समाचार

    Showing ७४१-७५० of १,६८६ items.
  • हात्तिसार क्याम्पसमा छात्रवास र घण्टाघर एक साथ उद्घाटन

    छाल खवर धरान,१५ चैत ः केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानले स्वर्ण महोत्सवका अवसरमा छात्रवासको उद्घाटन गरेको छ । स्वर्ण महोत्सवका अवसर पारेर क्याम्पसले छात्रहरूका लागि नयाँ छात्रवास भवनको उद्घाटन गरेको हो । भवनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दालहालले एक कार्यक्रमका वीच उद्घाटन गरेका थिए । ६५ जना विद्यार्थीहरु वस्न मिल्ने सो छात्रवासको लागत ३ करोड १७ लाख रुपैयाको लागतमा निर्माण भएको क्याम्पसकी सहायक क्याम्पस प्रमुख बविता अधिकारीले जानकारी दिएकीछिन् । क्याम्पसमा यसअघि छात्राहरुका लागि मात्र छात्रावास थियो । क्याम्पसमा हाल विद्यार्थी भने करिब १ हजारको सङ्ख्यामा छन् ।

    • प्रकाशित मितिः चैत १५, २०७९
    • ५,५०१ पटक पढिएको
    • छाल खबर
  • हिविसकस स्कुलमा विद्यार्थीहरुलाई मःमः बनाउने तालिम

    छाल खवर धरान,१७ चैतः हिविसकस इड्लिस वोडिड. स्कुल धरान १५ ले विद्यार्थीहरुलाई मःमः बनाउने तालिम आयोजना गरेको छ । स्कुलले कक्षा ८ का २३ जना विद्यार्थीहरुलाई मःमः बनाउने तालिम दिएको हो । विद्यार्थीहरुलाई कितावी ज्ञानको अतिरिक्त व्यवहारीक ज्ञान समेत दिने उदेश्यले कार्यक्रमको आयोजना गरीएको स्कुलकी प्रिन्सिपल पार्वति लिम्वुले जानकारी दिइन । विद्यार्थीहरुलाई विद्यालयकी शिक्षिका सपना साहले तालिम दिएकी थिइन । विद्यार्थीहरुलाई मःमः बनाउने तालिम र सेवा दिने विषयमा तालिम दिइएको तालिम प्रशिक्षक साहले जानकारी दिइन । अभिभावकको साथमा विद्यार्थीहरुलाई तालिम दिदा पाउदा खुशी लागेको प्रिन्सिपल लिम्वुको भनाई र

    • प्रकाशित मितिः चैत १५, २०७९
    • ४,४६९ पटक पढिएको
    • छाल खबर
  • हात्तिसार क्याम्पसमा स्वर्ण महोत्सवको तयारी पुरा

    छाल खवर धरान,१३ चैत ः नेपालको एक मात्र खाद्य प्रविधिको पढाई हुने केन्द्रीय प्रविधि क्याम्पस धरानले स्वर्ण जयन्ती मनाउने तयारी पुरा गरेको छ । २०३० सालमा स्थापना भएको क्याम्पसले ५० वर्ष पुरा गरेको सुखद उपलक्ष्यमा स्वर्ण जयन्ती मनाउने तयारी पुरा गरेको हो । स्वर्ण जयन्तीका अवसरमा यस अघि विभिन्न खेलकुद लगायतका कार्यक्रम सम्पन्न भई सकेको सहायक क्याम्पस प्रमुख वबिता अधिकारीले वताइन् । अधिकारीका अनुसार वुधवार (भोली) विहान प्रभात फेरी र दिउसो स्थापना कालका संचालकहरुसंग अन्र्तक्रिया कार्यक्रम लगायत सास्कृतिक कार्यक्रमहरु संचालन हुनेछ । सो अवसरमा क्याम्पस परिसारमा वर्तमान क्याम्पस प्रमुख दिलकुमार लिम

    • प्रकाशित मितिः चैत १४, २०७९
    • १०,९४६ पटक पढिएको
    • छाल खबर
  • सुशीला श्रेष्ठः यौटा इतिहास

    जसकुमार राई कम्यूनिष्ट पार्टी भित्रका इतिहास खोकु छिन्ताङ र आँखिसल्ला (२०३६) र इलामका रत्नकुमार वान्तावा (२०३५) को ऐतिहासिक दस्तावेजमा खोज्नेक्रममा फेला परेका दुई ऐतिहासिक पात्रहरु अहिले धरानमा छन् । दुबैलाई आमने सामने देख्न पाए अनि उनीहरुको एक अर्कामा भएको ऐतिहासिकताको पुर्नपुष्टी  भनौ वा नयाँ पुस्तामा प्रत्यक्ष साझा गर्न पाए । इतिहासले जहिले बर्तमानलाई निर्देशन गरिरहने अनि इतिहासले भविष्यलाई पनि गज्जबले प्रभाव पार्ने हैसियत राख्ने हुनाले यहाँ परदेश बसेर पनि घरदेशको सम्झनामा केही लेख्न मनलाग्यो । यी दुई पात्र हुन कवि बम देवान अनि नेता शुशिला श्रेष्ठ । श्रेष्ठ जनता समाजबादी पार्टीबाट प्र

    • प्रकाशित मितिः चैत १३, २०७९
    • ३,४४२ पटक पढिएको
    • छाल खबर
  • आवरहोम स्कुलले ग¥यो विद्यार्थीहरुलाई विदाई

    छाल खवर धरान,३० फागुन ः आवरहोम इङ्लिस वोडिङ स्कुल धरान– १९ ले प्रवेशिका परिक्षा एसईइ दिने विद्यार्थीहरुलाई एक कार्यक्रमवीच विदाई गरेको छ । स्कुलले व्रिटिस गोर्खा कम्युनिटी हलमा कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई विदाई गरेको हो । कक्षा ८ की युजिना मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं १९ का वडाध्यक्ष पूर्ण लिम्वु प्रमुख अतिथि रहेका थिए भने स्कुलका प्रिन्सिपल गम्भिरमान तामाङले स्वागत मन्तव्य गरेका थिए ।   उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले मायाको चिनो उपहार दिएका थिए । औपचारीक कार्यक्रम शिक्ष

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • ७,८२४ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर सुनसरीको साधारण सभा सम्पन्न

    छाल खवर धरान,३० फागुन ः प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । इटहरी–६ स्थित पिस जोन स्कुलको हलमा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य निर्मल बराल प्रमुख आतिथि थिए। पार्टीको सुनसरी जिल्ला इन्चार्ज समेत रहेका बरालले बदलिएको परिस्थितिमा पत्रकारहरुले आफूलाई समाहित गरि संचारकर्म गर्न आग्रह गरे । उनले भने–‘प्रविधिको विकासले पत्रकारलाई अझ दक्ष बन्नु पर्ने अवस्था सिर्जना भएको छ ।’ उनले पार्टीले जनसंबन्ध सुदृढिकरण अभियान संचालन गरिरहेकोले प्रेस सेन्टरले यसलाई सफल बनाउन भूमिका निर्वाह गर्नुपर्ने ब

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • १४८ पटक पढिएको
    • छाल खबर
  • लिवर्टीका विद्यार्थी र शिक्षकहरुवीच दोहोरीको घम्साघम्सी

    छाल खवरधरान,२९ फागुन ः शिक्षक ःआजकल किन स्कुल जादैनो स्कुल जादैनौ आउछौं फेरी भनेको मान्दैनौ. मैले के गरु,स्कुल आउछौं कि घरमा फोन गरौं ।विद्यार्थी ःहे रातभरी पढदा नै रात जान्छ रात जान्छ उठदा उठदै विहानको १० वज्छ मैले के गरु ।वरु विहानै घरमा फोन गर्नु बरु विहानै घरमा फोन गर्नु । यस्तो शिक्षक र विद्यार्थीहरुको दोहोरीको घम्साघम्सी चलीरहदा अभिभावकको तालिको गडगडाहट तालि गुन्जिएको थियो अभिभावकहरुको खचाखच भीड थियो । एक छेउमा शिक्षक टोली र अर्र्को छेउमा विद्यार्थीहरुको टोली नेपाली पोशाकमा सजिएर वसेका थिए । त्यही खचाखच भीडका विच शिक्षक र विद्यार्थीहरुवीच शुरु भयो दोहोरीको घम्साघम्सी । दोहोरी पनि यस्तो थ

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • ६,६०७ पटक पढिएको
    • छाल खबर
  • दिब्यज्योति टोल बिकास संस्थाद्वारा सरसफाई अभियान

    छाल खवर धरान,२७ फागुन ः दिव्यज्योति टोल बिकास संस्थाको आयोजनामा धरानमा धरान–९ मा सरसफाई अभियान जारी रहेको छ । संस्थाको आयोजनामा हरेक शनिवार टोल टोलमा सरसफाई अभियान जारी रहेको हो । संस्थाले २७ शनिवार पनि अभियानलाई निरन्तरता दिएको संस्थाका अध्यक्ष सुमन श्रेष्ठले वताए । उनका अनुसार शनिवारको सरसफाइ अभियानमा धरान ९ बगैंचा चोक, देबकोटा पथहुदै डा. ज्ञान ब. श्रेष्ठको घर अगाडीसम्म सरसफाई गरीएको हो । अभियानमा धरान–९ का कार्यबाहक अध्यक्ष कृष्ण कार्किले अगुुवाई गरेका थिए भने अन्य वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो । उक्त अभियानमा धरानको बिष्णु मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी

    • प्रकाशित मितिः फागुन २७, २०७९
    • ५,९१० पटक पढिएको
    • छाल खबर
  • धरान लिगामेन्ट स्कुलमा अभिभावकहरुलाई मनोरन्जन

    छाल खवर धरान,२२ फागुन ः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ का अभिभावकहरु सोमवार दंग थिए ।उनीहरु आफ्ना छोरा छोरीहरुले देखाएको प्रतिभा देखेर दंग भएका हुन् ।हल भरी खचाखच अभिभावकको भीडमा आफ्ना छोराछोरीले विभिन्न विषयमा प्रतिभा देखाएका थिए । अभिभावकको भीडमा विद्यार्थीहरुले पढाईका अतिरिक्त प्रतिभा प्रष्फुुटन गरेको दृष्यले अभिभावक पनि कम हर्षित देखिएका थिएनन् ।यस्तो कार्यक्रममा अन्य विद्यालयले कमै गर्ने गरेकाछन् । धरान लिगामेन्टले पढाईका अतिरिक्त विद्यार्थीहरु भित्र लुकेर रहेको वहुप्रतिभा पस्कनको लागि सोमवार अभिभावक माझ विद्यार्थी भन्ने कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा बिद

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • ७,५२५ पटक पढिएको
    • छाल खबर
  • गोर्खा वीर योद्धाहरूको सम्मानमा ट्रायल ब्लेजर दौड

    छाल खवर धरान,२१ फागुन ः गोर्खा सिमेट्री ट्रष्टद्वारा धरानमा गोर्खा ट्रायल ब्लेजर दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।ट्रष्टले आगामी चैत ४ गते धरानमा सो दौडको आयोजना गर्न लागेको हो । हङकङमा विश्वयुद्धका वीर गोर्खा सहिद गोर्खा योद्धाहरूको स्मृतिमा आयोजना गरिने पुर्खा दिवसमा गोर्खा ट्रायल दौड आयोजना गरिँदै आएको थियो सोही अवसरमा धरानमा पनि गर्न लागेको आयोजकले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । गोर्खा ट्रायल ब्लेजरले नेपाल सो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको सिमेट्री ट्रष्टका अध्यक्ष महेन्द्रकुमार राईले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । दौडको रुट धरान–१८ रत्न चौ

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • ५,७१३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic