समाचार

    Showing ९११-९२० of १,७२१ items.
  • जन्म दिनमा सुरेन्द्रद्धारा दुई विद्यालयलाई सहयोग

    छाल खवर धरान,१५ मंसिर ः आफ्नो जन्म दिन कसैले होटलहरुमा महंगो पाटी गरेर त कसैले फजुल खर्च गरेर मनाउने गरेकाछन् तर त्यो भन्दा फरक ढंगले मनाएकाछन छाल खवरका शिक्षा सम्पादक धरान–१४ निवासी शिक्षासेवि सुरेन्द्र घिमिरेले । उनले फजुलमा पाटी गरेर गरीने खर्च बिद्यालयमा अक्षयकोष स्थापना गरि बिद्यार्थीहरु सङ्ग आफ्नो जन्म दिन मनाएका छन। घिमिरेले बिहिबार धरान–१४ स्थित दन्तकाली मा.बि.मा आफ्ना स्वर्गीय हजुरबुवा देउ नारायण घिमिरेको स्मृतिमा ५० हजार रुपैया बराबरको देउ नारायण घिमिरे स्मृती अक्षयकोष स्थापना गरेका छन् । घिमिरेले पबित्र बचत तथा ऋण सहकारी संस्थामा अक्षयकोष स्वरुप जम्मा गरेको ५० हजार रु

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • १,९२४ पटक पढिएको
    • छाल खबर
  • सरकारी विद्यालयको विकासका लागि म पहल गर्नेछु – माननीय अशोक कुमार राई

    छाल खवर धरान,१५ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य माननीय अशोक कुमार राईले सरकारी विद्यालयको वृहत्तर विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । धरान–८ स्थित शहिद माध्यामिक विद्यालयले आयोजना गरेको वधाई ज्ञापन कार्यक्रममा वोल्दै माननीय राईले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले कार्यक्रममा वोल्दै मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रुपमा नै व्यवस्था गर्ने गरी आफू लागि पर्ने कुरामा जोडदिनुभयो । मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्ने क्रममा धरानका विभिन्न वडाहरुमा व्यस्त रहनु भएका राईले धरानको विभिन्न क्षेत्रको विकासको लागि आफू लागि पर्न

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • ३,८४६ पटक पढिएको
    • छाल खबर
  • शनिवार धरानका ७ सय ५०विद्यार्थीहरु दौडीने

    छाल खवरधरान,१४ मंसिर ः धरान राउण्ड टेवल २६ र लियो क्लव विजयपुरको संयुक्त आयोजनामा लियो इन्टर स्कुल रन प्रतियोगिता हुने भएको छ । आयोजकले वुधवार धरानमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको थियो । आयोजकका अनुसार ५ किलो मिटरको दुरी तय गरीएको सो प्रतियोगितामा धरानका ४० नीजि तथा सरकारी विद्यालयका ७ सय ५० जना छात्र तथा छात्राहरुले सहभागिता जनाउने छन् । दौडको रुट भानुचोकबाट शुरुभई पुतलीलाईन हुदै कल्याण चोक , छाताचोक सिंहदेवी चोक हुदै माछा भौडी देशी लाईन हुदै भानुचोकमा टुंगिने छ । प्रतियोगिता मंसिर १७ गते शनिवार धरानको भानुचोकमा आयोजना हुनेछ । धरान राउण्ड टेवल २६ का अ

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • २,१९० पटक पढिएको
    • छाल खबर
  • जसपाका अशोक राई सुनसरी १ बाट विजयी

    छाल खवर धरान,१२ मंसिर ः एमाले जसपाका उम्मेद्वार अशोककुमार राई सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ ९सरिन०लाई ४५३ मतान्तरले पराजित गर्दै राइ्र्र विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राईले १७ हजार ५९ मत पाई विजयी भए भने तामाङले १६ हजार ६०६ मत पाएकी छिन् । यसैगरि, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७ मत पाएका छन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले ७ हजार ८८४ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ७ हजार ८१२, तर्कबहादुर मग

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • २१३ पटक पढिएको
    • छाल खबर
  • सुनसरी १ प्रदेश (ख) मा एमालेका बिजय राईको भारी मतको अग्रता

    छाल खवर धरान,११ मंसिर ः सुनसरी क्षेत्र नं १को प्रदेश (ख) मा मा ३२ हजार ६ सय ३६ मतगणना हुदा नेकपा एमालेका उम्मेद्वार विजय कुमार राईले १० हजार ६ सय ६६ मत प्राप्त गरेकाछन् । निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार राप्रपाका उम्मेदवार अनिश ढकालले ६ हजार ६सय १० मत प्राप्त गरेका छन । यस्तै, लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कलम चिन्हका उम्मेदवार रेवतीरमण राई ४ हजार ५ सय ५८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार क्यालकुलेटर चुनाव चिन्हका रोहित सुब्बाले ४ हजार २ सय ८९ मत ल्याएका छन भने लालटिन चुनाव चिन्हका हेमचन्द्र राईले २ हजार ६सय २४ मत प्राप्त गरेका छन ।

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • ३५३ पटक पढिएको
    • छाल खबर
  • सुनसरी १ प्रदेश सभा ख मा एमालेको अग्रता

    छाल खवर धरान,९ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रदेश सभा ख तर्फको शुरुवातको ५ सय २५ मत गणना हुदा नेकपा एमालेका उम्मेद्वार विजय कुमार राईले अग्रता लिएकाछन् । पहिलो मत गणना हुदा विजय कुमार राईले १ ५३ मत प्राप्त गरेका छन । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अनिश ढकालले ८७ मत पाएकाछन् भने स्वतन्त्रका हेमचन्द्र राईले लालटिन चिन्हमा ७९ मत पाएकाछन् । यता स्वतन्त्र उम्मेद्वार रोहित सुव्वाले क्यालकुलेटर चिन्हमा ७२ मत पाएकाछन् वामगठवन्धनका उम्मेदवार नेकपा (एकिकृत समाजवादी)का रेवति रमण राईले ५९ मत पाएकाछन् ।

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • २५७ पटक पढिएको
    • छाल खबर
  • जनताले दिएको जिम्मेवारी पुरा गर्न प्रतिबद्ध छु– रमेश वस्नेत

    छाल खवर धरान,९ मंसिर ः प्रदेशसभा सदस्यमा निर्वाचित रमेशकुमार बस्नेतले जनताले दिएको जिम्मेवारी इमानका साथ पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज शुक्रबार एक बक्तव्य जारी गर्दै बस्नेतले चारदशक लामो राजनीतिक जीवनमा जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको स्मरण गर्दै जनताको सेवा र समृद्धिको अभियानमा समर्पित हुने बताउनुभएको छ । उहाँले निर्वाचनमा मतदान गर्ने मतदाता, निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, नेता कार्यकर्ता तथा शुभेच्छुक प्रति आभार समेत व्यक्त गर्नुभएको छ ।    

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • ३५७ पटक पढिएको
    • छाल खबर
  • सुनसरी १ (१) मा एमालेका रमेश बस्नेत विजयी

    छाल खवर धरान,९ मंसिर ः सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेत विजयी भएका छन् । वस्नेतले निकटतम प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उमेश थापालाई १ हजार ३ सय ५० मतले पराजित गर्दै विजयी वनेका हुन । बस्नेतले ११ हजार १०२ मत प्राप्त गर्दा थापाले ९ हजार ७५२ मत प्राप्त गरे । सुनसरी १ (१) मा ३९ हजार ७२६ मत खसेको थियो । तेस्रो स्थानमा राप्रपाका उद्धव श्रेष्ठले ८ हजार ३६३ मत प्राप्त गरे । को हुन् रमेशकुमार बस्नेत ? जतिबेला स्थानीय तहहरुको पुनः संरचनाको बहस भइरहेको थियो । उतिबेला धरान पनि तानातानमा थियो । मेट्रोसिटी, मेघासिटी आदिको व्यापक बहस

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • ४६५ पटक पढिएको
    • छाल खबर
  • सुनसरी १ प्रदेश (क) मा रमेश बस्नेतको जीत सुनिश्चित

    छाल खवर धरान,९ मंसिर ः सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (क) मा एमालेका रमेश बस्नेतको जीत सुनिश्चित वनेको छ । वस्नेतले १० हजार ५सय ६१ मत ल्याएका छन भने लोकतान्त्रिक वाम गठवन्धनका उमेश थापाले ९ हजार ३ सय ४५ मत प्राप्त गरेका छन । थापालाई बस्नेतले १ हजार २ सय १६ मतले पछाडि पारेका छन् सुनसरी क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मतपरिणाम अनुसार ३७ हजार ७ सय २९ मत गणना भएको छ । भनेराप्रपाका उद्दव श्रेष्ठले ८ हजार१ सय ७५ू मत प्राप्त गरेका छन् ।संघीय लिम्बुवान मञ्च चुनाव चिन्हका भोलामान बर्देवाले १हजार ३४ मत पाएका छन् हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरोका विजय कालिकोट

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • १५१ पटक पढिएको
    • छाल खबर
  • सुनसरी १ प्रदेश (क) मा उमेश थापालाई रमेश बस्नेतले ११०५ मतले पछि पार्दै  

    छाल खवरधरान,७ मंसिर ः सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (क) मा एमालेका रमेश बस्नेत लोकतान्त्रिक वाम गठवन्धनका उमेश थापालाई १ हजार १ सय ५ मतले पछि पारेकाछन् । सुनसरी क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मतपरिणाम अनुसार २८ हजार ८१ मत मतगणना हुँदा बस्नेतले ८ हजार ८२ मत पाएकाछन भने लोकतान्त्रिक गठबन्धनका उमेश थापाले ६ हजार ९ सय ७७ मत प्राप्त गरेका छन् । राप्रपाका उद्दव श्रेष्ठले ६ हजार ३ सय ९० मत प्राप्त गरेका छन् ।वडा नं १३ सम्मको गणना गर्दा वस्नेत सो मतान्तर गरेका हुन् ।    

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • ३७६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic