समाचार

    Showing ९८१-९९० of १,७२१ items.
  • माउण्ट हर्मनद्वारा पत्रकार महासघ सुनसरीलाई सहयोग

    छाल खवर धरान,२९ भदौं ःमाउण्ट हर्मन एकेडेमि धरान–१८ स्थितले नेपाल पत्रकार महासंघ सुनसरीलाई भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । एकेडेमीले ५८ औ बाल दिवस तथा किड्स टाईम्स त्रैमासिक बुलेटिनको १३ औ बार्षिकोत्सबको अवसरमा महासङ्घ सुनसरीलाई भवन निर्माणका लागि आर्थिक सहयोग गरेको हो। एकेडेमिका निर्देशक अनुप योन्जनले बिद्यालयमा आयोजित बाल दिवस कार्यक्रममा महासङ्घका सह–सचिव तिर्थ कार्कीलाई नगद १० हजार रुपैया हस्तान्तरण गरेका थिए । पत्रकार महासङ्घको भवन निर्माणका लागि थोरै भए पनि टेवा पुगोस भनेर आर्थिक सहयोग गरेको एकेडेमिका निर्देसक अनुप योन्जनले बताए। बिद्यार्थीहरुलाई किताबी ज्ञानमा म

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • १७७ पटक पढिएको
    • छाल खबर
  • बाल दिवसमा हिविसकस स्कुलमा विविध कार्यक्रम

    छाल खवर धरान,२९ भदौं हिविसकस इङलिस वोडिङ स्कुल धरान– १५ ले राष्ट्रिय बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले बुधवार पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको । कार्यक्रममा विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाण पत्र तथा मायाको चिनो प्रदान गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथि धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारमको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्याव्सन धरानका अध्यक्ष भगवत लिम्वु नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव भोला श्रेष्ठ र तीर्थ कार्की, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सन्देश मु

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • २,८७८ पटक पढिएको
    • छाल खबर
  • सुनसरी क्षेत्र नं १ (क) मा युवराज शंकर समानुपातिकमा एकल उम्मेद्वार सिफारीस

    छाल खवर धरान,२० भदौः आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं १ (क) तर्फबाट युवराज शंकरको नाम दलित समुदायबाट एकल रुपमा सिफारीस भएको छ । युवा पुस्तामा परिचित र लोकप्रिय रहेका उनलाई पार्टीले दलित समुदायबाट एकल उम्मेद्वारको रुपमा सिफारीस गरेको हो । एकल नाम सिफारिस हुनुलाई राजनितिबृतमा अर्थपूर्ण रूपमा लिइन्छ। स्वच्छ छविका शंकर यस अघि नेपाली काङ्ग्रेस धरान उपमहानगर कार्यसमिति सचिवको जिम्मेवारी कुसलता पूर्वक निर्वाह गरि धरानमा उपनिर्वाचनबाट नेपाली काङ्ग्रेसको तर्फबाट पहिलो पटक मेयर जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका उनी पार्टीको १४ औं महा

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • ६,९४१ पटक पढिएको
    • छाल खबर
  • उदयपुर १ बाट अशोक राई र गणेश राईको नाम सिफारीस

    छाल खवर धरान,२३ भदौं ः उदयपुर १ (क) बाट जनता समाजवादी पार्टी (जसपा)ले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारीस गरेको छ । बुधबार जिल्ला अध्यक्ष केशव मगरको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारहरुको नाम सिफारीस गरेको हो । पार्टीले दिएको जानकारी अनुसार उदयपुर जिल्ला क्षेत्र नंं १ (कं) मा नेता गणेश पुमा राईको एकल नाम सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्यका लागि वरिष्ठ नेता अशोक राईको नाम सिफारिस भएको छ भने गोपाल राई र कौशिला राईको नाम पनि सिफारिस भएको नेता गोपाल राईले बताए । समानुपातिकतर्पm उर्मिला राई, बाबुराम राई, सुरेन्द्र राई, मणिकुमार राई, भुपेन्द्र

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • ३,१३७ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर धरानद्वारा भाषणकला र नेतृत्व बिकास तालिम

    छाल खवर धरान,२३ भदौं ः प्रेस सेन्टर नेपाल धरान उप–महानगर समितिीले धरानमा २ दिवसिय भाषणकला तथा नेतृत्व बिकास तालिम सम्पन्न गरेको छ । धरान–१९ स्थित किरातेश्वर मा.बि.को सभा हलमा भएको तालिममा कृति टेलिभिजनका कार्यक्रम निर्देसक मोहन श्रेष्ठ र सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीले प्रशिक्षण दिएका थिए । सहभागिहरुलाई पहिलो दिन प्रस्तुतिकरण कसरी गर्ने, दर्सक वा मासको ध्यानाकर्षण गराएर कसरी बोल्ने, जीवनमा कसरी सफल हुने, आफ्नो क्षमताको बिकास कसरी गर्ने आदिबारे प्रशिक्षण दिइएको प्रशिक्षक श्रेष्ठले जानकारी दिए। त्यस्तै दोश्रो दिन सार्बजनिक भाषणकला के हो, भाषण कति प्रकारका हुन्छन, नेतृत्व

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • १,८४८ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर नेपाल रामधुनीमा निश्चल सुवेदी

    छाल खवर धरान,१८भदौः प्रेस सेन्टर नेपाल रामधुनि नगर समितिको अध्यक्षमा निस्चल सुबेदी चयन भएकाछन् । शुक्रबार सम्पन्न दोश्रो नगर सम्मेलनबाट निस्चल सुवेदी सर्बसम्मत रुपमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा कुनिता राई,सचिवमा कृष्ण बिष्ट, कोषाध्यक्षमा सजिना चौधरी चयन भएका छन। त्यस्तै समितिको सदस्यहरुमा सचिन निरौला, प्रसुना पौडेल, राजीव श्रेष्ठ, सरोज चौलागाई, भुमिका खतिवडा, दीक्षा न्यौपाने र श्रेया तिमिल्सिना रहेका छन । नव निर्वाचित कार्य समितिलाई प्रमुख अतिथि प्रेस सेन्टर नेपाल केन्द्रीय समितिका उप(महासचिब राजन केडि,केन्द्रीय सदस्य अर्जुन शर्मा, माओवादी केन्द्रका प्रदेस न.१ का उपाध्यक्ष शिव

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • ३,९०५ पटक पढिएको
    • छाल खबर
  • नेपाली कांग्रेसद्धारा प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेद्वार

    छाल खवर धरान, १७ भदौं ः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि उम्मेद्वार सिफारिस गरेको छ । शुक्रवार वसेको क्षेत्रीय समितिको वैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो । को को भए सिफारीस प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ पुर्व वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा, मीना सुब्बा, चन्द्रप्रसाद श्रेष्ठ, लक्ष्मी खतिवडा,उमेश थापाको नाम सिफारिस गरिएको छ । यस्तै, प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारका लागि प्रा.डा. गोविन्द बहादुर तुम्वाहाङ, गणेश सुब्बा, विनोद कुमार राई, भिष्म क

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • ५,७७८ पटक पढिएको
    • छाल खबर
  • क्रियटिभ स्कुल सर्कलको एक दिवसीय फुटवल सम्पन्न

    छाल खवर धरान,१६ भदौं ः क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानको आयोजनामा एक दिवसीय विद्यालय स्तरीय फुटवल प्रतियोगिता सम्पन्न भएको छ । धरान– १६ स्थित वुढासुव्वा फुटसलमा भएको खेलमा धरानका ७ वटा निजी विद्यलायहरु सहभागी रहेका थिए । प्रतियोगितामा अन्य स्कुलहरुलाई पछि पार्दै देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले प्रथम स्थान हात .पार्न सफल वनेको थियो । प्रतियोगितामा एक्वा सेकेण्डरी वोडिङ स्कुल धरान– १७ ले दोस्रो स्थान जित्न सफल वनेको थियो । प्रतियोगितामा देउराली पञ्चकन्या विलिवर्सका रियो राई उत्कष्ट गोलकिपर घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता एक्वा इङलिस वोडिङ स्कुल धरान&nda

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • २,७७८ पटक पढिएको
    • छाल खबर
  • सुनसरी क्षेत्र नं. १ बाट अशोक राईको नाम सिफारीस

    छाल खवर धरान,१६ भदौं ःजनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष अशोक राई सुनसरी क्षेन ं १ बाट प्रतिनिधि सभामा निर्वाचन लडने भएकाछन् । सुनसरी १ नम्बर निर्वाचन क्षेत्रीय समितिले प्रतिनिधि सभाको निर्वाचनका लागि राईको नाम सिफारीस गरेसँगै उनी निर्वाचन लडने भएका हुन् । जनता समाजवादी पार्टी क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका लागि उम्मेदवारको नाम प्रस्ताव गरेको हो । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ अशोक राईको नाम पहिलो नम्वरमा प्रस्ताव गरिएको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • ४,६२५ पटक पढिएको
    • छाल खबर
  • नेपाली कांग्रेसबाट सुनसरी क्षेन नं १ ख मा प्रत्यक्षमा ९ जना सिफारीस

    छाल खवर धरान,१४ भदौंः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ख तर्फबाट प्रत्यक्षमा ९ जनाको नाम सिफारीस गरीएको छ । सिफारीस हुनेहरुमा पार्टीका जिल्ला सचिव माधव घिसिसङ, पूर्व नगरप्रमुख तिलक राई,जगत बहादुर कार्की, रोहित सुव्वा, अजय राई, रमेश काफ्ले, सुरेन राई काशीराम चौधरी, र नारद राई रहेकाछन् । त्यससैगरी समानुपातिक तर्फ वुद्धि कट्वाल, उर्मिला प्रधान, गोविन्द वस्नेत, विजया कटुवाल,रोजन रनपहेली,जानकी चौधरी,पुजा राजधामी, ममता तामाङ,मन्जु राई र सन्तोष वि.क रहेको ख तर्फका सचिव विजय घिमिरेले जानकारी दिएकाछन् ।

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • ५,०२८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic