शिक्षा

    Showing ४११-४२० of ४५५ items.
  • नेशनल एकेडेमी सेकेण्डरी स्कूल तथा कलेजको छात्रबृति घोषणा

    छाल खवर धरान,३२ साउन ः अन्तर्राट्रिय गुणस्तर आईएसओ चिन्ह प्राप्त प्रदेश नं. १ को पहिलो र एकमात्र स्कूल तथा कलेज नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले आफ्नो छात्रवृति कार्यक्रमका सात आगामी भाद्र २ गते बाट १ हप्ता भर्ना सप्ताह मनाउने घोषणा गरेको छ । यस अघि २१ जनाका लागि ग्रामिणस्कूलजेहेन्दार छात्रवृति घोषणा गरेको कलेजले आफ्नो बृहत छात्रवृति घोषणा गरेको हो । जम्मा छ प्रकारको छात्रवृति घोषणा गरेको कलेजलेमेनेजमेन्ट , एजुकेशन र तथा ह्युमेनिटिज संकायको शैक्षिक सेवा दिईरहेको छ । स्पेशल स्कोलरसिप, स्कूल टप स्कोलरसिप, स्कूल जेहेन्दार विधार्थी स्कोलरसिप, ग्रामिण स्कूल जेहेन्दार विधार्थी स्कोलरसिप,

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • १,४९८ पटक पढिएको
    • छाल खबर
  •  एसईई स्पीकर अन्कितलाई सुनाखरीमा सम्मान

    छाल खवर धरान,३० साउन ः सुनाखरी एकेडेमि धरान–१२ले एस.ई.ई.स्पीकर धरानका सेकेण्ड रनर अप अन्कित ढुङ्गानालाई एक कार्यक्रमका वीच सम्मान गरेको छ । एकेडेमीले ढुङ्गाना सहित २०७७ सालमा सुनाखरीबाट एसईई उत्तिर्ण बिद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको हो । सेकेण्ड रनर अप ढुङ्गानालाई एकेडेमिका प्रिन्सिपल मिलन राई, डाईरेक्टर प्रदिप राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई, सन्चालक सदस्य राज बहादुर लिम्बू लगायतले सम्मान–पत्र, खदा र अबिर लगाएर सम्मान गरेका थिए । –याडिकल लाईट नेपाल प्रालिले आयोजना गरेको एसईई स्पीकर धरान–२०७८, सिजन–१ अन्तर्गत गत श्रावण –२

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • १०,७२० पटक पढिएको
    • छाल खबर
  • धरान मेघा कलेजमा प्रबेस परीक्षा दिनेको भीड

    छाल खवर धरान,२९ साउन ःधरान मेघा कलेजमा उच्च शिक्षा अध्ययनका लागि प्रवेश परिक्षा दिनेको भीड लागेको छ । अन्य कलेजमहरुमा पनि शुक्रवार नै प्रवेश परिक्षा दिने मिति तय भएपनि मेघा कलेजमा भने विद्यार्थीहरुको भीड लागेको हो । कलेजले माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) उत्तीर्ण बिद्यार्थीहरुलाई कक्षा–११ मा अध्ययन गर्नका लागि शुक्रबार प्रबेस परीक्षा लिएको थियो । प्रबेस परीक्षामा ३ सय ५० जना भन्दा बढी विद्यार्थी सहभागी भएको कलेजका प्रिन्सिपल भास्कर पौडेलले जानकारी दिनुभएको छ । कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरेका अनुसार प्रबेस परीक्षा आधारभुत स्वास्थ्य मापदण्ड पालना गरि बिद्यार्थीहरुको भौतिक उप

    • प्रकाशित मितिः साउन २९, २०७८
    • ३,८६८ पटक पढिएको
    • छाल खबर
  • धरानमा पहिलो पटक, होटल व्यवस्थापन अध्ययनको लागी एडीएचएम कोर्स शुरु

    छाल खवर धरान,२८ साउन ः प्राइम भिजन इन्टरनेस्नल हस्पिटालिटी म्यानेजमेन्ट कलेज धरानले प्रदेश नं १ कै पहिलो पटक ट्रिपल प्रमाण पत्र प्रदान गरेको छ । विद्यार्थीहरुको भविष्यलाई सुरक्षित गर्न कलेजले ट्रिपल प्रमाण पत्र प्रदान गर्न लागेको हो । कलेजले बुधवार पत्रकार सम्मेलन गरी कलेजले प्रदान गर्दै आएको सेवाका वारेमा जानकारी दिएको थियो । अन्य कलेजको भन्दा आफ्नो कलेजले दिने शिक्षा र अवसर फरक रहेको कलेजका अप्रेशन मेनेजर अभिशेक श्रेष्ठले जानकारी दिनएकाछन् । एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट विषय अध्यापन आइरहेको छ । यस कार्यक्रमले विद्यार्थीहरुलाई हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा आवश्यक ज्

    • प्रकाशित मितिः साउन २८, २०७८
    • ४,५०७ पटक पढिएको
    • छाल खबर
  • एस.ईई.स्पीकर फष्ट रनर अपलाई धरान मेघा कलेजमा ६५ प्रतिशत छात्रवृत्ति

    छाल खवर धरान,२७ साउन ः धरान मेघा कलेज धरान–१२ ले एसइइ स्पिकर धरानकी फस्ट रनर अपलाई प्लस टु अध्ययनका लागि ६५ प्रतिशत छात्रबृत्ती प्रदान गरेको छ। बुधबार मेघा कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरे र प्रिन्सिपल भास्कर पौडेलद्धारा फस्ट रनर अप रेजिना वि.क.लाई ६५ प्रतिशत छात्र वृत्ति प्रदान गरिएको हो । विकलाई कलेजका प्रिन्सिपल पौडेल र डाइरेक्टर घिमिरेले खदा लगाएर सम्मान गर्नुभएको थियो । रेजिना बुधबार नै कलेजमा म्यानेजमेन्ट बिषय लिएर भर्ना भइ सकेकी छिन।कलेजले गरेको स्वागतबाट आफूलाई थप प्रोत्साहन मिलेको विद्यार्थी वि.क.ले वताईन । ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले आयोजना गरेको एस.ई.ई.

    • प्रकाशित मितिः साउन २७, २०७८
    • ९,०४० पटक पढिएको
    • छाल खबर
  • एसईई स्पीकर दिपेनलाई युएन नबोदय कलेजमा पूर्ण छात्रबृत्ति

    छाल खवर धरान,२६ साउन ःयुएन नबोदय कलेज धरान–१६ ले एसईई स्पीकर धरान–२०७८ का बिजेता दिपेन भण्डारीलाई प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृत्ती प्रदान गरेको छ। मङ्गलबार कलेजमा क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले भण्डारीलाई अबिर खदा सहित स्वागत गर्नुएभएको थियो । त्यस्तै पुर्ण छात्रबृत्ती प्रदान गरेको सम्झौता पत्रमा कलेजका तर्फबाट क्याम्पस प्रमुख तुम्बापो, आयोजकका तर्फबाट तिर्थ कार्की र बिद्यार्थीका तर्फबाट दिपेन भण्डारीले हस्ताक्षर गर्नुभएको थियो । भण्डारी पुर्ण छात्रबृत्तिमा अध्ययनका लागि मङ्गलबार नै कक्षा–११ मा कम्प्युटर साइन्स विषयमा भर्ना भई सकेका छन। ¥याडिकल लाईट

    • प्रकाशित मितिः साउन २६, २०७८
    • ११,८८१ पटक पढिएको
    • छाल खबर
  • नेशनल एकेडेमीले घोषणा ग¥यो छात्रवृत्ति

    छाल खवर धरान,२७ साउनः शैक्षिक संस्थाहरु मध्ये प्रदेश नं. १ मै पहिलो आईएसओ प्रमाणपत्र प्राप्त नेशनल एकेडेमी धरानले ग्रामीण भेगका जेहेन्दार विद्यार्थीहरुका लागि कक्षा ११ मा छात्रवृत्तिको व्यवस्था गरेको घोषणा गरेको छ । एकेडेमीका प्राचार्य श्रीशीशा राईद्धारा जारी प्रेसनोटमा जनाईए अनुसार ग्रामीण भेगका कुल २१ जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति वितरण गरिनेछ । एकेडेमीमा म्यानेजमेन्ट, एजुकेशन र ह्युमेनिटिज पठनपाठन हुने गरेकोमा प्रत्येक सङ्कायका लागि ७ जनाको दरले छात्रवृत्ति दिइने प्रेसनोटमा जनाइएको छ । उक्त छात्रवृत्ति सुनसरी, मोरङ, झापा लगायतका तराई बाहेकका  जिल्लाका विद्यार्थीहरुलाई लागु हुन

    • प्रकाशित मितिः साउन २६, २०७८
    • ८,२३४ पटक पढिएको
    • छाल खबर
  • एसईईको नतिजा प्रकाशित

    छाल खवर धरान,२३ साउन ः फलामे गेट मानिएको माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७७ सालको को नजिता गरेको छ राष्ट्रिय परीक्षा बोर्डले शनिवार नतिजा प्रकाशित गरेको हो । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उनले जानकारी दिए । उनले भने, ‘हामीले विद्यालयले पठाएको मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले जीपीए छुट्याएर

    • प्रकाशित मितिः साउन २३, २०७८
    • २,३८१ पटक पढिएको
    • छाल खबर
  • एसइइ स्पिकर धरानको टप सात छनौट

    छाल खवर धरान,२० साउन ःयुवा युवतिहरु भित्र रहेको वौद्धिक क्षमतालाई प्रष्फुटन गर्ने उदेश्यले आयोजित एस.ई.ई.स्पीकर, धरान–२०७८ सिजन–१ को ग्रान्ड फिनाले अन्तर्गत २५ प्रतिशत अंकको लागि फिल्ड भिजिट राउन्ड मङ्गलबार सम्पन्न भएको छ। धरान–१६ स्थित यु.एन.नबोदय कलेजको हलमा भएको कार्यक्रममा सहभागिहरुले सुनसरीको बराहक्षेत्र–८ मा रहेको लगुन एग्रीकल्चर रिसर्च सेन्टर प्रा.लि. शीर्षकमा आफ्नो धारणा राखेका थिए । आयोजक ¥याडिकल लाईट नेपाल प्रा.लि.ले आईतबार उत्कृष्ट –७ जना सहभागिलाई रिसर्च सेन्टरको अवलोकन भ्रमण गराएको थियो। सञ्चालक सुनिल थापाले सेन्टरको बारेमा सहभागिहरुलाई जानकारी

    • प्रकाशित मितिः साउन २०, २०७८
    • २,४६१ पटक पढिएको
    • छाल खबर
  • प्रदेश नं.१ मै पहिलो शैक्षिक संस्था बन्न सफल नेशनल एकेडेमी धरान

    छाल खवर धरान,१७ साउन ःनेशनल एकेडेमी धरानले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र चिन्ह आईएसओ प्राप्त गर्न सफल भएको छ । यस्तो चिन्ह प्राप्त गर्ने नेशनल एकेडेमी प्रदेश नृं. १ कै पहिलो शैक्षिक संस्था बन्न पुगेको हो । कुनैपनि कलेज, स्कुल वा संस्थाले आवश्यक क्षेत्रमा निश्चित मापदण्ड पुरा गरी आफ्नो अन्तर्राष्ट्रिय स्तर कायम गरेपछि इन्टरनेशनल स्ट्यान्डर्ड अर्गनाइजेशनले यस्तो प्रमाणपत्र दिने गर्दछ । प्रमाणपत्र प्राप्त गरेपछि सो संस्था अन्तरराष्ट्रिय स्तरको गुण भएको संस्थाको रुपमा चिनिन्छ र आईएसओ प्रमाणपत्र चिन्ह दिइन्छ । यसका अध्ययन अध्यापन लगायत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, भौतिक संरचना, वाता

    • प्रकाशित मितिः साउन १७, २०७८
    • ३,२९१ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic