समाचार

    Showing ५७१-५८० of १,५८८ items.
  • छोरा छोरी पढाउन जनता लानु, अवसर नपाए निजि विद्यालय छिर्नु

    छाल खवर धरान,२३ असार ः कुर्नै वेला सरकारी स्कुलमा आफ्ना नानीहरु पढाउदा छिमेकीहरुलाई देख्दा नाक खम्चाउनुपर्ने अवस्था रहेको जता माध्यामिक विद्यालय इटहरी यतिवेला अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाईको वन्ने गरेको छ ।नेपाली उखान न्याय नपाए गोर्खा जानुु भन्ने उखान जस्तै पढेर भविष्य वनाउन पहिलो रोजाईका लागि जनता स्कुल जानु भर्ना नपाए अन्य स्कुल जानु भन्ने अवस्था भएको छ । कुनै समय पढनका लागि विद्यार्थी घर घर खोज्न जानुपर्ने जनता यतिवेला पढानको लागि कोटाका लागि प्रवेश परिक्षा गरेर छनौट गरेर मात्र भर्ना लिनुपर्ने अवस्थामा परिणत भएको छ । गरे के हुदैन भन्ने उदाहरण वनेको जनता यतिवेला पूर्वकै चर्चाको शिख

    • प्रकाशित मितिः असार २३, २०८०
    • ९,८६९ पटक पढिएको
    • छाल खबर
  • सुनसरी क्षेत्र स्तरीय ब्याडमिन्टनमा सम्पन्न

    छाल खवर धरान,२२ असार धरानमा जारी सुनसरी क्षेत्र नं. १ निर्वाचन क्षेत्र वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सरोकार समाज नेपाल सुनसरीले आयोजना गरेको सुनसरी दुइ दिने प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा लेडिज डबलमा धनमाया लिम्बु र ईन्दीरा राईको जोडी विजेता हुन सफल बनेका छन् भने मेन्स डबलतर्फ मोहन तिलिङ र ज्योतीहाङ राई विजेता वन्न सफल वनेकाछन् ।  यता भेट्रान ४५ प्लसमा सुरज लिम्बु र अमित गुरुङको टोली विजेता वन्न सफल वनेको छ । शुक्रबार भएको फाइनल खेलमा लेडिज डबलमा बिजेता खेलाडीले नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए भने मेन्स डबल र भेट्रान ४५ प्लसका बि

    • प्रकाशित मितिः असार २२, २०८०
    • १,७२४ पटक पढिएको
    • छाल खबर
  • सुनसरी निर्वाचन क्षेत्र नं १ वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु

    छाल खवर धरान,२१ असार ः सरोकार समाज नेपाल, सुनसरीको आयोजनामा विहिवारबाट सुनसरी क्षेत्र नं.१ वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । व्याडमिन्टन प्रतियोगितामा क्षेत्रभरीका ५६ टिम सहभागी रहेको कार्यक्रम संयोजक दुर्गा राईले जानकारी दिएकाछन् । प्रतिेयोगिताको उद्घाटन सुनसरी जिल्ला क्षेत्र नम्बर १ (ख) का प्रदेश माननिय बिजय राईले गरेका थिए ।उद्घाटन पश्चात वोल्दै माननीय राईले खेलकुदको माध्यमबाट शारीरिक र मानसीक विकास हुने वताए । खेल मनोरन्जन मात्र मात्र नभएर स्वास्थ्यको लागि पनि अपरीहार्य भएकोे उल्लेख गरेका थिए । खेलकुद प्रतियोगिताहरुले खेलाडीहरुलाई खेल क्षेत्रमा आउनको लागि प्रोत्साहन हुने

    • प्रकाशित मितिः असार २१, २०८०
    • १,२९५ पटक पढिएको
    • छाल खबर
  • होलील्याण्ड स्कुलले होलील्याण्ड कप आयोजना गर्ने

    छाल खवर धरान,२० असार ः होली ल्याण्ड इन्टरनेशनल स्कुल धरान–१५ ले कक्षा ८ देखि एसइइ दिएर बसेका विद्यार्थीहरुको लागि प्रदेश स्तरीय होलील्याण्ड बास्केटबल कप आयोजना गर्ने भएकोछ । स्कुलले विद्यार्र्थीहरुको शारिरीक, मानसिक तथा बौद्धिक विकासका निमित्त होलिल्याण्ड कप २०८० ९पुरुष फुल सेट र महिला ३ बाई ३ सञ्चालन गर्न लागेको हो । विद्यालयमा पढाई, सिकाईका साथै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुको सक्रिय सहभागिताको अपेक्षा सहित प्रतियोगिताको आयोजना गर्न लागिएको स्कुलका प्रिन्सिपल राजकुमार लिम्वुले जानकारी दिनुभएको छ । लिम्वुका अनुसार प्रतियोगिता असार २२, २३ र २४ गते होलील्याण्ड इन्टरनेश्नल

    • प्रकाशित मितिः असार २०, २०८०
    • १,२४७ पटक पढिएको
    • छाल खबर
  • वडास्तरीय विद्यालय हाजिरी जवाफमा जेनिथ प्रथम

    छाल खवर धरान,१८ असारःभगवति आधारभूत विद्यालय धरान १६ को आयोजनामा वडा स्तरीय विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । धरान उपमहानगरपालिका वडा नं १६ को सहयोगमा भएको सो प्रतियोगितामा जेनिथ अंग्रेजी माध्यामिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी प्रतियोगितामा सिदार्थ शिशु सदन स्कुलले दोस्रो स्थान हात पर्न सफल वनेको थियो भने सियोन स्कुलले तृतिय स्थान हात पारेको थियो । त्यसैगरी प्रतियोगितामा शारदा बालिका नमुना माध्यामिक विद्यालयले सान्तवना स्थानमा चित्त वुझाउनु परेको थियो । प्रतियोगितामा भगवति आधारभूत विद्यालय,पंचायत आधारभूत विद्यालय,चन्द्र संस्कृत माध्यामिक विद्

    • प्रकाशित मितिः असार १८, २०८०
    • २,४३० पटक पढिएको
    • छाल खबर
  • म पनि के कम को अडिसन सम्पन्न

    छाल खवर धरान,१८ असारः युनाईटेड डान्स एकेडेमी धरानद्वारा आयोजित म पनि के कम गायन प्रतियोगिता सिजन २ र स्कुल डान्स आइडल सिजन ७ को अडिसन राउन्डको समापन भएको छ । एकेडेमीले धरान ९ स्थित रत्न ईन होटलमा गायन तर्फको सेमिफाइनल राउन्ड र नृत्य तर्फको अडिसन राउन्ड सम्पन्न गरेको हो । गाायन तर्फको सेमिफाइनल राउन्डमा १०० जनाबाट २१ जना विद्यार्थी छनौट गर्दै फाइनलमा प्रवेश गरेका छन् । नृत्य तर्फ जुनियरमा ९२ बाट ३५ जना छनौट हुँदै फाइनल प्रवेश गरेका छन् भने सिनियर तर्फ ६० बाट २० जनालाइ सेमिफाइनलमा छनौट गरिएको छ । एकेडेमीले आयोजना गरेको धरान नगर स्तरिय गायन र नृत्य प्रतियोगितामा धरानका २५ वटा भन्दा बढी विद्याल

    • प्रकाशित मितिः असार १८, २०८०
    • २,८२३ पटक पढिएको
    • छाल खबर
  • डी पी विलिभर्स स्कुलमा एक दिने रोबोटिक्स कार्यशाला

    छाल खवर धरान,१८असारः डीपी विलिभर्स इङ्लीस स्कुल धरान–५, ले एक दिने रोबोटिक्स कार्यशाला सम्पन्न गरेको छ । स्कुलले कक्षा ६, ७, ८ र ९ मा अध्ययनरत् विद्यार्थीहरूको लागि एक दिने रोबोटिक्स कार्यशाला आयोजना गरेको हो । स्कुलका प्रधानाध्यापक संजीब बान्तवाले वर्तमान युगमा हरेक क्षेत्रमा विज्ञान, कम्प्युटर र सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहेकोले यस क्षेत्रमा सधै अपडेट हुदै समय अनुसार अगाडि बढ्दै जानुपर्ने बताउनुभयो। विद्यार्थीहरूलाई प्रशिक्षक बिबेक न्यौपानेले रोबोटिक्सको सिद्धान्त र प्रतिक पौडेलले रोबोटिक्सबारे व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो। कार्यशालामा रोबोटिक्सबारे आधारभूत अ

    • प्रकाशित मितिः असार १८, २०८०
    • २,१४० पटक पढिएको
    • छाल खबर
  • विष्णु मेमोरीयल स्कुलमा ट्राफिक सचेतना

    छाल खवर धरान,१७ असारः विष्णु मेमोरीयल वोडिङ स्कुल धरान ९मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्कुलमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई ट्राफिक सचेतना दिईएको हो । जिल्ला ट्राफिक कार्यालय सुनसरीका प्रहरी सहायक निरीक्षक नारद प्रसाद दाहालले ट्राफिक नियम, सडक दुर्घटनाको जोखिम, कारण, न्युनिकरणका उपायहरू, दण्डसजाय तथा ट्राफिकसँग सम्बन्धित अन्य विविध विषयहरूमा आवश्यक जानकारी दिनुभएको थियो । स्कुलको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय सुनसरीको सहकार्यमा सहकार्यमा विद्यालयको सभाहलमा शुक्रवार ट्राफिक सचेतना कार्यक्रम आयोजना गरीएको थियो । उक्त अवसरमा विद्यार्थीहरूले तयार गर

    • प्रकाशित मितिः असार १७, २०८०
    • २,५२३ पटक पढिएको
    • छाल खबर
  • एसईइ स्पिकर सिजन ३ को उपाधि भरौलकी एन्जिला कार्कीको हातमा

    छाल खवर धरान,१६ असार ः एसईई स्पिकर सिजन ३ को उपाधी बराहक्षेत्र स्थित भरौल बाल मन्दिर नडाहा की एन्जिला कार्कीले हात पार्न सफल वनेकीछिन् । उनले आफ्ना अन्तिम चरणका टप दशमा परेका प्रतिस्पर्धीलाई पछि पार्र्र्दै उनी उपाधी हात पर्न सफल वनेकी हुन ।उनले नगद २० हजार रुपैया साथै प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृत्ति प्राप्त गरेको छिन । त्यसैगरी प्रतियोगितामा फष्ट रनर अपको उपाधी शारदा बालिका स्कुल धरानकी अनुशा राईले हात पर्दै नगद १५ हजार रुपैया,सहित प्लस टु अध्ययनका लागि ७० प्रतिशत छात्रवृत्ति प्राप्त गरेको छिन भने सेकेण्ड रनर अपको उपाधी सरस्वति माबि पानमारीका स्नेहा निरौलाले हात पार्दै नगद १० हजार रु

    • प्रकाशित मितिः असार १६, २०८०
    • ३,१०९ पटक पढिएको
    • छाल खबर
  • महिलालाई स्वरोजगार बनाउन वरमाला तालिम

    छाल खवर धरान,१६ असारः कोशी प्रदेश सभा सदस्य माननीय यशोदा कायस्थले देशको समृद्धिका लागि महिलाहरु उद्यमी हुन आवश्यक भएको वताउनु भएको छ । सिद्धि नेवाः परिषद् धरानले आयोजना गरेको सात दिने वरमाला, नरिवल सुपारी सजाउने तालिमको समापनका क्रममा सो कुरा वताउनु भएको हो । परिषदले असार १० गतेदेखि ७ दिने वरमाल, नरिवल सुपारी सजाउने तालिमको आयोजना गरेको थियो । धरान–७ स्थित सिद्धि नेवाः परिषद्मा संचालित तालिममा धरानका विभिन्न वडाका १८ जना महिलाहरु सहभागी भएका छन् ।धरानका महिलाहरुलाई सशक्तिकरण गर्न र उनिहरुमा सीप बिकास गरी स्वरोजगर तथा व्यवसायी बनाउने उद्देश्यले तालिमको अयोजना गरिएको सिद्धि नेवाः परिषद्

    • प्रकाशित मितिः असार १६, २०८०
    • ४,४७६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic