राजनीति

    Showing ६०१-६१० of ६३२ items.
  • तरुण दलद्धारा उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

    छाल खवर धरान,२७ साउन ः कोविड अस्पताल शुरु गर्न माग गर्दै नेपाल तरुण दल र नेवि संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुतिको कार्यकक्षमा तालाबन्दी गरेको छ । दुवै संगठनका कार्यकर्ताले मंगलवार दिउसो संयुक्त रुपमा तालावन्दी गरेका हुन । चार महिनाअघि नै उद्घाटन गरिएको कोभिड १९ अस्पताल शुरुवात गर्न उपकुलपतिले चासो नदिएको र कोरोनाले धरान आक्रान्त भइरहदा पनि सबै पदाधिकारीहरुलाई लिएर सिनेट बैठकको लागि काठमाण्डौं गएको भन्दै तरुण दल र नेविसंघले उपकुलपति डा।ज्ञानेन्द्र गिरीको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेको हो । उपकुलपतिले गैरजिम्मेवारी र लाचारीपन देखाउनुका साथै कोविड अस्पताल शुरु ग

    • प्रकाशित मितिः साउन २७, २०७७
    • ९५८ पटक पढिएको
    • छाल खबर
  • देउवाले गठन गरेका विभाग खारेज गर्न १२ केन्द्रीय नेताको माग

    छाल खवरसाउन,२७ काठमाडौः महाधिवेशनलाई प्रभाव पार्ने हिसावले पार्टी सभापति शेरबदुर देउवाले कांग्रेसका १२ जना केन्द्रीय नेताले सभापति शेरबृहादुर देउवाले हालै गठन गरेका पार्टीका विभिन्न विभाग खारेज गर्न माग गरेका छन् । मंगलबार विज्ञप्ति निकालेर नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाइँ, रामकृष्ण यादव र किरण यादवले गठन गरेका विभाग खारेज गर्न र नयाँ गठन नगर्न सभापति देउवालाई आग्रह गरेका छन् । पार्टीका सबै तहको महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन र विभिन्न नियुक्ति गर्नुले महाधिवेशनको निष्प

    • प्रकाशित मितिः साउन २७, २०७७
    • १९७ पटक पढिएको
    • छाल खबर
  • देउवाद्धारा १२ विभागमा ४५७ जनाको मनोनयन

    छाल खवर धरान,२७ साउन ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा १२ विभागहरुमा विभिन्न पदहरुमा मनोनयन गरेकाछन् । देउवाले उपप्रमुख, सचिव तथा सदस्यहरु सहित ४ सय ५७ जनालाई मनोनयन गरेका हुन् ।पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले पार्टी सभापतिलाई एकलौटी नियुक्ति रोक्न माग गरिरहेका बेला सभापतिले ठूलो संख्यामा थप नियुक्ति गरेका हुन् । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा आइतबार राति जारी विज्ञप्तिमा देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ।९ बमोजिम आइतबार नेपाली कांग्रेस केन्द्रीय विभागहरुमा उपप्रमुख, सचिव, सदस्यहरु मनोनयन गरिएको जन

    • प्रकाशित मितिः साउन २७, २०७७
    • ४८० पटक पढिएको
    • छाल खबर
  • तरुण दलको समिति गठन

    छाल खवर धरान,२५ साउन ः धनकुटामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको संगठन विस्तार तिव्र रुपमा अघि वढेको छ । नेपाल तरुण दल साँगुरीगढी वडा नं ५ डाँडाबजारमा आइतवार ६९ सदस्य समिति गठन साथै पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । भेलाले मिलन लिम्वुको अध्यक्षतामा ६९ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षद्धय,सचिव,कोषाध्यक्ष र सहसचिवमा क्रमस लक्ष्मण याखा, मुना लिम्बू , सुवेन याक्खा ,मदन लिम्बू र सविन याक्खा रहेकाछन् । त्यसैगरी सदस्यहरुमा सागर याक्खा, रुपेश याक्खा, सुनिल लिम्बू , पुर्ण याखा, गंगा लिम्बू ,सुसा याक्खा,सन्तोष याक्खा, योगेश लिम्बू ,विष्णु वि क., अनिष थेगिम ,बिक्रम

    • प्रकाशित मितिः साउन २५, २०७७
    • ७,७८५ पटक पढिएको
    • छाल खबर
  • रेशमलाई रिहाई नगरे थरुहट क्षेत्रमा प्रधानमन्त्रीलाई निषेध

    छाल खवर धरान,२४ साउन ः थरुहट थारुवान राष्ट्रिय मोर्चाले रेशम चौधरी लगायत ११ जनालाई तीन महिना भित्र रिहाई नगरे प्रधानमन्त्री, मन्त्री र प्रधानमन्त्री निकट सांसदलाई थरुहट क्षेत्रमा प्रवेश निषेधसँगै सामाजिक बहिष्कार गर्ने चेतावनी दिएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चासँगै आन्दोलनमा ऐक्यवद्धता जनाएका नेपाल आदीवासी जनजाती महासंघ ७ नम्बर प्रदेश समन्वय परिषद, नेपाल लोकतान्त्रिक पार्टी कैलाली, खसान राष्ट्रिय संघर्ष समिति लगायतका ८ वटा संगठनले शनिवार धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरि सो चेतावनी दिएका हुन्। थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले टीकापुर घटनालाई अपराधिक घट

    • प्रकाशित मितिः साउन २४, २०७७
    • १,४७९ पटक पढिएको
    • छाल खबर
  • लिम्बुवान प्रान्त कायम गर्न माग

    छाल खवर धरान,२२ साउन ः लिम्वुवान स्वायत्त राज्यको माग गर्र्दै आन्दोलनरत संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले लिम्वुवान स्वायत्त प्रान्त कायम गर्न माग गरेको छ । मञ्चले इलाका प्रहरी कार्यालय धरान मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउदै वि‍स १८३१ साल साउन २२ गतेको दिन सम्पन्न गोर्खा–लिम्बुवान सन्धीलाई पुनस् नविकरण गरी लिम्बुवान स्वायत्त प्रान्त कायम गर्न माग गरेको हो । प्रधानमन्त्री ओलीलाई सन्धीको स्मरण गराउँदै लिम्बुवान जिल्ला अध्यक्ष अमर इजम लिम्बु, जिल्ला सचिव निर्मल राईले प्रमुख चन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन । राजा महेन्द्रले लिम्बुवा

    • प्रकाशित मितिः साउन २२, २०७७
    • ६,५७९ पटक पढिएको
    • छाल खबर
  • नेकपा (माओवादी) पार्टीको घोषणा

    छाल खवर काठमाडौं,२० साउनः नेकपा एमाले दर्ता भएको करिव एक महिना पुग्न नपाउदै पूर्व माओवादी केन्द्रका सचिवालय सदस्यले पुर्न अर्को पार्टी गठनको घोषणा गरेकाछन् । पूर्व माओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीले आफ्नो नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी) पार्टी केन्द्रीय कमिटी निर्माणको घोषणा गरेकाछन् । रफत सञ्चार क्लब भक्तपुरमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेकोले नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको नव गठित पार्टीका संयोक जिसीले वताएकाछन् । पत्रकार सम्मेलनमा उनले पुष्पकमल दाहालको नेतृत्वमा जनयुद्धदेखि नै नेकपा माओवादी, माओवादी

    • प्रकाशित मितिः साउन २०, २०७७
    • १,४१३ पटक पढिएको
    • छाल खबर
  • के लालकिल्ला ढल्ला त ? अव के गर्लान धनकुटामा सुनीलबहादुर थापाले

    भोला श्रेष्ठसाउन,१४ काठमाडौं ः यतिवेला नेपाली राजनीतिमा सुनिल बहादुर थापाको पार्टी प्रवेशको समाचारले प्राथमिकता पाएको छ । सर्वै मिडियामा उनको समाचारले स्थान पाउन सफल भयो । उनले वावुको विरासतको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री पदबाट राजीनामा मात्र गरेनन् ३१ जना केन्द्रीय सदस्यको नेतृत्व गर्दै मंगलवार नेपाली कांग्रेस पार्टीमा तामाझामका साथ प्रवेश गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनीलबहादुर थापाले २०१० सालताका बुबा सूर्यबहादुर थापा मोरङ कांग्रेसको कोषाध्यक्ष र त्यसपछि धनकुटाको जिल्ला सभापति भएको स्मरण समेत गर्न भ्याएका थिए । थ

    • प्रकाशित मितिः साउन १४, २०७७
    • २,५४१ पटक पढिएको
    • भोला श्रेष्ठ
  • सुनिल थापा राप्रपामा महामन्त्री कांग्रेसमा सहमहामन्त्री

    छाल खवरकाठमाडौं, १२ साउन ः फरक मत राखेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वाहिरीएका महामन्त्री सुनिलबहादुर थापाले नेपाली कांग्रेसमा सहमहामन्त्री पद पाउने भएकाछन् । महामन्त्री थापा सहित ३१ जना केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएकोमा ११ केन्द्रीय सदस्य नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। कांग्रेसको आइतबार दिउँसो बसेको आन्तरिक बैठकले थापा सहितका राप्रपाका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने निर्णय समेत गरेको छ । साउन १३ गते मंगलबार विषेश कार्यक्रमसहित उनीहरुलाई नेपाली कांग्रेसको सदस्यता दिने कार्यक्रम तय भएको कांग्रेस पार्टीले जनाएको छ । पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर

    • प्रकाशित मितिः साउन १२, २०७७
    • १६२ पटक पढिएको
    • छाल खबर
  • गुट फेर्ने डरले नेता कस्दै माधव–प्रचण्ड

    शिशिर ढकाल काठमाडौं, १२ साउन ः नेपाल कम्युनिष्ट पार्टी (नेकपाका)अध्यक्ष केपी ओलीसँग मतभेद बढ्दै गएपछि उनलाई अल्पमतमा पार्न अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल सक्रिय बनेका छन्। उनीहरुले आफू इतरका नेताहरुसँग पक्षधरतामा अडिग रहन निर्देशन दिएका छन्। अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले आफू इतरका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरी आवश्यक परेमा बहुमतबाट निर्णय लिनुपर्ने प्रष्टीकरण दिइसकेका छन्। गत साता उनले ती स्थायी कमिटी सदस्यहरुलाई बोलाएर एकमत रहन निर्देशन दिएको स्थायी कमिटी सदस्य मात्रिका यादवले बताए। पूर्व माओवादीका सदस्य कोही यता कोही उता जस्तो देखियो तपाइँहरु एकमत हनुहोस्,ु प्रच

    • प्रकाशित मितिः साउन १२, २०७७
    • ६११ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic