स्वास्थ्य

    Showing १५१-१६० of १७४ items.
  • समुदायमा कोरोना नफैलिएको स्वास्थ्य मन्त्रालयको दावी

    छाल खवर साउन,१३ काठमाडौं ः समुदायमा कोरोना फैलिएको व्यपाक हल्ला चलिरहेको ेवेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना समुदाय स्तरमा नफैलिएको दावी गरेको छ । कोरोना नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना समुदायमा नफैलिएको बताएका हुन्। प्रवक्ता गौतमले देशमा एकै ठाउँमा धेरै संक्रमण फैलिएकोले समुदायमा कोराना फैलेको कुरा बाहिर आएको हो र हालसम्म नेपालमा समुदायमा कोरोना संक्रमण भएको प्रमाणित नभएको दावी समेत गरेकाछन् । भाइरसको फैलावटको वर्गीकरण अनुसार विश्व स्वास्थ्य संगठनले नेपालमा ठाउँ विशेषमा कोभिड–१९ केस भएको मुलुकको सूचीमा राखेको जानकारी गराए। साउन ७ गते

    • प्रकाशित मितिः साउन १३, २०७७
    • २७६ पटक पढिएको
    • छाल खबर
  • इनरुवामा लकडाउन जारी, रिपोर्ट अनुसार निर्णय हुने स् प्रमुख जिल्ला अधिकारी

    छाल खवर धरान,१२ साउनः एक साता अघि मुलुक भर खुलेको लकडाउन सुनसरी सदरमुकाम इनरुवामा भने जारीरहेको छ ।केही दिन अघि विराटनगरमा कार्यरत इनरुवा निबासी एक जना प्रहरीलाई कोरोना पोजेटिभ भएपछि इनरुवामा लकडाउन जारी रहेको हो । प्रहरीले धेरैसँग भेटघाट गरेको र घुमेको पाइएकोले कोरोनाको जोखिम इनरुवामा बढेको भन्दै तीन दिन अघि देखि लकडाउन घोषणा गरीएको थियो । लकडाउन घोषणा गरेर सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका र आशङ्का गरिएकाहरूलाई जिल्ला अस्पताल इनरुवामा स्वाब सङ्कलन गरी कोरोना परीक्षणको लागि पठाइएको छ । सङ्कलन गरिएको स्वाबको रिपोर्ट नआउन्जेल सम्मलाई लकडाउन जारी राख्ने र उनीहरूको रिपोर्ट पोजेटिभ आएको खण्डमा

    • प्रकाशित मितिः साउन १२, २०७७
    • १४९ पटक पढिएको
    • छाल खबर
  • वीपी प्रतिष्ठानको रजिष्ट्रारमा डा. मोहनचन्द्र रेग्मी नियुक्त

    छाल खवर धरान,४ साउनः लामो समयको रस्साकसीपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार नियुक्ति गरीएको छ ।स्वास्थ्य मन्त्रालयले प्रतिष्ठान मै कार्यरत डा.मोहन चन्द्र रेग्मीलाई रजिष्ट्रारमा नियुक्ती गरेको हो । लामो समयदेखि प्रतिष्ठानकै प्रसुती विभागमा कार्यरत रेग्मी केही महिना यता देखि प्रसुती विभाग प्रमुख समेत रहेका थिए । डा.रेग्मीलाई आइतवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्ती गरेका थिए । प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेपछि सहकुलपति एवं स्वास्थ्यमन्त्रीले रजिष्ट्रार नियुक्ती गर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार प्रतिष्ठानका उपकुलपति प्रा.डा

    • प्रकाशित मितिः साउन ४, २०७७
    • १,९२१ पटक पढिएको
    • छाल खबर
  • नट एनिमोर सेमिनार आयोजना गरीने

    रोटर्याक्ट क्लव अफ धरान घोपा र पोलिटीकल लिट्रेसी फर ओमन नेपालको संयुक्त आयोजनामा धरानमा नट एनिमोर सेमिनार आयोजना हुने भएको छ ।सुचना प्रविधिको गुगल मिट मार्फत   जुलाई १८ अर्थात साउन ३ गते आयोजना गरीने भएको छ ।हुने सो कार्यक्रममा पूर्वको सवैस्थानबाट सहभागी हुन सकिने अयोजक क्लव रोटर्याक्टाका जनसम्पर्क अधिकारी रुचि आचार्यले जानकारी दिएकीछिन् ।विश्वभरी माहामारीको रुपमा फैलिएको कोरानो भाइरस (कोविड १९)को संक्रमणको सयममा सामाजिक सञ्चालको उपयोग अन्य समयमा भन्दा अत्याधिक मात्रामा रहेको र सो समयमा अनलाईन यौन दुव्यवहार र समाजमा यौनजन्य दुव्यवहारका घटना हुने क्रममा बृद्धि भएकोले सचेतनाका लागि सो

    • प्रकाशित मितिः असार २८, २०७७
    • ९०० पटक पढिएको
    • छाल खबर
  • जंगली च्याउ खादा २ जना बिरामी

    छाल खवर मोरङ, २५असारः मोरङको मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ खाँदा २ जना बिरामी भएका छन् ।विरामी हुनेहरुमा ५४ बर्षीया तिल माया चौहान र निजकै छोरा १७ बर्षीय पुर्ण बहादुर चौहानरहेको प्रहरीले जनाएको छ ।जंगलवाट टिपेर ल्याएको च्याउ खाँदा बिरामी बुधवार उनीहरु विरामी भएका हुन् ।ृउनीहरु दुबै जनाको दमकको आम्दा अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २५, २०७७
    • १९३ पटक पढिएको
    • छाल खबर
  • बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    छाल खवर धरान,२२ असार ःमुलुकभरा पाँच वर्ष भन्दा मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज छुटेकाहरुलाई भोली पनि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ ।गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीले गर्दा गत चैत २१ गते स्थगित गरिएको थियो ।सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर यस वर्ष कोरोना महामार

    • प्रकाशित मितिः असार २२, २०७७
    • ४६३ पटक पढिएको
    • छाल खबर
  • बीपीमा मेडिकल अफिसरहरू आन्दोलित

    छाल खवर धरान,१८ असारः तलव वृद्धि भएको एकसाता पनि वित्न नपाउदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत मेडिकल अफिसरहरू फेरी आन्दोलित भएका छन् ।प्रतिष्ठानको डेन्टल,कार्डियो,ग्यास्ट्रो, पल्मो, पेडियाट्रीक र इमेरजेन्सीमा काम गर्ने मेडिकल अफिसरहरू धर्नामा बसेका हुन् ।मेडिकल अफिसरहरूले गएको आर्थिक वर्ष २०७६,०७७ मा सरकारको बजेट भाषण अनुसार सरकारी स्केलमा तलब पाउनुपर्ने माग गर्दे अहिले उनीहरूले उपकुलपतिको कार्यालय अगाडी धर्ना बसेका छन् ।उनीहरुको सरकारी तलब स्केल ४५ हजार तोकिएको छ । तर प्रतिष्ठानले हाल कर कट्टा गरेर २९ हजार ४ सय रुपैयाँ मात्रै दिइँदै आएको छ ।मेडिकल अफिसरहरू आन्दोलित भए

    • प्रकाशित मितिः असार १८, २०७७
    • ५१२ पटक पढिएको
    • छाल खबर
  • कोरोनाबाट सचेतना अपनाउन सुझाव

    छाल खवर असार, १७ धरान ःव्यवसायी तथा समुदायका अगुवाहरुका लागि १ दिने कोभिड १९ सम्बन्धी सचेतना कार्यकम सम्पन्न भएको छ । सामुदायिक अनुसन्धान केन्द्रको आयोजनामा बुधबारबाट शुरु भएको सो कार्यक्रम धरान २ स्थित होटल नवयूगमा भोली बिविहवार सम्पन्न हुने भएको छ ।प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम क्षेत्र १(क) अन्तरगत सम्पन्न कार्यक्रम दुई दिनसम्म फरक फरक विषयमा सचेतना गराउने कार्यक्रम संयोजनक शुभेच्छा अधिकारीले जानकारी दिइन ।बुधवारको कार्यक्रममा सरुवा रोग विशषज्ञ एसिष्टेन्ड प्रोफेसर डा. किशोर गुरुङ्गले कोरोना (कोभिड १९) एउटा सरुवा रोग भएको र केही विशेष सावधानि अपनाउने हो भने यसबाट सजिलै वच्न सकिने बत

    • प्रकाशित मितिः असार १७, २०७७
    • ९५७ पटक पढिएको
    • छाल खबर
  • भिआइपिको ठेक्का रद्ध गर्न वीपी प्रतिष्ठानलाई श्रम कार्यालयको निर्देशन

    भोला श्रेष्ठ छाल खवर धरान,१६ असार ः वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सुरक्षा सेवाको सम्सम्झौता रद्ध गर्न श्रम तथा व्यवसायजन्य विभागले निर्देशन दिएको छ ।विभागको काठमाडौ स्थित गौशालाबाट २०७७ असार १५ गते पत्र पठाई सो निर्देशन दिइएको हो ।विभागले प्रष्ष्ठिानलाई चलानी नं २५८७ नम्वरबाट पत्र पठाउदै २०७७÷०२÷१८ गतेको बोलपत्रको सम्झौता रद्ध गर्ने सम्वन्धमा भनि उल्लेख गरीएको छ ।श्रम ऐन, २०७४ तथा श्रम नियमावलि, २०७५ ले तोकेको दैनिक न्युनतम पारीश्रमिक भन्दा कम रकमको बोलपत्र पेश गरेको श्रमिक आफूतिकर्ता कम्पनी भि.आइ.पि. सेक्यूरिटी प्रा.लि.सुनसरीको सम्झौता स्वत रद्ध हुने देखिएको

    • प्रकाशित मितिः असार १६, २०७७
    • ३,५८२ पटक पढिएको
    • छाल खबर
  • वीपी प्रतिष्ठानका कर्मचारीको तलवमा २० प्रतिशत वृद्धि

    छाल खवर धरान,१६ असार ः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक–कर्मचारीहरुको तलब २० प्रतिशतसम्म बृद्धि भएको छ ।केही महिना अघि मात्र प्रतिठानमा कुलपति भएर आएका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले सर्कुलर जारी गर्दै ४३ औं सिनेट बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तलब वृद्धि गर्नसक्ने निर्णय गरे अनुसार तलब वृद्धिको निर्णय भएको जनाएका छन् ।उपकुलपतिद्धारा जारी सर्कुलरमा वृद्धि भएको तलब १ साउन २०७६ देखि लागु हुने उल्लेख गरीएको छ ।सर्कुलर अनुसार श्रेणी विहिनदेखि सहायक स्तरसम्मका कर्मचारीहरुको बेसिक तलबमान २० प्रतिशत वृद्धि भएको छ ।अधिकृतस्तरदेखि डेपुटी रजिष्ट्रारसम्मक

    • प्रकाशित मितिः असार १६, २०७७
    • ४४३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic