समाचार

    Showing ४४१-४५० of १,७२१ items.
  • विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले सेमिनारबाट लिए जानकारी

    छाल खवरधरान,१ साउनः सुमेधा एजुकेशन नेटवर्क प्रालि धरान–१० ले विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि विदेशी विश्वविद्यालयका विज्ञहरुबाट विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराईएको थियो । प्रालिले साउन शुक्रवार आफ्नै कार्यालयमा निःशुल्क सेमिनारको सम्पन्न गराएको हो । सेमिनारबाट अमेरिका,क्यानडा,युएसए, युके, अष्ट्रेलिया लगायतका देशको विश्व विद्यालयका विज्ञहरुबाट प्रत्यक्ष रुपमा विद्यार्थी,अभिभावकहरुले जानकारी दिएको आयोजक सुमेधा नेटवर्कका सिइओ सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो । सेमिनारमा कक्षा १२ पास गरेका स्नातक पहिलो वर्ष पददै गरेका र स्नातक लेवलको पढाई सकेका विद्यार्थीहरु र अ

    • प्रकाशित मितिः साउन ५, २०८१
    • ३,१२८ पटक पढिएको
    • छाल खबर
  • लायन्स क्लब अफ धरान क्यापेबलद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

    छाल खवर धरान, ४ श्रावण ः लायन्स क्लब अफ धरान क्यापेबलले धरान–४ बसन्तटारमा रहेको लर्डस होम नेपालमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका प्रेसिडेन्ट नईन्द्र राईको अध्यक्षतामा, उहाँका दुई सन्तान जोय राई र जुन राईको जन्मदिनको उपलक्ष्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको सञ्चालन लायन्स क्लब धरान क्यापेबलकी सचिव सुम्निमा लिम्बुले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा टंककुमारी गुरुङ, एरिया को(अर्डिनेटरस अम्बिका श्रेष्ठ लाइन्स क्लब अफ क्यापेबलको चार्टर प्रेजिडेन्ट तथा सल्लाहकार, किरण देवान, असाइन क्षेत्रीय प्रमुख, एकता श्रेष्ठ, क्षेत्रीय प्रमुख, सृष्टि राई

    • प्रकाशित मितिः साउन ४, २०८१
    • १,१५९ पटक पढिएको
    • छाल खबर
  • धरान उच्चमा विद्यार्थीहरुलाई अभिमुखिकरण

    छाल खवरधरान,४ साउनः धरान सेकेण्डरी स्कुल (धरान उच्च) ले कक्षा ११ मा नया भर्ना भएकाविद्यार्थीहरुलाई अभिमुखिकरण सम्पन्न गरेको छ । धरान उच्चले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई भविष्य निर्माणको लागि अभिमुखिकरण सम्पन्न गरेको हो । कुन विषय पढदा भविष्यमा के हुने भविष्यको लक्ष्य के वनाउने भन्ने विषयमा विद्यार्थीहरुलाई अभिमुखिकरण गरीएको धरान उच्चका सहायक प्रिन्सिपल अशोक लिम्वुले जानकारी दिनुभयो । नया भर्ना भएका विद्यार्थीहरुलाइ नया भविष्य निर्माणको वाटो लक्ष्य उदेश्य र आगामी दिनमा कसरी आफ्नो सुनौलो भविष्य वनाउने भन्ने लगायतका विषयहरुमा विद्यार्थीहरुलाई अभिमुखिकरण गरीएको विरेन्द्र मेमोरीयल कले

    • प्रकाशित मितिः साउन ४, २०८१
    • २,२६६ पटक पढिएको
    • छाल खबर
  • विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि सेमिनार

    छाल खवर धरान,१ साउनः सुमेधा एजुकेशन नेटवर्क प्रालि धरान–१० ले विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि विदेशी विश्वविद्यालयका विज्ञहरुबाट नै जानकारी दिने गरी एक दिने सेमिनार आयोजना गने भएको छ । प्रालिले साउन ४ गते आफ्नै कार्यालयमा निःशुल्क सेमिनारको आयोजना गर्न लागेको हो । सेमिनारमा अमेरिका,क्यानडा,युएसए, युके, अष्ट्रेलिया लगायतका देशको विश्व विद्यालयका विज्ञहरुबाट जानकारी दिइने आयोजक सुमेधा नेटवर्कका सिइओ सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो । सेमिनारमा कक्षा १२ पास गरेका स्नातक पहिलो वर्ष पददै गरेका र स्नातक लेवलको पढाई सकेका विद्यार्थीहरु र अभिभावकहरुले समेत जानकारी लिन स

    • प्रकाशित मितिः साउन १, २०८१
    • २,३८४ पटक पढिएको
    • छाल खबर
  • श्रमदान अभियानमा विष्णु स्कुलको सहभागिता

    छाल खवर धरन,१ साउनः धरानका संचालन भईरहेको श्रमदान अभियानमा विष्णु मेमोरीयल वोडिङ स्कुल धरान–९ ले सहभागीता जनाएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ्गको अगुवाइमा संचालन भइरहेको श्रमदान अभियानमा शनिवार विष्णु स्कुलले सहभागीता जनाएको हो । विद्यार्थीहरुलाई श्रम कसरी गर्नूपर्छ श्रम के हो भन्ने वारेमा वास्तविक रुपमा अभ्यास गर्न र श्रम अभियानमा केही मात्रामा भएपनि पनि सहयोग गर्ने उदेश्यले सहभागीता जनाएको स्कुलका प्रिन्सिपल निलम श्रेष्ठले वताउनु भयो ।  श्रम अभियानमा शिक्षक–कर्मचारी र विद्यार्थीहरूको सहभागिता रहेको थियो । स्कुलले फुस्रेमा रहेको पर्यटकिय स्थल रक गार्

    • प्रकाशित मितिः साउन १, २०८१
    • ६७६ पटक पढिएको
    • छाल खबर
  • मिस कोशीकी विजेताहरुलाइ युएन नवोदय कलेजको सम्मान

    छाल खवर धरान,३१ असार ःयुएन नबोदय कलेजले मिस कोशिमा फष्ट रनर अप र फोर्थ रनर अपको उपाधी विजेता आफ्ना बिद्यार्थीहरुलाई सोमबार सम्मान गरेको छ। कलेजले सोमवार एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो। जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा उनीहरुले उपाधि हात पारेका थिए । धरानमा सम्पन्न मिस कोशी सिजन–८ को ग्रान्ड फिनालेमा युएन नबोदयकी निशाहाङ्मा लिम्बुले फस्ट रनर अपको उपाधि सहित मिस पपुलर,ब्युटी विथ ब्रेन, मिस इन्टेलेक्चुअल र अर्गनाइजर्स चोइसको सब टाईटल समेत हात पारेकी थिइन। त्यसैगरी स्वस्तिका राईले फोर्थ रनर अपको उपाधी सहित मिस ब्युटीफुल हेयर

    • प्रकाशित मितिः असार ३१, २०८१
    • ३,०८४ पटक पढिएको
    • छाल खबर
  • स्थापना दिवसका अवसरमा हात्तिसार क्याम्पसद्धारा वृक्षारोपण

    छाल खवर धरान,३१ असारः त्रिभुवन विश्वविद्यालयको ६५ औ स्थापना दिवसका अवसरमा केन्द्रीय प्रविधि क्याम्पस धरानले सोमवार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकोछ। विश्व विद्यालयले स्थापनाका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन दिएको निर्देशन अनुसार धरानमा वृक्षारोपण गरीएको हो । क्याम्पसका कर्मचारी संघका सभापति महेश कोइरालाले कार्यक्रममा टीक, खयर, जामुन, सिरिस, लगायत विभिन्न प्रजातिका २सय थान विरुवा रोपिएको जानकारी दिनुभयो । यस अघि पनि विभिन्न कार्यक्रमहरुको अवसरमा क्याम्पसमा वृक्षारोपण गरिएकोमा लगभग ३०० भन्दा बढी विरुवाहरु हुर्किइ सकेका र आगामी दिनमा यो कार्य लाई निरन्तरता दिदै क्याम्पसको सबै ख

    • प्रकाशित मितिः असार ३१, २०८१
    • २,४८१ पटक पढिएको
    • छाल खबर
  • ३० हजार हात्ति विक्रिमा

    छाल खवर काठमाडौं,३१ असासर एजेन्सी ःअफ्रीकी देश जिम्बाबेले न्यजन्तुको संख्या कम गर्नका लागि ३० हजार हात्ति बिक्री गर्ने योजना बनाएको छ । अफ्रीकी संघ तथा संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको शिखर सम्मेलनमा समेत यस बारेमा चर्चा भएको थियो । पर्यटन मंत्री प्रिस्का मुप्फुमिराका अनुसार जिम्बाबेले करीब ३० हजार हात्ति बेच्न लागेको हो । पर्यटन मंत्री प्रिस्काका अनुसार जिम्बाबेले अंगोला तथा अन्य इच्छुक देशलाई हात्ति बेच्ने योजना बनाएको छ । उनका अनुसार जिम्बाबेको कुनै निर्धारित बजार नभएका कारण इच्छुक जो कोहीले खरिद गर्न सक्नेछ । पर्यटन मंत्री प्रिस्काका अनुसार हाल जिम्बाबेसँग ८४ हजार हात्ति छन् जसमध्ये

    • प्रकाशित मितिः असार ३१, २०८१
    • १,०३५ पटक पढिएको
    • छाल खबर
  • धरानमा कोशी प्रदेश कै ठूलो यमाहाको मोटरसाईकल सोरुम उद्घाटन

    छाल खवर धरान,२९ असारः धरानमा यमाहा कम्पनीको कोशी प्रदेश कै सवैभन्दा ठूलो सोरुमको उद्घाटन भएको छ ।यामाहा कम्पनीको धरान स्थित नयाँ व्लु स्क्वायर शोरुमको विहिवार एक कार्यक्रमकावीच उद्घाटन भएको हो । सोरुममा दैनिक १०० भन्दा बढी मोटरसाइकलको सर्भिसिङ गर्ने क्षमता रहेको संचालकको भनाई रहको छ । ग्राहकका लागि अधिकतम सुविधा सहित स्थापना गरिएको ब्लु स्क्वयर सोरुममा सेल्सका साथै फाइनान्स सुविधा पनि एकै ठाउँमा पाउने सुविधा रहेको छ । शोरुममा सर्भिसिङसँगै स्पेयर्स पार्टस् र एक्सचेन्जको सुविधा एकै ठाउँमा पाउनेछन् । शोरुमको उद्घाटटन धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रबिक्रम बेघाले गरेका थिए । उनले विश्व प्र

    • प्रकाशित मितिः असार २८, २०८१
    • ३,६६९ पटक पढिएको
    • छाल खबर
  • धरानको सुनाखरी एकेडेमीले एसईईपछि कक्षा(११ अध्ययन गर्न आएका विद्यार्थीलाई अभिमुखीकरण

    छाल खवर धरान,२८असारः सुनाखरी एकेडेमी धरानले कक्षा–११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । एकेडेमीले गोरखा होटलमा अभिमुखीकरण कार्यक्रम सप्पन्न गरेको हो । गुणस्तरीय शिक्षा प्रदान गर्न र अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन सक्षम रहेको एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले दावी गरेकाछन् । धरान उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टंकबहादुर राईले कक्षा–११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भविष्य निर्माण गर्नको लागि मिहिनेतसाथ पढ्न आग्रह गरे । एन्फा एकेडेमी धरानका वरिष्ठ फुटबल कोच एवम पूर्व राष्ट्रिय खेलाडी इन्दु र

    • प्रकाशित मितिः असार २७, २०८१
    • २६८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic