राजनीति

    Showing १११-१२० of ६३३ items.
  • लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा जेन्टल

    छाल खवरधरान,१२ मंसिर ः कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलन सशक्त वनाउने लगायतको निर्णय गर्दै जनता समाजवादी पार्टी लिम्वुान राष्ट्रिय समितिको पुर्नगठन भएको छ । शनिबार पाचथरको फिदिममा सम्पन्न वैठकले जेन्टल लावति (डम्वर)को अध्यक्षतामा नया समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई र अग्निमाया मेचे, मुख्य सचिवमा केदार धिमाल, सचिवहरुमा अजितकुमार धिमाल, हेमराज जिमि र सुश्मा राई र कोषाध्यक्षमा टूपेन्द्र एक्तेन चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रदिप मादेन नानी, सुजित ओख्राबो, सजिव योङया, जकेन्द्र लावती, टिआर आङदेम्बे, क्षितिज लावती, रोहित आङबो, हेमराज मा

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • ४,८७९ पटक पढिएको
    • छाल खबर
  • मोरङमा जसपाको पुनर्गठन

    छाल खवर धरान,८ मंसिर ः जनता समाजवादी पार्टी (जसपा) नेपालले मोरङ जिल्ला समिति पुनर्गठन गरेको छ । जिल्ला पार्टी कार्यालयमा बिहीबार भएको भेलाले राजकुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा महेश्वर यादव, मन्तलाल यादव सचिवमा रछामी किराती उपसचिव दिनेश साह, विनोद सिंह गनगाईं र कोाषाध्यक्षमा बिनिता सिंह चयन भएका छन् । पार्टीका राजनीतिक समिति सदस्य एवम् कोसी प्रदेश समितिका सह इन्चार्ज रामविलास यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिको रुपमा राजनीतिक समिति सदस्य जयराम यादव, अञ्जु खड्का, सुरेश सिंह गनगाईं रहेको सो पार्टीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८०
    • २,५४० पटक पढिएको
    • छाल खबर
  • एकीकृत समाजवादीद्धारा भुकम्प पीडितका लागि २५ लाख सहयोग

    छाल खवर धरान,२१ कार्तिकः जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितहरुका लागि नेकपा एकीकृत समाजवादीले भूकम्प पीडितका लागि २५ लाख सहयोग गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले मंगलवार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई २५ लाखको चेक हस्तान्तरण गर्नु भएको थियो । उक्त चेक प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ । पार्टी अध्यक्ष नेपालले पार्टी सचिवालयको निर्णयअनुसार भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गरिएको जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • १,२६४ पटक पढिएको
    • छाल खबर
  • अनेम संघ क्षेत्रीय कमिटी अध्यक्षमा सविता राई निर्वाचित

    छाल खवर धरान,१४कार्तिक ः नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)को सुनसरी क्षेत्र नं १ कमिटीको अध्यक्षमा सविता चाम्लिङ राई सर्वसम्मत निवार्चित भएकी छिन् । धरान १ स्थित एमाले पार्टी कार्यालयमा सोमवार सम्पन्न प्रथम अधिवेशनले राईको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्वसम्मत निवार्चित गरेको हो । अध्यक्षमा निवार्चित राई एमाले जिल्ला कमिटी सदस्यतथा संचारकर्मी पनि हुन् । संघका उपाध्यक्षमा बराहक्षेत्रकी मिना कार्की र धरानकी शिला राई निवार्चित भएकी छिन् । यस्तै, सविचमा रामधुनीकी सोमकुमारी सुनुवार, सहसचिवमा धरानकी मैया तिम्सिना र कोषाध्यक्षमा धरानकी विमला जवेगुु निवार्चित भएकी छिन्

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • ३,२४३ पटक पढिएको
    • छाल खबर
  • विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री कार्कीले दिए राजीनामा

    छाल खवर धरान,२० असोजःविश्वासको मत लिन नसकेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । शनिवार विश्वासको मत लिने समयमा मत पाउन नसकेपछि राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री काकीले विश्वासको मत लिँदा पक्षमा बहुमत नपुग्ने अवस्था देखेपछि राजीनामाको बाटो रोजेका थिए । नेपालको संविधानको धारा १६८ (३)अनुसार ठुलो दलको हिसाबमा कार्की मुख्यमन्त्री चयन भएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि गएको भदौ २२ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभा बैठकमा बोल्दै उनले बाहिरै बसेर भए पनि सङ्घीयता कार्यान्वयनमा सहयोग गर्ने बताए ।स्थायी सरकार नहुँदा प्रदेश संर

    • प्रकाशित मितिः असोज २०, २०८०
    • १,९८६ पटक पढिएको
    • छाल खबर
  • सुनसरीमा समाजवादी मोर्चा घोषण हुने

    छाल खवर धरान,१६असोज ःसमाजवादी मोर्चा केन्द्र प्रदेश हुदै आगामी असोज २६ सुनसरीको ईनरुवामा समाजवादी मोर्चा घोषणा तथा सन्देश सभाको हुने भएके छ । मंगलबार नेकपा माओवादी केन्द्र सुनसरी जिल्ला संयोजक योगेन्द्र मण्डलको अध्यक्षतामा बसेको बैठकले मोर्चा घोषण सभाको तयारी पुरा भएके जानकारी दिएको छ । बैठकमा माओवादी केन्द्र सुनसरी जिल्ला ईन्चार्ज मणि खम्बु किराती, जिल्ला सदस्य चोत्लुङ , जनता समाजवादी पार्टी नेपाल सुनसरी जिल्ला अध्यक्ष भगिरथ खत्वे,उपाध्यक्ष गुरुदेव यादव, सदस्य दिलिप शाह, नेकपा एकिकृत समाजवादी सुनसरी जिल्ला अध्यक्ष गोबिन्द निरौला, सदस्य बसन्त सुवेदी, नेपाल कम्युनिस्ट पार्टी सुनसरी जिल्ला ईन्

    • प्रकाशित मितिः असोज १६, २०८०
    • ९९९ पटक पढिएको
    • छाल खबर
  • मजदुर नेता भीमज्वालाले पाए लोकप्रिय मत

    छाल खवर धरान,१६ असोजः मजदुर क्षेत्रमा लामो समयदेखि कार्यरत भीम ज्वाला राई नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा सर्वाधिक मत व्याएर विजयी वन्न सफल वनेकाछन् । मजदुर क्लष्टरबाट भीमज्वाला राई सर्वाधिक मतकासाथ उनी विजयी बन्न सफल वने्का हुन् । अधिवेशन निर्वाचन समितिले मजदुर क्लष्टरबाट विजयी उमेद्वारहरुको नाम घोषणा गर्दा भीमज्वाला राई लोकप्रिय मत ल्याउँदै विजयी घोषणा गरेको थियो । ज्वालासंगै मजदुरबाट किशोर धमला, अम्बिर लिङ्देन र महिलामा डोमा राई र निर्मला परियार गरि पाँचजना विजयी भएकाछन् । राईले ६१४ मत ल्याएका छन्, उक्त मत मजदुरबाट विजयी भएका हुन तीन दशकदेखि मजदुर आन्दोलनमा निरन्तर क्रि

    • प्रकाशित मितिः असोज १६, २०८०
    • १,६९४ पटक पढिएको
    • छाल खबर
  • जसपाको किरात राष्ट्रिय समिति पुनर्गठन

    छाल खवर धरान,८असोजः जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको जनवर्गीय संगठनहरुलाई गठन र पुर्नगठनलाई तिव्रता दिएको छ । पार्टीले कोशी प्रदेश अन्र्तगत रहेको किरात राष्ट्रिय समिति पुनर्गठन गर्दै पुर्नगठनलाई तिव्रता दिएको हो । आइतबार धरान उपमहानगर समितिको कार्यालयमा सम्पन्न किरात राष्ट्रिय समिति रूपान्तरण कार्यक्रमबाट रमेश राईको अध्यक्षतामा ३४ सदस्यीय समिति पुनर्गठन भएको हो । त्यसैगरी उपाध्यक्षहरुमा गणेश राई, मानभगत चाम्लिङ, बिना राई चयन भएकाछन् भने मुख्यसचिवमा प्रशन्न राई रहेकाछन् । त्यस्तै सचिवहरु गोपाल राई, महेन्द्र राई, नेत्रबहादुर नेम्बाङ र कोषाध्यक्ष जंगमान राई रहेका छन् । नव निर्वाच

    • प्रकाशित मितिः असोज ८, २०८०
    • ४,६२१ पटक पढिएको
    • छाल खबर
  • पार्टी एकता गर्न माओवादी केन्द्र नाम फेर्न तयार

    छाल खवर काठमाडौं,१ असोजःनेकपा (माओवादी केन्द्र) समान विचारधारा भएका कम्युनिस्ट घटकहरुसँग पार्टी एकताका लागि नाम फेर्न तयार भएको छ । लामो समयदेखि नेकपा ९माओवादी केन्द्र० ले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायतसँग एकताका लागि पहल गर्दै आएकोमा सबैलाई मिलाउने उद्देश्यका साथ आफ्नो पार्टीको नाम फेर्न तयार भएको हो । माओवादीको गत भदौ २५ गते बसेको केन्द्रीय कार्यालयको बैठकले यसबारे ठोस निर्णय नै गरेर मातहतका कमिटीमा सर्कुलर पठाएको छ । पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव

    • प्रकाशित मितिः असोज १, २०८०
    • १,८३३ पटक पढिएको
    • छाल खबर
  • कोशीमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीले लिए शपथ

    छाल खवर धरान,१७ साउनः मुख्यमन्त्रीमा शपथ लिएसंगै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् । मुख्यमन्त्री थापाले गठवन्धन दलका एक एक जना पर्ने गरी ३ जनाको मन्त्री परिषद वनाएका हुन् । मुख्ँयमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका छन् । त्यस्तै खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकास मन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिएका छन् । सुनुवार र गौतम दुवै ओखलढुंगाबाट निर्वाचित प्रदेश सांसद हुन् भने

    • प्रकाशित मितिः साउन १७, २०८०
    • १,५५१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic