राजनीति

    Showing ६१-७० of ६३३ items.
  • जरामा खट्ने अभियन्ताहरुलाई एमालेले अभिमुखिकरण गर्ने

    छाल खवर धरान,४फागुनः नेकपा एमाले इटहरीले जरा अभियानमा खटिने नेता कार्यकर्ताहरुलाई अभिमुखीकरण गर्ने भएको छ । आगामी निर्वाचनहरु मार्फत देशको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि नेकपा (एमाले) ले सञ्चालन गरिरहेको तीनमहिने जरा केन्द्रीत अभियानमा परिचालन गर्ने पार्टीका नेता कार्यकर्ताहरुलाई अभिमुखिकरण गर्ने भएको हो । आइतवार (आइतबार) इटहरीस्थित लायन्स क्ल्ब इटहरीको सभाहलमा जिल्लाभरीका करिव १ हजार २ सय अभियन्ताहरुलाई राखेर अभिमुखिकरण गर्न एमाले उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गरिसक्नुभएको एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी गराउनुभयो । प्रमुख प्रशिक्षकक

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • ४१४ पटक पढिएको
    • छाल खबर
  • समानताका लागि संघर्षका पाइलाहरु

           नेपालको इतिहासमा महिलाहरूले आफ्नो हक अधिकार तथा सामाजिक परिर्वतनको पक्षमा गर्दै आएको संघर्ष र त्यसबाट प्राप्त उपलब्धिहरू अत्यन्त महत्वपूर्ण छन । प्राचीनकालदेखि महिलाहरू सामाजिक, राजनीतिक र आर्थिक रुपमा निकै सीमित घेरा भित्र बाँधिएका थिए । पुरुष प्रधान समाजिक संरचनाका कारण महिलाहरु दोस्रो दर्जाको नागरिकरुपमा पुरुषको अधीनस्थ रहने परंपरा चलिआएको थियो । महिलाहरु आत्मनिर्भर हुन सक्ने अवस्था थिएन । शिक्षा, निर्णय प्रक्रियामा सहभागी हुने र बाहिर निस्केर काम गर्ने अवसरबाट वञ्चित राख्ने प्रचलन थियो । घरको काम र पारिवारिक जिम्मेवारीमा मात्र महिलाहरूलाई सीमित राखिन्थ्यो । यद्यप

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • ४,९१४ पटक पढिएको
    • छाल खबर
  • प्रेस चौतारीको अध्यक्षमा पुरी निर्वाचित

    छाल खवर धरान,२ फागुनः प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको दोस्रो अधिवेशनले सुमन पुरीको अध्यक्षतामा सर्बसम्मत नयाँ कमिटी चयन गरेको छ । विराटनगरमा वुधवार भएको अधिवेशनले पुरीको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी चयन गरेको हो । अधिवेशनले उपाध्यक्षद्वयमा ज्योति चौहान, र युवराज विवसलाई चयन गरेको छ भने महासविच बाबुराम भण्डारीलाई निर्वाचित गरेको छ । त्यसैगरी सचिवहरुमा भोला श्रेष्ठ, रविन कट्टेल, गणेश विष्ट, दिनेश सुब्बा, लक्ष्मी उप्रती र मन्जु डाँगीलाई निर्वाचित गरेको छ । त्यस्तै कोषाध्यक्षमा विशाल नेम्बाङ निर्वाचित भएका छन्। अधिवेशनको उदघाटन प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गर

    • प्रकाशित मितिः फागुन २, २०८१
    • ६९२ पटक पढिएको
    • छाल खबर
  • सहमति पछि मुक्कुमलुङ आन्दोलनरत धरानका ६ नेता रिहा

    छाल खवर धरान,२२ माघः सरकार र मुक्कुमलुङमा केबलकार निर्माणको विरुद्ध आन्दोलनरत पक्षवीचमा सहमति पश्चात आन्दोलनरत धरानका ६ जना नेता मध्यरातमा रिहा भएकाछन् । सरकार पक्षसँग भएको सम्झौतासँगै धरानमा पक्राउ परेका ६ नेता कार्यकर्तालाई ईलाका प्रहरी कार्यालयले रिहा गरेको हो । रिहा हुनेहरुमा जनता समाजवादी पार्टी नेपाल धरान नगर उपाध्यक्ष सुमन चेम्जोङ सहित ६ जनालाई मङ्गलवार राति ११ बजे रिहा गरेपछि भानु चोकमा अबिर जात्रा गरिएको छ । सहमतिपछि धरानका मुक्कुमलुङ आन्दोलनकारीहरू १५८ जनाले दिएको सामूहिक गिरफ्तारी समेत फिर्ता लिएका छन् । केबलकार निर्माणको काम स्थगन गर्नुपर्ने मागसहित गरिएको यातायात बन्दसहितका वि

    • प्रकाशित मितिः माघ २३, २०८१
    • ४,१७७ पटक पढिएको
    • छाल खबर
  • प्रेस चौतारीको स्थापना दिवसमाफुटसल प्रतियोगिता

    छाल खवर धरान,२२ माघः प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवशका अवसरमा धरानमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । फुटसल उद्घाटन अघि पत्रकारहरुले केक काटेर स्थापना दिनको संस्मरण गरेका थिए । धरान–१९ स्थित बुढासुब्बा फुटसलमा नेपाल उद्योग तथा ब्यवसायी महासंघ धरान र चौतारीबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा चौतारीलाई ७ का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै महासघ बिजेता भएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान उपमहानगरका पूर्व नगर उपप्रमुख मन्जु भण्डारी सुबेदी र प्रेस चौतारी सुनसरीका अध्यक्ष बिकास चाम्लिङले संयुक्त रुपमा केक काटेप

    • प्रकाशित मितिः माघ २२, २०८१
    • २७२ पटक पढिएको
    • छाल खबर
  • प्रेस चौतारी सुनसरीमा सर्वसम्मत नेतृत्व चयन

    छाल खवर धरान,१७माघः प्रेस चौतारी नेपाल सुनसरीको आठौ जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । इटहरीमा विहीबार सम्पन्न अधिवेशनले विकास राईको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले विकास चाम्लिङको नेतृत्वमा सर्व सम्मत रुपले नयाँ नेतृत्व चयन गरेको थियो । नयाँ कार्य समितीको उपाध्यक्षद्धय बिकल पौडेल र सिमा बस्नेतलाई चयन गरेको छ । त्यसैसगरी सचिव,सहसचिवद्धय र कोषाध्यक्षमा क्रमस सुदिप पोख्रेल,सहसचिव,लक्षमण कट्वाल,सन्जु राई र कोषाध्यक्षमा रोशन दाहाललाई सर्व सम्मत चयन गरेको छ । त्यस्तै सदस्यहरु जीवन विष्ट,सचिन राई,

    • प्रकाशित मितिः माघ १९, २०८१
    • २,१०१ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर सुनसरीको अध्यक्षमा कार्की निर्वाचित

    छाल खवरधरान,२६ पुषः प्रेस सेन्टर सुनसरीको पाचौ अधिवेशनले तिर्थ कार्कीको अध्यक्षतामा सर्वसम्मत जिल्ल समन्वय कमिटी चयन गरेको छ । शुक्रवार धरानमा भएको अधिवेशनले कार्कीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षद्धयमा लक्ष्मी दंगाल,दिलबहादुर राई निर्वाचित वनेकाछन् । त्यसैगरी समितिको सचिवमा विनोद विश्वकर्मा र सहसचिवद्धयमा रस्मी प्रधान र सुवास खत्री रहेकाछन् भने कोषाध्यक्षमा गणेश तिम्सिना निर्वाचित भएकाछन् । समितिको सदस्यहरुमा अनिश वस्नेत र सुमित थापा निर्वाैचित भएकाछन् । ११ सदस्यीय समितिमा निर्वाचित समितिको पहिलो वैठकले २ जना मनोनित गर्ने नव निर्वाचित अध्यक्ष तिर्थ कार्कीले

    • प्रकाशित मितिः पुस २६, २०८१
    • २९६ पटक पढिएको
    • छाल खबर
  • जनमत लिएपछि मात्र दल दर्ताका विषयमा निर्णय लिन्छुः डा.भीम रावल

    छाल खवरधरान,२१पुषः पार्टीेले साधारण सदस्य समेत नरहने गरी कार्वाहीमा परेपछि जनमत संकलनका लागि देश दौडाहामा रहेका डा भिम रावलले जनमत वुझेर मात्र दल दर्ताको निर्णय लिने वताएकाछन् । आइतवार धरानमा भेटघाटका क्रममा रावलले सो कुरा वताएका हुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट कारबाहीमा परेका नेता डा भीम रावलले आफ्नो छुट्टै दल दर्ता गर्नका लागि देशभरका जनताको जनमत लिएर मात्र दल दर्ता गर्ने बताए । कारबाहीमा परेपछि नेता रावल एमालेका असन्तुष्ट कार्यकर्तासँग सम्पर्क बढाउन आइतबार धरान आएका बेला भेटघाटको क्रममा उक्त कुरा बताएका हुन् । पार्टी फुट्छन् जुट्छन्, पाटी भन्दा ठूलो देश हो ।शक्ति जनतामा हु

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ८१२ पटक पढिएको
    • छाल खबर
  • एकिकृत समाजवादीसँग अब छिट्टै पार्टी एकता हुन्छः वामदेव गौतम

    छाल खवर धरान,१७ पुष ः राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने भएकाछन् । एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल र राष्ट्रिय एकता अभियानका संयोजक तथा नेता बामदेव गौतमसहितका नेताहरूवीच भएको छलफलमा सो सहमति भएको हो । बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरूबीच बैठक सम्पन्न भएको हो। बैठकपछि नेता वामदेव गौतमले केही समयभित्र नै एकीकृत समाजवादीसँग एकता हुने बताए । उनले भने , ‘म एकीकृत समाजवादीसँग नजिक छु। हाम्रोबीचमा एकताकाबारेमा छलफल भइरहेको छ। आज

    • प्रकाशित मितिः पुस १७, २०८१
    • १,५९६ पटक पढिएको
    • छाल खबर
  • धरानमा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन

    छाल खवर धरान,१ पुषः नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर समितिले सर्वसम्मत नगरको नेतृत्व चयन गर्न सफल वनेको छ । कार्यसमिति सर्वसम्मत चयन गर्न सफल वनेको माओवादी केन्द्रले सोमवार पदाधिकारी पनि सर्वसम्मत चयन गर्न सफल वनेको हो । सोमवार भएको पदाधिकारी चयनबाट उद्धव लिम्बुलाई अध्यक्ष पदमा चयन गर्दै माओवादीले नेतृत्व चयन गरेको केन्द्रले जनाएको छ । केन्द्रको तेस्रो अधिवेशनले लिम्वुलाई अध्यक्षमा सर्वसम्मत निवार्चित गरेको थियो । नव निर्वाचित अध्यक्ष लिम्वुले अधिवेशनमा सहभागी भएका प्रतिनिधिहरुले शुरुमा ६८ सदस्यीय सदस्यहरु चयन गरेको र सोही समितिको पहिलो बैठक बसेर थप ७ जना सदस्य मनोनित गरेर ७५ सदस्यीय

    • प्रकाशित मितिः पुस १, २०८१
    • २,३८७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic