समाचार

    Showing ७६१-७७० of १,७२१ items.
  • शहिद स्मृतिमा धरान कै पहिलो कम्प्युटर इन्जिनियरीङ पढाई हुने

    छाल खवर धरान,५ वैशाखः धरान–८ शहिद स्मृति माध्यामिक विद्यालयले यस वर्षदेखि कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा संचालनको लागि स्विकृति प्राप्त गरेको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सोमवार स्विकृत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिएकाछन् । केही दिन अघि वसेको मन्त्री स्तरीय वैठकले स्कुललाई स्विकृति दिने निर्णय गरेको थियो । शिक्षा मन्त्री अशोक कुमार राईले पनि सो कार्यक्रमका लागि विशेष चासो देखाउदै आउनु भएको थियो । कार्यक्रम स्विकृतिका लागि गणेश राईले विशेष पहल गर्दै आउनु भएको थियो । प्रधानाध्यापक विष्टका अनुसार यसै श

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • ३,०९३ पटक पढिएको
    • छाल खबर
  • डी पी बिलिभर्स स्कुलकमा दुईदिने शिक्षक कार्यशाला सुरु

    छाल खवर धरान,४ वैशाखः डी.पी.बिलिभर्स र्इङ्लिस स्कुलका शिक्षक शिक्षिकाहरुका लागि दुई दिने कार्यशाला सोमवारबाट सुरु भएको छ। सो कार्यक्रममा उप –शिक्षण, मोन्टेसरी शिक्षण विधिहरू, आत्मरक्षाको आधारभूत शारीरिक संरक्षण तालिम दिईने स्कुलका प्रधानाध्यापक संजीप बान्तवाले जानकारी दिनुभयो । नयाँ शैक्षिक वर्ष २०८० को तयारी र स्कुलका शिक्षकहरूको व्यवसायिक तथा शिक्षण पेशामा निरन्तर विकासको लागि उक्त कार्यशाला आयोजना गरिएको प्रिन्सिपल तथा कार्यक्रमका प्रमुख अतिथि वान्तवाले वताउनुभयो । कार्यक्रममा एपल मोन्टेस्वरी अलीमेनटरी स्कुल धरानका संस्थापक प्रिन्सिपल जुली सुब्बा र राष्ट्रिय प्रशिक्षक रोसनी राईले स

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • १,५५९ पटक पढिएको
    • छाल खबर
  • वीपीका डाक्टर चौधरी राष्ट्रपतिबाट विभूषित

    छाल खवर धरान,४ वैशाखः वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाडजोनि विभागका प्रोफेसर डा.पशुपति चौधरी सुप्रबल जनसेवाश्रीबाट विभूषित गरिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी विभागमा कार्यरत प्रा.डा.पशुपशुति चौधरीलाई  बैशाख १ गते एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलबाट सो पदक विभूषित गरिएको हो । सुप्रबल जनसेवाश्री पदक नेपाल सरकारले राष्ट्रिय जीवनको कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली र विदेशी नागरिकलाई प्रदान गर्ने पदक हो । सुप्रबल जनसेवाश्री तृतीय श्रेणीको पदक हो । विभुषण नियमावली २०६५ अनुसार यो मानपदवीको आदर्श वाक्य &lsquo

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • २,६२१ पटक पढिएको
    • छाल खबर
  • सुनाखरी एकेडेमिको बार्षिक उत्सवमा पुरस्कार बितरण

    छाल खवर धरान,३ वैशाखः सुनाखरी एकेडेमि धरान–१२ ले शैक्षिक वर्ष २०७९ को वार्षिक परीक्षाको पुरस्कार बितरण सम्पन्न गरेको छ । एकेडेमीले आइतवार एक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा पुरस्कार वितरण सम्पन्न गरेको हो । कार्यक्रममा नर्सरी देखि कक्षा–९ सम्म वार्षिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई प्रिन्सिपल मिलन कुमार राई, निर्देशक प्रदिप राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई लगायत सम्बन्धित कक्षागत शिक्षकहरुले पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा वोल्दै एकेडेमीका प्रिन्सिपल मिलन मिलन कुमार राईले विद्यालयका अभिभावकहरुले सदैब सकारात्मक भएर सल्लाह सुझाव दिई सहयोग गरेकै कारण

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • ३,९७२ पटक पढिएको
    • छाल खबर
  • डि.पि. बिलिभर्स बोर्डिङको वार्षिकोत्सब तथा पुरस्कार बितरण सम्पन्न

    छाल खवर धरान,२९ चैत ःडि.पि. बिलिभर्स इङ्लिस स्कुल धरान–५ देउरालीको बार्षिकोत्सब तथा पुरस्कार बितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि ५नं वडाका वडा सदस्य विजय दुुमि राईको प्रमुख आतिथ्यतामा भएको थियो । स्कुलले वडाको शैक्षिक क्षेत्रमा नीजि क्षेत्रबाट भएपनि योगदान गरेको भन्दै प्रसंशा व्यक्त गरेका थिए । वडाबाट सक्ने सहयोग आफूहरुले गर्ने प्रतिवद्धता समेत जनाएका थिए । कार्यक्रममा वार्षिक परीक्षा र वर्षभरी भएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने बिद्यार्थीलाई पुरस्कार तथा प्रमाण–पत्र बितरण गरिएको थियो । पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि

    • प्रकाशित मितिः चैत २९, २०७९
    • ७,४४८ पटक पढिएको
    • छाल खबर
  • पर्वत वोडिङ स्कुलमा छात्रवृत्रि वितरण

    छाल खवर धरान,२९ चैतः पर्वत वोडिङ स्कुल धरान १९ ले छात्रवृत्ति वितरण गरेको छ । नीजि विद्यालयमा स्थापना गरीएको पहिलो छात्रवृत्तिको रुपमा रहेको मन्जिला स्मृति छात्रवृत्ति विरतण गरेको हो । स्कुलले वार्षिकउत्सवका अवसरमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको स्कुल संचालक सुुमन चेम्जोङले जानकारी दिएकाछन् । स्कुलका सहायक प्रिन्सिपल होमप्रसाद लिम्ँवुले मन्जिला लिम्वुको नाममा स्थापित छात्रवृत्ति विद्याथीिद्धय आस्था गजमेर र सफल कार्कीलाई प्रदान गरीएको जानकारी दिएकाछन् । उनका अनुुसार जनही १० हजार रुपैयाका दरले कोषका प्रतिनिधि उत्तम लुुङफुुङवाले ले प्रदान गरेका थिए । लिम्वुुले छात्रवृत्ति प्रदान गद

    • प्रकाशित मितिः चैत २९, २०७९
    • ३,५३९ पटक पढिएको
    • छाल खबर
  • रोजबडको आठौं वाषिकोत्सव सम्पन्न

    छाल खवर धरान,२९ चैतः रोजबड मन्टेश्वरी एन्ड ट्रेनिङ सेन्टर धरान–१६ ले आफ्नो आठौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिक उत्सवको अवसरमा सेन्टरले विद्यार्थीहरूलाई दीक्षित समेत गरेको छ । कक्षा १ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई दीक्षित गरिएको सेन्टरका सञ्चालक सञ्जीव उदासले वताए । युकेजीबाट कक्षा १ मा उत्तीर्ण भएका ११ जनालाई दीक्षित गरिएको उदासले जानकारी दिएकाछन् । वार्षिकोत्सवको अवसरमा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरूले नृत्य, र गीत प्रस्तुत गरी अभिभावकहरुलाई मनोरन्जन दिएका थिए । विद्यार्थीहरुले नर्सरी, एलकेजी र युकेजीमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो प्रतिभा देखाएका थिए । केही

    • प्रकाशित मितिः चैत २९, २०७९
    • ३,६४७ पटक पढिएको
    • छाल खबर
  • क्रियटिभ स्कुल सर्कलका शिक्षक शिक्षिकाहरुलाई तीन दिवसीय तालिम

    छाल खवर धरान,२७ चैतः क्रियटिभ स्कुल सर्कल धरानले गणित विषय शिक्षण सिकाई सम्वन्धि तीन दिने तालिम सम्पन्न गरेको छ । धरान–५ स्थित डि.पि विलिवर्स इङलिस स्कुलमा आयोजित सो कार्यक्रम सोमवार सम्पन्न भएको हो । तालिममा दयामान श्रेष्ठले प्रभावकारी गणित विषय शिकाईका विषयमा तालिममा दिएका थिए । उनले गणित विषयका शिक्षकहरुको कारण विद्यालयका विद्यालयमा विद्यार्थीहरुले शिक्षकहरुलाई प्रश्न सोध्न डराउने गरेकोले गणित विषय कठिन महशुस भएको वताए । उनले कुनै विषयको शिक्षक सरल र नरम भएको अवस्थमा विद्यार्थीहरुले प्रश्न गर्न सक्ने र समाधान खोजिने वताए ।उनले सिकाईलाई प्रभावकारी रुपमा स्कुलमा लागू गर्न सकेमात्र त

    • प्रकाशित मितिः चैत २७, २०७९
    • ४,७१० पटक पढिएको
    • छाल खबर
  • नेशनल एकेडेमीको वार्षिक समारोह सम्पन्न

    छाल खवर धरान, २७ चैत्रः नेशनल एकेडेमी धरान–२ ले आइतबार आफ्नो वार्षिक समारोह सम्पन्न गरेको छ । विद्यालयमा आयोजित समारोहमा विद्यार्थीहरुका विभिन्न प्रस्तुतिसँगै पुरस्कार वितरण गरिएको थियो । शैक्षिक वर्ष ०७९ मा आयोजित खेलकुद सप्ताहका विभिन्न खेलमा विजेता खेलाडी विद्यार्थीहरुलाई सो अवसरमा पुरस्कार वितरण गरिएको थियो । खेलकुद सप्ताह अन्तर्गत मन्टेश्सरी तहका विद्यार्थीहरुलाई म्युजिकल चेयर, इन आउट, चकलेट रेस, इलेमेन्टरी तहका विद्यार्थीहरुलाई रिले रेस, हाजिरी जवाफ, स्पेलिङ, चित्रकला, भ्यागुता उफ्राइ र सेकेन्डरी तहका विद्यार्थीहरुलाई फुुटबल, भलिबल, ब्याडमिन्टन आदी खेलहरु आयोजना गरिएको थियो ।

    • प्रकाशित मितिः चैत २७, २०७९
    • २,९५३ पटक पढिएको
    • छाल खबर
  • हुक्पा चोङवाङ कल्याण संघको केन्द्रीय अध्यक्षमा मोहनकुमार चयन

    छाल खवर धरान,२६ चैतः हुक्पा चोङबाङ कल्याण संघको तेस्रो राष्ट्रिय अधिवेशनले मोहन कुमार हुक्पाचोङवाङको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । शनिवार धरानमा भएको तेस्रो अधिवेशनले मोहनकुमार हुक्पाचोङवाङको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको तीन उपाध्यक्षहरुमा मदनकुमार हुक्पाचोङवाङ,गजेन्द्र हुक्पाचोङवाङ, सन्तोष हुक्पाचोङवाङ चयन भएकाछन् ।त्यसैगरी अधिवेशनले महासचिवमा भगत हुक्पाचोङवाङलाई चयन गरेको छ । सचिवत्रयमा देवराज हुक्पाचोङवाङ,अशोक हुक्पाचोङवाङ र सन्तोष हुक्पाचोङवाङालई चयन गरेको छ ।कोषाध्यक्षमा मान बहादुर हुक्पाचोङवाङलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा सुकमाया हुक्पाचोङवाङ,द

    • प्रकाशित मितिः चैत २६, २०७९
    • ८५६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic