राजनीति

    Showing ५४१-५५० of ६३२ items.
  • मनोमानी शुल्क उठाएको भन्दै दुइ विद्यार्थी संगठनको आपत्ति

    छाल खवर धरान,१२ मंसिर ः अनेरास्ववियू धरान उपमहानगर कमिटीले निजी विद्यालयहरुले मनोमानी रुपमा शुल्क लिन थालेको प्रति आपत्ति जनाएको छ । साविक अनेरास्वयुका कार्यबाहक अध्यक्ष सौरव खड्का र साविक अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष घनश्याम थेवेले संयुक्त विज्ञप्ति प्रशासन गरी सो आपत्ति जनाएका हुन । धरानका निजी विद्यालयहरुले अभिभावकहरुलाई डरत्रास देखाएर मनोमानी ढंगले शुल्क बुझाउन दबाब दिएको दुइ संगठनले आरोप लगाएकाछन् । विद्यार्थी नेताहरुले मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई विज्ञप्ती बुझाउदै मनोमानी शुल्क उठाइरहेकोप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण गराएकाछन् । विद्यार्थीहरु भौतिकरुपम

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • १,१४२ पटक पढिएको
    • छाल खबर
  • फुटपरस्त गतिविधि रोक्न कार्यकर्ताहरुको चेतावनि

    छाल खवर धरान,१२ मंसिरः गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरुलाई फुटपरस्त गतिविधि नगर्न कार्यकर्ताहरुले चेतावनि दिएकाछन। ईटहरी उपमहानगर १ नं वडा कमिटि सचिवालयको बैठकमा सहभागी स्थानीय नेताहरुले केन्द्रीय नेताहरुलाई सो चेतावनि दिएका हुन् । बैठकमा बोल्दै नेकपा १ नम्वर प्रदेशका कार्यालय सचिव तथा ईटहरी सह( ईन्चार्ज) चिरञ्जिवी भट्टराईले संगठनलाई एक ढिक्का वनाएर तिब्र गतिमा अघि बढाउन निर्देशत दिएका थिए । भट्टराईले केन्द्रमा देखिएको पार्टी फुटपरस्त गतिबिधिहरूलाई तत्काल बन्द गर्न नेताहरूलाई चेतावनी समेत दिएका थिए । भट्टराईले पार्टी बिधि र पद्धतीमा सबै नेता चल्नु पर्नेमा जोडदिदै युव

    • प्रकाशित मितिः मंसिर १२, २०७७
    • २,५५० पटक पढिएको
    • छाल खबर
  • पार्टी एकताको पक्षमा उभिन इटहरी उपमहानगर कमिटिको निर्देशन

    छाल खवर धरान,१० मंसिर ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटीले पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । नगर कमिटीको मंगलवार बसेको सचिवालय वैठकले विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएको हो । वैठकले मुलुकले वामपन्थी एकताको आवस्यकता महशुस गरीरहेको अवस्थामा टुटफुट र विभाजन अहिलेको आवस्यकता नभएकोले एकताको पक्षमा एकढिक्का भएर उभिन निर्देशन दिइएको नगर कमिटी सचिव काशीनाथ दंगालले वताए । त्यसैगरी वैठकले इटहरी उपमहानगर कमिटिको एकतालाई पूर्णता दिएको छ । सचिव दंगालले नेकपा इटहरी उपमहानगर कमिटिले एकता प्रक्रिया सम्पन्न गरिएको जानकारी दिए । उनले मात

    • प्रकाशित मितिः मंसिर १०, २०७७
    • १,३०४ पटक पढिएको
    • छाल खबर
  • राजनीतिकमा अनेक झेल,ओली र शेरबहादुर मिलेर प्रचण्ड माधव सिध्याउने खेल

    छाल खवर काठमाडौं,७ मंसिर ः सचिलालय बैठकमा आफ्नो एजेण्डा प्रस्तुतका लागि १० दिनको समय मागेका नेकपा अध्यक्ष तथा प्रधान मन्त्री केपी शर्मा ओलीले नया राजनीतिक यात्रा शुरु गरेकाछन् । ओलीले शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेट गरी राजनीतिमा नया तरंग पैदा गरीदिएकाछन् ।संवैधानिक रिक्त पदमा नियुक्ति गर्ने विषयमा छलफल गर्न बूढानीलकण्ठ पुगेका ओलीले देउवासँग सत्तासाझेदारीको विषयमा समेत कुरा गरेको बुझिएको छ । नेकपामा विवाद बढेसँगै पार्टी फुटको संघारमा छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधव कुमार नेपाल र झलनाथ खनाल समूहले ओलीलाई एक्ल्याउन खोजेपछि ओलीले पार्टी फुटाउने तया

    • प्रकाशित मितिः मंसिर ७, २०७७
    • ३,३५५ पटक पढिएको
    • छाल खबर
  • विभिन्न पार्टीबाट सागुरीगढीमा ६१ जना नेपाली कांग्रेसमा प्रवेश

    छाल खवर धरान,३ मंसिर ः नेपाली कांग्रेसले धनकुटाको सागुरीगढी गाउँपालिका आफ्नो संगठन विस्तारलाई तिव्रता दिदै आएको छ । सोही क्रममा नेपाली कांग्रेस सागुरीगढी वडा नं २ ले पार्टी प्रवेश तथा तरुण दल गठन वुधवार सम्पन्न गरेको छ ।वुधवारको भेलाले पूर्णदेव इड्नामको अध्यक्षमा तरुणदल २ नं वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषध्यक्षमा क्रमस राजेन्द्र लिम्वु,सुवास नयोड.,सुजन वि.क.र श्रीजन इवालिम्वु रहेकाछन् । त्यसैगरी सदस्यहरुमा किसान लिम्वु,ललित लिम्वु,कुसुम राई,रोशन राई,यक्ष नयोड.,कुलबहादुर लिम्वु,सन्तोष राई,रिजर्ड तुम्वापो,खगेन्द्र लिम्वु,दिलिप लिम्वु,सुजन लिम्वु,अनिश लिम्वु,रामक

    • प्रकाशित मितिः मंसिर ३, २०७७
    • ५,९१० पटक पढिएको
    • छाल खबर
  • राप्रपाबाट कांग्रेसमा आएकालाई उच्चस्थान दिएको भन्दै सामाजिक संजालमा कार्यकर्ताको असंतुष्टी

    छाल खवर धरान,२९ कार्तिक ःपार्टी सभापति शेरबहादुर देउवाले आफुलाई शक्तिशाली वनाउनका लागि पार्टीमा योगदान नभएका आयातित व्यक्तिलाई माथिल्लो तहको जिम्मेवारी दिएर पुराना कार्यकर्ताको योगदानको उपहास गरेको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाएकाछन् । देशभरका कार्यकर्ताहरुले सामाजिक सञ्जाल (फेसवुक)मार्फत यस्तो असन्तुष्टि व्यक्त गरेक हुन । देशकै पुरानो राजनीतिक पृष्ठभूमि भएको पार्टी र देशको लोकतान्त्रिक आन्दोलनमा संघर्षमय राजनीतिक जीवनयात्रामा खारिएका अनगिन्ती नेताहरुले पार्टीभित्र खासै स्थान र सम्मान पाउन नसकिरहेका बेला पार्टीको विभाग अथवा जिल्ला तहको सदस्य हुने हैसियत समेत नभएका व्यक्तिहरुलाई पार्ट

    • प्रकाशित मितिः कार्तिक २९, २०७७
    • १,६३३ पटक पढिएको
    • छाल खबर
  • तरुण दलको अध्यक्षमा रोहित राई

    छाल खवर धरान,२२ कार्तिक ःनेपाल तरुण दल सागुरीगढी गाउपालिका वडा नं १० को अध्यक्षमा रोहित चयन भएकाछन् । समितिको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस सविन राई, डम्वर बहादुर अधिकारी,निरण राई,जमान सिंह राई रहेकाछन् । त्यसैगरी अन्य सदस्यहरुमा गंगा राई,बलराम राई,प्रिति राई, रामकुमार राई,प्रेम बहादुर राई,गगन राई,शैलेश राई,खड्ग बहादुर राई,अर्जुन राई,केदार राईछन् । त्यस्तै योगेन राई,रमन राई, राजन राई,जित बहादुर राई नगेन्द्र राई,अजित राई,सुशन राई,विवश राई,सुरेन्द्र राई,इन्द्रबहादुर राई,हस्तबहादुर राई, सुविल राई,लिलाबहादुर राई विरबहादुर राई र शैलेश राई छन् । नेपाल महिला संघमा शान्ति राई &n

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • ५,७७५ पटक पढिएको
    • छाल खबर
  • प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

    छाल खवर धरान,२१ कार्तिक ः दुई अध्यक्षवीचको आन्तरीक विवादका वावजुद पनि नेकपाको सचिवालयको वैठक आज वस्ने भएको छ । दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच आपसी विवाद तिब्र भइरहेका बेला पार्टीको सचिवालय बैठक आज शुक्रबार ३ बजे बस्ने भएको हो । स्रोतका अनुसार तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्न लागेको वुझिएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै नेता सहभागी हुने स्रोतले बतायो। प्रवक्ता नारायणकाजी श्रेष्ठले भने कार्यकारी अध्यक्ष प्रचण्डले अनौपचारिक रुपमा बैठक बोलाएको जानकारी दिएकाछन् । ‘कार्यकारी अध्यक्षले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बै

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • २,५३३ पटक पढिएको
    • छाल खबर
  • काङ्ग्रेस नेता मीन बिश्वकर्माको होस पनि खुल्यो,कोरोना रिपोर्ट नेगेटिभ

    छाल खवर धरान,१७ कार्तिक ः नेपाली कांग्रेसका नेता तथा संसद मिन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ । काठमाडौको ग्राण्डि अस्पतालको भेण्टिलेटरमा उपचाररत बिश्वकर्माको स्वास्थ्यमा मंगलवार देखि क्रमश सुधार आएको अस्पतालले जनाएको छ । उनलाई गत कार्तिक ०१ गते कोरोना संक्रमण देखिनुका साथै कोरोना र निमोनियाका कारणले उनको फोक्सोले राम्रो सँग काम गरेको थिएन। बिश्वकर्माका सहयोगी आकाश उप्रेतीका अनुसार मंगलवारगरिएको कोरोना परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ। डाक्टरलाई उद्धृत गर्दै उप्रेतीले दिएको जानकारी अनुसार विश्वकर्माको होस पनि खुलेको छ ।उनको ६ दिन देखि होस थिएन । फोक्सोले पनि काम गर्न थालेको जानक

    • प्रकाशित मितिः कार्तिक १८, २०७७
    • ६,२५५ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसले माग्यो नेता विश्वकर्माको उपचारका लागि सरकारसँग सहयोग

    छाल खवर काठमाडौं,१६ कार्तिक ः कोरोना भाइरसबाट संक्रमित संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारमा सहयोगका लागि सरकारसँग नेपाली कांग्रेसले आग्रह गरेको छ । सांसद विश्वकर्मालाई कोरोना भाइरस संक्रमण भई अस्वस्थ भई कात्तिक ९ गतेदेखि ९वीर हस्पिट हुदै ग्राण्डी अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन मार्फत विश्वकर्माको स्वास्थ्य अवस्थाबारे जानकारी गराउदै स्वास्थ्य उपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए । नेता खाणले स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई समेत स

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • १,५६२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic