समाचार

    Showing १०१-११० of १,५८८ items.
  • एस.ई.ई. स्पिकर पब्लिक चोइस अवार्ड प्रतियोगिता सम्पन्न

    छाल खवरधरान, ६ असार – विद्यार्थीहरूलाई सिर्जनशील, अभिव्यक्तिमूलक र व्यक्तित्व विकासतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना गरिएको ‘एस.ई.ई. स्पिकर–२०८१’ सिजन–५ अन्तर्गत पब्लिक चोइस अवार्ड उपशीर्षक प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर फुर्सदमा रहेका विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरीएको हो । ¥याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजना र धरान उप–महानगरपालिका वडा नं. १४ को संयोजनमा धरान–१४, बिजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरको चौतारीमा सम्पन्न भएको प्रा.लि.का अध्य

    • प्रकाशित मितिः असार ७, २०८२
    • ५४५ पटक पढिएको
    • छाल खबर
  • भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस्तान्तरण

    छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेको छ । नेपालस्थित भारतीय राजदुतावासद्वारा नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत शनिवार नेपालका सातवटै प्रदेशका ३३ वटा जिल्लाहरुलाई समेट्दै ४० वटा एम्बुलेन्स प्रदान गरेको हो । भारत सरकारले स्वास्थ्यका उच्च प्रभाव क्षेत्रको पहिचान गरी, स्वास्थ्य क्षेत्रको सुदृढिकरणमा सहयोग पु¥याउने उद्देश्यले देशका विभिन्न स्वास्थ्य केन्द्र र स्थानीय निकायहरुलाई एम्बुलेन्स उपहार स्वरुप प्रदान गरेको थियो । भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले कोशी प्र

    • प्रकाशित मितिः असार ३, २०८२
    • ५१३ पटक पढिएको
    • छाल खबर
  • धरानमा प्रदेश स्तरीय खुल्ला बास्केटबल प्रतियोगिता

    छाल खवर धरान,२७ जेठः सुनसरी बास्केट बल संघले पहिलो पटक धरानमा प्रदेश स्तरीय खुल्ला बास्केट बल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आयोजक संघले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको हो । बास्केटबल खेलको विकास र युवा प्रतिभा उजागर गर्न धरान बास्केटबल संघले कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता २०८२ को आयोजना गर्न लागेको छ। आयोजकले दिएको जानकारी अनुसार असार ५ देखि ८ गतेसम्म धरान स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको कोर्टमा सञ्चालन हुने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले बताएका छन् । कोशी प्रदेशका सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, ओखलढुङ्गा, उदयपुर र भो

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • १,९२१ पटक पढिएको
    • छाल खबर
  • सक्षम नेतृत्व आवस्यक रहेको व्यवसायीहरुको भनाई

    छाल खवर धरान,२७ जेठः व्यवसायीहरुको नेतृत्व चयन गर्दा सक्षम व्यक्ति चयन गर्नु पर्ने धरानका व्यवसायीहरुले वताएकाछन् । सोमवार साझ होटल ड्रिम ल्याण्डमा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले सो कुरा वताएका हुन । कमजोर नेतृृत्व आउदा व्यवसायीहरुको हित र अधिकार प्राप्ति हुन नसक्ने उनीहरुको भनाई रहेको थियो । वन पौदावार व्यवसयी राजकुमार निरौलाले सक्षम नेतृत्व आएको खण्डमा मात्र व्यवसायिक अधिकार प्राप्ती हुने वताउनु भयो । नाम परिवर्तन गर्ने र मात्र भन्दा पनि उद्योगी व्यवसायीहरुको पिर मर्कामा साथ र अधिकारका लागि लडन सक्ने नेतृत्व चयन आवस्यक रहेको वताउनु भयो । त्यसैगरी सुनसरी उद्योग वाणिज्य संघक

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ३०३ पटक पढिएको
    • छाल खबर
  • प्रदेश स्तरीय ब्याडमिन्टनको उपाधि सगुन र संयोगको जोडीलाई

    छाल खवर धरान,२७ जेठः धरानमा आयोजना गरीएको कोशी प्रदेश खुल्ला बि डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उपाधि संयोग वस्नेत र सगुन कार्कीको जोडीले हात पारेको छ । धरान ब्याडमिन्टन ग्रुपद्वारा आयोजना गरिएको सो प्रतियोगिताको उपाधि वस्नेत र कार्कीले हात पारेका हुन् । प्रतियोगितमा मेन्स् डबल बि लेभलतर्फ एभरेष्ट ब्याडमिन्टन क्लबका संयोग बस्नेत र सगुन कार्कीको जोडी चेम्पियन बनेका थिए । उनीहरुले नगद ५१ हजार ट्रफि मेडल र प्रमाण पत्र हात पार्न सफल भएका थिए । त्यसैगरी प्रतियोगितमा ‘बि’ लेभल मिक्स डबल तर्फको उपाधि अनमोल राई र गीता राईले हात पारेका थिए । धरान नगर स्तरीय मेन्स डब्बल सि अन्तरगत आशिष र

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ६७५ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस वोडिङ स्कुलद्धारा सरसफाई कार्यक्रम सम्पन्न

    छाल खवरधरान,२३ जेठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले समुदायसंग जोडीने जानकारी दिएको छ । स्कुलले शुक्रवार पुस्तक रहित कक्षाको पहिलो कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई सरसफाई कार्यक्रममा सहभागी गराएको हो । स्कुल अगाडीको सडकका किनाराका छेउछाउका सरसफाई कार्यक्रम आयोजना गरीएको थियो । समुदायमा हिविस्कस स्कुल नारा दिएको सो कार्यक्रम अन्र्तगत स्कुल अगाडीबाट शुरु गरेर ज्ञानचक्षु स्कुल गेटसम्म विद्यार्थीहरु र शिक्षक कर्मचारीहरुले सरसफाई गरेको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयो। विद्यार्थीहरुलाई समुदायसंग जोडाउनका लागि यो कार्यक्रमको आयोजना गरीएको निर्देशक राईको भनाई रहेको छ । प

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • २,६६७ पटक पढिएको
    • छाल खबर
  • एक्वा सेकेण्डरी इङ्लिस स्कुलमा ट्राफिक सचेतना

    छाल खवरधरान,२४जेठ एक्वा सेकेण्डरी इङ्लिस स्कुल धरान–१७ ले विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले शुक्रबार जिल्ला ट्राफिक कार्यालय सुनसरीको प्राविधिक सहयोगमा सो कार्यक्रमको सम्पन्न गरेको हो । स्कुलका निर्देशक अनिश राईले विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्वन्धि जानकारी गराएको जानकारी दिनुभयो । विद्यार्थीहरुलाई सडक पार गर्दा कसरी गर्ने यातायात चलाउदा के के कुरामा ध्यान दिने हेल्मेट किन लगाउने लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको वताउनु भयो । विद्यार्थीहरुलाई ट्राफिक नियम पालनको ज्ञान दिनको लागि पनि यो कार्यक्रम आवस्यक परेको निर्देशक राईको भनाई रह

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • ४६३ पटक पढिएको
    • छाल खबर
  • यातायात व्यवसायीद्वारा यातायात बन्द

    छाल खवर धरान,१८ जेठः यातायात व्यवसायीहरूले सोमवार देखी देशभर अनिश्तिकालिन यातायात हडताल गरेका छन् । गण्डकी प्रदेश सरकारले निजी नम्बर प्लेटका गाडिलाई ‘राइड सेयरिङ’ को नाममा भाडामा यात्री बोक्न पाउने नियमावली लागु गरेको विरोधमा यातायात व्यवसायीहरूले यातायात हडताल गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिको आह्वानमा देशभरका सार्वजनिक यातायात बन्द गरिएको जानकारी दिएकाछन् । श्रेष्ठका अनुसार सङ्घर्ष समितिले सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भए बमोजिम यातायात बन्द भएको ह

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • २७७ पटक पढिएको
    • छाल खबर
  • लेउती खोलाको बाढीले धरान धनकुटा सडक अवरुद्ध

    छाल खवर धरान,१७ जेठः शुक्रवार राति परेको अविरल वर्षाका कारण धनकुटामा लेउती खोलाको बाढीले सडक अवरुद्द भएको छ । बिहानदेखि अबिरल परेको बर्षाले जिल्लाको सांगुरीगढी गाउंपालिका ६ कोशी लोकमार्ग स्थित फेदीमा लेउती खोलामा आएको बाढीले करिब १०० मिटर सडक कटान गरेकोले दुबै तर्फको सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए । त्यसैगरि आज बिहान ४ः४५ बजेको समयमा सांगुरिगढी गापा ६ कोशि लोकमार्ग स्थित नमस्ते झरना छेउमा रुख लडि माथीबाट पहिरो झर्दा सडक अबरुद्द भएको छ । खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रनानि रमेश

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • ३६० पटक पढिएको
    • छाल खबर
  • कृष्णसेनको स्मृतीमा धरानमा अन्तरसंवाद

    छाल खवर धरान, १३ जेठः प्रेस सेन्टर नेपाल, सुनसरीले जनपक्षीय पत्रकारिताका सशक्त योद्धाका रूपमा चिनिएका शहीद पत्रकार कृष्णसेन इच्छुकको २३औं स्मृति दिवसका अवसरमा मंगलबार एक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ। धरान–३, सदन रोडस्थित प्रेस सेन्टरको कार्यालयमा आयोजित कार्यक्रममा कृष्णसेन इच्छुक र जनपक्षीय पत्रकारिता विषयमा विचार विमर्श गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पत्रकार इच्छुकको योगदानको स्मरण गर्दै जनताको पक्षमा कलम चलाउने पत्रकारलाई प्रेरणाको स्रोतका रूपमा वर्णन गरे। उनले अर्को प्रसङ्गमा गृ

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • ४६१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic