राष्ट्रिय

    Showing २८१-२९० of ३३१ items.
  • देउवा र मन्त्री भट्टलाई विप्लवद्धारा जनकार्वाहीको धम्की

    छाल खवर धरान, १२ असार ः नेपाली कागंग्रेसका सभापति शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई प्रतिवन्दित नेत्र विक्रम चन्दको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनकार्वाही गर्ने चेतावनि दिएको छ ।विप्लवले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गरे दुवैजनालाई जनकारवही गर्ने चेतावनी दिएको हो ।देउवाको धनगढी स्थित घरमा र मन्त्री भट्टको कैलालीको अत्तरियामा रहेको घरमा पठाएको पत्रमा एमसीसीको पक्षमा मतदान गरे जनताबाट बहिष्कार देखि जनकारबाही गर्ने विज्ञप्ति मार्फत धम्कीसहित चेतावनी दिईएको छ ।नेपाल कम्युनिष्ट पार्टी कैलालीको छाप रहेको पत्रमा एमसीसी जस्तो पेच

    • प्रकाशित मितिः असार १२, २०७७
    • ८१७ पटक पढिएको
    • छाल खबर
  • तालवन्दी गर्न गएको नेविसंघले त्रिवि उपकुलपतिको कुर्सी जलाए

    छाल खवर धरान, १० असार ः तालवन्दी गर्न गएको नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् ।नेकपा समर्थकलाई मात्र त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गरेको विरोध क्याक्पसमा तालावन्दी गर्न पुगेका थियो । बुधबार नेविसंघ विश्वविद्यालय इकाइको टोलीले उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएकाो त्रिविका रजिस्टार पेशल दाहालले जानकारी दिएकाछन् ।नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ ।नेविसंघको विश्वविद्यालय इकाइका अध्यक्ष हरि आचार्यले तालाबन्दी गर्न जाँदा दुव्र्यवहार भएकाले विद्य

    • प्रकाशित मितिः असार १०, २०७७
    • ६०८ पटक पढिएको
    • छाल खबर
  • स्थानीय निकायहरुले आज नीति, कार्यक्रम र बजेट ल्याउँदै

    छाल खवर धरान,१० असार ः स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आ–आफ्ना गाउँ र नगर सभामा पेस गर्दैछन् । संघ र प्रदेश सरकारले जस्तै पालिकाले पनि असार १० भित्र आ–आफ्ना सभामा नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था छ ।केही पालिकाले नीति, कार्यक्रम तथा बजेट सभामा प्रस्तुत समेत गरिसकेका छन् भने धेरैले आज बजेट पेस गर्ने तयारी गरेका छन् । आउँदो वर्ष खर्च गर्न सक्ने मात्र बजेट ल्याउने पालिकाको तयारी छ ।पालिकाले आगामी आर्थिक वर्षको बजेटमा कोरोना संक्रमण जोखिमपछिको अवस्था, स्वास्थ्य, कृषि र रोजगारीलाई जोड दिएका छन् । संघ सरकारले बजेट सार्वजनिक गरेको २७ दिन र प्रद

    • प्रकाशित मितिः असार १०, २०७७
    • ७६९ पटक पढिएको
    • छाल खबर
  • नेकपा स्थायी कमिटी बैठक बस्दै

    छाल खवर धरान,१० असार ः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा पार्टीको काम, सरकारको समीक्षा र एमसीसी लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको छ ।तर अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा दुई अध्यक्षबीच मत नमिलेपछि राजनीतिक प्रतिवेदन नै तयार हुन सकेको छैन ।बैठकमा छलफलको लागि राजनीतिक प्रतिवेदन पेस गर्ने परम्परा भए पनि दुई अध्यक्षबीच एमसीसी सम्झौताबारे फरकफरक मत भएपछि प्रतिवेदन तयार हुन नसकेको हो ।एमसीसीको विषयमा पार्टीभित्र विवाद छ । एमसीसीलगायत विषयमा छलफल गर्न स्थायी कमिटी बैठकको मिति तोकिएपछि अध्यक्षद्वय ओली र दाहालबीच ल

    • प्रकाशित मितिः असार १०, २०७७
    • ६३५ पटक पढिएको
    • छाल खबर
  • एसईईको मूल्याङ्कन कार्यविधि तयार , अब बिधालयले मुल्याङ्कन गर्ने

    छाल खवर धरान,१० असार ः सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने आधारको टुंगो लगाएको छ । कक्षा १० को एसईईको विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारी गरिएसँगै विद्यार्थीको मूल्याङ्गन गर्ने आधार निधो भएको हो ।योसँगै अव विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अंक जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ । यसलाई आधार मानी विद्यालयले विद्यार्थीको अन्तिम नतिजा तयार पार्ने भएको हो ।यसका साथै

    • प्रकाशित मितिः असार १०, २०७७
    • ८२३ पटक पढिएको
    • छाल खबर
  • निजी विद्यालयमाथि तेर्सिएका प्रश्नहरु

    चिकित्सकले बिरामीको परिक्षणरउपचार नगरी शुल्क लिन मिल्दैन । अधिवक्ताले मुद्दामा वहस वा सेवाग्राहीको काम नगरी शुल्क लिन सक्दैनन् । इन्टरनेट, टिभी, टेलिफोन, बिजुली आदि सेवाप्रदायकले पनि शुल्क असुल्नका लागि सेवा दिनैपर्छ । यतिसम्म कि महिनावारी तिर्ने सर्तमा घर–घरमा दूध पुर्‍याउने कृषकले कारणवस कुनै दिन दूध आपूर्ति गर्न सकेनन् भने त्यसको कटाएर मात्रै पैसा लिन्छन् ।सेवामूलक व्यवसायमा दर्ता भएर शिक्षाको व्यवसाय गरिरहेका निजी विद्यालय सञ्चालकहरुको हकमा पनि यही लागू हुन्छ । उनीहरुले पनि सेवाग्राहीलाई कुनै सेवा प्रदान नगरी शुल्क लिन मिल्दैन । तर, विद्यालय बन्दको समयमा समेत सञ्चालन खर्च धान्नु

    • प्रकाशित मितिः असार १०, २०७७
    • ८६१ पटक पढिएको
    • छाल खबर
  • लकडाउन कडा हुने हल्ला निराधार उपप्रधानमन्त्री

    छाल खवर काठमाडौं, ९ असार ः सरकारले पुन असार १० गतेपछि लकडाउन कडाइ गर्ने हल्ला व्यापाक रुपमा चलिरहेको बेला सरकारी निकायले भने त्यस्तो तयारी नभएको बताएका छन् । अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको सरकारको भनाइ छ । कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताउनु भएकाो छ ।जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने बताउनु भएको छ । ‘उनकाअनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिने उहाको

    • प्रकाशित मितिः असार ९, २०७७
    • ६०० पटक पढिएको
    • छाल खबर
  • लाखौंको रोजगारी गुम्यो, पर्यटन र शिक्षाक्षेत्र चौपट

    काठमाडौं, ८ असार  देशमा लाखौंको रोजगारी गुमेको छ । विशेषगरी पर्यटन र शैक्षिक संस्थामा काम गर्नेहरु प्रभावित भएका छन् । निजी शैक्षिक संस्थामा काम गर्नेहरु अधिकांशले वैशाख यता तलब पाएका छैनन् । कतिपयको रोजगारी गुमेको छ ।पर्यटन व्यवसाय फागुनयता चौपट छ । सिजनमै कोरोना कहरले होटल, रिसोर्ट, ट्रेकिङ व्यवसाय ठप्प भएपछि लाखौंको रोजगारी गुमेको छ । सगरमाथा आरोहण यसवर्ष नहुँदा त्यस क्षेत्रको पर्यटनमा निर्भरहरु समस्यामा परेका छन् ।पर्यटन क्षेत्रसँग जोडिएको यौन व्यापार गर्नेहरु मारमा परेका छन् । नेपालमा यौन व्यापारले वैधता नपाएपछि अघोषित रुपमा सञ्चालनमा छ । यस क्षेत्रमा लाखौं मानिस निर्भर रहेको तथ्यां

    • प्रकाशित मितिः असार ८, २०७७
    • ३२८ पटक पढिएको
    • छाल खबर
  • बितेको लकडाउनको अवधीः एक समिक्षा

    कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्व नै आक्रान्त भएको बर्तमान परिस्थितिमा हाल आएर नेपालमा पनि सक्रमिताको सख्यामा ह्वात्त वृद्धि भएको छ । आज सम्मको तथ्याङ्क हेर्दा झण्डै १०,००० को हाराहारीमा सक्रमित देखिनुले आज सम्मको लामो लकडाउन कतिको संक्रमण नियन्त्रणमा कति को प्रभावकारी भयो सोच्ने बेला भएको छ । कोरोना संक्रमणका कारण भएको मृतक र सक्रमित सख्या हेर्दा आगामी दिनहरु झनै भयावह हुने अनुमान गर्न सकिन्छ । यो परिस्थीतिमा सरकारले संक्रमण नियन्त्रण र रोगथामका लागि गरिएका कार्यहरुमा चरम लापरबाही देखिएको र जिम्मेवार मान्छेहरु भ्रष्टाचारमा लिप्त रहेको हो कि भन्ने अनुभुती जनमानसमा पर्न गएको छ । भाइरस

    • प्रकाशित मितिः असार ८, २०७७
    • ५,८९२ पटक पढिएको
    • छाल खबर
  • तापखोलामा पक्कि पुल वन्ने आसाले स्थानीयबासीमा खुशी

    छाल खवर धरान, ७ असारः खोटाङको केपिलासगढी गाउपालिका बास्पानी स्थित ताप खोलामा पक्की पुल निर्माण हुने भएको छ ।शनिबार प्रदेश नम्बर–१ का सांसद राजन राईले शिलान्यास गर्नुभएपछि सो पुल वन्ने भएको हो । प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालय, पुर्वाधार विकास कार्यक्रम प्रदेश नम्बर १ नेपाल, उदयपुरको बजेटबाट ३५ मिटर लम्बाई र ८सय४० मिटर चौंडाई भएको मोटरेबल पुल निर्माण गर्न लागिएको हो । निर्माण कम्पनी रौता कन्ट्रक्सनले करिब ५ करोड ९० लाख लागतमा तापखोला पुल निर्माण गर्ने ठेक्का लिएको पुल २०७८ साल मंसिर ७ गते सम्पन्न गर्ने लक्ष्य लिएकोछ । गत जेठ ८ गते पुल निर्माणको स

    • प्रकाशित मितिः असार ७, २०७७
    • २०४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic