समाचार

    Showing १,३७१-१,३८० of १,६४९ items.
  • राउत क्षेत्री सेवा समाजको अध्यक्षमा कृष्ण राउत

    छाल खवर धरान,३ माघ ः राउत क्षेत्री सेवा समाज धरानको भेलाले कृष्णा राउतको अध्यक्षतामा नया समिति चयन गरेको छ ।शनिवार खड्गी सेवा समितिको भवनमा आयोजित भेलाले राउतको अध्यक्षतामा समिति चयन गरेको हो । भेलाले उपाध्यक्ष,सचिव,कोषाध्यक्षमा क्रमस विमला राउत,जीत बहादुर राउत र धनबहादुर राईलाई चयन गरेको छ । त्यसैगरी समितिको सदस्यहरुमा रामकुमार राउत,हिरा बहादुर राउत,टेकबहादुर राउत र सीमा राउत रहेकाछन् ।१ जना पछि कार्यसमिति बैठकले मनोनयन गर्ने अध्यक्ष कृष्ण राउतले जानकारी दिए । समितिको सल्लाहकारमा प्राध्यापक देवकुमार राउत,मनोज राउत र हरी बहादुर राउत रहेकाछन् । विभिन्न जिल्लाबाट धरानमा पेसा व्यवासय गर

    • प्रकाशित मितिः माघ ३, २०७७
    • २,९१६ पटक पढिएको
    • छाल खबर
  • खेलक्षेत्रको विकास गर्न वडाध्यक्ष कप

    छाल खवर धरान,२ माघ ःवडा भित्रका खेलाडीहरुलाई सकृय गराउने उदेश्यले फोकस १६ क्लवले वडाध्यक्ष कपको आयोजना गर्ने भएको छ । क्लवले माघ ४ गतेदेखि १० गतेसम्म क्षेत्रीय रंगशाला धरान–१६ मा स्थानीय चोक स्तरीय क्लवहरुको सहभागीतामा कप आयोजना गर्न लागेको हो । यसै वर्ष स्थापित क्लवले वडाभित्रका क्लवहरुलाई खेल क्षेत्रमा प्रोत्साहित गरीनुका साथै खेलाडीहरुलाई स्तरउन्नती गराउने उदेश्यले कपको आयोजना गर्न लागिएको क्लवका अध्यक्ष डिल्ली बहादुर भुजेलले वताए । फुटवल प्रतियोगितामा वडा भित्रका १६ वटा चोकस्तरीय टिमको सहभागीता रहेको क्लवका सचिव उमेश जिमिले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा जोरसखुवा क्लव,यो

    • प्रकाशित मितिः माघ ३, २०७७
    • ३,३०४ पटक पढिएको
    • छाल खबर
  • भेडेटारमा तरुण दलको रक्तदान

    छाल खवर धरान,२८ पुष ः नेपाल तरुण दल धनकुटाले कोविडको कारणले अस्पतालहरुमा रगतको अभाग हुन थालेपछि त्यसलाई मध्यनगर गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सांगुरीगढी गाउँपालिका वडा नं ६ भेडेटारमा आयोजना गरीएको सो कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको थियो । तरुण दल धनकुटाका उपाध्यक्ष धिरज तामाङको संयोजक सो कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा नेपाली कांग्रेस प्रदेश (क) का सभापति जितेन्द्र राई, आमा समूह भेडेटारकी अध्यक्ष शान्ति श्रेष्ठ , लाइन्स क्लब अफ भेडेटार पाथिभराका अध्यक्ष डम्बर लामिछाने ,लाइन्स क्लब अफ भेडेटार प्रथम अध्यक्ष रमेश श

    • प्रकाशित मितिः पुस २८, २०७७
    • ३,१०२ पटक पढिएको
    • छाल खबर
  • कृषक र उपभोक्तालाई जोडन धरान ७ मा खुल्यो कृषि बजार

    छाल खवर धरान,२७ पुष ः धरान कृषि बजारले निकै स्थान थालेकाछन् । धरानमा सव्जि बजारका लागि भानुचोक स्थित सव्जिमण्डी प्रसिद्ध छ भने चिनिया चोकमा पनि सव्जि बजार सञ्चालनमा रहेको छ । धरान १३मा कृषि उपज वजारस्थाल नै छ जो नेपाल कै उत्कृष्ठ वनेको छ । धरानमा कृषि वजारको आर्कषण वढदै जादा अर्को वजारको आवस्यकतालाई मध्यनजर गरी धरान ७ स्थित शुक्रपथ (पानवारी बस स्टेण्ड नजिकै)मा सोमबार शुभम कृषि उपज बजारको उद्घाटन भएकोछ । कृषि वजारको राम्रो अनुभवीको रुपमा रहेका स्थानीय व्यापारी काजी गिरी , मुक्तीबन्धु अधिकारी, रुद्र बहादुर न्यौपाने र दिल बहादुर राईको संयुक्त लगानीमा लगभग ५ कठ्ठा जग्गामा निर्माण गरीएको मिनि म

    • प्रकाशित मितिः पुस २७, २०७७
    • २,३९७ पटक पढिएको
    • छाल खबर
  • हिउँदे अधिवेशन तयारीमा सभामुख भण्डारी व्यस्त

    छाल खवर धरान,२७ पुष ःसत्तारुढ दलको आन्तरीक विवादको समयमा आगामी माघ ७ गते दिनको २ बजेबाट प्रारम्भ हुन लागेको प्रदेशसभाको हिउँदे अधिवेशन सहज सञ्चालन गर्न सभामुख प्रदीपकुमार भण्डारीले कानुनी परामर्श थाल्नु भएको समाचार स्रोतले बताएको छ । स्रोतका अनुसार सभामुख भण्डारीले आईतवार प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदिय दलका नेता राजिव कोईराला, प्रमुख सचेतक केदार कार्कीसँग परामर्श गर्नु भएको थियो । आईतवार नै सभामुख भण्डारीले मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्रालयको कार्यभार सम्हालेका आन्तरिक मामिला मन्त्री हिकमतकुमार कार्कीसँग आफ्नै कार्यकक्षमा भेट गरी आवश्यक परामर्श गर्नु

    • प्रकाशित मितिः पुस २७, २०७७
    • २,४११ पटक पढिएको
    • छाल खबर
  • होटल रेष्टुरेन्टलाई स्तरोन्नतिका लागि दुइ दिने तालिम

    छाल खवर धरान,२१ पुष ः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाको आयोजना तथा सुनसरी उद्योग वाणिज्य संघको सह आयोजनामा होम स्टे तथा होटल रेष्टुरेन्ट क्यान्टीन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्वन्धि दुइदिने तालिम सम्पन्न भएको छ । धरानमा आयोजना गरीएको सो कार्यक्रममा धरानका ३७ जना होटल सञ्चालकहरु सहभागी रहेको सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामस्वरुप शर्माले वताए । तालिममा कार्यालय प्रमुख काशीनाथ घिमिरेले होटल रेष्टुरेन्टको समास्या समाधान र स्तरउन्नतीका लागि खाद्य स्वच्छताको महत्वको विषयमा जानकारी दिएका थिए ।स्वच्छ र सफा भएको खण्डमा ग्राहकको आर्कषण हुने भएकोले व्यवसाय

    • प्रकाशित मितिः पुस २१, २०७७
    • ४,००५ पटक पढिएको
    • छाल खबर
  • चिरञ्जीवी बचतको कारोवार १ अर्व भन्दा माथि

    छाल खवरधरान,१३ पुष ः चिरञ्जीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक आर्थिक वर्षमा १ अर्व भन्दा माथिको वार्षिक कारोवार गरेको छ । संस्थाले प्रस्तुत गरेको ९ औँ वार्षिक साधारणसभामा सो कारोवारको विवरण प्रस्तुत गरीएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष खेम बहादुर माझिद्धारा प्रस्तुत प्रतिवेदनमा आ.व.२०७६ र ७७ मा संस्थाले १ अर्ब ६ करोड ५८ लाख ९५ हजार १ सय ८५ रुपैयाँ ६९ पैसाको कारोबार गरेको बताएका थिए । धरान–१३ स्थित आफ्नै सभाहलमा सभाहलमा आयोजना गरीएको सो कार्यक्रममा उत्कृष्ट आवधिक बचतकर्ता १२ जना, उत्कृष्ट बचतकर्ता १५ जना, उत्कृष्ट ऋणी ४ जना , उत्कृष्ट बाल बचतकर्ता ६ जना , उत्कृष्ट मुद्धति बच

    • प्रकाशित मितिः पुस १३, २०७७
    • ८,०४३ पटक पढिएको
    • छाल खबर
  • मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    छाल खवर धरान,१२ पुष ः वाग्मति प्रदेशमा अविस्वासको प्रस्ताव पेस गरेर शुरु गरेको अविस्वास प्रस्ताव प्रदेश १ मा पनि दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मानिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध आइतबार अविश्वासको प्रस्ताव पेस हुने भएको हो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल समूहले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो । मुख्यमन्त्री राईले शनिवार आफू विरुद्ध लागेको भन्दै अर्थमन्त्री इन्द्र आङ्वोलाई पदबाट हटाएका थिए ।तिनै आङवोको अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । दाहाल र नेपाल समूहलाई प्रदेश १ मा सरकार बनाउन बहुमत पु

    • प्रकाशित मितिः पुस १२, २०७७
    • ३,७१० पटक पढिएको
    • छाल खबर
  • उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटालाई पितृशोक

    छाल खवर धरान,११ पुष ः सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटालाई पितृशोक परेको छ । सापकोटाका पिता देउ नारायण सापकोटाको शुक्रवार राति १० वजे ९४ वर्षको उमेरमा निधन भएको हो । सापकोटा मोरड.को सुदर हरैचा नगरपालिका वडा नं ६ तीनपैनीमा वसोवास गदै आउनु भएको थियो । उहाका ६ छोरा , २ छोरी हुनुहुन्छ ।

    • प्रकाशित मितिः पुस ११, २०७७
    • २,९८५ पटक पढिएको
    • छाल खबर
  • परम्परागत शैलीका गरगहना विेदेश निर्यातको संभावना छ सभामुख भण्डारी

    छाल खवर धरान,६ पुष ः प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले पुराना ऐतिहासिक महत्व बोकेका तथा नेपाली परम्परागत शैलीका गरगहना निर्माण गरेर विदेशमा निर्यात गर्न सक्ने ठूलो सम्भावना रहेको बताउनु भएको छ । सोमवार धरानमा आयोजित सुनसरी सुनचाँदी व्यवसायी संघको एक्काईसौं बार्षिकोत्सव एवंम् छैठौं साधारण सभालाई सम्बोधन गर्नु हुँदै सभामुख भण्डारीले व्यवसायीहरुका समस्याहरुको समाधान गर्दै यसलाई मर्यादित तथा व्यवस्थित गर्न आवश्यक कानुन निर्माण गर्ने तर्फ राज्यले उपेक्षा गर्न नहुने कुरामा जोड दिनुभएको हो । सीपको उपयोग तथा प्रशिक्षणकोख व्यवस्था गरेर नयाँ दक्ष जनशक्ति उत्पादन गर्दै व्यवसायको प्रवद्र्धन

    • प्रकाशित मितिः पुस ६, २०७७
    • २,४२६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic