राष्ट्रिय

    Showing ५१-६० of ३३० items.
  • सिट बाँडफाँट कार्यदलको बैठक आज

    छाल खवर धरान,२० भदौं ः सत्ता साझेदार दलहरुले गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज दिउसो वस्ने भएको छ । कार्यदलका सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठक दिउँसो १ बजे बस्न लागेको जानकारी दिएकाछन् । दुई दिनभित्रै सिट बाँडफाँटलाई टुंगोमा पु¥र्याउने गरी खाका ल्याउनका लागि गठवन्धन दलका शिर्ष नेताहरुले भनिए अनुसार कार्यदलको बैठक आज बस्न लागेको हो । कार्यदलले सहमति जुटाएर शीर्ष नेताहरुसमक्ष प्रस्ताव लैजाने छ । सोही सिफारिसका आधारमा शीर्ष नेताहरुले अन्तिम निर्णय गर्नेछन् । । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म सिफारिस गर्न

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • १,५८८ पटक पढिएको
    • छाल खबर
  • गठबन्धन दलमा सिट बाँडफाँडमा सहमति

    छाल खवर काठमाडौं, ३१ साउन ः लामो छलफल पछि सत्तारुढ गठबन्धन दलहरुबीचमा सिट बाँडफाँडको सहमति वनेको छ । स्रोतका अनुसार प्रत्यक्षतर्फको १६५ सिटमध्ये कांग्रेसले ९० सिट लिने सहमति भएको छ । गठबन्धनका ठूलो घटक कांग्रेस र माओवादी केन्द्रले क्रमशः ९० र ४० सिट लिने सहमति भएको छ । यस्तै, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले १८ र उपेन्द्र यादव नेतृत्वको जसपाले १६ सिट लिने सहमति भएको छ भने जनमोर्चाले १ सिट लिने भएको छ । यस अघि काग्रेसले १सय सिट आफूले लिने अडान लिएको थियो । माओवादीले पाउने ४० सिटमध्ये बाबुराम भट्टराई, महिन्द्र राय यादव र बामदेव गौतम भने माओवादी केन्द्रकै ४० सिटमध्येबाट चुनाव

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • १,५८४ पटक पढिएको
    • छाल खबर
  • म धरानको विकासको पक्षमा सधै उभिनेछु – अशोक राई

    छाल खवर धरान,२४ साउन ः जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राईले आफू धरानको समग्र विकासको लागि सधैं उभिने वताएकाछन् । पार्टीले नेपाल पत्रकार महाससंघ सुनसरीको धरान स्थित कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वोल्दै राईले सो कुरा वताएका हुन । कार्यक्रममा वोल्दै उनले मंसिसर ४ गते हुने आम निर्वाचनमा पनि यही गठवन्धन कायम गरेर अघि बढ्ने स्पष्ट पारेकाछन् । गठवन्धन गरेर जाने विषयमा गठवन्धन दलहरुमा छलफल भएपनि सिट बाडफाडको कुरामा भने जनता समाजवादी पार्टीले केही निर्णय गरी नसकेको जानकारी दिएका थिए । स्पष्ट रुपमा नभने पनि राई आम निर्वाचनमा आफू सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने संक

    • प्रकाशित मितिः साउन २४, २०७९
    • ६,६२७ पटक पढिएको
    • छाल खबर
  • धरानमा गठबन्धनको पक्षमा दिनप्रतिदिन माहौल बन्दै

    छाल खवर धरान,१८ वैशाख ः यही वैसाख ३० गते हुने स्थानीय निर्वाचन तह निर्वाचन अन्तर्गत धरान उमपहानगरपालिकामा गठबन्धनका उमेद्वारहरुको पक्षमा दिनप्रतिदिन माहौल बढ्दै गएको छ । लामो समयसम्म उपमहानगरपालिकामा नेकपा एमालले नेतृत्व लिइरहदा धरानको विकास नभएको गुनासो धरानका सर्वसाधारणको गुनासो छ । एमालेले २०४८ देखि लगातार २०७४ सालसम्म उपमहानगरपालिकाको नेतृत्व सम्हाले पनि उनीहरुले जनाएको प्रतिवद्धता घोषणापत्रमा मात्र सीमित भएको सर्वसाधारणले बताएका छन् । धरानको खानेपानी समस्या, एयरपोर्ट, साकेला पार्क, सपिङ कम्प्लेक्स जस्ता महत्वाकांक्षी योजनामा एमाले गम्भीर नभएको, शिक्षा, स्वास्थ्य र स्वरोजगारका विषय

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • ४,५६० पटक पढिएको
    • छाल खबर
  • फागुपुर्णिमाले हाम्रो जीवनमा खुशीको रङ्ग छर्न सफल रहोस - सभामुख प्रदीपकुमार भण्डारी

    छाल खबर धरान चैत्र ३ ः प्रदेश नं। १ का सभामुख प्रदीपकुमार भण्डारीले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाले शुभकामना ससन्देश जारी गर्दै ससससहिमाल पहाड तराइँलाई एकताको सुत्रमा बाँध्दै आपसी भातृत्व, सद्भाव र सहिष्णुता कायम गर्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाले पर्वको रुपमा स्थापित फागुपूर्णिमाले विविध संस्कृतिहरूको इन्द्रेणीको रूपमा रहेको हामी नेपालीहरू बीच आपसी सद्भाव¸ सहिष्णुता¸ आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास समेत सव्यक्त गर्नु भएको छ । फागु पुर्णिमाको अवसरमा शुभकामना दिदै सभामुख भण्डारील

    • प्रकाशित मितिः चैत ३, २०७८
    • ५६७ पटक पढिएको
    • छाल खबर
  • बामदेवले एमाले छोडदै, नया पार्टी दर्ताको तयारीमा

    छाल खवर काठमाडौं,१८ माघ ः नेकपा एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर गुमनाम वसेका बामदेव गौतमले नया दल दर्ताको तयारीमा लागेकाछन् । गौतमले आन्तरीक रुपमा पार्टी दर्ताको तयारी गरेपनि पार्टीको नाम भने वाहिर आएको छैन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमको सचिवालयका अनुसार केही दिनमै पार्टी निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी भइरहेको छ। नयाँ पार्टी दर्ताको तयारी भइरहेको र केही दिनमै निर्वाचन आयोगमा जाने सचिवालय स्रोतले जनाएको छ । गौतम अहिले नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्य छन्। २०७४ सालको संसदीय चुनावमा बर्दिया–१ बाट पराजित भएका थिए । गौतमलाई केपी शर्मा ओली नेतृत्वले २०७७

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १,७६५ पटक पढिएको
    • छाल खबर
  • प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्छ– वरिष्ठ नेता अशोक राई

    छाल खवर धरान,१७ माघ ःजनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रदेश १ को नाम पहिचानको आधारमा कायम गर्नुपर्ने वताउनु भएको छ । आइतवार धरानमा आयोजित साक्षात्कार कार्यक्रममा वोल्दै वरिष्ठ नेता राईले सो कुरा वताउनु भएको हो । उहाले पहिचानको आधारमा किरात–लिम्बुवान पछि शेर्पालुङ जोडेपनि आफूहरुलाई स्विकार्य हुने उल्लेख गर्नुभयो । उहाले प्रदेश १ को नाम किरात–लिम्बुवान वा लिम्बुवान–किरात राख्न सकिने र त्यसमा शेर्पालुङ थप्दा राम्रो धारणा व्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा वोल्दै वरिष्ठ नेता राईले गठबन्धनको विषयमा जे हल्ला चलेपनि संसदीय चुनावसम्म लिएर जाने कुरामा विवाद नभए

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ५,४९८ पटक पढिएको
    • छाल खबर
  • एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता

    छाल खवर काठमाडौं ,१३ पुष ः वामपन्थिहरुवीचमा एकताको वहस भईरहेको वेला नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच पार्टी एकता भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलवार एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा भएको एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिएकाछन् । एकता घोषणा कार्यक्रमलाई एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता (डिएस महता) लगायतका नेताहरुले सम्बोधन गरेकाछन् । पछिल्लो समय देशव्यापी संगठन विस्तारलाई तीव्र बनाएको एकीकृत समाजवादीले पार्टी एकता अभियानलाई समेत उच्च प्रा

    • प्रकाशित मितिः पुस १३, २०७८
    • ३,२६२ पटक पढिएको
    • छाल खबर
  • पूर्वमन्त्री झा ले छाडे माओवादी केन्द्

    छाल खवर काठमाडौं धरान,८ मंसिर ः नेकपा माओवादी केन्द्र परित्याग गरेका पूर्वमन्त्री रामचन्द्र झा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलबार धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ स्थित तिनकौरियामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री झासहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको जनाइएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवप्रवेशी झालाई फूलमाला, गम्छा लगाएर पार्टीमा स्वागत गरे । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ दन्त चिकित्सक डा। अजय कुमार झाको नेतृत्वमा नेपाली काँग्रेस परित्याग गरी ५ सयभन्दा बढ

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १,०१५ पटक पढिएको
    • छाल खबर
  • डडेल्धुरामा एमाले अध्यक्षसहित सिंगो टिम एकीकृत समाजवादीमा प्रवेश

    छाल खवर धरान,२६ कार्तिक ःनेकपा एमाले जिल्ला कमिटी डडेल्धुराका अध्यक्ष डा। तारा जोशीसहितको टिम नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको छ । बुधबार एक कार्यक्रमका बीच नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले जोशी नेतृत्वको जिल्ला कमिटीलाई पार्टीमा स्वागत गरेको हो। साविकको नेकपा एमाले ५१ सदस्यीय जिल्ला कमिटीमध्ये अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवलगायत ३८ जना समाजवादी पार्टीमा समाहित भएको तत्कालीन एमाले जिल्ला कमिटी सचिव धनबहादुर साउदले बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति भंग गर्दै पार्टी कब्जा र कम्युनिष्ट सिद्धान्तको बर्खिलाप गरेकाले आफू लगायतको

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • १,४४४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic