समाचार

    Showing १,५०१-१,५१० of १,६४९ items.
  • कांग्रेस छाडी नेकपामा प्रवेश

    छाल खवर खोटाङ,११भदौ ः खोटाड.को दिक्तेल रुपाकोट मझुवागढीमा नेपाली कांग्रेस पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेहरु वढन थालेकाछन् । जिल्लामा दर्जनको संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता कांग्रेस पार्टीै परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सोल्मा २ मा विभिन्न टोलबाट नेपाली कांग्रेस परित्याग गरी नेकपा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा धन ब बास्तोला, दिपेन्द्र राई, लक्ष्मी प्रसाद राई, मित्र दाहाल , सुब्रन राई, वसन्त कार्की, शंकर राई, ,निकेस राई, सुजन राई, सालिक राई, पवन राई लगायत

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • १,७५९ पटक पढिएको
    • छाल खबर
  • माग सुनुवाई नभएको भन्दै नोबेलका ५५ नर्सद्धारा राजिनामा

    छाल खवर विराटनगर,१० भदौ ः आफ्नो मागको सुनुवाई नभएको भन्दै नोवेल मेडिकल कलेज विराटनगरमा कार्यरत स्टाप नर्सहरुले सामुहिक राजीनामा दिएकाछन् । केही समय अघि राखेको ७ बुँदे माग सुनवाइ नभएपछि उनीहरुले सामूहिक राजिनामा दिएका हुन । उनीहरुले केही समय अघि स्वास्थ्यकर्मीहरूको जीवन विमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए सम्पूर्ण खर्च अस्पतालले व्यवहोरनुपर्ने लगायतकचा माग कलेज प्रशासन समक्ष राखेका थिए । आफ्नो ज्यानलाई जोखिममा राखेर भएपनि ‘कोभिड १९ को महामारीको बेला सेवा दिएको भएपनि अस्पतालले आफ्नो सुरक्षाको विषयमा कहिले चाँसो नदेखाएकोले गर्दा बाध्य भएर राजीन

    • प्रकाशित मितिः भदौ १०, २०७७
    • २,९४१ पटक पढिएको
    • छाल खबर
  • भदौ १७ गतेसम्म धरानमा लकडाउन

    छाल खवर धरान,१० भदौ ः धरान उपमहानगरपालिकाको कार्यपालिका वैठकले एकसाता लकडाउनको समय थप्ने निर्णय गरेको छ । नगरपालिकाको आज विहान वसेको वैठकले भदौ १७ गतेसम्म लकडाउनको समय थप गर्ने निर्णय गरेको हो । समुदायमा कोरोना संक्रमणको जोखिम अझै कम नभएको निष्कर्ष सहित धरानमा एक सातालाई लकडाउन थप गर्ने निर्णय भएको कार्यपालिका सदस्य ९ नं. वडाका वडाध्यक्ष रत्न कट्वालले जानकारी दिनुभयो । यस अघि घोषणा गरेको लकडाउनको समय आज राति १२ देखि सकिदै गरेको अवस्थामा वैठकले लकडाउन भदौ १७ गते मध्यराती १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो । वैठकले यस अघि विहान ८ वजेसम्म खोल्न दिने गरेको निर्णयलाई परिवर्तन गर्दै खाद्यान्न त

    • प्रकाशित मितिः भदौ १०, २०७७
    • ४,२७० पटक पढिएको
    • छाल खबर
  • भोजपुर प्रवेश गर्ने सबै नाका १५ दिन सिल

    छाल खवर धरान,९ भदौ ः जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्ला प्रवेश गर्ने नाकाहरु १५ दिनका लागि वन्द गर्ने निर्णय गरेको छ । सीमाका जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढन थालेपछि भोजपुर जिल्ला प्रवेश गर्ने नाका बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार संक्रमणको जोखिम न्यूनिकरणका लागि जिल्ला प्रवेश गर्ने सबै नाकाहरु १५ दिनका लागि बन्द गरिएकोे हो । जिल्लामा संक्रमण भित्रिन सक्ने भएकोले सबै नाकाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभयो । प्रशासन कार्यालयले जिल्लाभर सञ्चालनमा रहेका साना ठुला सबै होटल बन्द गर्न निर्देशन दिएको छ ।

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • ३,०१८ पटक पढिएको
    • छाल खबर
  • चरीत्रहत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न अभिनेत्री रेखा लिम्वुको माग

    छाल खवर धरान,९ भदै ः चलचित्रकी अभिनेत्री तथा मोडल रेखा लिम्बूले केही गलत तत्वले आफ्नो चरीत्रहत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न माग गरेकीछिन् । उनले सोमवार विज्ञप्ति जारी गर्दै आफ्नो चरीत्र हत्या गर्न खोज्नेलाई कडा कार्वाही गर्न माग गरेकीहुन् ।उनले विज्ञप्तिमा केही व्यक्तिले अश्लील भिडियोमा आफ्नो नाम जोडेर सामाजिक सञ्जालमार्फत् आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएकी छन् । केही व्यक्तिले अश्लिल भिडियो धेरैमाझ म्यासेञ्जर मार्फत् फैलाएपछि स्पष्ट पार्नका लागि विज्ञप्ति निकाल्न बाध्य भएको बताएकी छन् । उनले अनुहार मिलेपनि आफू नभएकोले शुरुमा वास्ता नगरेपनि भिडियो चर्चामा आउन

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • १,७९२ पटक पढिएको
    • छाल खबर
  • कोरोना संक्रमित महिलाको डेलिभरी, आमा र बच्चा दुवैको अवस्था सामान्य

    छाल खवर धरान,८भदौ ःएक कोरोना संक्रमित महिलाले सोमवार सकुशल बच्चा जन्माएकीछिन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा रहेकी ती युवतिले वच्चा जन्माएकी हुन् ।वेलुकी ६ बजे विराटनगर २, मोरङकी २० बर्षीया महिलाले छोरी जन्माएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।उनका अनुसार बच्चाको तौल २.८ केजी रहेको र दुवैको स्वास्थ्य एकदमै राम्रो छ । प्रतिष्ठानमा कोरोना संक्रमित महिला डेलिभरी भएको यो पहिलो हो । गर्भवती महिलाले नर्मल डेलिभरीमार्फत नै बच्चा जन्म दिएकी हुन् । उनलाई भदौ ७ गते प्रतिष्ठानमा भर्ना भएको थिय

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • १,०५६ पटक पढिएको
    • छाल खबर
  • पार्टी पद्धति विपरित कार्य नगर्न नेकपा सुनसरीको चेतावनी

    छाल खवर धरान,८ भदौः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीले पार्टीको नीति र पद्धति विपरित कुनैपनि कार्य नगर्न चेतावनि दिएको छ । नेकपा सुनसरी जिल्ला कमिटिका अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु) र सचिव रमेश कुमार बस्नेतले आइतवार विज्ञप्ति जारी गरी कसैले पनि पार्टी पद्धति विपरित कार्य नगर्न चेतावनि दिएका हुन । जिल्लाका केही नेताहरुले पार्टी एकताको भावना विपरित केही दिन अघि गुटवन्दी गर्दै हिडेकामा पार्टीको गम्भिर ध्यान आकर्षण भएको प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ । जारी विज्ञप्तीमा पार्टीका केही नेता तथा कार्यकर्ताहरुले पार्टी एकतामा आँच पुर्याउदै कुनै निश्चित नेताको पक्षमा सडकमा नारा लगाउने

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • ४,५६३ पटक पढिएको
    • छाल खबर
  • बीपीमा उपचाररत ८ जनामा कोरोना सङ्क्रमण

    छाल खवर धरान,८ भदौ ः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक रुपमा कोरोना संक्रमित भेटीन थालेकाछन् । सोमवारमात्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि आएका ८ जना बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइसियुमा उपचाररत १ जना, मेडिसिन वार्डमा उपचाररत ३ जना, सर्जरीमा उपचाररत १ जना र कोभिड १९ अस्पतालमा कोरोना आशङ्का गरी भर्ना भएका ३ जना गरी ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएकाछन् । १ जना पुरुष प्रदेश १ को रहेको अरु ७ जना प्रदेश २ को सिराहाका ३ जना, सप्तरीका ३

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • १,०५६ पटक पढिएको
    • छाल खबर
  •  इटहरीका वडा नम्बर ६ र ९ सिल

    छाल खवर धरान,८ भदौ ःवडामा कोरोना संक्रमितको संख्या बढन थालेपछि इटहरीको दुइवटा वडा सिल गरीएको छ । संक्रमण वढन थालेको भन्दै इटहरीको वडा नम्वर ६ र ९ वडालाई सिल गर्ने निर्णय गरिएको हो । वडा नम्वर ६ र ९ मा कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले सिल गर्ने निर्णय गरिएको वडा नम्वर ६ का वडाध्यक्ष दिपक गौतमले बताए । दुवै वडालाई भदौ १४ गतेसम्म सिल गरिएको वडा नम्वर ९ का अध्यक्ष भुपेन्द्र वरालले जानकारी दिएकाछन् । बरालका अनुसार शिल गरीएका वडाहरुमा अतिआवश्य सेवा र पसल वाहेक सवै सेवा र हिडडुल गर्न पूर्ण रुपमा वन्द गर्ने निर्णय भएको छ । इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • १,६७३ पटक पढिएको
    • छाल खबर
  • आँगनमा वडा कार्यालयको सेवा शुरुभएपछि नडाहावासी दंग

    भोला श्रेष्ठधरान,८ भदौ ः नडाहावासीहरु यतिवेला खुशीले गदगद मात्र भएका छैन आगनमै वनेको सरकारी कार्यालय हेरेर दंग छन् । आफूले गास काटेर दिएको सहयोगबाट निर्माण भएको सरकारी भवन औपचारीक रुपमा नै सञ्चालनमा आएपछि उनीहरु दंग परेका हुन । जनसहभागितामा निर्माण गरीएको बराहक्षेत्र नगरपालिका वडा नं. ३ को भवन आइतवारबाट सञ्चालनमा आएको छ ।आइतवार एक अनौपचारीक रुपमा सो भवनबाट वडा कार्यालयको सेवा शुरु गरीएको छ वडा कार्यालय भवन कहाँ वनाउने भन्ने विषयमा नगरप्रमुख र वडाध्यक्षको वीचमा विवाद भएपछि सो स्थानमा भवन निर्माणका लागि बजेट विनियोजनमामा रोक लगाइएको थियो । आफ्नो गाउमा सिंह दरवार ल्याउनका लागि वडाका जनता आफै

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • ३७,०७२ पटक पढिएको
    • भोला श्रेष्ठ

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic