समाज

    Showing १४१-१५० of ४३२ items.
  • खोटाङको बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव

    छाल खवर धरान,३मंसिर ःपूर्वको धार्मिक जिल्लाको रुपमा परिचित खोटाङको दक्षिणी क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरीने भएको छ । बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सहआयोजनमा सो उत्सव आयोजना हुा लागेको हो । आयोजकले दिएको जानकारी अनुसार मङ्सिर ६ गते बृहत् सांस्कृतिक महोत्सव आयोजना हुनेछ । आयोजक गाउृपालिका अध्यक्ष शालिकराम वन्जराले महोत्सवमा गाउँपालिकाभित्रका विभिन्न जातजातिको आआफ्नो मौलिकता, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक झाँकी र स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक प्रस्तुति रहने जानकारी दिएका छन्।

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • ७,२९४ पटक पढिएको
    • छाल खबर
  • तिहारको तेस्रो दिनस् आज गाई पूजा गरी मनाइँदै

    छाल खवर धरान,२७ कार्तिकः कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको बताइएको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई

    • प्रकाशित मितिः कार्तिक २७, २०८०
    • १९५ पटक पढिएको
    • छाल खबर
  • तीनकुनेलाई ‘सिरिजंगा चौक’ नामाकरण

    छाल खवर धरान,२६कार्तिकः धरान प्रवेश गर्ने पूवी नाकाको रुपमा परिचित धरानको तिनकुने चोकको नाम परिवर्तन भएको छ । धरान उपमहानगरपालिकाले दक्षिण तर्फबाट धरान प्रवेश गर्ने मुख्य नाका तीनकुनेलाई ‘सिरिजंगा चौक’ नामाकरण गरेको हो । शनिवार बिहान चौकमा आयोजित कार्यक्रम बिच ‘सिरि जंगा चौक’ लेखिएको डिजिटल साइनबोर्ड अनावरण गरेर विधिवत् नामाकरण गरीएको थियो । धरान नगरपालिकामा तत्कालीन मेयर मनोजकुमार मेयाङबोको कार्यकालमा त्यहाँ किरात सिरीजंगा लिपिका प्रवर्द्धक सिरिजंगको पूर्ण कदको शालिक स्थापना भएको थियो । शालिक स्थापना भए पनि चौकको आधिकारिक नामाकरण भएको थिएन । धरान–१५ का वडाध्य

    • प्रकाशित मितिः कार्तिक २५, २०८०
    • ५,२९५ पटक पढिएको
    • छाल खबर
  • कोशी प्रदेशमा पहिलो पटक कात्तिक २८ गते सामुहिक म्ह पुजा आयोजना हुने

    छाल खवर धरान,२५ कार्तिक ः धरानमा कोशी प्रदेश कै पहिलो पटक सामुहिक म्हः पुजा आयोजना हुने भएको छ । नेवा मिसा दबु सुनसरीको आयोजनामा कोशी प्रदेशमै पहिलो पट्क धरानमा सामुहिक म्हः पूजा हुन लागेको हो । सामुहिक म्हःपूजा कार्यक्रम नयाँ वर्ष नेपाल संवत् ११४४ कछलाथ्व पारु तिथि विक्रम संवत २०८० कार्तिक २८ गते मंगलबारका दिन हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम सयोजक लक्ष्मी प्रधानले जानकारी दिईन । सयुक्तरुपमा आयोजना हुने सामुहिक म्हः पुजामा ५० जनाको मात्र सहभागिता रहने छ भने सहभागिता वापत दर्ता शुल्क रु ५०० राखिएको छ भने पुजा कात्तिक २८ गते धरान ७ स्थित सिद्धि नेवाः परिषदको खुल्ला प्राङ्गणमा द

    • प्रकाशित मितिः कार्तिक २५, २०८०
    • ८५५ पटक पढिएको
    • छाल खबर
  • स्थानीय खानाको प्रवद्धन गर्ने उदेश्यले धरान फुड फेस्टिभल

    धरान,२१ कार्तिकः स्थानीय खानाको परिकारको प्रवद्धन गर्दै आन्तरीक पर्यटनको विकास गर्ने उदेश्यले धरानमा पाच दिने धरान फुड फेस्टिभलको उद््घाटन भएको छ । धरान–१४ स्थित हात्तिसार क्याम्पसको खेल मैदानमा शुरु भएको सो फेस्टिभल पाच दिनसम्म संचालन हुनेछ । फेस्टिभलमा ६० वटा स्टल रहेको र अधिकांश स्टलहरुमा विभिन्न जातिहरुको मौलिक सास्कृतिक खानाका परिकारहरुको रहेको आयोजकले जनाएको छ । पाच दिन सम्म चल्ने सो फेस्टिभलमा स्थानीय कलाकारहरु तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । स्थानीय पर्यटन परिकार कला व्यापार प्रवद्धनको निम्ति धरान फुड फेस्टिबल भन्ने नाराका साथ आयोजना गरीएको सो महोत

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • २,९४७ पटक पढिएको
    • छाल खबर
  • नेवार एकता समाजद्धारा लाखामारी तालिम

    छाल खवरधरान,२० कार्तिक ः नेवार एकता समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले कुनैपनि जाति र समुदायको मौलिक संस्कृतिका परिवारलाई परिचित गराउदै व्यवसायिकरण गर्नुपर्ने वताउनु भएको छ । नेवार एकता समाज धरान–९ ले सोमवार आयोजना गरेको एक दिने लाखामारी वनाउने तालिमको उद्घाटन गर्दै सो कुरा वताउनु भएको हो । उहाले नेवार समुदायको मौलिक परिवारका साथै सांस्कृतिक पहिचानको रुपमा रहेको लाखामरीलाई मौलिक पहिचान र संस्कृति मात्र नभएर व्यवसािियक रुपमा पनि लागू गर्नु पर्ने वताउनु भयो । उहाले तालिम लिएर मात्र सवै कुरा पूर्ण नहुने भन्दै तालिमलाई सदुपयोग गर्दै व्यवसायिक रुपमा लानको लागि सुझाव समेत दिनुभएको थ

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • ३,२०४ पटक पढिएको
    • छाल खबर
  • धरान हेल्पिङह्याण्ड युएईको अध्यक्षमा ईश्वर

    छाल खवर धरान,२४ असोज ः धरान हेल्पिङ ह्रयाण्ड युुएईको अध्यक्षमा ईश्वर श्रेष्ठ चयन भएकाछन् । समितिको तीन उपाध्यक्षमा क्रमस अनुप तामाङ्ग,तिर्थ राई,ज्वाला श्रेष्ठ र महासचिवमा विक्रम तामाङ चयन भएकाछन् । त्यसैगरी सचिवहारुमा क्रमस मनोज मास्के,विनोद राई,देवान राई रमेश खत्री, मनोज कुमार भुजेल रहेकाछन् । त्यस्तै समितिको कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमससुमित्रा लिम्बू,ओमप्रकाश शाह छन् । समितिको सदस्यहरुमा रमेश श्रेष्ठ,मेघराज लिम्बू, असिम चाम्लीङ राई रहेकाछन् ।धरानमा स्थायी वसोवास गरी दुुवईमा विभिन्न पेसा व्यवसाय गरेर वसेका धरानेहरुको संस्थाको रुपमा धरान हेल्पिङहेल्ड रहेको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८०
    • १,८९७ पटक पढिएको
    • छाल खबर
  • ‘क्यानाडाका अधिकांश रोजगारदाताद्वारा नियम पालना, नगर्नेलाई जरिवाना र कारबाही

    फोटोः बिङ इमेज क्रिएटरछाल खवर धरान,१९असोजःक्यानाडाका अधिकांश रोजगारदाताहरुले निर्धारित नियम र निर्देशनहरु पालना गर्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ। ‘इम्प्लोयमेन्ट एण्ड सोसल डेभलपमेन्ट क्यानाडा’ (इएसडीसी) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०२२–२०२३ को रोजगारदाता निरीक्षण रिपोर्टमा यस्तो कुरा उल्लेख गरिएको हो। त्यस क्रममा गरिएको सर्वेक्षणमा २ हजार एकसय जना रोजगारदाताहरुलाई सहभागी गराइएको थियो। तीमध्ये ९४ प्रतिशतले नियम र निर्देशनहरु पालना गरेको पाइएको जनाइएको छ। नियम पालना नगर्ने ६ प्रतिशतसहित सबैको नाम इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानाडा ९आइआरसीसी० को वेबसाइटमा सूची

    • प्रकाशित मितिः असोज २०, २०८०
    • ३,१६७ पटक पढिएको
    • छाल खबर
  • सामाजिक सद्भावको लागि अन्तर धार्मिक सहकार्य

    छाल खवर धरान, ६ असोजःअन्तरराष्ट्रिय शान्ति दिवसका अवसरमा धरानमा युनिभर्सल पिस फेडेरेशन सुनसरीको आयोजनामा सामाजिक सद्भावका लागि अन्तर धार्मिक सहकार्य कार्यक्रम सम्पन्न भएको छ । फेडेरेसन सुनसरील्े बुधबार धरान स्थित होटल स्टार पूर्वीमा सो कार्यक्रम सम्पन्न गरेको हो ।विश्व शन्तिको कामना गरी त्यस विषयका अन्तरक्रिया समेत गरिएको थियो । विश्व शान्तिको लागि समाजमा सद्भाव र धार्मिक सहिष्णुता कायम हुनु पर्ने र धार्मिक गुरुहरुले यसमा अह्म भूमिका निर्वाह गर्नु पर्ने युनिभर्सल पीस फेडेरेशन सुनसरीका अध्यक्ष मोहन श्रेष्ठले बताए । विश्व शान्तीको कामना गर्दै विभिन्न धर्म सम्प्रदायका धर्म गुरुहरुले आफ्नो

    • प्रकाशित मितिः असोज ६, २०८०
    • २,३७९ पटक पढिएको
    • छाल खबर
  • आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन

    प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घरघरमा कुश भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको ्कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा।डा। देवमणि भट्टराईले जानकारी दिए। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विव

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • ५,०२० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic