राजनीति

    Showing २३१-२४० of ५६३ items.
  • धरानमा नेकपा एस गाउ पस्दा एमाले छाडनेको भिड

    छाल खवर धरान,११ चैतः नेकपा (एकिकृत समाजवादी)ले धरानमा आफ्नो संगठन विस्तारलाई वित्र रुपमा अघि वढाएको छ । यतिवेला केन्द्र देखि गाउ गाउका नेता कार्यकर्ताहरु संगठन निर्माण अहोरात्र खटिएकाछन् । एकिकृत समाजवादीले शनिवार धरान ४ स्थित दानावारीमा टोल कमिटी निर्माण गरेको छ । एमालेको पकड वडा मानिने यो वडामा समाजवादीले यस अघि तेलनपुर ढाडेमा सिंगो गाउ नै समाजवादीमा समाहित गरीसकेको छ । दुईसातादेखि वडा तथा टोल वस्तीमा संगठन निर्माण अभियान मा जुटेको समाजवादीले निकै प्रभाव जमाउन थालेको छ । संगठन निर्माण अभियान लिएर टोल वस्तीमा पुग्दा नेकपा एकिकृत समाजवादीको पक्षमा स्थानीय तहमा स्थानीयवासीको हौसलापूर्ण सहभाग

    • प्रकाशित मितिः चैत १२, २०७८
    • २,५०६ पटक पढिएको
    • छाल खबर
  • माओवादी केन्द्र धरानको अध्यक्षमा भट्टराई निर्वाचित

    छाल खवर धरान,८ चैत ः नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको सोमवार भएको निर्वाचनबाट सुर्यबहादुर भट्टराई (मनोज) अध्यक्ष पदमा निर्वाचित भएकाछन् । अध्यक्षमा विजयी भटट्राईले ३५ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी उद्धवबहादुर लिम्बुले ३० मत पाएका थिए भने अध्यक्षका अर्का उम्मेदवार सिपी बजगाईले २ मत पाएका थिए । भट्टराई धरान १७ का वडाध्यक्ष समेत हुन । माओवादी केन्द्रको तर्फबाट जनप्रतिनिधि निर्वाचित हुने भट्टराई मात्र हुन । यस्तै, खुला दुई उपाध्यक्षतर्फ सर्वजित राईले सर्वाधिक ४७ मत पाएर विजयी भएका थिए भने सम्फर तामाङले ३२ मत पाई विजयी घोषित भएका थिए । सचिव पदमा विदुर महतले ३६ मत पाएर विजयी घोष

    • प्रकाशित मितिः चैत ८, २०७८
    • ९,३३९ पटक पढिएको
    • छाल खबर
  • धरान ४ को डाढे तेलनपुरमा एकिकृत समाजवादीको टोल कमिटि गठन

    नेकपा एकीकृत समाजवादि पार्टीको धरान ४ को डाढे तेलनपुरमा टोल कमिटि गठन भएको छ । सोमवार भएको भेलाले खड्ग बहादुर मगरको अध्यक्षतामा कमिटि गठन भएको हो। कमिटिको उपाध्यक्ष,सचिव,उपसचिवमा अन्जना राई मगर, सन्तोष मगर,चिनकाजि मगर चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रत्नकुमार मगर, बुद्धिमाया मगर, टंकमाया मगर,रुपा खपाङ्गी मगर, मनमाया मगर, कमला मगर, अन्जना मगर, बलबहादुर मगर, दलबहादुर मगर र भिमबहादुर आलेमगर रहेकाछन् । सो वडामा गठन भएको टोल कमिटी गठन भएको पहिलो हो । वडा इन्चार्ज जितबहादुर मगरको सभापतित्वमा भएको सो भेलाको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज शुष्मा राई रहेकी थिइन भ

    • प्रकाशित मितिः चैत ७, २०७८
    • १,५१३ पटक पढिएको
    • छाल खबर
  • एकीकृत समाजवादीको धरान १७ वडा कमिटी गठन

    छाल खवर धरान,४ फागुन ः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धरानमा आफ्नो संगठनलाई तिव्रता दिएको छ । नगर कमिटी गठन भएसंगै वडा कमिटी गठनमा एकिकृत समाजवादीले तिव्रता दिएको हो । समाजवादीले धरान उपमहानगरपालिका वडा नं १७ मा अध्यक्ष जगत श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीकोउपाध्यक्ष र सचिवमा क्रमस काम सिं तामाङ,ऋषिराज आचार्यछन भने कमिटीको उपसचिवमा कमल रसाइली चयन भएकाछन् । त्यसैगरी सदस्यहरुमा असुष राई कल्पना लिम्वू, राजकुमार श्रेष्ठ,राजकुमार वराइली,अतित तामाङ,सुवास वि.क.,लक्ष्मी दियाली,कुसुम घिमिरे,सन्तोष राई,मन कुमारी राई इशा लिम्वु रहेकाछन् । त्यसैगरी सर्मिला

    • प्रकाशित मितिः चैत ४, २०७८
    • १,८४१ पटक पढिएको
    • छाल खबर
  • आक्रमण रुपमा संगठन विस्तार गर्दै नेकपा एस

    छाल खवर धरान,३० फागुन ः नेकपा (एकीकृत समाजवादी) ले आफ्नो सससससंगठन विस्तारलाई तिव्रता दिएको छ ।तिव्र्रता दिनेक्रममा धरान–५ मा वडा कमिटी गठन भएको छ । भेलाले दिलकुमारी लिम्बूको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा रत्नमाया तामाङ, सचिवमा अस्मिता वनेम, उपसचिवमा महानन्द लिम्बू रहेका छन । वडा भेलाबाट गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई धरान अध्यक्ष रेवतीरमण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै पार्टीको झण्डा र माइन्युट हस्तान्तरण गरेका थिए । भेलामा धरान उपमहानगर कमिटीका उपाध्यक्ष पदमा सुब्बा, सचिव खेमराज दाहाल, उपसचिव स्वर्णिमहाङ फम्बो, जिल्ला सदस्यह

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • २,९४२ पटक पढिएको
    • छाल खबर
  • मुक्तिनाथ विकास बैंकद्वारा ऋषिकुल विद्यापीठलाई सहयोग

    छाल खवर धरान,३० फागुन ःमुक्तिनाथ विकास बैंकको धरान शाखाले पञ्चकन्या पथ स्थित ऋषिकुल विद्यापीठ गुरुकुललार्ई २ थान कम्पुटर सहयोग गरेको छ । आइतबार धरान वार्ड नम्बर १४ स्थित ऋषिकुल विद्यापीठ गुरुकुलमा आयोजित एक कार्यक्रमका बीच २ थान कम्पुटर हस्तानतरण गरेको बैंकले जानकारी दिएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संधसंस्थाहरुलाई सहयोग गर्दै आएको बताउँदै सोही योजना अनुसार ऋषिकुल विद्यापीठ गुरुकुललार्ई २ थान कम्प्युटर सहयोग गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट इटहरी क्षेत्रीय प्रमख मनोज बिस्ट, धरान शाखाका प्रबन्धक दिपेन खवास भुजेल र अन्य कर्मचारीहरुको उपस्थिति तथा ऋषिकुल विद्

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • १,७९७ पटक पढिएको
    • छाल खबर
  • लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस –सभामुख भण्डारी

    छाल खवरधरान,२४ फागुन ः अन्तराष्ट्रिय नारि दिवसको अवसरमा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले शुभकामना व्यक्त गर्नु भएको छ । महिला मुक्तीका निमित्त महिला सशक्तिकरणको अभियानलाई सशक्त बनाउदै लैगिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, आर्थिक जस्ता विविध क्षेत्रहरुमा भएको शोषण, दमन र विभेद र अमानवीय व्यवहारहरु विरुद्ध अभियानका रुपमा मनाउदै आएको छ । “सामाजिक न्याय र लैंगिक समानताः दिगो किासको सुनिश्चितत” भन्ने राष्ट्रिय संकल्पका साथ १२२ औं अन्तराष्ट्रिय नारि दिवस मनाउदै गर्दा महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई स्मरण गर्दै यस दिनले सबै प्रकारका हिँसा

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • २,००४ पटक पढिएको
    • छाल खबर
  • कांग्रेस क्षेत्रीय सदस्य टिका राईको नेतृत्वमा ३ सय जना नेकपा माओवादी केन्द्र प्रवेश

    छाल खवर धरान,२०फागुनः निर्वाचनको समयमा दल परित्याग र प्रवेशको लहर चल्ने गरेको छ । सोहीक्रममा धरान–१७ मा पनि त्यस्तै भएको छ । अखिल नेपाल महिला (अनेम)संघ क्रान्तिकारीको धरान उपमहानगरपालिका वडा नम्बर १७ को वडा भेलाका क्रममा पार्टीै प्रवेश समेत भएको हो । यसै कार्यक्रममा नेपाली कांग्रेसको क्षेत्रीय सदस्य टिका राईको नेतृत्वमा ३ सय जना पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन । पार्टीले जनताको काममा चासो नदेखाएर पार्टीका नेताको मात्र काम गर्ने नेताहरुको भिड भएकोले नेपाली कांग्रेस जनताको पार्टी नभएको ठहर गर्दै पार्टि परित्याग गरेको राईले बताए । उनले भने जनताको मनोभावना ब

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • ६१ पटक पढिएको
    • छाल खबर
  • बराहक्षेत्रमा निःशुल्क आधारभूत पत्रकारिता र उद्घोषण तालिम 

    छाल खवर धरान,१५ फागुन ः प्रेस सेन्टर नेपाल सुनसरीले बराहक्षेत्रमा निःशुल्क आधारभूत पत्रकारिता र उद्घोषण तालिम सम्पन्न गरेको छ । प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा बराहक्षेत्रमा शुक्रबार र शनिवार गरी २ दिने आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम दिइएको हो । सेन्टरका सुनसरी सचिव तथा तालिम संयोजक अच्युत भट्टराईका अनुसार नगर क्षेत्रभरीबाट ३३ जनाले तालिममा सहभागीता जनाएकाछन् । तालिममा मासमा कसरी बोल्ने, स्टेज कार्यक्रम कसरी चलाउने, आत्माबिश्वास कसरी बढाउने, माइक्रो फोनको प्रयोग कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएकोे सेन्टरका जिल्ला अध्यक्ष एबम तालिमका सहजकर्ता तिर्थ कार्कीले जानकारी दिए । नया

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १,९९७ पटक पढिएको
    • छाल खबर
  • धरान १७ र १८ मा कांग्रेसको सशक्तिकरण अभियान

    छाल खवर धरान,१० फागुनः नेपालीकांग्रेसले सुनसरी क्षेत्र नं.१ ले पार्टी संगठन सशक्तिकरण र सुदृढिकरणलाई जोड दिंदै वडा वडामा अभियान सञ्चालन गरेको छ । सोही अभियान स्वरुप क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरान १७ र १८ मा सशक्तिकरण अभियानगरिएको हो । संगठन सशक्तिकरण र सुदृढिकरण अभियान वडावडामा ल्याइएवाट पार्टी सञ्चालन र संगठन विस्तारमा महत्वपूर्ण टेवापुगेको सहभागीहरुले बताएका छन् । उनीहरुले यस्तो कार्यक्रमहरु र प्रशिक्षण कार्यक्रमहरु नियमित रुपले सञ्चालन गरिनु पर्नेमा जोड दिंदै क्षेत्रीय समितिले अति नै सान्दर्भिक, समयसापेक्ष र अत्यावश्यक कार्यक्रम गरेको बताए । धरान १८ को कार्यक्रम

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १,६७६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic