राजनीति

    Showing ४८१-४९० of ६३३ items.
  • प्रेस चौतारी सुनसरीले श्रमजिवी पत्रकारलाई महासंघको निर्वाचनमा उठाउने

    छाल खवरधरान, ९ चैतः नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रेस चौतारी नेपाल सुनसरीले श्रमजीवी पत्रकारको पक्षमा काम गर्ने साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । सुनसरीले जिल्ला भित्रका सवै संघ संगठनहरुसंग गठवन्धन गरेर निर्वाचन लडने निर्णय गरेको हो । पेसागत हकहित र स्थानीय संचारगृहहरुको आर्थिक सवलताका लागि वकालत गर्ने साझा उम्मेद्वार खोजी गरि अगाडीबढ्ने निर्णय गरेको हो । आइतवार धरानमा बसेको संगठनको ३१ औं बैठकले यस्तो निर्णय गरेको हो । बैकठले रिक्त रहेको पदमा नयाँ मनोनयन समेत गरेको छ । संगठनको संयोजकमा सुनसरीका अग्रज पत्रकार प्रेम बास्तोलालाई मनोनयन गरेको छ । सह संयोजकमा योगेशवाबु काफ्ल

    • प्रकाशित मितिः चैत ९, २०७७
    • २,३६२ पटक पढिएको
    • छाल खबर
  • एमाले धरान नगर कमिटी विस्तार, नगर कमिटी अव वडा वडामा क्रियाशिल हुने

    छाल खवर धरान,८ चैत ः नेकपा एमाले धरान उपमहानगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले नगर कमिटी तथा सचिवालय विस्तार गरेको छ । धरान–१ स्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नगर कमिटीमा १ सय ९९ सदस्य थप गरेको छ ।त्यस्तै बैठकले नगर सचिवालयलाई ५९ सदस्यीय बनाएको छ । बैठकले चैत्र १४ गते नगर कमिटीको विस्तारित बैठक गर्ने भएको छ । एमाले नगर कमिटीका सचिब राजमणि निरौलाका अनुसार पार्टीलाई एकिकृत गरि क्रियासिल बनाउन वडा भेला लगायतका कार्यक्रमहरु तिव्र रुपमा सञ्चालन गर्ने निर्णय सचिबालय बैठकले गरेको छ । सर्बोच्च अदालतको फैसलापछि पार्टिी भित्र देखिएका अन्योलता र समस्याहरु हटाउने तथा कार्यकर्ताहरु

    • प्रकाशित मितिः चैत ८, २०७७
    • २,६२० पटक पढिएको
    • छाल खबर
  • ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल पक्ष नजाने

    छाल खवर धरान,५ चैत ः नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भेला चलिरहेका बेला प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बोलाएको बैठकमा नेपाल–खनाल पक्ष भने सहभागी नहुने भएको छ । सो पक्षको बुधबारदेखि सुरु भएको राष्ट्रिय भेला आज पनि जारी रहनेछ । गत फागुन २८ गते गरेको निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने नेपाल–खनाल पक्षको अडान छ ।

    • प्रकाशित मितिः चैत ५, २०७७
    • १,४०० पटक पढिएको
    • छाल खबर
  • ओली र नेपालबीचको भेटवार्ता सम्पन्न २८ गतेको निर्णय सच्चाउन नेपाल पक्षको अडानमा

    धरान,२ चैत ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बीचको भेटवार्ता सकिएको छ । ओली र नेपाल पक्षबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । बैठकमा आन्तरिक एकताको विषयमा छलफल केन्द्रित भएको नेता रघुजी पन्तले जानकारी दिए । २८ फागुनमा ओली पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको अडान राखेको थियो । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा माधव नेपाल पक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको बताए । त्यसमा अध्यक्ष ओलीबाट ठोस जवाफ नआएको उनको भनाई रहेको छ । नेपाल पक्षलाई खबर नै नगरी त्यसदिन बालुवाटारम

    • प्रकाशित मितिः चैत २, २०७७
    • १,५५३ पटक पढिएको
    • छाल खबर
  • एमालेका दुबैतिरका मुख्य नेतासहित ओली र नेपालबीच धुम्बाराहीमा बैठक जारी

    छाल खवर धरान,२ चैत ः केही समयको तिक्तता पछि आज सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ सहभागी छन्। नेता नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी छन्। एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने

    • प्रकाशित मितिः चैत २, २०७७
    • १,१०७ पटक पढिएको
    • छाल खबर
  • साँगुरीगढी तरुण दलमा राज लिम्वू

    छाल खवर धरान,२ चैत ः नेपाल तरुण दल साँगुरीगढी गाउँपालिका धनकुटाको प्रथम अधिवेशनले राज लिम्बुलाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले दिपेन लिम्बुलाई इञ्र्चार्ज तथा अलम राईलाई संयोजक र वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ । अधिबेशनले शैलेस राईलाई उपाध्यक्ष, राज कुमार राईलाई सचिव, मणिन्द्र राईलाई सह–सचिव, लक्ष्मी लिम्बुलाई कोषाध्यक्ष र बबिन मगरलाई सह–कोषाध्यक्षमा चयन गरेको छ । यसैगरी सदस्यहरुमा भगत राई,पूर्ण वहादुर राई, हेमन राई, देवचन्द राई, इन्द्र याक्खा, सुदीप लावती, मन वहादुर राई, सजुन राई, युवराज राई, अविरल लिम्बु, कुमार लुईटेल, गणेश लिम्बु, पदम लिम्बु, पुजन लिम्बु, सरोज लिम्बु, विक्र

    • प्रकाशित मितिः चैत २, २०७७
    • २३९ पटक पढिएको
    • छाल खबर
  • माधव नेपालद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी

    छाल खवर धरान,२९ फागुन ःनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुलाई पद विहिन बनाउने गरी कमिटी विस्तार गरेपछि माधव नेपाल पक्षले समानात्तर कमिटी विस्तार गरेको छ । अध्यक्ष ओलीमा आफूहरुलाई पेलानमा खोजेकोले बाध्य भएर त्यसलाई काउण्टर दिनको लागि समानान्तर कमिटी विस्तार गरेको हो । पार्टीले दिएको जानकारी अनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई दिएको छ भने प्रदेश २ को संयोजनको जिम्मा घनश्याम भुसाललाई दिएको छ । त्यसैगरी प्रदेश ३ को संयोजनको जिम्मेवारी अष्टलक्ष्मी शाक्यलाई दिएको छ भने प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई प्रदान गरेको छ । प्रदेश ५ र ६ को जिम्मा युवराज ज्ञवा

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • ७,०३५ पटक पढिएको
    • छाल खबर
  • एकिकरण अघिको जिम्मेवारी नै एमालेमा यथावत हुन्छ– सुनसरी अध्यक्ष रमेश बस्नेत

    सर्वोच्च अदालतले २०७७ फागुन २३ गते दुई पार्टीलाई अलग हुने फैसला गरेपछि एमालेमा आन्तरीक नेतृत्व विवादका विषयमा नेकपाएमाले सुनसरीका अध्यक्ष रमेश बस्नेतसँग गरीएको कुराकानी ः सर्वोच्च अदालतलको फागुन २३ गतको फैसलापछि अव मुलुकको राजनीतिक अवस्था कतातीर गयो ? तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )को वीचमा एकिकरणपछि नेपाल कम्युनिष्ट पार्टीै (नेकपा) वनेको थियो । तर नेकपाका अध्यक्ष ऋषिराज कट्टेल आफ्नो भएको दावी सहित सर्वोच्च अदालतमा जानु भएको थियो । फागुन २३ गते सर्वोच्च अदालतले नेकप ऋषिराज कट्टेलको कायम गरी दुइ पार्टी अलग अलग हुने फैसला गरेपछि पार्टी आ&nd

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • ५,००६ पटक पढिएको
    • छाल खबर
  • एमालेको पार्टी कार्यालयबाट माओवादी केन्द्र आउट

    छाल खवर धरान,२५ फागुन ः सर्वोच्च अदालतको फैसलाले नेकपालाई खारेज गरेपछि दुइ कम्युनिष्ट पार्टी अलग अलग रुपमा पार्टी सञ्चालनको तयारीमा लागेकाछन् । अदालतले साविक कै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिए पछि दुवै पार्टी अलग अलगरुपमा कार्यालय सञ्चालन गर्ने तयारीमा लागेका हुन् । सुनसरीमा इनरुवास्थित नेकपाको पार्टी कार्यालयबाट माओवादी केन्द्र आउट भएको छ । हाल नेकपाको पार्टी कार्यालय रहेको कार्यालय नेकपा एमालेको पार्टी कार्यालयको रुपमा सञ्चालनमा रहेको थियो । अदालतको फैसला अनुसार नेकपाको जिल्ला नेतृत्व बैठक बसेर एमाले र माओवादी केन्द्र अलग अलग हुने निर्णय गरिएको एमाले अध्यक्ष रमेश बस्नेत

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • ३,२१५ पटक पढिएको
    • छाल खबर
  • धरानको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड

    छाल खवर धरान,२५ फागुन ः सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेपछि धरानमा पुनः साविक एमालेको पार्टी कार्यालयमा बोर्ड स्थापना भएको छ। पुरानो नेकपा एमालेको पार्टी कार्यालयबाट सुचारु हुँदै आएको नेकपाको कार्यालयलाई एमालेको नयाँ कार्यालय बनाइएको हो। सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले नेतृत्वको नेकपा खारेज गरेपछि धमाधम एमाले कार्यालय स्थापना र साइन वोर्ड स्थापना गर्ने अभियान शुरु भएको हो । सर्वोच्च अदालतले साबिक नेकपा एमाले कायम रहेको फैसला गरीदिएपछि धरानमा पार्टी कार्यालयमा नयाँ बोर्ड राखिएको हो । अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र बिचक

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • ४,९९७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic