समाचार

    Showing ६२१-६३० of १,६८६ items.
  • आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन

    प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घरघरमा कुश भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको ्कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा।डा। देवमणि भट्टराईले जानकारी दिए। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विव

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • ५,०१३ पटक पढिएको
    • छाल खबर
  • धरान उच्चको प्रिन्सिपलमा हेमचन्द्र अधिकारी नियुक्त

    छाल खवर धरान,२१ भदौंः धरान–१ स्थित धरान उच्च कलेजको प्रिन्सिपलमा हेमचन्द्र अधिकारी नियुक्त हुनु भएको छ । कलेज व्यवस्थापन समितिको केही दिन अघि वसेको वैठकले अधिकारीलाई प्रिन्सिपलमा नियुक्त गरेको व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण साहले जानकारी दिनुभएको छ । धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा अंग्रेजी विषयमा प्राध्यापन गरीरहनु भएका अधिकारी सेवा निवृत हुनु भएपछि धरान उच्चको प्रिन्सिपलमा नियक्त हुनु भएको हो । शिक्षा क्षेत्रमा लामो समय प्राध्यापन गरेको अनुभवलाई उच्च मुल्याङन गर्दै धरानको उच्चको शिक्षा क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका रहने कलेजले आसा र विश्वास लिएको कलेजका अ

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • १६,०८३ पटक पढिएको
    • छाल खबर
  • ‘गोरखा वारियर’ नामक चलचित्र सेप्टेम्बर १० मा बेलायतमा प्रदर्शन हुने

    छाल खवर धरान,१९ भदौं ःबेलायती सेनामा कार्यरत गोर्खा सैनिक रोशन राईको लेखन तथा निर्देशनमा निर्मित तीन भाषामा निर्माण गरीएको नेपाली कथानक चलचित्र गोरखा वारीयर प्रदर्शन हुने भएको छ । वीरता,बलिदान साथै गोर्खालीको पहिचानमा आधारीत चलचित्रमा गोरखा सैनिकको विगत र वर्तमानलाई कलात्मक ढङ्गमा प्रस्तुत गरी निर्माण गरिएको निर्माताले जनाएकाछन् । चलचित्र ‘गोरखा वारियर’ सेक्टेम्वर १० अर्थात नेपाली समय अनुसार भाद्र २४ मा प्रर्दशन हुने भएको छ । चलचित्र “गोर्खा वारियर”को प्रिमियर सो बेलायतको लण्डन लेप्टर स्क्वायर स्थित आइम्याक्स सिनेवर्ल्डमा वर्ल्ड रेड कार्पेट सहितको विशेष प्रदर्शन हुन

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • ३,३८२ पटक पढिएको
    • छाल खबर
  • लाखेको उपाधि झुुम्का नेवाः देयः दवूूको पोल्टामा

    छाल खवर धरान,१८ भदौं ः धरानमा आयोजित सुनसरी जिल्ला स्तरीय लाखे नाचको उपाधि नेवाः देय् दबू झम्काको पोल्टामा पार्न सफल वनेको छ । अन्य प्रतिस्पर्धीलाई पछि पार्दै नगद २५ हजार सहित झुम्काले सो उपाधि हात पारेको हो । धरानमा आयोजित “चौथो खूल्ला लाखे” प्रर्दशनीमा तथा सुनसरी जिल्ला स्तरीय लाखे प्रतियोगिताामा झुुम्का प्रथम वनेको थियो । रामधुनी नगरपालिका स्थित नेवाः देयः दवूू झम्काले २१४ अंक प्राप्त गर्दे प्रथम स्थान हासिल गरेको थियो । उसले नगद २५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा बराहक्षेत्र नगरपालिकाको लाखे समुह “नेवाः देय् दवूू मधुवनले १९३ अंक प्राप्त गरी दोस्र

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • ७,३९१ पटक पढिएको
    • छाल खबर
  • महिला स्वास्थ्यकर्मिी तथा स्वास्थ्य बिषय पढाउने शिक्षकहरुलाई डेङ्गु रोकथाम सम्बन्धि अभिमुखिकरण

    छाल खवर धरान,१८ भदौंः धरान क्षेत्र भरीका महिला स्वास्थ्यकर्मी तथा सरकारी बिद्यालयमा स्वास्थ्य बिषय पढाउने शिक्षकहरुलाई आईतबार डेङ्गु रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। धरान(१२ चतरालाईन स्थित गोरखा होटलमा अभिमुखिकरण कार्यक्रम दुई चरणमा सम्पन्न भएको हो। युके एड र स्टार्ट फन्ड नेपालको आर्थिक सहयोग, कतार च्यारिटी, एन.ट्याग.नेपाल, हिल नेपाल र हुसाईडेक नेपालको सहयोग र धरान उप–महानगरपालिका स्वास्थ्य र शिक्षा महाशाखाको सहकार्यमा कार्यक्रम भएको हो। धरान, धनकुटा र बिराटनगरमा एकसाथ डेङ्गु रोकथाम तथा नियन्त्रण सम्बन्धि तालिम सन्चालन भई रहेको डेङ्गु आउटब्रेक रेस्पोन्स प्रोग्र

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • १,९६३ पटक पढिएको
    • छाल खबर
  • मेरो सहकारीको अध्यक्षमा उद्धव लिम्बु निर्वाचित

    छाल खवर  धरान, १७ भदौं ः मेरो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ साधारण सभाले उद्धव लिम्बू लुङ्वालाई अध्यक्ष पदमा पुनः निर्वाचित गरेको छ । अधिवेशनले कार्यसमिति उपाध्यक्ष लक्ष्मी प्रधानलाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यहरूमा जीवन राई, सम्फर तामाङ, दया राई, शशिकला राई, हरिबहादुर तामाङ निर्वाचित भएका छन् । त्यस्तै लेखा समिति संयोजक खेम रनपहेली, सदस्यमा सुजा सुब्बा निर्वाचित भएको निर्वाचन अधिकृत बलराम राईले जानकारी दिए । सभाले लिम्वुुको अध्यक्षतामा ९ जनाको कार्यसमिति पुनर्गठन गरेको हो । निर्वाचन समितिमा संयोजक बलराम राई र सद्स्यहरुमा सुदर्शन श्रेष्ठ,रश्मि प्रधान थिए । प्रमुख अत

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • ४,६७७ पटक पढिएको
    • छाल खबर
  • नेपालका मौलिक संस्कृतिहरुलाई व्राण्डिङ गर्दै व्यवसायिकरण गर्नुपर्छ–मन्त्री अशोक राई

    छाल खवर धरान,१४ भदौः शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले नेपालका मौलिक संस्कृतिहरुलाई व्राण्डिङ गर्दै व्यवसायिकरण गर्नुपर्ने वताउनु भएको छ । धरानमा विहिवार नेवाः देय दवू प्रदेश समितिले आयोजना गरेको क्वाः ति फेष्टिभलको उद्घाटन गर्दै सो कुरा वताउनु भएको छ । विभिन्न जातिय मौतिक संस्कार र संस्कृतीका लागि आवस्यक पर्ने मौलिक चिजहरुलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउनको लागि आवस्यकता रहेको उल्लेख गर्नुभएको थियो । उहाले विदेशी मुलुकहरुबाट उत्पादित व्राण्डेड रक्सी भन्दा नेपाल मै उत्पादन भएको कोदोको रम्सी कैयौ गुणा गुणस्तरीय रहेको भएता पनि नेपालीहरुले सौखको रुपमा प्रयोग गर्दा नेपाल

    • प्रकाशित मितिः भदौ १४, २०८०
    • ३,९०१ पटक पढिएको
    • छाल खबर
  • प्रशासनको निषेधाज्ञाका कारण धरान सुनसान

    छाल खवर धरान,९ भदौं ःधरानमा सामाजिक एवम् धार्मिक सद्भाव विथोलिने भयले जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेध आदेशको कारण शनिवार धरान सुनसान बनेको छ । धार्मिक, सामाजिक सद्भाव बिथोलिन नदिन प्रशासनले निषेध आदेश जारी गरेको दिन सुनसान वनेको हो । प्रशासनले सुुरक्षा संवेदनशिलतालाई ध्यान दिदै प्रशासनले राती १२ बजेसम्मको लागि धरानको सबै वडा र धरान आउने प्रमुख नाकाहरुदेखि नै निषेध आदेश जारी छ । निषेध आदेशको कारण कोशी राजमार्ग हुदै धरान आउने सवारीसाधनहरु इटहरीमै रोकिएका छन् । प्रशासनले धरानमा सभा, सम्मेलन, कार्यक्रम तथा ठुलो संख्यामा भेला हुन रोक लगाएको छ । धरानभित्रबाट पनि ठुला सवारीसाधनह

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • १,२६४ पटक पढिएको
    • छाल खबर
  • पढ्दै कमाउँदै कार्यक्रमप्रति विद्यार्थीको मोह

    मध्यविन्दु ९नवलपरासी०, ८ भदौ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्दछन् । विद्यालयमा हरेक दिन बिहान ६ः०० देखि ७ः३० बजेसम्म सिलाइकटाइसम्बन्धी प्रशिक्षण हुन थालेको दुई महिनामा तामाङले कपडा सिलाउने धेरै अभ्यास गरिसकेकाछन् । “सधैँ किताबमात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैन थियो तर फरक सीप सिक्दा नयाँ सीप र पढाइ दुवै राम्रो भइरहेको छ”, उनले भने । गत दुई महिनादेखि विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गतको सिलाइकटाइ ता

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • १८० पटक पढिएको
    • छाल खबर
  • धरान क्षेत्रभरी जिल्ला प्रशासन कार्यालयद्धारा निषेधाज्ञा जारी

    छाल खवरधरान,८ भदौं ः धरानमा विगत केही दिनदेखि चर्किदै गएको धार्मिक तथा साम्प्रादायिक विवाद अन्तत निषेधाज्ञा जारी हुने अवस्थासम्म पुगेको छ । धार्मिक, साम्प्रदायिक विवादले एक पछि अर्को गरेर सद्भाव खलबलिने स्थिति बनेपछि जिल्ला प्रशासन कार्यालयले आज मध्यरातीदेखि लागु हुने गरि निषेधाज्ञा जारी गर्नुपर्ने अवस्थासम्म पुगेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सुचना जारी गरी शुक्रवार राती १२ बजेदेखि शनिबार मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेकी जनाएकीछिन । सो समयभित्र धरानमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक कुनै पनि कार्यक्रमहरु नगर्न, नगराउन प्रशासनले निषे

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • २,४८२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic