समाचार

    Showing ७३१-७४० of १,५८९ items.
  • सुनसरी उद्योग वाणिज्य सङ्घद्वारा उद्योगी र पत्रकार सम्मानित

    छाल खवर धरान,३० पुष ः सुनसरी उद्योग वाणिज्य सङ्घ धरानले आफ्नो ३९ औँ वार्षिक साधारण सभाको अवसरमा उद्योगी र दुई सञ्चारकर्मीलाई सम्मानीत साथै पुरस्कृत गरेको छ । पत्रकारीता क्षेत्रबाट आर्थिक एवं पर्यटन सम्बन्धी चलाएर योगदान गरेको भन्दै दुइ सञ्चारकर्मीलाई सम्मान एवम् पुरस्कृत गरेको हो । पुरस्कृत हुने सञ्चारकर्मीहरुमा विगत दुइ दशक लामो समयदेखि पत्रकारीता गर्दै आउनु भएका भैरव आङला लिम्बू र गोविन्द बस्नेत छन् । सुनसरीको पत्रकारितामा क्रियाशील पत्रकारद्वय छापा माध्यम, टेलिभिजन, रेडियो र अनलाइन पत्रकारितामा संलग्न रहँदै आएका छन् । संघले आङलालाई आर्थिक समाचारमा योगदान गर्दै आएकोमा पुरस्कृत गरेको थि

    • प्रकाशित मितिः पुस ३०, २०७९
    • ३,९०६ पटक पढिएको
    • छाल खबर
  • सन्दीप लामिछाने थुनामुक्त हुने

    छाल खबर काठमाडौं , २९ पुष । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछानेलाई आज मात्र रिहा गर्न लागिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक

    • प्रकाशित मितिः पुस २९, २०७९
    • २९१ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ का मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै, प्रचण्डका ज्वाइँ मन्त्री बन्ने

    छाल खबर विराटनगर , २९ पुष । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन् । बिहान ११ बजेदेखि सुरू हुने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए । ९३ सदस्यीय प्रदेश १ सभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसदको समर्थन छ । यसैबीच माओवादीका दुई मन्त्रीलाई पनि आजै नियुक्त गर्ने तयारी छ । माओवादीका तर्फबाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्यलाई मन्त्री बनाइने बताइएको छ । आचार्य प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&

    • प्रकाशित मितिः पुस २९, २०७९
    • १६९ पटक पढिएको
    • छाल खबर
  • स्कुल बसको ठक्करबाट एक वृद्धा मृत्यु

    छाल खवर झापा २९ पुष । झापाको गौरादहमा स्कुल बसको ठक्करबाट पैदल यात्री एक वृद्धा मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका -१ की ७२ वर्षीया तुलसा दाहाल रहेकी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिनुभयाे । प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजे गौरादह-१ स्थित नगर अस्पताल मोड नजिकैको सडकमा माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको मे १ ख २६७६ नम्बरको बसले दाहाललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पठाइएको र त्यहाँ उपचार सम्भव नहुँदा बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेर्फर गरिएको थियो। उनको बीएण्डसीमा उपचारको क्रम

    • प्रकाशित मितिः पुस २९, २०७९
    • १२१ पटक पढिएको
    • छाल खबर
  • फोहोर व्यवस्थापन हुन नसक्दा सर्वसाधारणलाई सास्ती

    छाल खवर धरान,२८ पुष ः धरान पुर्वको मात्रै नभई नेपालकै सुन्दर र सफा शहरको रुपमा परिचित छ तर यहाँको सडकमा ड्रेन नहुदा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ । नालामा ड्रेन नहुदा सर्वसाधरणले बाटोमा हिड्न बाध्य छन् । बाटोमा हिड्दा सडक दुद्र्यटनाको जोखिम समेत बढ्दै गएको छ । साघुरो बाटो , सडक जाम त्यहि माथि जाथाभावी पार्किङको सास्तिले स्थानिय वाक्कदिक्क भएका छन् । नाला भए पनि नालामा डे्रन छैन जसको प्रत्यक्ष असर व्यवसायि र सर्वसाधरणलार्ई परेको छ । पानीले केही बगाउँदा खाली देखिएको उप–महानगरपालिका भित्रको मुख्य नाला १ बर्ष नपुग्दै फोहोरले पुनः भरिएको छ । फोहोरका कारण नालामा बग्ने पानी थुनिएको छ

    • प्रकाशित मितिः पुस २८, २०७९
    • १,५९१ पटक पढिएको
    • सन्देश तिमल्सिना
  • अवैध ७३७ क्रसर र बालुवा प्रशोधन उद्योग बन्द

    छाल खवर काठमाडौं,२६ पुष ः अवैध रुपमा सञ्चालित क्रसर उद्योग र वालुवा प्रशोधन उद्योग वन्द भएकाछन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अवैध रूपमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका हुन। व्यवसायिक प्रयोजन राखेर सञ्चालित ७ सय ३७ वटा क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा उल्लेख गरीएको छ । गृह मन्त्रालयका प्रवत्ता फणिन्द्रमणी पोखरेलका अनुसार दर्ता नभई सञ्चालनमा आएका क्रसर र बालुवा प्रशोधन केन्द्र स्थानीय प्रशासनले बन्द गराएको हो । प्रक्रिया पुरा गरेर दर्ता भएको तर, नवीकरण नभएको क्रसर र बालुवा उद्योगको संख्या १४३ छन् । दर्ता र

    • प्रकाशित मितिः पुस २६, २०७९
    • १,६०३ पटक पढिएको
    • छाल खबर
  • सर्‍यो प्रतिनिधि सभा बैठक

    छाल खबर धरान,२६ पुष ः प्रतिनिधि सभाको आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सरेको छ। आजै दिउँसो १ बजे बैठक बस्ने भएको हो। संघीय संसदका महासचिव भरतराज गौतमले बैठक सरेको जानकारी दिए। सूचना टाँस गरी बैठक सारिएको हो। नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको र त्यसपछि संसदीय दलको बैठक बस्ने भएकोले संसद बैठक २ घन्टा धकेलिएको छ। कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिनेबारे छलफल गरिरहेको छ। सुचना :

    • प्रकाशित मितिः पुस २६, २०७९
    • ३३७ पटक पढिएको
    • छाल खबर
  • प्रदेश एकमा १३ मन्त्रालयबाट ९ मा कायम हुने

    छाल खबर विराटनगर,२६ पुष ः प्रदेशको संरचना राजनीतिक भर्तिकेन्द्र मात्रै बन्यो, यसलाई खारेज वा परिमार्जन गर्नुपर्छ भन्ने आवाज उठिरहेको बेलामा प्रदेश १ मा बनेको नयाँ सरकारले नेतृत्वप्रति आशा जगाउने पहिलो निर्णय गरेको छ । प्रदेशको चौथो मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको प्रदेश १ सरकारले मन्त्रालय घटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले विद्यमान मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए । उनका अनुसार मन्त्रालय र मन्त्री धेरै भयो भन्ने गुनासो सम्बोधनका लागि पनि मन्त्रालयको संख्या घटाउने निर्ण

    • प्रकाशित मितिः पुस २६, २०७९
    • ४६५ पटक पढिएको
    • छाल खबर
  • प्रदेश सभाको दोस्रो बैंठक आज बसिदै

    छाल खबर विराटनगर, २६ पुष ः प्रदेश न. १ प्रदेश सभाको दोस्रो बैंठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । आजको बैठकले सभामुखको निर्वाचत मिति तोक्ने छ । आइतबार बसेको सर्वदलीय बैंठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको थियो । उपसभामुखको निर्वाचन पुस ३० गते हुनेछ । आजको प्रदेश सभा बैठकले मिति तोक्नेछ । सभामुखको निर्वाचन कार्यतालिका आज नै सार्वजनिक गरी मनोनयन पनि आज नै गर्ने तयारी छ । सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ । एमालेबाट संसदीय दलका नेता हिक्मतकुमार का

    • प्रकाशित मितिः पुस २६, २०७९
    • ६१७ पटक पढिएको
    • छाल खबर
  • कटुवा पेस्तोल देखाई धाकधम्कि दिने ६७ बर्षीय एक प्रकाउ

    छाल खबर । भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–६ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा षडानन्द नगरपालिका–६ का ६७ बर्षीय कुमार चाम्लिङ रहेका छन । सोमवार ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाई स्थानिय ब्यक्तिलाई धाकधम्कि दिई रहेको भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी नायव निरीक्षक गोबिन्द बस्नेतकाे कमाण्डमा खटिएको प्रहरी टोलीले चाम्लिङलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । पेस्तोल सहित पक्राउ परेका चाम्लिङको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः पुस २६, २०७९
    • २१५ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic