राजनीति

    Showing ५८१-५९० of ६३३ items.
  • २० जना युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश

    छाल खवर धरान,२८ भदौ ः धरानमा विभिन्न पार्टीमा रहेका युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेकाछन् । अन्य पार्टी परित्याग गरी २० जना युवाहरु जनता समाजवादी पार्टी प्रवेश गरेको जसपाले जनाएकोछ । शनिवार धरान १५ स्थित चुम्लुङ हिममा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा चन्द्र सोताङ, जगत घताने, शिव इस्बो, श्यामकुमार श्रेष्ठ, श्री कुमार श्रेष्ठ, बसन्ती श्रेष्ठ, रामप्रसाद राई, हरेन्द्र बिक, दिलकुमार लिवाङ, गंगा चेम्जोङ, पृथ्वी चेम्जोङ, अशोकचन्द्र राई, बिस्ना लिम्बु, बिनोद राई, तेज इस्बो, रुपेश इस्वो, सोममाया लिम्बू,

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • ९३४ पटक पढिएको
    • छाल खबर
  • क्वारेण्टाईनबाट एक स्वास्थ्यकर्मीको डायरी

    सुन्सान रातमा झ्यालबाट पर्दा उठाएर यसो चिहाएर हेर्छु । अगाढी उभिएका अग्ला अग्ला घर अनि ति घरका अँध्यारो कोठाले मलाइ प्रायः तर्साउछ । सुनसान छ, चकमन्न लाग्छ यी सबै भुतघर हुन । अग्ला घरहरु अध्याँरोमा भूतमहल झैं ठडिएका छन । उज्याँलो कहि कतै देखिदैन । लाग्छ जीवनको कुनै उपस्थीति नै छैन । अरुबेला राति पनि चहल पहल झिलिमिली हुने यो क्षेत्र अहिले कालो अध्याँरो छ । मानौ यहाँ साझ सधैं यसरी नै चुक झैं पोखिन गरेको थियो । आश्चार्य लाग्छ, ती मानिस कहाँ लुके होलान । कहाँ बसेका होलान भोको पेट छट्पटाउदै ती होटेलहरुमा काम गर्ने मजदुरहरु । कहाँ कता बसेर घोत्लिदै होलान ब्यबसायी जस्ले बैकको ब्याज तिर्न नसकेर घाटा ब

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • २,८९५ पटक पढिएको
    • छाल खबर
  • जसपा धरानद्वारा राहत वितरण

    छाल खवरधरान,२६भदौ ः जनता समाज पार्टी (जसपा) धरान नगर कमिटिले धरान क्षेत्रका अति विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको छ । कोरोना भाइरसको कारणबाट रोजगार गुमाएका अति विपन्न तथा गरिब परिवारका ३ सय ३६ घर परिवारलाई राहत सामग्री वितरण गरीएको जसपा धरान नगरसमितिले जनाएको छ । पार्टीले धरान–७ स्थित पार्टी कार्यालयमा राहत वितरण गरेको हो तीनलाख ५० हजार बराबरको राहत सामाग्री वितरण गरिएको जसपा धरानकी बरिष्ठ उपाध्याक्ष तथा राहत सामाग्री वितरण समितिकी संयोजक बीना कुमारी राईले जानकारी दिइकी छन । राईका अनुसार प्रतिव्यक्ति २० किलोको १ बोरा चामल वितरण गरिएको थियो । रोजगारी गुमाएका यातायात मजदुर तथ

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • १,३५९ पटक पढिएको
    • छाल खबर
  • ताप्लेजुङ नेकपाले गर्यो सांसदलाई पार्टीबाट निलम्वन

    छाल खवर ताप्लेजुङ,२३ भदौ ः संसद भनेको जनताका जनप्रतिनिधि हुन उनीहरुबाट जनताले धेरै ठूलो अपेक्षा गर्ने गर्छन् । तर संसदको वास्तविक अवस्था भने कस्तो छ भन्ने ताप्लेजुङकी सांसदको व्यवहारले स्पष्ट पारेको छ । उनको क्रियाकलापले संसद पदको मर्यादामा समेत प्रश्न उठन थालेको छ । आफ्ना कार्यकर्तासंग सामाजिक सञ्जालको कुराकानीमा अस्लिल शव्द प्रयोग गरी संवाद गरेको आरोपमा प्रदेश सांसद होमकुमारी साँवालाई पार्टीले निलम्वन गरेको छ । उनलाई संसदमा सिफारीस गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले सांंसद साँवालाई जिल्ला कमिटीबाट तीन महिनाका लागि निलम्वन गरेको हो। एक युवतीसँग अश्लील च्याट गरेको कुरा सार्वज

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • ६,४४३ पटक पढिएको
    • छाल खबर
  • कांग्रेस लगायत अन्य पार्टी छाडदै युवाहरु नेकपामा प्रवेश

    छाल खवर धरान,२३ भदौ ः धरान– १७ मा युवाहरुको ठूलो संख्यामा नेपाली कांग्रेस परित्याग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेकाछन् । विभिन्न पार्टीमा रहेका १ सय ५ जना युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको नेकपाले जनाएको छ ।धरान १७ मा नेकपाले गरेको बिकास र पार्टीले लिएको नीति तथा कार्यक्रममा सहभागी भएर योगदान दिने भन्दै सयौंको संख्यामा युवाहरु पार्टी प्रवेश गरेका हुन् । नेपाली काँग्रेस पट्नाली बुथ सभापति युवराज राईको नेतृत्वमा पट्नालीबाट २८ जना, धरान १७ को असारे, साउने, डाडाघोपा लगायतका विभिन्न टोलबाट निमा शेर्पाको अगुवाईमा विभिन्न पार्टी परित्याग गर्दै नेकपामा प्रवेश

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • १३,२८६ पटक पढिएको
    • छाल खबर
  • पोषण विज्ञान अध्ययन गरेका विद्यार्थी वेरोजागार हुनु विडम्वना–रन्जित तामाङ

    छाल खवरधरान,२३ भदौ ः अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रञ्जित तामाङले पोषण विज्ञान सम्बन्धी अध्ययन गरेका विद्यार्थी बेरोजगार हुनु भनेको सरकारले प्राविधिक पक्षको वास्तविक अर्थ नवुझेको वताएकाछन् । उनले स्वदेशमा उत्पादित जनशक्तिलाई सरकारले सहि रुपमा उपयोग गर्न नसकेको प्रति आफ्नो ध्यान आकर्षण गराएका छन् । तामाङले विगतमा नेपालमा बाढी, पहिरो, भूकम्पबाट सिर्जना भएको कुपोषण नियन्त्रणमा विभिन्न संस्थाबाट यिनै पोषणविदहरुले महत्वपूर्ण भूमिका खेलेको उक्त जनशक्तिलाई देशले प्रयोगमा ल्याउनु पर्नेमा उनले जोडदिएकाछन् । सहसंयोजक तामाङले आफ्नो फेसबुक स्टाट्समा लेखेका छन् विगत ९ वर्षदेखि केन्द्रीय प्रविधि क्या

    • प्रकाशित मितिः भदौ २३, २०७७
    • ३,९३० पटक पढिएको
    • छाल खबर
  • महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेवि संघद्वारा तालावन्दी

    छाल खवरधरान,२२ भदौ ःमहेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुखको कार्यकक्षमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । सेमेष्टार तहका विद्यार्थीहरुलाई ५० प्रतिशत शुल्क लिएर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयको विरोधमा नेविसंघले तालावन्दी गरेको हो । विद्यार्थीहरुलाई अनलाईन कक्षा शुल्क तिर्न लगाउने निर्णय सच्याउन माग राख्दै संघले तालाबन्दी गरेको हो । संघले विज्ञप्ती जारी गदै अनलाइन कक्षा निःशुल्क सञ्चालन गर्नुपर्ने माग राखेको छ । सेमेष्टार तहका विद्यार्थीहरुलाई परिस्थिती सहज नभएसम्म कुनै पनि शुल्क लिन नहुने माग राख्दै तालाबन्दी गरिएको संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिका बरिष्ठ उ

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • ३३५ पटक पढिएको
    • छाल खबर
  • मेरो स्मृतिमाः भोला कमरेड

    नेपाल कम्युनिष्ट पार्टी सुनसरी जिल्ला कमिटीको बैठक बस्ने भयो । २०३८ साल तिरको कुरा हो । हामी धरान तिरका नेता तथा कार्यकता हरिपुर चौकमा बस बाट ओर्लियौ । बिहान यस्तै नौ साढे नौ बजेको समय हुदो हो । घाम त्यती चर्की सकेको थिएन । सहन सकिने राप अनि भूमिको बालुवा पनि त्यती ताती सकेको रहेन छ । हामी धरानेहरुको लर्कोमा पोलिटब्युरो सदस्य कृष्ण प्रसाद श्रेष्ठ (बि.ए.), अर्का केन्द्रिय सदस्य इन्द्र थापा, जिल्ला सदस्यहरु गोविन्द मोक्तान, कृष्णभगत श्रेष्ठ, डम्बर बुढाथोकी र म पङ्तिकार आफैं पनि पछि पछि हिड्यौ । हिड्यौ हामी लुखुर लुखुर हिड्यौं, श्रीपुर तिर हिड्यौं । भरखरै जनमत संग्रह सकिएको, निर्दल र बहुदलका झण्ड

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • ८,२९८ पटक पढिएको
    • छाल खबर
  • अर्थमन्त्री खतिवडाले दिए राजीनामा

    छाल खवर धरान,१९ भदौ ः अर्थमन्त्री डां. युवराज खतिवडाले शुक्रवार पदबाट राजीनामा गरेपछि देशका विभिन्न स्थानमा केही व्यवसायीहरुले खुशीयाली मात्र गरेनन् ठाउ ठाउमा दिपावलि समेत गरेको वुझिएको छ । आफ्नो कार्यकालमा उद्योगी व्यापारीहरुलाई विभिन्न ढंगले कर मात्र उठाउने तर व्यवसायिहरुको हितको निम्ति कुनै योजना पेश गर्न नसकेपछि उनको राजीनामाको खवर आएपछि उनीहरुले खुशीयाली र दिपावलि समेत गरकोहुन् । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका थिए । देशभर उनले काम गर्न नसकेको विषयमा विरोध र चर्चा भइरहेको अवस्थामा उनले भने वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्

    • प्रकाशित मितिः भदौ १९, २०७७
    • १,७७१ पटक पढिएको
    • छाल खबर
  • राष्ट्रियसभामा बामदेव,खतिवडा चट

    छाल खवर धरान,१८ भदौ ः निकै लामो रस्साकस्सी पछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको विहिवार बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । पद र शक्ति विना वस्न नसक्ने उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई काखी चेप्दै आएका प्रधानमन्त्री ओलीले यसपटकको

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • ५०८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic