राष्ट्रिय

    Showing २२१-२३० of ३३४ items.
  • १० वटा बैंकमाथि राष्ट्र बैंकको छानबिन सबैको विवरण माग, बदमासी भेट्टिए सीइओ हटाइने

    सुदर्शन सापकोटा काठमाडौं। नीतिगत छुट कार्यान्वयन नगरी नाफा बढाएका बैंकहरुमाथि नेपाल राष्ट्र बैंकले छानबिन सुरु गरेको छ। राष्ट्र बैंकले बदमासी भेटिए प्रमुख कार्यकारी अधिकृतहरुको जागिरसमेत खोस्ने गरी छानबिन सुरु गरेको हो। राष्ट्र बैंकले दुई हिसाबले अहिले अनुसन्धान थालेको छ। पहिलो, नीतिगत सहुलियत कार्यान्वयन नगरी गन्जागोल गर्ने र अर्को ब्याज तिराउन अनावश्यक रुपमा ऋण सृजना भएको बारे छानबिन सुरु गरेको हो। हामीले बढी उजुरी परेका १० वटा बैंकमाथि छानबिन गर्न विशेष सुपरिवेक्षण टोली पठाएका छौं,ु राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ुआवश्यक पर्दा अरु बैंकमा पनि हामी छानबिन गर्नेछौं। राष्ट्र बैंकले गत आ

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • १०,८७५ पटक पढिएको
    • छाल खबर
  • फोन गरेर ऋण लिन बोलाउँदै बैंकहरु, कर्मचारीलाई टार्गेटको तनाब

    दिलु कार्की काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम थुप्रिएपछि यतिबेला संस्थाहरुले ग्राहकहरुलाई फोनै गरेर ऋण लिइदिन आग्रह गर्न थालेका छन् । कोरोना कालमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह सुस्ताएको थियो । निक्षेप संकलनको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् । राष्ट्र बैंकका अनुसार यतिबेला बैंकिङ प्रणालीमा १ खर्ब ७९ अर्ब रुपैयाँ अधिक तरलता छ । कर्जाको माग सुस्ताएपछि ग्राहकलाई फोनै गरेर ऋण लिन बोलाउन थालेका हुन्् । गत चैत यता बैंक तथा वित्तीय संस्थाले निक्षेपको तुलनामा कर्जा प्रवाह निकै कम छ । कोरोना संक्रमण कालमा नयाँ लगानी गर्ने नहुँदा बैंकम

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • १,७४५ पटक पढिएको
    • छाल खबर
  • साना तथा मझौला व्यवसायमा रु ७.९९ प्रतिशतमै नबिल बैंकको लगानी

    छाल खवर काठमाडौं,३२ साउन ः वैंकहरुले ग्राहकहरु माझ विभिन्न सुविधाका योजनाहरु शुरु गरेकाछन् । सोही क्रममा नबिल बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर साना तथा मझौला व्यवसाय (एसएमई) ऋण उपलब्ध गराउने भएको छ । बैंकले ७.९९ प्रतिशतमै १५ लाखदेखि १० करोड रुपैयाँसम्म पाइने बैंकले जनाएको छ । उक्त ऋणको ब्याजदर १ वर्षसम्म नबढ्ने समेत बताईएको छ । विभिन्न पसल, साना तथा मझौला उद्योग, कृषि उत्पादन सम्वन्धी उद्योग तथा व्यवसाय, स्वदेशी हस्तकला तथा गार्मेन्टलगायत सबैजसो उद्योग व्यवसाय गर्नेहरु सो ऋणबाट लावन्बित हुन पाउने छन् । साना तथा मझौला उद्योगका लागि आवश्यक उपकरण किन्न बैंकले दिने ऋणको चुक्ता अव

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • १,४३३ पटक पढिएको
    • छाल खबर
  • सरकारको सार्थक पहल ८६ प्रतिशत घरमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

    रमेश लम्सालकाठमाडौँ – सरकारको सार्थक पहलका कारण ८६ प्रतिशतभन्दा बढी घरपरिवारमा विद्युत् सेवा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व र नेपाल विद्युत् प्राधिकरणको अहोरात्रको प्रयासपछि ८६।४४ प्रतिशत घरमा विद्युत् सेवा पुगेको हो । ती घरमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको हो । ऊर्जामन्त्री वर्षमान पुनले पद सम्हालेलगत्तै सार्वजनकि गरेको श्वेतपत्र तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सार्थक पहलपछि नागरिकले सहजरुपमा विद्युत् सेवा पाएका हुन् । आगामी दुई वर्षभित्र सबै घरमा विद्युत् सेवा पुर्‍याउने लक्ष्यका साथ हाल काम भइरहेको छ । प्राधिकरणको तथ्याङ्क

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • १,७७५ पटक पढिएको
    • छाल खबर
  • कोरोना कोषमा सनराइज बैंकको ७९ लाख सहयोग

    छाल खवर धरान,३२ साउन ः कोरोना महामारीबाट ग्रसित विरामीहरुका लागि सहयोग पु¥याउने उदेश्यले सनराइज बैंकले करिव ८० लाख सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सरकारलाई बैंकले करीब साढे ७९ लाख सहयोग गरेको हो । बैंकले शुक्रवार ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ सहयोग गरेको थियो । बैंक सञ्चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री युवराज खतिवडालाई शुक्रबार सो रकम हस्तान्तरण गरेकी थिइन । बैंकले यसअघि प्रदेश र स्थानीय तहलाई स्वास्थ्य सामाग्री खरीदका लागि सहयोग गरेको थियो ।

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • ३,६६० पटक पढिएको
    • छाल खबर
  • बिपी प्रतिष्ठान धरानलाई विश्वविद्यालय बनाइने

    धरान,३२ साउनः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई विश्व विद्यालय बनाउनका लागि ९ सदस्यीय कार्यदल गठन गरेको छ । ४४औँ सिनेट बैठकले उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको संयोजकत्वमा सो समिति गठन गरेको हो । सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रस्ताव पास समेत गरेको छ । प्रतिष्ठानलाई थप विकास र विस्तार, विशिष्टिकृतपूर्ण विश्वविद्यालयमा रूपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल बनाइएको हो । उक्त कार्यदलमा प्रा. डा. उपेन्द्र कोइराला, प्रा. डा. मोहनचन्द्र रेग्मी, प्रा. डा. मध

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • ५,९५८ पटक पढिएको
    • छाल खबर
  • सनराइज बैंकले ८।९५ व्याजदरमा सरलीकृत तथा छिटो छरितो घर कर्जा प्रदान गर्ने ।

    छाल खवर धरान,३० साउन ः वैंकहरुले आफ्ना ग्राहकहरुका लागि विभिन्न सुविधा सहितको योजनाहरु अघि सार्न थालेकाछन् । सोही क्रममा सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । सनराइज घर कर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८।९५५ व्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसै गरी बैंकले शेयर धितो कर्जामा ९।९५५ ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । कोविड १९ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • २७,८७७ पटक पढिएको
    • छाल खबर
  • पत्रकार बानियाँको निधनबारे छानबिन गर्न पत्रकार महासंघको माग

    छाल खवरकाठमाडौं, २८ साउन ः नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार बलराम बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। बुधबार महासंघले विज्ञप्ति जारी गर्दै पत्रकार बलराम बानियाँको दुःखद निधनले महासंघ स्तब्ध भएको जनाएको छ। महासंघले बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गरेको छ । महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका बानियाँको दुःखद निधनले नेपाल पत्रकार महासंघ स्तब्ध भएको भन्‍दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेको छ। तनहुँ स्थायी घर भएका पत्रकार बानि

    • प्रकाशित मितिः साउन २८, २०७७
    • १,३४८ पटक पढिएको
    • छाल खबर
  • देउवाले गठन गरेका विभाग खारेज गर्न १२ केन्द्रीय नेताको माग

    छाल खवरसाउन,२७ काठमाडौः महाधिवेशनलाई प्रभाव पार्ने हिसावले पार्टी सभापति शेरबदुर देउवाले कांग्रेसका १२ जना केन्द्रीय नेताले सभापति शेरबृहादुर देउवाले हालै गठन गरेका पार्टीका विभिन्न विभाग खारेज गर्न माग गरेका छन् । मंगलबार विज्ञप्ति निकालेर नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाइँ, रामकृष्ण यादव र किरण यादवले गठन गरेका विभाग खारेज गर्न र नयाँ गठन नगर्न सभापति देउवालाई आग्रह गरेका छन् । पार्टीका सबै तहको महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन र विभिन्न नियुक्ति गर्नुले महाधिवेशनको निष्प

    • प्रकाशित मितिः साउन २७, २०७७
    • २११ पटक पढिएको
    • छाल खबर
  • भदौ १६ बाट लामो दुरीको यातायात तथा हवाई उडान खुल्ने

    छाल खवर काठमाडौं,२७ साउनः लकडाउनका कारण लामो समयदेखि वन्द रहेको ठूला सार्वजनिक यातायात र हवाई उडान शुरु हुने भएको छ । मन्त्रि परिषदको सोमबार बसेको बैठकले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान शुरु गर्ने निर्णय गरेको हो । बैठकले भदौ १६ गतेदेखि सो हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड—१९) संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिेस अनुसार भदौ १ बाट अन्तर जिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा लगायतका गतिविधि खुल्ला गर्ने भनिएको थियो

    • प्रकाशित मितिः साउन २७, २०७७
    • १,०१४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic