राजनीति

    Showing ३१-४० of ५९८ items.
  • प्रेस चौतारी सुनसरीमा सर्वसम्मत नेतृत्व चयन

    छाल खवर धरान,१७माघः प्रेस चौतारी नेपाल सुनसरीको आठौ जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । इटहरीमा विहीबार सम्पन्न अधिवेशनले विकास राईको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले विकास चाम्लिङको नेतृत्वमा सर्व सम्मत रुपले नयाँ नेतृत्व चयन गरेको थियो । नयाँ कार्य समितीको उपाध्यक्षद्धय बिकल पौडेल र सिमा बस्नेतलाई चयन गरेको छ । त्यसैसगरी सचिव,सहसचिवद्धय र कोषाध्यक्षमा क्रमस सुदिप पोख्रेल,सहसचिव,लक्षमण कट्वाल,सन्जु राई र कोषाध्यक्षमा रोशन दाहाललाई सर्व सम्मत चयन गरेको छ । त्यस्तै सदस्यहरु जीवन विष्ट,सचिन राई,

    • प्रकाशित मितिः माघ १९, २०८१
    • २,०१८ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर सुनसरीको अध्यक्षमा कार्की निर्वाचित

    छाल खवरधरान,२६ पुषः प्रेस सेन्टर सुनसरीको पाचौ अधिवेशनले तिर्थ कार्कीको अध्यक्षतामा सर्वसम्मत जिल्ल समन्वय कमिटी चयन गरेको छ । शुक्रवार धरानमा भएको अधिवेशनले कार्कीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षद्धयमा लक्ष्मी दंगाल,दिलबहादुर राई निर्वाचित वनेकाछन् । त्यसैगरी समितिको सचिवमा विनोद विश्वकर्मा र सहसचिवद्धयमा रस्मी प्रधान र सुवास खत्री रहेकाछन् भने कोषाध्यक्षमा गणेश तिम्सिना निर्वाचित भएकाछन् । समितिको सदस्यहरुमा अनिश वस्नेत र सुमित थापा निर्वाैचित भएकाछन् । ११ सदस्यीय समितिमा निर्वाचित समितिको पहिलो वैठकले २ जना मनोनित गर्ने नव निर्वाचित अध्यक्ष तिर्थ कार्कीले

    • प्रकाशित मितिः पुस २६, २०८१
    • १८० पटक पढिएको
    • छाल खबर
  • जनमत लिएपछि मात्र दल दर्ताका विषयमा निर्णय लिन्छुः डा.भीम रावल

    छाल खवरधरान,२१पुषः पार्टीेले साधारण सदस्य समेत नरहने गरी कार्वाहीमा परेपछि जनमत संकलनका लागि देश दौडाहामा रहेका डा भिम रावलले जनमत वुझेर मात्र दल दर्ताको निर्णय लिने वताएकाछन् । आइतवार धरानमा भेटघाटका क्रममा रावलले सो कुरा वताएका हुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट कारबाहीमा परेका नेता डा भीम रावलले आफ्नो छुट्टै दल दर्ता गर्नका लागि देशभरका जनताको जनमत लिएर मात्र दल दर्ता गर्ने बताए । कारबाहीमा परेपछि नेता रावल एमालेका असन्तुष्ट कार्यकर्तासँग सम्पर्क बढाउन आइतबार धरान आएका बेला भेटघाटको क्रममा उक्त कुरा बताएका हुन् । पार्टी फुट्छन् जुट्छन्, पाटी भन्दा ठूलो देश हो ।शक्ति जनतामा हु

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ६८७ पटक पढिएको
    • छाल खबर
  • एकिकृत समाजवादीसँग अब छिट्टै पार्टी एकता हुन्छः वामदेव गौतम

    छाल खवर धरान,१७ पुष ः राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने भएकाछन् । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल र राष्ट्रिय एकता अभियानका संयोजक तथा नेता बामदेव गौतमसहितका नेताहरूवीच भएको छलफलमा सो सहमति भएको हो । बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरूबीच बैठक सम्पन्न भएको हो। बैठकपछि नेता वामदेव गौतमले केही समयभित्र नै एकीकृत समाजवादीसँग एकता हुने बताए । उनले भने , ‘म एकीकृत समाजवादीसँग नजिक छु। हाम्रोबीचमा एकताकाबारेमा छलफल भइरहेको छ। आज

    • प्रकाशित मितिः पुस १७, २०८१
    • १,४९७ पटक पढिएको
    • छाल खबर
  • धरानमा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन

    छाल खवर धरान,१ पुषः नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर समितिले सर्वसम्मत नगरको नेतृत्व चयन गर्न सफल वनेको छ । कार्यसमिति सर्वसम्मत चयन गर्न सफल वनेको माओवादी केन्द्रले सोमवार पदाधिकारी पनि सर्वसम्मत चयन गर्न सफल वनेको हो । सोमवार भएको पदाधिकारी चयनबाट उद्धव लिम्बुलाई अध्यक्ष पदमा चयन गर्दै माओवादीले नेतृत्व चयन गरेको केन्द्रले जनाएको छ । केन्द्रको तेस्रो अधिवेशनले लिम्वुलाई अध्यक्षमा सर्वसम्मत निवार्चित गरेको थियो । नव निर्वाचित अध्यक्ष लिम्वुले अधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले शुरुमा ६८ सदस्यीय सदस्यहरु चयन गरेको र सोही समितिको पहिलो बैठक बसेर थप ७ जना सदस्य मनोनित गरेर ७५ सदस्यीय

    • प्रकाशित मितिः पुस १, २०८१
    • २,२७८ पटक पढिएको
    • छाल खबर
  • माओवादी र एकीकृत समाजवादीको काठमाडौमा चुनावी तालमेल

    छाल खवर काठमाडौं,१ मंसिर ःनेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले १६ मंसिरमा हुने उपनिर्वाचनका लागी काठमाडौंमा चुनावी तालमेल गरेका छन् । शनिबार बसेको दुई पार्टीबिचको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबीच चुनावी तालमेल गर्ने सहमती भएको हो । उनीहरुबीच भएको सहमती अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ । यस्तै काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्षका एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादी के

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २,४८२ पटक पढिएको
    • छाल खबर
  • वडा सफा राख्ने अभियानमा माओवादी केन्द्र धरान–१९

    छाल खवर धरान,१३ कार्तिकः नेकपा (माओवादी केन्द्र) धरान उप–महानगरपालिका १९ नम्बर वडा कमिटीद्धारा जारी सरसफाई अभियानले ६२ औ हप्ताको सफलता पार गरेको । पार्टीले संचालन गरेको सरसफाई अभियानले मङ्गलबार सम्पन्न भएको भएको सरसफाई कार्यक्रमबाट ६२ औं हप्ता पार गरेको हो । पार्टीले गत भदौबाट पार्टीको जनता सङ्ग माओवादी बिशेष रुपान्तरण अभियानू कार्यक्रम अन्तर्गत ३ महिने अभियान सुरु भएता पनि १९ नम्बर वडा कमिटीले हालसम्म अभियानलाई जारी राखेको १ नम्बर प्रदेस कमिटी सदस्य सन्तोष लिम्बुले बताए। १९ नम्बर वडा कमिटीले सुरुवात देखि नै वडाका बिभिन्न स्थानमा प्रत्येक शनिबार निरन्तर रुपमा सरसफाइ गर्ने काम गर्दै आ

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • ६,४११ पटक पढिएको
    • छाल खबर
  • हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैनःअध्यक्ष नेपाल

    छाल खवर धरान,१२ कार्तिकः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालको मौसम र राजनीतिको भर नहुने टिप्पणी गर्नुभएको छ। सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मुलुकको विकसित राजनीतिक घटनाक्रमको बारेमा पूर्वानुमान गर्न नसक्ने बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘म अरू नेताजस्तो पहिल्यै बोल्दिनँ, बोल्दा बिग्रिन सक्छ। म बोल्ने कम तयारी गर्ने ज्यादा गर्छु, अरू केही भ्रममा नपर्नुस् दुई ठूला पार्टीले यो सरकार पुरा अवधि जान्छ भनेपछि बस्छ, हामीले टाउको फोडेर केही हुँदैन।’ उहाँले देशमा देखिएको समस्या समाधान गर्न सरकारले इमानदार भएर काम गरोस् भन्ने चाहेको बता

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १,००३ पटक पढिएको
    • छाल खबर
  • उपप्रमुख पदलाई अपमानित गरेको ६ दलको आरोप

    छाल खवर धरान,३०असोजः धरानका नगरप्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित ढंगले व्यवहार गरेको धरान स्थित ६ राजनीतिक दलहरुले आरोप लगाएकाछन् । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने कार्यलाई धरानका ६ वटा दलले उपप्रमुख पदलाई अपमानित गर्ने ‘अत्यन्तै नीच कार्य’ गरेको भन्दै सो आरोप लगाएका हुन । धरानका ६ वटा दलले आज बुधवार विज्ञप्ति जारी गरी ‘ऐनले व्यवस्था गरेको उपप्रमुखको अधिकारलाई उल्लङ्घन गर्दै गैर कानुनी रूपमा प्रमुख र उपप्रमुख पदको गरिमा माथि आँच आउने गरी नगर प्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित ग

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • ४,९०८ पटक पढिएको
    • छाल खबर
  • एमाले नगरकमिटिका सचिव एकीकृत समाजवादीमा प्रवेश

    छाल खवर काठमाडौँ,९ असोजः नेकपा (एमाले) माधव नारायण नगरकमिटिका सचिव सुवा साहेब पासवानले एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेकाछन् । एमाले परित्याग गरी सचिव पासवान मंगलवार नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन । पासवानलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका थिए । रौतहट जिल्ला कमिटिद्धारा आयोजित दशौँ राष्ट्रिय महाधिवेशन सन्देश सभा कार्यक्रममा सचिव पासवानले एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । सन्देश सभामा उपमहासचिव रामकुमार भट्टराई, पोलिटव्युरो सदस्य सरला यादवका साथै केन्द्रीय सदस्य रजिउदिन आलम, महेन्द्र चौलागाई, क

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ३५९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic