समाचार

    Showing ५५१-५६० of १,७२१ items.
  • सोनम ल्होसारमा सास्कृतिक पर्यटन महोत्सव

    छाल खवर धरान,२५ माघः नेपाल तामाङ घेदुङ धरान नगर समितिले तामाङ जातिको महान पर्व २८६० सोनाम ल्होसारका अवसरमा सास्कृतिक पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । घेदुङले धरान १२ स्थित पब्लिक स्कुलको खेलमैदानमा महोत्सव आयोजना गर्ने भएको हो। बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी माघ २७ गते देखि फागुन ५ गतेसम्म महोत्सव संचालन गर्ने तयारी गरेको तामाङ घेदुङ धरान अध्यक्ष सपन कुमार योञ्जन तामाङले जानकारी दिए । महोत्सवमा धरान भरका तामाङ जातिहरु जातिय पोसाक सझिदै ,ड्म्फु बजाउदै र्‍यालि सहितको झाकी पब्लिक स्कुलको पछाडीको गेट्बाट पुतलीलाईन हुँदै भानुचोकबाट छाताचोक देखि चतरालाईन हुँदै पब्लिक स्कुलको ग्राउन्

    • प्रकाशित मितिः माघ २५, २०८०
    • २,३३४ पटक पढिएको
    • छाल खबर
  • धरानमा गोर्खा ट्रेल ब्लेजर चैत्र ३ मा आयोजना हुने,

    छाल खवरधरानमा गोर्खा ट्रेल ब्लेजरको दोस्रो संस्करणमा ५ सय धावकहरुले साढे ८ किलोमिटर दूरी दौडने भएका छ्न । पुर्खा दिवसको अवसरमा अप्रिल ५ को अवसरमा चैत ३ मा ट्रेल ब्लेजर आयोजना गरिने मङलबार धरानमा पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराते प्रशिक्षकसमेत रहेका आयोजक गोर्खा ट्रस्टका अध्यक्ष महेन्द्र राईले जानकारी दिए । धरान–१८ रत्नचोकबाट सुरु भएर मंगलबार चोक, विष्णुपादुका जाने सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुकास्थित व्रिटिश गोर्खा स्मृति पार्कमा समापन दौडको दुरी साढे ८।५ किलोमिटर हुनेछ ।दौड महिला तथा पुरुष बिधामा हुने गोर्खा ट्रस्टका अध्यक्ष राईले बताए । प्रतियोगितामा

    • प्रकाशित मितिः माघ २३, २०८०
    • ४,७२७ पटक पढिएको
    • छाल खबर
  • विष्णु मेमोरीयल स्कुलमा गणित प्रयोगशाला प्रर्दशनी

    छाल खवर धरान,२२ माघः विष्णु मेमोरीयल स्कुल धरान–९ले गरेर सिक्ने भन्ने अभियानका साथ गणित प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुले आफैले गरेर सिक्ने अभियानमा आफैबाट गर्न सकुन भन्ने उदेश्यले स्कुलले सो कार्यक्रम गरेको हो । प्रर्दशनीमा ६ देखि ९ कक्षासम्मका ७६ जना विद्यार्थीहरुको समूहले विभिन्न गणितका प्रयोगात्मक सामाग्रीको प्रदेशनी गरेका थिए । पढेर मात्र नभएर अभ्यास गरेर पनि छिटो जान्न सकिन्छ भन्ने विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिनको लागि गणित प्रदर्शनीको आयोजना गरीएको स्कुलमा प्रिन्सिपल निलम श्रेष्ठले वताउनु भयो । विद्यार्थीहरुलाई सैद्धान्तीक ज्ञानसंगै व्यवहारीक ज्

    • प्रकाशित मितिः माघ २२, २०८०
    • २,०९५ पटक पढिएको
    • छाल खबर
  • लिम्बु बिद्यार्थी मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन धरानमा

    छाल खबरलिम्बु बिद्यार्थी मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन चैत्र ७ र ८ गते हुने भएको छ । महासम्मेलनमा बिश्वका विभिन्न १७ देश भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, जर्मनी, फ्रान्सलगायत देशहरु र नेपालको १४ जिल्लाबाट एक हजार भन्दा बढी विद्यार्थीहरु समुद्घाटन समारोहमा सहभागी हुने र एक सय जना सभासदस्यहरुको उपस्थिति रहने महासम्मेलन आयोजक समितिका संयोजक नितेश सिङ्घकले जानकारी दिए । आइतबार धरानमा पत्रकार सम्मेलन आयोजना गर्दै मञ्चले महासम्मेलनमा २२ बढी कार्यपत्र प्रस्तुत हुने भएको छ । लिम्बु भाषाको इतिहास र लिपिको विकासक्रम, भाषिक आन्दोलन र मातृभाषामा उच्च शिक्षा, लिम्बु भाषा पाठ्

    • प्रकाशित मितिः माघ २१, २०८०
    • २५५ पटक पढिएको
    • छाल खबर
  • मेला आयोजकप्रति मनोनित सदस्यहरुको असन्तुष्टी

    छाल खवर धरान,२० माघः सुनसरी उद्योग वाणिज्य संघले धरान एक्स्पो आयोजना गर्ने विषयमा गरेको पत्रकार सम्मेलनको केही दिन वित्न नपाउदै समितिमा मनोनित गरीएकाहरु भने असन्तुष्टी जनाउन थालेका छन् । गत वर्षको मेलाको हिसाव सार्वजनिक नगरेको र आफूहरुलाई समितिमा राखेर उपयोग मात्र गरेको भन्दै असन्तुष्टी जनाएका हुन् । धरान एक्स्पो नामको मेला आयोजना गरेका संघले गत वर्ष विभिन्न क्षेत्रका व्यवसायी संगठनका प्रतिनिधिहरुलाई मेला आयोजक समितिको सदस्यमा मनोनित गरेको थियो । समितिमा मनोनित गरी मेला हेर्नको लागि पास दिने वाहेक अरु कुनै कुरा थाहा नदिएको उनीहरुको गुनासो रहेको छ । मेलामा कहाँबाट कति आम्दानी भयो कहाँ कति ख

    • प्रकाशित मितिः माघ २०, २०८०
    • ४,३०९ पटक पढिएको
    • छाल खबर
  • च्याम्पियन सेकेण्डरी बोर्डिङ् स्कुलमाखेलकुद सम्पन्न

    छाल खवर धरान,१९ माघः च्याम्पियन सेकेण्डरी बोर्डिङ स्कुल धरान–१९को तीन दिवसिय खेलकुद शुक्रवार सम्पन्न भएको छ। खेलकुदको समापन सहित विभिन्न बिधामा बिजेता भएका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गर्दै सो कार्यक्रम सम्पन्न भएको हो । नर्सरी देखि कक्षा–१० सम्मका बिजेता बिद्यार्थीहरुलाई स्कुलकी प्रिन्सिपल नाजु सुवेदी, भाईस प्रिन्सिपल ज्योत्स्ना लिम्बू लगायतले मेडल र प्रमाणपत्र बितरण गरेका थिए । स्कुलले गुणस्तरीय शिक्षाका साथै बिद्यार्थीहरुको मानसिक र शारीरिक तन्दुरुस्तीका लागि खेलकुदको आयोजना गरेको प्रिन्सिपल सुबेदीले बताइन । मङ्गलबार देखि बिहिवार सम्म सम्पन्न भएको खेलकुदमा टग अफ वार, फुट

    • प्रकाशित मितिः माघ १९, २०८०
    • २३९ पटक पढिएको
    • छाल खबर
  • होप धरानको चार सहयोग

    छाल खवर धरान,१८ माघ ः होम धरानले विभिन्न चार क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गरेको छ । धरान नगरपालिकाका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ)को कार्यकक्षमा सो सहयोग वितरण गरीएको हो । होप धरानले धरान उपमहानगरपालिका वडा नं ४ को पवित्र बालआश्रमलाई एक थान २१ इन्चको एलजि टिभि, सशस्त्र प्रहरी बल धरान फुुस्रे युनिटलाई औषधी वितरण,धरान–१८ निवासी मृगौला पीडित कमला शाहीलाई उपचार सहयोग रु ६ हजार साथै भोजपुर गड ट्यालेन्टका प्रतियोगिता ८ वर्षिय सुन्न र वोल्न नसक्ने कौशिका ल्वागुनलाई भोटिङको निम्ति १० हजार ३ सय २० रुपैया नगर प्रमुख हर्कराज राईको हातबाट वितरण गरीएको थियो । प्रमुख अतिथि राईको हातबाट ह

    • प्रकाशित मितिः माघ १८, २०८०
    • ३५० पटक पढिएको
    • छाल खबर
  • हिसानको वास्केटवलको उपाधी धरान उच्चलाई

    छाला खवर धरान,१८ माघः हिसान सुनसरीद्धारा आयोजित हिसान स्पोष्ट अन्तर्गतको वास्केटवलको उपाधी जित्न सफल खेलाडीहरुलाई धरान उच्चले सम्मान गरेको छ । वुधवार सम्पन्न प्रतियोगितामा वास्केटबल तर्फको छात्र तथा छात्रातर्फ दुवैको उपाधी जित्न सपल विद्यार्थीहरुलाई उच्चले सम्मान गरेको हो । हिसान सुनसरीले आयोजना गरेको विभिन्न खेल अन्तर्गत भएको खेलमा धरान उच्चले वास्केटवल तर्फको दुवै खेलमा विजेता वन्न सफल भएको थियो । छात्रतर्फ सहभागी ८ स्कुललाई पछि पार्दै उच्चका विद्यार्थीहरु प्रथम हुन सफल वनेका थिए भने छात्रातर्फ ३ स्कुल सहभागी भएका थिए । विजेता विद्यार्थीहरुलाई धरान उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारी र

    • प्रकाशित मितिः माघ १८, २०८०
    • १,६३७ पटक पढिएको
    • छाल खबर
  • १५ दिने ऊनको सामाग्री बनाउने तालिम सम्पन्न

    छाल खवर धरान,१७ माघः नेपाल उद्यमशील महिला महासङ्घको आयोजनामा भएको १५ दिने तालिमको समापन भएको छ । सुनसरी उद्योग वाणिज्य संघमा भएको सो कार्यक्रममा उनीको सामाग्री बनाउने तालीम बुधवार सम्पन्न भएको हो । सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीको सभा हलमा माघ ३ देखि १७ गते सम्म तालिम सञ्चालन भएको थियोे । बुधबार तालिमको समापन भएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका माननीय रमेश बस्नेतले महिलाहरूलाई उद्यमशील,सक्षम र सबल बनाउन कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको वताउनु भयो । महिला दिदिबहिनीहरुले स्थानीय स्तरमा उपलब्ध कच्चापदार्थ जे उपलब्ध छ त्यसलाई व्यवसायीकरण गरि सरकारलाई आर्थिकरुपमा सबल बन

    • प्रकाशित मितिः माघ १७, २०८०
    • १९८ पटक पढिएको
    • छाल खबर
  • रोवोरेस प्रतियोगिताका उपविजेता विद्यार्थीहरुलाई धरान उच्चको सम्मान

    छाल खवर धरान,१७ माघः कोशी प्रदेश स्तरीय रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई धरान उच्चले सम्मान गरेको छ ।रोवोटिक्स एसोशिएसन अफ नेपाल (इष्ट)ले आयोजना गरेको कोशी मिनियन्त्र टु पइन्ट जिरो रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई उच्च्ले सम्मान गरेको हो ।विजेता हुन सफल विद्यार्थीहरु आयाम खवास,लिन भुजेल, निमदिकी लामा र विप्रसा श्रेष्ठलाई क्याम्पसले खदा र मला लगाई सम्मान गरेको थियो ।विजेता धरान उच्चले प्रमाण– पत्र सहित नगद १० हजार समेत हात पारेको थियो । विजेता विद्यार्थीहरुलाई धरान उच्च अन्तर्गतको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,धरान

    • प्रकाशित मितिः माघ १७, २०८०
    • १,१७५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic