राजनीति

    Showing ७१-८० of ६०२ items.
  • नेकपा (एकीकृत समाजवादी) बाट घनश्याम रिजाल र सावित्री मल्ल उम्मेदवार

    छाल खवरकाठमाडौँ,२३ पुष ः नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको टुंगो लगाएको छ। सोमबार बिहान बसेको कार्यदलको बैठकले बागमतीबाट दलित क्लष्टर कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको हो। पार्टी सचिव जीवनराम श्रेष्ठका अनुसार एकीकृत समाजवादीको भागमा परेको बागमती र कर्णालीबाट क्रमशः दोलखाका विश्वकर्मा र दैलेखकी मल्ललाई उम्मेदार चयन गरिएको हो। आइतबार बसेको ७२औं सचिवालय बैठकले उम्मेदवार टुंग्याउने सर्वाधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिए

    • प्रकाशित मितिः पुस २३, २०८०
    • १,१८६ पटक पढिएको
    • छाल खबर
  • समाजवादी मोर्चा धरानका संयोजकमा सम्फर तामाङ

    छाल खवर धरान,७ पुषः समाजवादी मोर्चा धरानको संयोजकमा नेकपा माओवादी केन्द्रका धरान नगरका कार्यवाहक अध्यक्ष सम्फर तामाङ चयन भएकाछन् । शनिवार भएको मोर्चाको भेलाले तामाङको संयोजकत्वमा कमिटी घोषणा गरेको हो । नेपालभरका पालिकास्तरसम्म समाजवादी मोर्चा सङ्गठन बिस्तार गर्ने मोर्चाको केन्द्रीय नीति र निर्णय अनुसार शनिवार धरानमा नेकपा माओवादी केन्द्र कावा अध्यक्ष तामाङको संयोजकत्वमा दलबाट दुई दुई जना प्रतिनिधित्व गर्दै ८ सदस्यीय कमिटी गठन भएको छ । मोर्चामा नेकपा माओवादी केन्द्र ,जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी आवद्ध रहेका छ्न । मोर्चामा माओवादी केन्द्रबाट संयोजक तामाङ र स

    • प्रकाशित मितिः पुस ७, २०८०
    • ३,३०८ पटक पढिएको
    • छाल खबर
  • मिडिया काउन्सिल विधेयक मार्फत न्यु मिडिया नियमन–मन्त्री शर्मा

    छाल खवर धरान,७ पुषः सूचना तथा संचार प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले मिडियालाई समय सापेक्षा वनाउदै लगिने नीति लिएको वताएकीछिन् । सञ्चार मन्त्री शर्माले नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा शनिवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा वताएकी हुन् । पत्रकार भेटघाटमा वोल्दै शर्माले मिडिया काउन्सिल विधेयक मार्फत न्युमिडिया नियमन गर्ने नीति लिने बताईन ।संचार क्षेत्रका समसामयिक विषयबारे पत्रकारका बीच बोल्दै मन्त्री शर्माले न्युमिडियालाई कानुनले चिन्नुपर्ने बताइन् । ुन्यु मिडिया पनि अनलाइन मिडियाका रुपमा विकास हुँदै गइरहेको छ, उनीहरुको पनि नियमन गर्ने, तिनीहरुलाई व्यवस

    • प्रकाशित मितिः पुस ७, २०८०
    • २,४७८ पटक पढिएको
    • छाल खबर
  • बन्दको क्रममा धरानबाट पाँच जना पक्राउ

    छाल खवर धरान,३० मंसिर ः विभिन्न माग राखी आन्दोलनरत पहिचानवादीहरुको आन्दोलनका क्रममा शनिवार धरानबाट ५ जना आन्दोलनकारी पक्राउ परेकाछन् । प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले गरेको बन्दको क्रममा धरानबाट ५ जना पक्राउ परेका हुन् । विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी कार्यकर्ता, नेताको बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गतेसम्म कोशी प्रदेशमा यातायात बन्द गरेको हो । पक्राउ गरिएकामा युवा नेता सुमन चेम्जोङ सहित करुण राई, शम्भु राई पृथक्, सिताराम राई र हरि बान्तवा भएको सङ्घर्ष समितिले जनाएको छ । सिताराम राई बाहेक ४ जना जनता समाजबादीका नेता कार्यकर्ता हुन भने सितारा

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • ४,५७० पटक पढिएको
    • छाल खबर
  • लिम्बू थरगत संस्थाको भेलाद्वारा ५ निर्णय सार्वजनिक

    छाल खवर धरान,२४ मंसिरः लिम्वु थरगत संस्थाहरुको दुई दिने भेलाले विभिन्न ५ वुदे  निर्णर्य गर्दै सम्पन्न भएको छ । धरान १५ स्थित चुम्लुङ भवनमा मसिर २३ र २४ गते लिम्बू याक्थुमहरुको ११९ थरगत भेलाले ५ वुदे निर्णय गर्दै भेला सम्पन्न गरेको हो । लिम्बू थरगत सस्था याक्थुम सयङ सहजीकरण सचिवालयकाले सोमबार पत्रकार सम्मेलन आयोजना गरि महत्त्वपूर्ण ५ निर्णय सार्वजनिक गरेको छ । भेलाले परम्परागत प्रथाजनित पुख्यौली भूमीको सामुहिक स्वामित्वको अधिकार नियन्त्रण गर्नको लागि थिवोड याक्थुङ चुम्लुङ (लिम्बु ससद) आवश्यक ठहर गर्दै, प्रथाजनित संस्था ुचुम्लुङु पुनर्जीवित गर्दै, तुम्याङ प्रणालीलाई अभ्यासमा ल्याउदै यसतर

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • १५,८८६ पटक पढिएको
    • छाल खबर
  • भोटिङ मेसिनबाट भोट गर्ने तरिका सिकाउँदै एकीकृत समाजवादीको निर्वाचन आयोग

    छाल खवर काठमाडौँ,२५मंसिर ः नेकपा ( एकीकृत समाजवादी )को निर्वाचन आयोगले इलेक्ट्रिकल भोटिङ मेसिनबाट भोट गर्ने तरिका सिकाएको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोगले इलेक्ट्रिकल भोटिङ मेसिनबाट भोट गने तरिका सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । प्रशिक्षण कार्यक्रममा नमुना भोटीङ समेत गरिएको थियो । भोटीङ मेसिन र भोट गर्ने तरीका बारे राम लक्ष्मण रिमालले जानकारी गराउनु भएको थियो । पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन आयोग सहित केन्द्र, प्रदेश र जिल्ला तहका एक सय ५० वढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । क

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • २,३६१ पटक पढिएको
    • छाल खबर
  • धरान–१५ स्थित वडा कार्यालयमा कोशी प्रदेश हटाइयो

    छाल खवर धरान,२३ मंसिर ःकोशी प्रदेशको नाम खारेजको माग राखी आन्दोलनरत पहिचानबादीहरुले धरान उपमहानगरपालिका वडा नं. १५ समितिमा राखीएको वोडमा कोशी प्रदेश हटाएको छ । पहिचानको आधारमा नामकरणको माग गर्दै आएका आन्दोलनकारीहरुले धरान १५ स्थित वडा कार्यालयमा लेखिएको कोशी प्रदेश नाम हटाएका हुन् । पहिचानवादी आन्दोलनकारीले धरान–१५ को वडा कार्यालय र सामुन्ने रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको साइनबोर्डमा लेखिएको ुकोशी प्रदेशु लेखिएको ठाउमा कालो पातेर हटाएका थिए । आज समूहमा वडा कार्यालय पुगेका आन्दोलनकारीले नाराजुलुश गर्दै कोशी नाम खारेजीको माग गरे । जनमूक्ति पार्टीसम्बद्ध नेता विष्णु थाम्देनका अन

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • १,८०९ पटक पढिएको
    • छाल खबर
  • कोशी प्रदेशका मन्त्रीहरुलाई जिम्मेवारी बाडफाड

    छाल खवरधरान,१७ मंसिर,ः आन्तरीक विवादमा रहेको कोशी कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् । बाकी रहेका आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • ४६८ पटक पढिएको
    • छाल खबर
  • प्रदेश कमिटी सदस्य कार्की एमाले परित्याग गरी राप्रपा प्रवेश

    छाल खवर धरान,१७ मंसिर ः नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य किशोर कुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)प्रवेश गर्नु भएको छ । आइतवार कार्कीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गर्दैं सदस्यता प्रदान गर्नु भएको थियो । कार्की पूर्वी नेपालमा लोकप्रिय रहेको ब्लास्ट टाइम्स दैनिकका सम्पादक तथा पूर्वक्षितिज प्रकाशन प्रालिका प्रवन्ध निर्देशक समेत हुनुहुन्छ । धरान १५ निवासी कार्की लामो समयदेखि पत्रकारीमा सकृय हुनुहुन्छ । अध्यक्ष लिङ्देनले पछिल्लो समय धरानलाई केन्द्रीत गर्दै आउनु भएको छ । राप्रपा धरानका नेता लक्ष्मण बस्नेतले उहाँलाई पार्टी प्रवेशमा सहजिकरण गर्नु भएको थिय

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • ४,९६३ पटक पढिएको
    • छाल खबर
  • लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा जेन्टल

    छाल खवरधरान,१२ मंसिर ः कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलन सशक्त वनाउने लगायतको निर्णय गर्दै जनता समाजवादी पार्टी लिम्वुान राष्ट्रिय समितिको पुर्नगठन भएको छ । शनिबार पाचथरको फिदिममा सम्पन्न वैठकले जेन्टल लावति (डम्वर)को अध्यक्षतामा नया समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई र अग्निमाया मेचे, मुख्य सचिवमा केदार धिमाल, सचिवहरुमा अजितकुमार धिमाल, हेमराज जिमि र सुश्मा राई र कोषाध्यक्षमा टूपेन्द्र एक्तेन चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रदिप मादेन नानी, सुजित ओख्राबो, सजिव योङया, जकेन्द्र लावती, टिआर आङदेम्बे, क्षितिज लावती, रोहित आङबो, हेमराज मा

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • ४,८२३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic