समाचार

    Showing १४१-१५० of १,५८८ items.
  • सुनसरी थोक तथा डिलर व्यवसायि संघको अध्यक्षमा पवन

    छाल खवर धरान,२५ चैतः सुनसरी डिलर तथा थोक व्यवसायी संघ, धरानको चौंथो साधारण सभाले पवन पोद्धारको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको छ । सोमवार धरान–१० स्थित होटल ड्रिमल्याण्डमा भएको साधारण सभाले सो समिति चयन गरेको हो । समितिको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमस सिताराम आचार्य,अमित अग्रहरी र कुमार शाह निर्वाचित भएकाछन् । त्यसैगरी सदस्यहरुमा शैलेश आचार्य,राजेन्द्र शाह,विजय कुमार शाह,रंजित शाह रहेकाछन् । निवर्तमान अध्यक्ष मानिक सुरानाको अध्यक्षतामा भएको सो साधारण सभामा सुनसरी क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधि सभा सदस्य जयकुमार राई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा उद्योग

    • प्रकाशित मितिः चैत २५, २०८१
    • २,२१० पटक पढिएको
    • छाल खबर
  • होली गार्डेन स्कुलले उपत्यका वाहिर पहिलो पटक नयाँ कार्यक्रम संचालन गर्ने

    छाल खवर धरान,२४ चैत ः होली गार्डेन एकेडेमी धरानले उपत्यका वाहिर पहिलो पटक नयाँ कार्यक्रम संचालन गर्ने भएको छ ।कार्यक्रमको नाम रिडिङ कल्चर अर्थात पढने संस्कारको विकासले विद्यार्थीहरुको पुस्तक अध्ययन र खरीदमा रुची वढनुका साथै मोवाइलको लत हटाउने एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुरुङको दावी रहेको छ ।एकेडेमीले कक्षामा पढाई हुने कितावी कोर्ष बाहेक नया कार्यक्रम संचालन गर्न लागेको हो । एकेडेमीका प्रिन्सिपल राजेन्द्र गुरुङले कक्षाका विषय अन्र्तगतका पुस्तकहरुको वाहेक हरेक दिन एक घण्टी अन्य विषय पढाई हुने जानकारी दिनुभएको छ । गुरुङका अनुसार हरेक दिन पहिलो हप्ता सात दिनसम्म नेपाली र दोस्रो हप्ता अंग्रे

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ५,९३० पटक पढिएको
    • छाल खबर
  • ब्लसम मन्टेश्वरीको अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

    छाल खवरधरान,,२२ चैत्रः ब्लसम मन्टेश्वरी स्कुल धरान–को १९ औ अभिभावक दिवस एवम् १६ औ दीक्षान्त समारोह शुक्रवार सम्पन्न भएको छ। अभिभावक दिवसका अवसरमा कक्षा युकेजिको अध्ययन पुरा गरेका २१ जना बिद्यार्थीहरुलाई दीक्षित गरिएको थियो । दिक्षित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भगत लिम्बु, स्कुलका अध्यक्ष राजेन्द्र कुमार गुरुङ,बिशेष अतिथि रेखा लिम्बु लगायतले टोपि, गाउन लगाईदिनुका साथै प्रमाण–पत्र समेत बितरण गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, गीतका साथै सन्देश मुलक नाटक समेत प्रस्तुत गरेका थिए । स्कुलकी प्रिन्सिपल टीना केसि गुरुङले विद्यार्थीहरुको प्रतिभा प्रष्फुट

    • प्रकाशित मितिः चैत २३, २०८१
    • २४२ पटक पढिएको
    • छाल खबर
  • रोजवर्ड मन्टेश्वरीको दशौं वार्षिक उत्सव सम्पन्न

    छाल खवर रोजवर्ड मन्टेश्वरी तथा ट्रेनिङ सेन्टर धरान–१६ को दशौं वार्षिक उत्सव सम्पन्न भएको छ । मन्टेश्वरी प्राङ्गणमा शनिवार एक समारोहका वीच सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा विद्यार्थीहरुले अभिभावकले साना नानीहरुलाई घरमा गर्नुपर्ने व्यवहार र उनीहरुलाई असल नागरीक वनाउनका लागि खेल्नुपर्ने पारीवारीक वातावरणका विषयमा नाटक समेत प्रस्तुत गरेका थिए । सो अवसरमा बालवालिकाहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरी अभिभावकलाई मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा खेलकुद तथा विभिन्न कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपाकिलाका उपप्रमुख अइन्द्र विक्

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ६८६ पटक पढिएको
    • छाल खबर
  • धरान कै उत्कष्ट ब्रिज कोर्स र नर्सिङ तयारी केन्द्र ःस्टार वल्ड एकेडेमी

    छाल खवर धरान,२० चैतः व्रिज कोर्ष र विएस्सी नर्सिङ प्रवेशको तयारी गराउने शैक्षिक संस्था मध्येमा आफूलाई अव्वल रुपमा सावित गराउदै आएको छ धरान– १२ चतरालाईन स्थित स्टार वल्ड एकेडेमी। एकेडेमीले यस वर्षपनि एसईई परिक्षा दिएर वसेका विद्यार्थीहरूका लागि चैत्र २० गतेबाट नमूना (डेमो) कक्षा सञ्चालन गर्न लागेको जनाएको छ । प्राविधिक विषय अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि कुने विषयमा पढनका लागि कलेजहरुले लिने प्रवेशिका परिक्षामा उर्तीण हुनका लागि एकेडेमीले पूर्व तयारी कक्षा संचालन गर्दै आएको छ। एकेडेमीबाट पूर्व तयारी कक्षा लिएका विद्यार्थीहरु शतप्रतिशतले विभिन्न ठाउँमा नाम निकाल्न सफल भएको एकेड

    • प्रकाशित मितिः चैत २०, २०८१
    • २,०८१ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस वोडिङ स्कुलले यस वर्षदेखि पुस्तक विहिन कक्षा संचालन गर्ने

    छाल खवर धरान,१८ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले यस वर्षदेखि पुस्तक विहिन कक्षा संचालन गर्ने भएको छ । स्कुलले यस वर्षको नयाँ शैक्षिक शत्रदेखि पुस्तक विहिन कक्षा संचालन गर्ने भएको हो । स्कुलले वार्षिक कार्यतालिका नै वनाएर पुस्तक विहिन कक्षा संचालन गर्न लागिएको स्कुलले जनाएको छ । स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले यस वर्षबाट हरेक हप्ताको शुक्रवार पुस्तक विहिन कक्षा संचालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार हरेक शुक्रवार विद्यार्थीहरुले पुस्तक लिएर विद्यालय आउनु पर्ने छैन ।शुक्रवार विद्यार्थीहरुलाई विभिन्न कृयाकलापहरु गराइने छ। योसंगै विद्यार्थीहरुलाई जेठ र असा

    • प्रकाशित मितिः चैत १८, २०८१
    • १२,५६१ पटक पढिएको
    • छाल खबर
  • काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार–मुख्यमन्त्री कार्की

    छाल खवर धरान,१८ चैतःकोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको छ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आज विराटनगरमा पत्रकारहरूसँग सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको हो। उहाँले पत्रकार महासंघले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारहरुलाई आग्रह गर्नुभयो। उहाँले पत्रकार हरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्

    • प्रकाशित मितिः चैत १८, २०८१
    • २,३५६ पटक पढिएको
    • छाल खबर
  • महिला र बालबालिका सौन्दर्यकर्मी श्रमिकहरुप्रति सरकार अनुदार युवा नेता ज्वाला

    छाल खवर धरान,८ चैतः नेकपा एमालेका कोशी प्रदेश सदस्य मजदुर नेता भीम राई ज्वालाले ब्युटिपार्लर र सौन्दर्यकर्ममा क्रियाशील श्रमिक महिलाहरुप्रति तीन तहकै सरकार अनुदार बनेका कारण ठुलो संख्यामा काम गर्ने सौन्दर्यकर्मी श्रमिक महिलाहरु सामाजिक सुरक्षा योजनाबाट बन्चित हुनुपरेको बताएकाछन्। राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको १६ औं स्थापना दिवसको अवसरमा धरान नगर कमिटीले बिहिबार धरानमा गरेको अभिमुखिकरण कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष राईले त्यस्तो बताउनु भएको हो । जिफन्टको प्रयासमा २०७४ सालमै सामाजिक सुरक्षा ऐन जारी भइ अनौपचारिक र स

    • प्रकाशित मितिः चैत ८, २०८१
    • २,८४९ पटक पढिएको
    • छाल खबर
  • हङकङमा पहिलो पटक नेपाल फेष्ट हङकङ २०२५ हुँदै

    छाल खवर धरान,७ चैतः एस अफ स्पेड्स इन्टरटेनमेन्टको आयोजनामा हङकङमा सांस्कृतिक तथा सांगितिक कार्यक्रम हुने भएको छ । नेपाल फेष्ट हङकङ २०२५ नाम दिएको उक्त कार्यक्रम आगामी ३ र ४ मे, २०२५ मा हुने आयोजकले जनाएको छ । ३ मेको दिन नेपालका ख्यातीप्राप्त कलाकार तथा ब्याण्डहरु १९७४ एडी, रचना दाहाल र हङकङबासी नेपालीको लोकल ब्याण्डको पनि प्रस्तुती रहनेछ । कार्यक्रम मा चर्चित ब्याण्ड सविन राई एण्ड द फारोह, अल्बाटोस, स्वर, तृष्णा गुरुङ एण्ड द कोल्याबको पनि प्रस्तुती रहने तथा उद्घोषण पुर्वमिस नेपाल माल्भिाका सुब्बाले गर्नु धरान हङकङ मञ्चका सदस्य रविन तामाङले जानकारी दिए । नेपालको कला, सँस्कृतिलाई अर्न्तराष्ट

    • प्रकाशित मितिः चैत ७, २०८१
    • २,७३१ पटक पढिएको
    • छाल खबर
  • साना किसान कृषि सहकारिद्धारा कृषकलाई कृषि सामाग्री हस्तान्तरण

    छाल खवर धरान,५ चैतः साना किसान कृषि सहकारि संस्था लि.धरानले कृषकहरुलाई कृषि सामाग्रि हस्तान्तरण गरेको छ । सहकारीले कृषकहरुलाई कृषि कार्यका लागि आवस्यक पर्ने स्प्रे टंकि र मिनि पावर टिलर वितरण गरेको हो । कृषि उत्पादनमा कृषि औजारको सहयोगले कृषि व्यवशायलाई थप नया उचाईमा पुग्ने धरानका उपप्रमुख अइन्द्र विक्रम वेघाले वताए । साना किसान कृषि सहकारिबाट संचालन गरेका कार्यक्रमहरुले शेयर सदस्यहरुलाई ठूलो मद्धत पुगेको वताए । कुनै पनि विपतमा सधै साना किसानआफ्ना सदस्यहरुको एक अभिभावक,एक दरिलो खम्वा वा ढालको रुपमा उभिरहेको महसुस गरेको बताए । धरान उपमहानगरपालिका वडा नं. ४,५ र ६ वडाका कृषक शेयर सदस्यहरुलाई

    • प्रकाशित मितिः चैत ५, २०८१
    • २,२३२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic