२७ धरान ः वि केयर नेपाल धरानले–१६ स्थित लोकतन्त्र बस्तिका दुई बिपन्न परिवारलाई बिहिबार खाद्यान्न सामग्री बितरण गरेको छ। लकडाउनको समयमा रोजगारी गुमाएका र दुइछाक टार्नका लागि समस्यामा परेका लोकतन्त्र वस्तिका दुइ परिवारलाई संस्थाले खाद्यान्न वितरण गरेको हो । संस्थाले सो बस्तिका सम्झना कट्वाल(राई) र सम्झना तामाङलाई सन्स्थाले खाद्यान्न सामग्री बितरण गरेको हो।संस्थाका पदाधिकारीहरुले चामल, तेल ,आलु , न्युट्रेला, नुन, बेसार, दालमोठ लगायतका खाद्यान्न सामग्री बितरण गरेका थिए । संस्थाले यस अघि धरान–८ स्थित बुद्ध बिहारमा बस्ने भिक्षुहरुलाई पनि खाद्यान्न सामग्री बितरण गरेको अध्

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • २,९३६ पटक पढिएको
    • छाल खबर
  • धरानकी पहिलो महिला अधिकृत थापाको निधन

    छाल खवर धरान,२६ जेठः धरानकी पहिलो महिला अधिकृत तुलसी थापाको ७४ वर्षको उमेरमा निधन भएको भएको छ । स्व. थापाको गत २३ गते लाइफ गार्ड अस्पताल विराटनगरमा मृगौला रोगको कारण निधन भएको थियो । पहिलो महिला अधिकृत थापाले २०४७ सालदेखि २०४९ सालसम्म नेपाल बैक लिमिटेड धरान शाखामा शाखा प्रवन्धकको रुपमा कार्य गर्नु भएको थियो । स्व. थापा मगरले वि.सं. २०२८ सालमा टाइपिष्ट पदमा विराटनगरबाट सेवा प्रारम्भ गर्नु भएको थियो । उहाँले टाइपिष्ट पदबाट सेवा प्ररम्भ गरी नेपाल बैंक लिमिटेट धरान शाखामा शाखा प्रवन्धक र अधिकृत पद गरी ३० वर्षसम्म लामो समय सेवा प्रदान गर्नु भएको थियो । गीत संगितमा रुची राख्नु हुने स्व। थापा। ने

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • १,९०६ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा लकडाउन जेठ ३१ गते सम्म

    छाल खवर धरान,२२ जेठः जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते सम्म फेरि लकडाउन थप गरेको छ । कोरोना संक्रमणदर नघटेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो ।   आज बसेको डिसिसिएमसीको बसेको बैठकले थप एक साताको लागि निषेधाज्ञा अवधि बढाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणहरूलाई पनि औषधी खरिद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको कार्यालयले उल्लेख गरेको छ । कृर्षि तथा निर्माण मजदुरलाई स्वास्थ्य मापदण्ड पुरा गरेर आवतजावत गर्न दिने निर्णय भएको छ भने उद्य

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • ९९० पटक पढिएको
    • छाल खबर
  • समाजसेवी किशोर राईद्धारा कोरोना संक्रमितका लागि निःशुल्क एम्वुलेन्स सेवा 

    छाल खवर धरान,१५ जेठ ः नेपाली कांग्रेसका सुनसरी जिल्ला सदस्य तथा धरान नगर पूर्व सभापति किशोर राईले कोरोना संक्रमितका लागि निःशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराएकाछन् । राजनीति तथा खेलकुद क्षेत्रको अलवा सामाजिक क्षेत्रमा सकेत क्रियाशिल राईले कोरोना महामारीको समयमा एम्वुलेन्स सेवाको अभावम समयमा अस्पताल जान ढिला भई मृत्यु हुने गरेकोले विरामीको सेवाको लागि उनले एम्वुलेन्स सेवाको व्यवस्था गरेका हुन् । समाजसेवी राईले कोरोना महामारीको जोखिम व्यहोरेर विरामी ओसार पसार गर्नुपरेपनि चालकहरुलाई सुरक्षाका लागि पिपिई र उनीहरुको जीवन जोखिमका लागि भविष्यका लागि कुनैपनि व्यवस्था नभएकोले धरान क्षेत्रमा कार्यरत

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • २,३१६ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा एकसातासम्म निषेधाज्ञा थपियो (आदेशसहित)

    छाल खवर धरान,१३ जेठः सुनसरीमा एक सातासम्म लकडाउनको समय थप गरीएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि जारी लकडाउन जेठ १५ गते राति १२ बजेदेखि सकिन लागेकोलेले थप एकसाताका लागि थप गरीएको हो । सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार आज बसेको डिसिसिएमसि बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । एक साता अवधि थप गर्नेबोहक विगतमा भएको निर्णय खुकुलो बनाउने कुनै परिवर्तन नगरिएको पोख्र्रेलले जानकारी दिएकाछन् । यस अघि भएको निर्णमा कुनै पनि परिवर्तन नगरीएको वताउदै निषेधाज्ञा २२ गतेसम्म थपिएको र अरु कुनै त्यस्तो निर्णय भएको वा परिवर्तन नगरिएको साथै बजार, पसल, हिडड

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • ४७२ पटक पढिएको
    • छाल खबर
  • पत्रकार महासंघ सुनसरीद्धारा धम्कीको भत्र्सना

    छाल खवर धरान,१३ धरान ः नेपाल पत्रकार महासंघ सुनसरीले अन्नपूर्ण दैनिकका धरान संवाददाता रत्न आचार्यलाई समाचार लेखेको विषयमा धम्की दिइएको भन्दै दुःख व्यक्त गरेको छ । महासंघ सुनसरीका सचिव ध्र्रुव ढकालले विज्ञप्ति प्रकाशन गरी समाचार लेखेकै कारण कुनैपनि पत्रकाररालई अपमानजनक शब्द प्रयोग गरी दिइएको धम्कीप्रति पत्रकार महासङ्घ सुनसरीले दुःख व्यक्त गरेको हो । सामाजिक बहिष्कार र कारबाहीको धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै महासङ्घले आपत्ति समेत जनाएको छ । सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ताु शीर्षकमा आचार्यले अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित गरेका थिए । सो समाचारमा नेपाली काँग्रेस सुनस

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • ९२३ पटक पढिएको
    • छाल खबर
  • सभामुखद्धारा उभौलि पर्वका अवसरमा शुभकामना

    छाल खवर धरान,१२ धरान ः प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले किराँत समुदायको महान पर्व उभौली तथा नेपालका राष्ट्रिय विभुति, बौद्धदर्शनका प्रवर्तक एवंम् शान्तिका अग्रदुत गौतम बुद्धको २६४५ औं जन्म जयन्ती तथा २५६५ औं बुद्ध पुर्णिमाको अवसरमाशुभकामना व्यक्त गर्नुभएको छ । सभामुख भण्डारीले मंगलवार शुभकामना वक्तव्य जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवंम् उत्तरोतर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वहरुले सबै नेपाली बीच आपसी सद

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • २,०६१ पटक पढिएको
    • छाल खबर
  • सर्दु जलाधारको विषयमा प्रकाशित समाचारप्रति दुइ संस्थाको आपत्ति

    छाल खवर धरान,९ जेठ ः एक राष्ट्रिय दैनिकमा प्रकाशन भएको समाचार प्रति विभिन्न संघ संस्थाहरुले आपत्ति जनाएकाछन् । धरानको खानेपानीको मुहानको रुपमा रहेको सर्दु जलाधारको जग्गाको विषयमा नाम जोडेर चरित्र हत्या गर्दै ‘पत्रकारीताको खोल ओढेर समाजमा भ्रम फैलाएको आरोप समेत संघले  लगाएको छ । नेपाल दलित संघ धरान उपमहानगर समितिले आज एक प्रेश विज्ञप्ति जारी गर्दै धरानको सर्दु जलाधारको १ सय ८२ विघा जग्गा फिर्ता सम्बन्धि समाचारमा एक राष्ट्रिय दैनिक पत्रिकाले हुदै नभएको स्रोतको हवला दिदै व्यक्तिको चरित्र हत्या जस्तो गंभिर कार्य गरेको भन्दै घोर भत्र्सना गरेको हो । संघका धरान उपमहानगर समितिका सभापत

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • १३,५३९ पटक पढिएको
    • छाल खबर
  • धरान राउण्ड टेवलद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    छाल खवरधरान,३ जेठ ःधरानमा शिक्षा क्षेत्रमा सकृय धरान राउण्ड टेवल  २६ ले कोरोना माहामारीकावीच अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोनाको जोखिममा पनि सडकमा डिउटीमा रहेका टफिक प्रहरी र संचारकर्मीहरुलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण गरीएको हो । जिल्ला टाफिक प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ सुनसरीलाई माक्स र सेनिटाइजर हस्तान्तरण गरीएको धरान राउण्ड टेवलका अध्यक्ष आशिष अग्रवालले बताए । महामारीका बीच पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले ज्यानको जोखिम राखेर कार्य गर्नुपर्ने भएकोले केही मात्रामा भएपनि सहयोग पुर्याउने उदेश्यले सामाग्री

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • १,१५७ पटक पढिएको
    • छाल खबर
  • धरानका बैंक तथा वित्तिय संस्थाहरु बन्द

    छाल खवर धरान,३ जेठ ः भीडभाडका कारण कोरोना संक्रमण वढन सक्ने भन्दै धरान क्षेत्रका वैंकहरुको सेवा वन्द हुने भएको छ । प्रत्यक्ष उपस्थिति हुदा भीडभाड बढने र त्यसबाट संक्रमण बढने भएकोले बैंक तथा बितीय संस्थाहरुले सेवाग्राहीहरुलाई प्रत्यक्ष सेवा बन्द गर्ने भएको हो । धरानमा कोरोना संक्रमण तिब्ररुपमा फैलिदो रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूको सेवा सुचारु हुँदा सेवाग्राहीहरुको भिडभाड भएर संक्रमणको जोखिम थप बढेपछि आज नगर प्रमुख तिलक राईको अध्यक्षतामा उपमहानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना महामारीको संक्रमण दिन प्रति दिन बढ्दै गएकाले रोकथामका लागि जिल्ला प्रशासन कार्याल

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • २,४६५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic