समाज

    Showing ३९१-४०० of ४३२ items.
  • इटहरीमा १२ वर्षीया बालिका बलात्कृत

    छाल खवर धरान,२८ भदौ ःबाह् वर्षिया एक बालिकालाई बलात्कार गरेको आरोपमा इटहरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इटहरीमा १२ वर्षीया बालिकालाइ बलात्कार गरेको अभियोगमा इटहरी ५ पचरुखीमा डेरा गरेर बस्ने प्रतिक राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार गत मंगलबार १२ वर्षिया बालिकालाइ पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेका थिए । भोजपुरको षडानन्द नगरपालिका घर भएका राई इटहरी स्थित एक कलेजमा अध्यन्नरत छन् । उनले घटना सार्वजनिक गरे परिवार नै सिध्याने धम्कि दिएपछि बालिकाले घटना लुकाएकि थिइन । परिवारका सदस्यले बालिकालाइ केहि दिन यता निरास देखेपछि ललाइ फकाइ गरेर सोध्दा घटना बाहिरिए

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • ७९९ पटक पढिएको
    • छाल खबर
  • कानूनसंग कुनै सम्झौता गर्दिन–डिएसपि केसी

    छाल खवर इटहरी,२८ भदौ ः इलाका प्रहरी कार्यालय इटहरीमा सरुवा भएर आउने प्रहरी प्रमुखहरुले केही न केही नया योजनाहरु सार्वजनिक गर्ने गरेकाछन् । केही दिन अघि मात्र सरुवा भएर इटहरी आएका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) अर्जुन केसीले पनि आफ्नो योजनाहरु सार्वजनिक गरेकाछन् । उनले कानुन विपरीत कार्य गर्ने जो सुकैलाई पनि कानुनी दायरामा ल्याउने वताउदै कानुनसंग कुनै सम्झौता नगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् । कार्यालयमा आयोजना गरीएको पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा केसीले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन । उनले आफू इटहरीमा रहदा राम्रो काम गरेर इटहरीवासीको मन जितेर बिदा हु

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • २,३५५ पटक पढिएको
    • छाल खबर
  • ब्राउनसुगरसहित एग्रोभेट संचालक पक्राउ

    छाल खवर धरान,२७ भदौ ः झापाको बिर्तामोडबाट एक जनालाई व्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका ३ का गोपाल गौतम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गौतमले संचालन गरेको गोपाल एग्रोभेटमा लागुऔषध ब्राउन सुगरको कारोवार हुने गरेको गोप्य सुचनाको आधारमा प्रहरीले शुक्रवार दिउँसो ४ बजे छापा मारेको थियो । ब्राउनसुगर बरामद भएसंगै एग्रोभेट संचालक ३० बर्षीय गोपाल गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले एग्रोभेटबाट २२ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • ५२० पटक पढिएको
    • छाल खबर
  • झापामा ५ रेक्टर स्केलको भूकम्प

    छाल खवर२६ भदौ, झापा । झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पको धक्का झापासहित पूर्वका अन्य केही जिल्लामा पनि महसुस गरिएको छ । यसअघि २४ गते धादिङ र १९ गते संखुवासभालाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • १,५१९ पटक पढिएको
    • छाल खबर
  • संघ,प्रदेश र स्थानीय तहको समन्वय आवस्यक छ– सभामुख भण्डारी

    छाल खवर धरान,२५ भदौ ःप्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले संघ, प्रदेश तथा स्थानीय तह बिचको सम्बन्ध समन्वय, सहकारीता र सअस्तित्वमा आधारीत रहेको वताउनु भएकोा छ । फोरम अफ फेडेरेशनद्धारा आयोजित “अन्तर सरकारी सम्बन्ध तथा विकास योजनामा समन्वय” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुदै माननीय सभामुख भण्डारीले सो कुरा वताउनु भएको हो । उहाँले अभ्यासका क्रममा केहि समस्याहरु देखिए पनि संघियता भएका विश्वका अन्य मुलुकहरुको तुलनामा नेपालमा तिन तह बिचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्नुभयो । संंघियता हाम्रा लागि नौलो अभ्यास भएको हुनाले तिन तहका बिचमा कानुन निर्माण, वित्तिय व्यवस

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • ४,३१३ पटक पढिएको
    • छाल खबर
  • सुनसरी जिल्ला भरी अव २ बजेसम्म बजार खोल्न पाउने

    छाल खवर धरान,२३ भदौ ः जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलवारबाट लागू हुने गरी दिउसो २ वजेसम्म बजार तथा पसल खोल्ने निर्णय गरेको छ । प्रशासन कार्यालयले बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइएकोमा डिसिसिएमसि बैठकले दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न दिने निर्णय गरेको हो । बजार खोल्ने समय वढाउन व्यवसायीहरुको माग वढदै गएपछि २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स्थानीय तह र उद्योग वाणिज्य संघलाई दिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिएकाछन् । जिल्ला प्रशाशन कार्यालय सुनसरीका अनुसार बजार तथा पसल २ बजेसम्म खोल्न दिने निर्णय भएपनि केन्द्र सरकारले न

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • १५६ पटक पढिएको
    • छाल खबर
  • धुलिखेल समाजमा युगल तखाछें को नेतृत्व

    छाल खवर धरान,२३ भदौ ः धरान स्थित धुलिखेल समाजको साधारण सभाले युगल श्रेष्ठ तखाछेंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा ईन्दु श्रेष्ठ कोजु, द्धीतिय उपाध्यक्षमा सुनिल श्रेष्ठ तुसुजु, सचिवमा मोहन श्रेष्ठ गज्याजु, कोषध्यक्षमा भिम श्रेष्ठ धालाछें, सहसचिवमा अभिमन्यू श्रेष्ठ खाछें, चयन भएकाछन् । त्यसैगर िसदस्यहरुमा निःल श्रेष्ठ तुसुजु, प्रदिप श्रेष्ठ गज्याजु, अनिता श्रेष्ठ धालाछें, सुमित्रा वेजु श्रेष्ठ, मेहरलाल श्रेष्ठ याकाछे।, राजेन्द्र श्रेष्ठ तक्सारी, मेन कुमार श्रेष्ठ ध्वजु, सुमन श्रेष्ठ चोच्छे, निविरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । संस्थाको विधान अ

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • २,५०७ पटक पढिएको
    • छाल खबर
  • सोलुखुम्बुमा आफ्नै सहोदर दाजु बहिनीले विहे गर्न लागेपछि प्रहरी फन्दामा

    छाल खवर सोलुखुम्वु, १८ भदौ ः सोलुखुम्वुमा एउटा पत्याउनै नसकिने र कल्पना नै गर्न नसकिने घटना सार्वजनिक भएको छ ।समाजले परिकल्पना समेत गर्न नसकिने एउटा घटना यथार्थमा बुधबार परिणत भएको छ । प्राप्त जानकारी अनुसार महाकुलुङ गाउँपालिकामा २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले विवाह गर्न लागेपछि आमाको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आमाले प्रहरीमा आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै उजुरी दिएपछि उनीहरुलाइ पक्राउ गरीएको प्रहरीले सोलु प्रहरीले जनाएको छ । उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै शारीरिक सम्पर्क समेत गरेको प्रहरी सामु बताएको प्रहरीले उल्लेख गरेको छ ।

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • २,६८६ पटक पढिएको
    • छाल खबर
  • भोजपुर प्रवेश गर्ने सबै नाका १५ दिन सिल

    छाल खवर धरान,९ भदौ ः जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्ला प्रवेश गर्ने नाकाहरु १५ दिनका लागि वन्द गर्ने निर्णय गरेको छ । सीमाका जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढन थालेपछि भोजपुर जिल्ला प्रवेश गर्ने नाका बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार संक्रमणको जोखिम न्यूनिकरणका लागि जिल्ला प्रवेश गर्ने सबै नाकाहरु १५ दिनका लागि बन्द गरिएकोे हो । जिल्लामा संक्रमण भित्रिन सक्ने भएकोले सबै नाकाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभयो । प्रशासन कार्यालयले जिल्लाभर सञ्चालनमा रहेका साना ठुला सबै होटल बन्द गर्न निर्देशन दिएको छ ।

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • ३,०५४ पटक पढिएको
    • छाल खबर
  • आँगनमा वडा कार्यालयको सेवा शुरुभएपछि नडाहावासी दंग

    भोला श्रेष्ठधरान,८ भदौ ः नडाहावासीहरु यतिवेला खुशीले गदगद मात्र भएका छैन आगनमै वनेको सरकारी कार्यालय हेरेर दंग छन् । आफूले गास काटेर दिएको सहयोगबाट निर्माण भएको सरकारी भवन औपचारीक रुपमा नै सञ्चालनमा आएपछि उनीहरु दंग परेका हुन । जनसहभागितामा निर्माण गरीएको बराहक्षेत्र नगरपालिका वडा नं. ३ को भवन आइतवारबाट सञ्चालनमा आएको छ ।आइतवार एक अनौपचारीक रुपमा सो भवनबाट वडा कार्यालयको सेवा शुरु गरीएको छ वडा कार्यालय भवन कहाँ वनाउने भन्ने विषयमा नगरप्रमुख र वडाध्यक्षको वीचमा विवाद भएपछि सो स्थानमा भवन निर्माणका लागि बजेट विनियोजनमामा रोक लगाइएको थियो । आफ्नो गाउमा सिंह दरवार ल्याउनका लागि वडाका जनता आफै

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • ३७,३५३ पटक पढिएको
    • भोला श्रेष्ठ

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic