समाचार

    Showing १,२५१-१,२६० of १,६४९ items.
  • समाजसेवी किशोर राईद्धारा कोरोना संक्रमितका लागि निःशुल्क एम्वुलेन्स सेवा 

    छाल खवर धरान,१५ जेठ ः नेपाली कांग्रेसका सुनसरी जिल्ला सदस्य तथा धरान नगर पूर्व सभापति किशोर राईले कोरोना संक्रमितका लागि निःशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराएकाछन् । राजनीति तथा खेलकुद क्षेत्रको अलवा सामाजिक क्षेत्रमा सकेत क्रियाशिल राईले कोरोना महामारीको समयमा एम्वुलेन्स सेवाको अभावम समयमा अस्पताल जान ढिला भई मृत्यु हुने गरेकोले विरामीको सेवाको लागि उनले एम्वुलेन्स सेवाको व्यवस्था गरेका हुन् । समाजसेवी राईले कोरोना महामारीको जोखिम व्यहोरेर विरामी ओसार पसार गर्नुपरेपनि चालकहरुलाई सुरक्षाका लागि पिपिई र उनीहरुको जीवन जोखिमका लागि भविष्यका लागि कुनैपनि व्यवस्था नभएकोले धरान क्षेत्रमा कार्यरत

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • २,३४८ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा एकसातासम्म निषेधाज्ञा थपियो (आदेशसहित)

    छाल खवर धरान,१३ जेठः सुनसरीमा एक सातासम्म लकडाउनको समय थप गरीएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि जारी लकडाउन जेठ १५ गते राति १२ बजेदेखि सकिन लागेकोलेले थप एकसाताका लागि थप गरीएको हो । सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार आज बसेको डिसिसिएमसि बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । एक साता अवधि थप गर्नेबोहक विगतमा भएको निर्णय खुकुलो बनाउने कुनै परिवर्तन नगरिएको पोख्र्रेलले जानकारी दिएकाछन् । यस अघि भएको निर्णमा कुनै पनि परिवर्तन नगरीएको वताउदै निषेधाज्ञा २२ गतेसम्म थपिएको र अरु कुनै त्यस्तो निर्णय भएको वा परिवर्तन नगरिएको साथै बजार, पसल, हिडड

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • ४९५ पटक पढिएको
    • छाल खबर
  • कोरोना सङ्क्रमणका कारण पत्रकार न्यौपानेको निधन

    छाल खवर धरान,१३ जेठ ःकोरोना सङ्क्रमणका कारण रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । विराट मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार बिहान ५० वर्षीय न्यौपानेको मृत्यु भएको हो । न्यौपाने सप्तकोसी एफएमका स्टेशन म्यानेजर पनि हुन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि न्यौपानेलाई बैशाख २८ गते बेलुका विराटमा भर्ना गरिएका थियो । अवस्था जटिल भएपछि भेण्टीलेटरमा राखेर उनको उपचार गरिदै आएको थियो । शुक्रबार बिहान साढे ८ बजे न्यौपानेको निधन भएको विराट मेडिकल कलेजका कोभिड फोकल पर्सन सुनिल देवले जानकारी दिएकाछन् ।

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • २४४ पटक पढिएको
    • छाल खबर
  • भिजाएको हरियो खुसार्नीको पानी बिहानै पिउनुहोस्, भाग्छन् यी रोगहरू

    छाल खवर धरान,१३ जेठ यो कुरा तपाईहरु सबैलाई थाहा नै छ होला कि हरियो खुर्सानी बिना नेपाली खाना खान सोच्न पनि सकिदैन। तर सायद तपाईलाई यो कुरा थाहा छैन होला कि हरियो खुसार्नीले स्वास्थ्यमा धेरै लाभ पुर्याउँछ। हरियो खुसार्नी एक औषधी समान हुन्छ । जसले कैयौँ रोगलाई खतम गर्दछ । तपाईलाई थाहा नहुन सक्छ कि हरियो खुर्सानीमा डायटरी फाइबर भरपुर मात्रामा मिल्ने गर्दछ , जो पाचन प्रणालीको लागि धेरै फाइदाजनक हुन्छ। हरियो खुर्सानीमा भिटामिन सी भरपुर मात्रामा हुन्छ, जसले छालालाई स्वस्थ राख्दछ र तव्चामा पनि निखारता ल्याउन मदत गर्छ। यो मात्र होइन, हरियो खुर्सानीले तौल कम गर्न गर्दछ । हरियो खुर्सानी शरीरको अधिक वज

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • १५३ पटक पढिएको
    • छाल खबर
  • पत्रकार महासंघ सुनसरीद्धारा धम्कीको भत्र्सना

    छाल खवर धरान,१३ धरान ः नेपाल पत्रकार महासंघ सुनसरीले अन्नपूर्ण दैनिकका धरान संवाददाता रत्न आचार्यलाई समाचार लेखेको विषयमा धम्की दिइएको भन्दै दुःख व्यक्त गरेको छ । महासंघ सुनसरीका सचिव ध्र्रुव ढकालले विज्ञप्ति प्रकाशन गरी समाचार लेखेकै कारण कुनैपनि पत्रकाररालई अपमानजनक शब्द प्रयोग गरी दिइएको धम्कीप्रति पत्रकार महासङ्घ सुनसरीले दुःख व्यक्त गरेको हो । सामाजिक बहिष्कार र कारबाहीको धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै महासङ्घले आपत्ति समेत जनाएको छ । सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ताु शीर्षकमा आचार्यले अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित गरेका थिए । सो समाचारमा नेपाली काँग्रेस सुनस

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • ९४४ पटक पढिएको
    • छाल खबर
  • एम्बुलेन्सबाट गाँजाको कारोवार

    छाल खवर धरान,११ जेठ ः एम्बुलेन्समा गाँजा ओसारपसार दुईजनालाई धरानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटा शहिदभूमि गाउँपालिका १ घर भइ हाल धरान ११ बस्ने वर्ष २८ का पोशन राई रहेका छन् । गएराति करिब ९ बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएकाछन् । हुडेप नेपाल लेखिएको मारुतीलाई एम्बुलेन्स बनाएर गाँजा ओसारपसार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको वस्नेतको भनाई रहेको छ । वस्नेतका अनुसार एम्बुलेन्सबाट

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • १,९८८ पटक पढिएको
    • छाल खबर
  • खनाल–नेपाल सहित ११ जना एमालेबाट निष्कासित (बैठकको निर्णय सहित)

    छाल खबरधरान, १० जेष्ठः नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरूलाई पार्टीको साधारण सदस्य नै नरहने गरि निष्कासन गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो । पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरिएको हो । यसअघि शनिबार बसेको स्थायी कमिटीको बैठकले संसदीय दलका नेता केपी ओलीलाई असहयोग गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गर्ने नेपालसहित ११ सांसदलाई २४ घण्टे समयावधी दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । निर

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • १,१५२ पटक पढिएको
    • छाल खबर
  • सर्दु जलाधारको विषयमा प्रकाशित समाचारप्रति दुइ संस्थाको आपत्ति

    छाल खवर धरान,९ जेठ ः एक राष्ट्रिय दैनिकमा प्रकाशन भएको समाचार प्रति विभिन्न संघ संस्थाहरुले आपत्ति जनाएकाछन् । धरानको खानेपानीको मुहानको रुपमा रहेको सर्दु जलाधारको जग्गाको विषयमा नाम जोडेर चरित्र हत्या गर्दै ‘पत्रकारीताको खोल ओढेर समाजमा भ्रम फैलाएको आरोप समेत संघले  लगाएको छ । नेपाल दलित संघ धरान उपमहानगर समितिले आज एक प्रेश विज्ञप्ति जारी गर्दै धरानको सर्दु जलाधारको १ सय ८२ विघा जग्गा फिर्ता सम्बन्धि समाचारमा एक राष्ट्रिय दैनिक पत्रिकाले हुदै नभएको स्रोतको हवला दिदै व्यक्तिको चरित्र हत्या जस्तो गंभिर कार्य गरेको भन्दै घोर भत्र्सना गरेको हो । संघका धरान उपमहानगर समितिका सभापत

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • १३,५५६ पटक पढिएको
    • छाल खबर
  • नेपाल–खनाल समूहका सासंदहरुले भने देउवालाई समर्थन छैन

    छाल खबरधरान, ७ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागिआव्हान गरे सँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदिय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि आफू सँग नेबपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेका नेपाल–खनाल समूहका समेत प्रतिनिधी सभाका १४९ सदस्यको समर्थन रहेको राष्ट्रपति कार्यालयमा दावी प्रस्तुत गरिरहदा नेपाल–खनाल समूहका प्रतिनिधी सभा सदस्यहरुले भने आफूले हस्ताक्षर नै नगरेको, विगतमा संसद अधिवेशन बोलाउन संकलन गरिएको हस्ताक्षरको दूरुपयोग गरिएको बताएका छन । यसरी दावी गर्नेहरुमा जयकुमार राई सुनसरी, सुरेन्

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • १३५ पटक पढिएको
    • छाल खबर
  • राष्ट्रपतिद्धारा वैकल्पिक सरकार गठनको लागि आव्हान

    छाल खबरधरान, ६ जेष्ठः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ मा व्यवस्था भए अनुसारको नयाा सरकार गठनका लागि भोली जेष्ठ ७ गते ५ः०० बजे भित्र दावी प्रस्तुत गर्न आव्हान गरेकी छन् । आज जेष्ठ ६ गते साँझ बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्रीले संसदमा विश्वासको मत नलिने तथा वैकल्पिक सरकार गठनको मार्ग प्रशस्त गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनको लागि आव्हान गरेकी हुन ।

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • ३०१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic