छाल खवर धरान,१० साउनःः नेपाल पत्रकार महासंघ सुनसरीका कार्यसमिति सदस्य सुविन विश्वकर्मालाई दिएको ज्यान मार्ने धम्की प्रति पेसागत पत्रकार संगठनहरुले विरोध जनाएकाछन् । सुनसरीमा संवद्ध पत्रकार संगठनहरुले छुट्टा छु्ट्टै विज्ञप्ति प्रकाशन गरी घटनाको निन्दा एवम् भत्सना गरेका हुन् । उनीहरुले समाचार लेखेको विषयमा ज्यान मार्ने दिएको धम्की प्रति आपती जनाउँदै गंभीर ध्यानाकषण भएको समेत जनाएको छन् । छाता संगठन नेपाल पत्रकार महासंघ सुनसरीले सहसचिव भोला श्रेष्ठद्धारा हस्ताक्षति विज्ञप्तिमा समाचार लेखेकै कारण सुरक्षित रुपमा लेख्न र वोल्न पाउने अधिकार असुरक्षित भएको उल्लेख छ । महासंघले कुनैपनि प्रकाशि
छाल खवर धरान ९ साउनः धरान लागू औषध र जुवा समेत संचालन हुने गरेको प्रमाणित भएको ।लागू औषधको लागि निकै चर्चामा रहेको धरान यतिवेला जुवा खेलको लागि समेत चर्चामा रहेको छ । इलाका प्रहरी कार्यालय धरानले सोमबार राती जुवा खालबाट ११ जनालाइ पक्राउ गरेको छ । धरान १० स्थित पुतलीलानमा रहेको सेफ फुड गार्डेन रेष्टुरेन्टबाट जुवा खेली रहेको अबस्थामा ११ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार आमचोक गाउपालिका वडा नं ६ का वडाध्यक्ष बमबहादुर बस्नेत, शिक्षक अशोक राई रहेकाछन् ।राई लक्ष्मी माध्यामिक विद्यालय पाङ्चाका शिक्षक हुन । त्यसैगरी पक्राउ पर्नेहरुमा राजेन्द्
छाल खवर धरान,६साउृन ः धरानमा स्थापित सांस्कृतिक अधिकार संरक्षण समिति ले आफ्नो स्थापनाको १७ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । वार्षिक उत्सवका अवसरमा समितिले सुनसरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका लम्जेल गमबहादुर सङ्घर्षशीललाई नगद सहित सम्मान गर्नुका साथै पत्रकार तथा लेखक जनकऋषि राईद्धार लिखित गोरु चिन्तन’ पुस्तक विमोचन गरीएको थियो । नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीका अध्यक्ष राम माण्डुपा राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वाबु९ चिण्डो० मा राखिएको रक्सि छर्कदैं उद्घाटन गरिएको थियो । समितिका अध्यक्ष सुवास हुक्पा चोङबाङको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित पत्रकार ल
Prem Rai The story book has been written by Nepali writer who has been living in Hong Kong although he was born in Nepal. living in foreign country,he loves and to Nepal has given contribution in the field of literature.This book is his second book after Takiko phool. After getting success from first book,he has decided to write this book lai-se which has collection of stories.There are Eighteen stories in this book. Most of the stories have female characters and they are struggling without male support. Although they are in foreign country without male support they are able to survive doing
छाल खवर धरान,३ साउनः किरातेश्वर माध्यामिक विद्यालय धरान–१९ ले यस वर्षदेखि कक्षा ११ मा कानुन र व्यवस्थापन विषय नयाँ भर्ना शुरु गर्ने भएको छ । स्कुलले बुधवार पत्रकार सम्मेलन गरी नया भर्नाको विषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा वोल्दै विद्यालयका प्रधानाध्यापक डाक्टरु योगेन्द्र पालुङ्वाले पछिल्लो समय कानुन विषय विद्यार्थीहरुको पहिलो रोजाईको विषय बन्दै गएकोले संचालन गर्न लागिएको जानकारी दिए । उनले कानुनसंगै व्यवस्थापन विषय पनि कक्षा ११ र १२ का लागि भर्ना खेलीएको वताए । कानुन विषय धरानमा सामुदायिक विद्यालयस्तरमा पहिलो हो । नीजि स्तरमा भने अघिल्लो वर्ष हिविसकस वोडिङ स्कुलले संचालन ग
छाल खवर धरान,३ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल धरान नगर समितिले आफ्नो संगठन विस्तार कार्यक्रमलाई तिव्रता दिएको छ । सोही क्रममा पार्टीले मंगलवार धरान–१२ नं वडा कमिटीको भेला सम्पन्न गरेकोछ । भेलाले युवा व्यवसायी सन्दिप शाक्यको संयोकत्वमा वडा कमिटी विस्तार गरेको छ । वडाको सह संयोजक र सचिवमा निर्मला अधिकारी र आशिष राज यादव चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा प्रमोद श्रेष्ठ,बलराम लोहनी, शैलेन्द्र श्रेष्ठ, नवराज प्रधान,नविन श्रेष्ठ,शुभद्रा श्रेष्ठ, सुजन श्रेष्ठ र दिपक शाह चयन भएकाछन् । त्यसैगरी नगर प्रतिनिधिमा राजेशमान श्रेष्ठ र सुमन श्रेष्ठ चयन भएकाछन् । त्यस्तै सल्लाहकारहरुमा व
नेपालको पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा जन्मिएका कथाकार दाजु गुुरुङ नेपाली साहित्यमा एउटा सफल तारा हुन् । मेरो हातमा रहेको लाइ–सी उनको दोस्रो कथा सङ्ग्रह हो । यस कथा सङ्ग्रहमा १९ वटा कथा सङ्ग्रहित रहेका छन् । यस कथा सङ्ग्रहमा १. चिसो हावाले २. निर्गन्ध रहरहरु ३. कान्छी ४. अस्वीकृत सम्झौता ५. पराजय ६. गुडबाई मोनिका ७. रियुजी ८. रोजा ९. अकथा १०. कामरेड ११. बेखुसी १२. अर्को धरातल १३. पानीका धर्साहरु १४. सेतो खाम १५. च्यारिटी १६. कानुनले नचिनेको मान्छे १७. विस्मृतिको डिलमा १८. लालीगुँरास डटकम, शीषकका कथाहरु सङ्ग्रहित छन् । कथा सङ्ग्रह मझौला आकारमा २४२ पृष्ठको आयतनको छ । सग्रीला पुस्तक प्रा
छाल खवर धरान,१ साउनः पछिल्लो समय वढदै गएको आर्थिक मन्दीका कारणका कारण व्यवसायीले आत्महत्या गर्ने गरेकाछन् । यसैक्रममा सोमवार धरानका एक सुनचादी व्यवसायीले धरानको मुख्य चौक भानुचौकमा आत्महत्याको प्रयास गरेका हुन् । धरान ३ स्थित माछाभौडीमा रहेको जयन्ती स्टोरका संचालक यौवन खड्गीले आत्मदाहको प्रयास गरेका ३ नम्बर वडाका वडाध्यक्ष विद्या शाक्यले जानकारी दिए । उनको प्रयासलाई बिफल बनाउदै उनलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर अहिले त्यही राखेको छ । शाक्यका अनुसार लेनदेनको विषयलाई लिएर आफूलाई केही व्यक्तिहरूले तनाव दिएको भन्दै खडगीले आत्मदाहाको प्रयास गरेका हुन । उनले कसले तनाव दिए
छाल खवर धरान,३० असार ः हिविसकस इङ्लिस बोडिङ स्कुल धरान– १५ ले विद्यार्थीहरुका लागि हिविस्रकस क्यारीयर कानुनको लागि परामर्श कार्यक्रम आयोजना गरेको छ । स्कुलले कक्षा ११ मा कानुन विषय अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई कानुनी पेसाको विषयमा परामर्शको आयोजना गरेको हो । कानुन विषयका शिक्षक अधिवक्ता देवेन राईले कानुन विषयको आवस्यकताको विषयमा जानकारी गराएका थिए । उनले रोजगारीको ग्यारेन्टी भएको विषय भएको वारेमा पनि थप प्रष्ट पारेका थिए । शिक्षक राईले कानुन विषयमा कक्षा १२ अध्ययन पुरा भएपछि हुने उपलव्धि र एलएलवि पछिको उपलव्धिका विषयमा जानकारी गराएका थिए । उनले अन्य विषयको जतिकै कानुन अध्ययन ग
छाल खवर धरान,२८ असार ः एम्स एकेडेमी धरान–१२ ले माध्यामिक शिक्षा परीक्षा उर्तिण गरेका विद्यार्थीहरुको लागि पहिलो चरणको प्रवेश परीक्षा शुरु गरेको छ । एकेडेमीले पहिलो चरणको लागि विहिवार प्रवेश .परीक्षा लिएको हो । कलेजले कक्षा ११ मा नया भर्नाका लागि प्रवेश परीक्षा संचालन गरेकोमा ३ सय २७ जना सहभागी भएको प्लस टु कोअडिनेटर हेमन्त भण्डारीले जानकारी दिएकाछन् । भण्डारीका अनुसार दोस्रो चरणको प्रवेश परीक्षा असार ३१ गते हुने छ । एम्समा साईन्स, म्यानेजमेन्ट, कम्प्युटर साईन्स, ट्राभल एन्ड टुरिजम, होटल म्यानेजमेन्ट, ह्युमानिटी, मास कम्युनिकेसन र एजुकेसन बिषयको पढाई हुने गरेको छ। अहिलेको समय सापेक
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic