समाज

    Showing ४१-५० of ४३२ items.
  • कोशीका मन्त्रीले खोसे सचिवको गाडी

    छाल खवर धरान,१६ भाद्रः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले मन्त्रालयका सचिवको गाडीको चावी खोसेकाछन् । मन्त्री हाङगामले सोमबार मन्त्रालयका सचिव डा शरणकुमार पाण्डे चढ्ने सरकारी गाडीको चाबी खोसेका हुन् । मन्त्री हाङगाम यस अघि पनि विभिन्न विवादमा मुछिदै आएका छन् । मन्त्री हाङगाम र सचिव पाण्डेबीच लामो समयदेखि विवाद एवं असमझदारी चुलिदै आएको छ । सचिव पाण्डे को १ झ ६७९ नम्बरको गाडी चढेर सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि पुगेका थिए । छलफल सकेर फर्कन खोज्दा आफू चढेर आएको गाडी नदेखेपछि खोजी गरेका थिए । त्यसवेला मात्र उनले मन्त्रीले गाडी लगेको थ

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ४,३०९ पटक पढिएको
    • छाल खबर
  • सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

    छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२ सिजन–२ को सेमिफाइनलमा १८ जना प्रवेश गरेकाछन् । सहिद स्मृति माध्यमिक विद्यालय धरान–८को सभाहलमा सम्पन्न अडिसनमा ३८ प्रतिष्पर्धि मध्ये उत्कृष्ट १८ जना फाइनलमा प्रवेश गरेका हुन । फाइनलमा प्रवेश गर्नेहरुमा हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा,सहिद स्मृति मा.वि.का बिशोक तामाङ, सुनाखरी एकेडेमीका अर्मोन श्रेष्ठ, मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ रहेकीछिन । त्यसैगरी बिष्णु मेमोरियल वोडिङ स्कुलकी सुमेधा घिमिरे, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर, ज्ञानक

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • २,१०३ पटक पढिएको
    • छाल खबर
  • गणेश इशारा राईको कमेडी शो गाईघाटमा सम्पन्न

    छाल खवर धरान, ३ भदौ ः हास्य कलाकार गणेश इसारा राईको “अल नेपाल १७औं एकल कमेडी शो” उदयपुरको गाईघाटस्थित रामजानकी पार्टी प्यालेसमा सम्पन्न भएको छ। हाँस्यव्यङ्ग्यात्मक प्रस्तुति, स्थानीय कलाकारका सांगीतिक तथा नृत्य कार्यक्रमसहित आइतवार सम्पन्न शो मा दर्शकहरूको भीड रहेको थियो । इसाराको प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हसाएको थियो। कार्यक्रममा संकलित रकम “वीर माया राई शोभोमा स्मृति कोष”मार्फत विपन्न,असहाय तथा बिरामीको उपचारमा खर्च गर्ने इसाराले बताए। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सांसद तथा पूर्व मन्त्री नारायण बुर्जा मगरले इसाराको सामाजिक भावनाप्रति प्रशंसा गर्

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ६९६ पटक पढिएको
    • छाल खबर
  • हिविस्कस वोडिङ स्कुलमा लाखेजात्रा

    छाल खवर धरान,२४ साउनः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा लाखे नाच प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थीहरुलाई लाखे नाचको रमाइलो देखाउन र जानकारी दिनको लागि सो प्रर्दशनी गरीएको हो । नेवार एकता साँस्कृतिक समितिको संयोजनमा लाखे नाच प्रदर्शनी गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनुभयो । समुदाय भित्रका जाति समुदायको मौलिक संस्कार र सँस्कृतिलाई सामुहिक गर्नको लागि सवै जाति समुदायको मौलिक परम्परा र नाचलाई स्कुलमा प्रदर्शनी गराउने गरीएको निर्देशक राईको भनाई रहेको छ । लाखे नाच नेवार समुदायमा निकै लोकप्रिय नाचको रुपमा नाच्ने गरीन्छ । यो नाच साउन र भदौ महिनाभरी नाच्ने गरीन्छ ।

    • प्रकाशित मितिः साउन २४, २०८२
    • ९१४ पटक पढिएको
    • छाल खबर
  • रोटरी क्लव अफ धरान घोपाको अध्यक्षमा इश्वर ताम्राकार

    छाल खवर धरान,२३ साउनः रोटरी क्लब अफ धरान घोपाको अध्यक्षमा इश्वर ताम्राकार चयन भएकाछन् । रोटरी क्लब अफ धरान घोपाको २३औं पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम पश्चात ताम्राकार अध्यक्षमा चयन भएका हुन । सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा वरिष्ठ समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वर्ष २०२४ र २५ काअध्यक्ष गौरवमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सचिव अतुल श्रेष्ठले गत वर्षको गतिविधि प्रतिवेदन प्रस्तुत गरेका थिए । रोटरी क्लबका असिस्टेन्ट गभर्नर विनोद अग्रवालले नयाँ बोर्ड सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । बर्ष २०२५र०२६ का लागि २२ सदस्

    • प्रकाशित मितिः साउन २३, २०८२
    • ३,६१४ पटक पढिएको
    • छाल खबर
  • कुलुङ जातिको दस्तावेज ‘कुलु रिदुम्’ धरानमा

    छाल खवरधरान,१८ साउनः जनजातिमा समावेश हुनका लागि संघर्ष गरीरहेको समुदाय कुलुङ जातिले आफ्नौ मौलिक परम्परा र संस्कार संस्कृतिमा आधारीत पुस्तक प्रकाशन गरेको छ । धरानमा शनिवार एक कार्यक्रमकावीच कुलुङ जातिको उत्पत्ति, संस्कार, संस्कृति, विधि–विधान, लोकमान्यता, परम्परागत कानुन र जीवन चक्रको सम्पूर्ण विवरण समेटिएको पुस्तक ‘कुलु रिदुम्’ विमोचन गरिएको छ। नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको केन्द्रिय कार्यालय धरान–५ स्थित देवीगाउँमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले पुस्तक विमोचन गरेका हुन्। संघका महासचिव दिपेन्द्र कुलुङले दिएको जानकार

    • प्रकाशित मितिः साउन १८, २०८२
    • ७,४४० पटक पढिएको
    • छाल खबर
  • रोशनको उपचारका लागि सिद्धिकी दाजुभाइको सहयोग

    छाल खवर धरान,५साउन ः धरान ३ निवासी इम्तियाज सिद्धिकी र नियाज सिद्धिकी दाजुभाइले कलेजो रोगबाट चार महिनादेखि जीवनमरणको दोसाँधमा रहेका धरान ८ का रोशन राईको उपचारका लागि १३ हजार सहयोग गर्नुभएको छ । धरान ८ अरुणटोल सुकुम्बासी बस्तीका रोशन राईको निवासमै पुगेर टेलरिङ व्यवसायमा रहेका अगुवा इम्तियाज सिद्धिकीको तर्फबाट १० हजार र उनका सहोदर कान्छा भाइ नियाज सिद्धिकीले ३ हजार गरि जम्मा १३ हजार रुपैया बिरामीकी श्रीमति शान्ति तामाङलाई नगद हस्तान्तरण गरिएको हो । मजदुर नेता भीमज्वाला राईले रोगसंग लडिरहेका रोशन राईका बारेमा समाचार फेसबुकमा पोष्ट गर्नुभएपछि आफुहरुले सहयोग गर्ने इच्छाको र भीम राई मार्फत राखेको

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ३,०९० पटक पढिएको
    • छाल खबर
  • सुुनसरी उद्योग बाणिज्य सघंको निर्वाचनमा ‘फर्जी ’ मतदाता,स्वतन्त्र प्रतिस्प्रधामा आउन सिन्डीकेट पक्षधरलाइ चुुनौती

    छाल खवर धरान,२८ असार ः सुुनसरी उद्योग बाणिज्य सघंको असार ३० गते हुने निर्वाचनका लागि प्रकाशित गरिएको मतादाताको नामावलीमा ‘फर्जी’ मतदाता समेत राखिएको पाइएको छ । धरानमा असार ३० गते तिन बर्षे कार्यकालका लागि निर्वाचन हुुदै छ । अहिले सिण्डीकेट पक्षधर समुुह र ब्यापारी ब्यबसायी समुुहको दुुई प्यानलका उमेद्धारहरु बजारमा भोट मागि रहेका छन् । बजारमा चलेको चर्चा लाई आधार मान्ने हो भने सिन्डीकेट पक्षधर समुुहबाट गोपाल श्रेष्ठको प्यानल र ब्यापारी ब्यबसायीहरुको समुुहबाट शिवराज श्रेष्ठको प्यानल चुुनावी प्रतिस्प्रधामा छ । सुुनसरी उद्योग बाणिज्य सघंमा केही पुुर्व अध्यक्षहरुको नियन्त्रणमा चलाइएको

    • प्रकाशित मितिः असार २८, २०८२
    • ५३८ पटक पढिएको
    • छाल खबर
  • माफी माग्न र आरोप प्रमाणित गर्न इटहरीका मेयरलाई महासंघको चेतावनी

    छाल खवर धरान,२५ असार ःइटहरीका उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेललाई आरोप प्रमाणित गर्न नेपाल पत्रकार महासंघ सुनसरीले ,चेतावनि दिएको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीले वुधवार ज्ञापन पत्र वुझाउदै सो चेतावनि दिएको हो । गत असार २० गते सामाजिक सञ्जालमा इटहरीको पत्रकारितालाई लक्षित गर्दै गरेको टिप्पणी प्रति महासंघले आपत्ति समेत जनाएको छ । इटहरीको समग्र पत्रकारितामाथि बदनाम गराउने र वाचडगको फङ्सन गर्न नदिने मनसायले दिएको अभिव्यक्ति निन्दनीय रहेको ठहर गर्दै क्षमा याचना गर्न महासंघले आग्रह गरेको हो । ‘समाचार प्रकाशित हुनु अगाडि नै नगर प्रमुखको सचिवालयमा जानकारी हुने र दानापानी नआएपछि भोलिपल

    • प्रकाशित मितिः असार २६, २०८२
    • ४१८ पटक पढिएको
    • छाल खबर
  • शिवराज प्यानलको चुनावी प्रतिवद्धताः संघलाई पूर्व कै अव्वल संस्था वनाउने

    छाल खवर धरान,२३ असार ःसुनसरी उद्योग वाणिज्य संघ सुनसरीको आगामी असार ३० गते हुने चुनाबको अध्यक्ष पदका उम्मेद्धवार शिवराज श्रेष्ठ प्यानलले चुनावी प्रतिवद्धता सहित टिमको नामवाली सार्वजनिक गरेको छ । शिवराज श्रेष्ठको प्यानलले मंगलवार चुनावी प्रतिवद्धता सहित उम्मेद्धवारहरुको नामवाली पनि सार्वजनिक गरेको हो । श्रेष्ठको प्यानलले धरान साथै सुनसी जिल्लाको व्यापार व्यवसायलाई थप चलायमान गराउने प्रतिवद्धता समेत जनाएको छ ।धरान लेउती सुरुङमार्ग आवस्यकतालाई मध्यनजर गरी निर्माण गर्न नेतृत्वदायी भुमिका निर्वाह गरिने उल्लेख छ । आफ्नो टिमको विजय पश्चात संघलाई पूर्व कै पहिलो र अग्रणी संस्थाको रुपमा पहिचान गराउन

    • प्रकाशित मितिः असार २५, २०८२
    • ५२७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic