राष्ट्रिय

    Showing २६१-२७० of ३३० items.
  • पार्टी ध्वस्त हुनबाट मैले बचाए प्रचण्ड

    चितवन,२७ असार ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुइ अध्यक्ष मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल (प्रचन्ड)ले आफुले चाहेको भए पार्टि फुट्ने मात्र नभई ध्वस्त हुने कुरा वताएकाछन् ।ुदुइ अध्यक्षवीचको वारम्वारको वैठकपछि शनिवार आफ्नो गृह जिल्ला चितवनमा बाढीका कारण हताहती भएका तथा बेपत्ता रहेका परिवारसंग भेटघाट गर्न माडी पुगेका दाहालले कार्यकर्तासंगको भेटघाटका क्रममा सो कुरा वताएका हुन ।छलफलको क्रममा उनले पार्टी एकता बलियो बनाउनु पर्ने बताउदै आफूले हतार गरेको भए देश र पार्टी दुर्घटनामा पर्ने दावी समेत गरेका थिए ।‘हतारमा गल्ति गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा आफू सतर्क रहेको समे

    • प्रकाशित मितिः असार २७, २०७७
    • १९७ पटक पढिएको
    • छाल खबर
  • छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

    काठमाडौं,२५ असारः यातायात क्षेत्रका मजदुर र यातायात व्यवासायिहरुको चर्को दवावपछि सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेसंगै यातायात सञ्चालन हुने भएको हो । मन्त्रिपरिषद्को बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने निर्णय

    • प्रकाशित मितिः असार २५, २०७७
    • ३२७ पटक पढिएको
    • छाल खबर
  • ओली र प्रचण्डबीच पाँच बुँदे सहमति

    फाइल तस्विर काठमाडौं । चिनिया राजदुतको सक्रियतामा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमित भएको छ । नेकपाका दोस्रो तहका नेताहरुको लामो छलफल, बहस र सुझावका साथै चीनको मध्यस्ततामा ओली र प्रचण्डबीच पाँच बुँदे सहमति भएको हो ।सहमतिअनुसार ओली प्रधानमन्त्री रहिरहने, प्रचण्ड कार्यकारी अध्यक्ष हुने, माधव नेपाल सरकार सञ्चालन संयन्त्र प्रमुख बन्ने भएका छन । खासगरी आफूले अवसर र अधिकार नपाएको भन्दै प्रचण्ड र माधव नेपाल ओलीका विरुद्धमा लागेका थिए । जसलाई सहमतिको लचिलो बिन्दुका रुपमा पाँच बुँदे ‘ड्राफ्ट’ तयार भएको नेकपाका दोस्रो तहका नेताहरुले भ

    • प्रकाशित मितिः असार २३, २०७७
    • ४५६ पटक पढिएको
    • छाल खबर
  • स्थायी कमिटि बैठक नरोक्ने ओली–दाहालको सहमति

    छाल खवरअसार,२३ काठमाडौँ – आन्तरीक विवादमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबिच रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने सहमति भएसंगै कार्यकर्तामा आसा पलाएको छ ।प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भएको वार्तामा सहमति भएपछि कार्यकर्तामा आसा पलाएको हो ।ओली दाहाल वार्तामा रोकिएको स्थायी कमिटि बैठक सुचारु गर्ने र आपसी छलफल पनि कायम राख्ने कुरामा सहमति स्रोतले बताएको छ ।स्थगित रहेको नेकपाको स्थायी कमिटि बैठक पुनः बुधबार बस्ने भएको छ । यसअघि सोमबारका लागि तय भएको बैठक दुई अध्यक्षबिचको छलफललाई निरन्तरता दिन भन्दै स्थगित गरिएक

    • प्रकाशित मितिः असार २३, २०७७
    • ११४ पटक पढिएको
    • छाल खबर
  • महासंघमा बढ्यो चुनावी सरगर्मी, यस्ता छन् नेतृत्वका आकांक्षी

    छाल खवर धरान,२३ असारः उद्योगी व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समिति यतिवेला चुनावी मैदानमा होमिएको छ ।लकडाउनले व्यवसायीहरु निराश भईरहेको वेला आफ्ना एजेण्डा सहित काम गर्छौ भन्दै महासंघको नेतृत्वको लागि चुनावी मैदानमा होमिएको हो ।उद्योग वाणिज्य क्षेत्रको सबैभन्दा ठूलो संस्थाको रुपमा रहेको महासंघले साउन २६ र २७ गतेका लागि साधारणसभा र निर्वाचनको मिति घोषणा गरेसँगै महासंघ निर्वाचनमा होमिएको हो । हलका अध्यक्ष भवानी राणाको दुई वर्षे कार्यकाल सकिएसँगै महासंघले यसअघि चैत २८ र २९ गतेको लागि साधारणसभा र निर्वाचनको मिति घोषणा गरेको थियो । तर, घोषित कार्यक्रम अघि कोरोना महामा

    • प्रकाशित मितिः असार २३, २०७७
    • ३१५ पटक पढिएको
    • छाल खबर
  • उद्योगी व्‍यवसायीको ७ सुत्रीय माग

    छाल खवर मोरड.,२२ असारः प्रदेश १ का उद्योगी व्यवसायीहरुले ७ सुत्रीय माग राखी सरकार समक्ष पेश गरेकाछन् ।उद्योग संगठन मोरंग, मोरङग ब्यपार संघ लगायत प्रदेश १ का ३६ वटा उद्योग वाणिज्य संघहरुले संयुक्त रुपमा हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालय मोरंग मार्फत माग पत्र वुझाएका हुन् ।सरकारसंग उद्योगी व्‍यवसायीहरुले बैंकको ब्याज घटाउन, किस्ता भुक्तान गर्ने समयावधि थप गर्न, पूर्नकर्जा सुविधा, लकडाउन अवधिको बीमाको प्रिमियम छुट, विद्युत महसुल डिमाण्ड शुल्क, कर तथा राजस्व बुझाउन समयको माग, र कर तथा राजश्व फिर्ता सम्बन्धि माग गरेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले बताउनुभयो ।सरकारस

    • प्रकाशित मितिः असार २२, २०७७
    • ९५९ पटक पढिएको
    • छाल खबर
  • मंसिर ४ गतेको निर्णय कार्यान्वयन गर्न ओली तयार नेकपा विवाद सहमति नजिक

    काठमाडौँ,१९ असार ः नेकपा विवाद पार्टी विभाजन हुन सक्ने अवस्था आउन लागेको भन्दै देशभरका कार्यकर्ताहरुमा निराश भइरहेको अवस्थामा समाधान गर्न नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद समाधानका लागि सकारात्मक छलफल भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच शुक्रबार भएको छलफलमा मंसिर ४ गते ओली र प्रचण्डबीच भएको सहमति कार्र्यान्वयन गर्न सकारात्मक छलफल भएको हो ।मंसिर ४मा ओलीले पाँच वर्ष सरकार सञ्चालन गर्ने र दाहालले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी सञ्चालन गर्ने सहमतिलाई कार्यान्वन गरेर अघि बढ्ने प्रारम्भिक समझदारी भएको थियो ।बैठकको सुरुमा नेताहरुबीच आपसी तिक्तताक

    • प्रकाशित मितिः असार १९, २०७७
    • १०१ पटक पढिएको
    • छाल खबर
  • सुभाष नेम्वाड.लाई प्रधानमन्त्री बनाउने ओली समूहको प्रस्ताव

    छाल खवर काठमाडौं,१८ असार ः सत्तारुढ दल नेकपा भित्र चर्किरहेको विवादका बीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहले प्रचण्ड–माधव समूहलाई एक प्रस्ताव पठाएको छ।स्रोतका अनुसार सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने गरी ओली समूहले प्रस्ताव बठाएको छ।स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई सल्लाहाकार बनाउने, ओली पार्टी अध्यक्ष हुने र नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्ड समूहमा पठाइएको छ।ओली समूहको यो प्रस्तावबारे प्रचण्डले के जवाफ दिए भन्ने आइसकेको छैन। यो विषयमा बुझ्दा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफू प्रधानमन्त्री बन्ने कुनै सम्भा

    • प्रकाशित मितिः असार १८, २०७७
    • २५५ पटक पढिएको
    • छाल खबर
  • फेरी सकृय भयो नेकपा एमाले,को को छन् केन्द्रीय समितिमा नामसहित

    १७ असार, काठमाडौं । नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) मा खैलाबैला मच्चिएको छ। बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् ।नेकपा एमाले दल दर्ता गर्न खोज्ने को को हुन् केन्द्रीय समितिमा को(को छ भन्ने विवरण सहितको पत्र प्राप्त भएको छ । १२ असारमा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका रहेछन् ।दलको अध्यक्ष भने सन्ध्या तिवारी हुन् । उनी झापाकै भएको नेकपा बैठकमा चर्चा चलेको थियो । तर उनी मोरङको विराटनगर महानगरपालिका

    • प्रकाशित मितिः असार १७, २०७७
    • १,४७४ पटक पढिएको
    • छाल खबर
  • एसईईको अंक पठाउँदा तीन वर्षको परीक्षाफल हेर्न निजी विद्यायलाई निर्देशन

    छाल खवर काठमाडौं,१७ असार ः निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ९एनप्याब्सन० ले बुधबार संयुक्त रुपमा आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो आग्रह गरेका हुन् ।प्याब्सनका महासचिव कुमार घिमिरे र एनप्याब्सनका महासचिव सुवास न्यौपानेद्वारा जारी विज्ञप्तिमा नतिजाको सम्बन्धमा अनावश्यक प्रचारप्रसार नगर्न समेत निर्देशन दिइएको छ ।राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रमाणीकरण गरी प्रकाशित न

    • प्रकाशित मितिः असार १७, २०७७
    • १५८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic