स्वास्थ्य

    Showing १३१-१४० of १७३ items.
  • प्रदेश संसद श्रेष्ठलाई कारोना संक्रमण पुष्टि

    छाल खवर धरान,२८ साउन ः प्रदेश १ का प्रदेशसभा सदस्यमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । नेकपाको धनकुटाकी प्रदेश सभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार आएको रिपोट अनुसार श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो । सांसद श्रेष्ठले बुधबार साढे ११ बजे सामाजिक संञ्जालमार्फत कोरोना संक्रमण भएको जानकारी गराउनु भएको छ । उहाले ‘कोभिड १९ महामामारीबाट अछुत रहन नसकेको पनि उल्लेख गर्नुभएको छ । उहाले साउन २४ गते धरानमा स्वाव परीक्षण गर्न दिनुभएको थियो सोही रिपोटमा पोजेटिभ रिपोर्ट आउको थियो ।उहाले सामाजिक सञ्जालमा श्रीमान् नयन र आफूसंग एक हप्ता भित्र सम्पर्कमा रहनुहुन

    • प्रकाशित मितिः साउन २८, २०७७
    • १,४७६ पटक पढिएको
    • छाल खबर
  • धरानमा भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय

    खेमबहादुर माझीधरान,२८ साउन ः समुदायमा कोरोनाको संख्या वढन थालेपछि बुधबारबाट धरानमा थप एकहप्ता लकडाउन गर्ने निर्णय भएको छ । नगरपालिकाको बुधवार वसेको कार्यपालिका वैठकले आगामी भदौ ३ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।कोरोना संक्रमणको जोखिम कम नभएकोले भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको कार्यपालिका सदस्य तथा ९ नं. वडाका वडाध्यक्ष रत्न कट्वालले वताउनु भयो । दोस्रो चरणको लडकडाउनको समय आज मध्यरातीबाट सकिदैछ । दोस्रो चरणको लकडाउन साउन २२ गतेदेखि शुरु भएको थियो । बैठकले बाहिरी नाकाबाट आउने खाद्यान्न, तरकारी, दुधलाई रोक्ने निर्णय गरेपनि आन्तरिक उत्पादनलाई भने सहजीकरण गर्ने निर्णय भएको कट्वा

    • प्रकाशित मितिः साउन २८, २०७७
    • १२,२७९ पटक पढिएको
    • खेमबहादुर माझी
  • फेरी थपिए धरानमा ७ जना संक्रमित

    छाल खवरधरान,२८ साउन ः धरानमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन वढन थालेको छ ।बुधवार पनि ७ जना संक्रमित थपिएका छन् । धरान उपमहानगपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार थपिएका संक्रमित धरान –१५ का ३ जना, १६ का २ जना र १० र ८ मा एक एक जना जसमध्ये ८ नं. वडाका ३८ वर्षिय पुरुष, १० का २२ वर्षिय पुरुष, १६ का २४ वर्षय पुरुष र २१ वर्षिय महिला, १५ नं। वडाका ६९ बर्षिय पुरुष, ३७ वर्षिय महिला र ३३ वर्षिय पुरुष रहेकाछन् । यससंगै धरानमा संक्रमितको संख्या ६२ पुगेको छ । समुदायस्तरमा कोरोना फैलिन थालेपछि धरानमा संक्रमितको संख्यामा अचानक वृद्धि हुदै गएको छ । धरान– स्थित प्रितिभल्

    • प्रकाशित मितिः साउन २८, २०७७
    • ४,०५५ पटक पढिएको
    • छाल खबर
  • तरुण दलद्धारा उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

    छाल खवर धरान,२७ साउन ः कोविड अस्पताल शुरु गर्न माग गर्दै नेपाल तरुण दल र नेवि संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुतिको कार्यकक्षमा तालाबन्दी गरेको छ । दुवै संगठनका कार्यकर्ताले मंगलवार दिउसो संयुक्त रुपमा तालावन्दी गरेका हुन । चार महिनाअघि नै उद्घाटन गरिएको कोभिड १९ अस्पताल शुरुवात गर्न उपकुलपतिले चासो नदिएको र कोरोनाले धरान आक्रान्त भइरहदा पनि सबै पदाधिकारीहरुलाई लिएर सिनेट बैठकको लागि काठमाण्डौं गएको भन्दै तरुण दल र नेविसंघले उपकुलपति डा।ज्ञानेन्द्र गिरीको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेको हो । उपकुलपतिले गैरजिम्मेवारी र लाचारीपन देखाउनुका साथै कोविड अस्पताल शुरु ग

    • प्रकाशित मितिः साउन २७, २०७७
    • ९४९ पटक पढिएको
    • छाल खबर
  • भोलि देखि बीपीमा अनिश्चितकालिन ओपिडी सेवा बन्द

    छाल खवर साउन,२७ धरानः अस्पताल मै कोरोनाको संक्रमण फैलिन थालेको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भोलीबाट अर्को सूचना जारी नभएसम्म ओपिडी सेवा वन्द गर्ने भएको छ । प्रतिष्ठानले मंगलवार सूचना जारी गरी कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको कारण स्थानीय सरकारले समेत ७ दिन पूर्वरूपमा बन्द गरेको अवस्था र प्रतिष्ठान परिसर भित्र समेत कोरोना सङ्क्रमण देखिएकोले सङ्क्रमणलाई फैलन नदिन र रोकथाम तथा नियन्त्रणको लागि प्रतिष्ठानको ओपिडी सेवा साउन २८ गते देखि अर्को सूचना नहुन्जेलसम्म पूर्वरूपमा बन्द रहने जनाएको छ । प्रतिष्ठानमा ओपिडीमा उपचारका लागि आउने र त्यही भित्रका चिकित्सकहरूमा कोरोना सङ्क्रमण

    • प्रकाशित मितिः साउन २७, २०७७
    • ४१९ पटक पढिएको
    • छाल खबर
  • साउन ३२ गतेसम्म सुनसरी जिल्ला प्रशासनद्वारा निषेधाज्ञा घोषणा

    छाल खवर धरान,२५ साउन ः जिल्ला प्रशासन कार्यालय सुनसरीले थप निषेधाज्ञाको घोषणा गरेको छ। जिल्लामा कोरोना संक्रमण दिनप्रतिदिन बढन थालेपछि २६ गते राति १२ देखि साउन ३२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा गरेको हो । सीमाका जिल्लामा कोरोना संक्रमण अत्यधिक रुपमा बृद्धि भएको र जिल्लाका स्थानीय तहमा स्वाब परीक्षण गर्दा संक्रमण बढेको देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। भीड नियन्त्रणसँगै कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नका लागि निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए । निषेधाज्ञामा जिल्ला भित्र सरकारी तथा सार्वजनिक संस्थाका

    • प्रकाशित मितिः साउन २५, २०७७
    • २,०२१ पटक पढिएको
    • छाल खबर
  • आइतवार ३८० जनामा कोरोना संक्रमण पुष्टि

    छाल खवरधरान,२५ साउन ःकोरानाको संक्रमण दिनप्रतिदिन वढदो मात्रामा रहेको छ ।शनिवार नेपालमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले बताएका छन् । हाल सम्म डिस्चार्ज हुनेहरूको संख्या १६ हजार ३ सय ५३ जना पुगेको डा. गौतमले जनाएका छन् । उनले ६ हजार ५ सय ४४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसालेसनमा राखी उपचार भइरहको पनि जानकारी दिएका छन् । आइतवार २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विरगंजका २० वर्षीया महिला र पोखरा १९ का ६

    • प्रकाशित मितिः साउन २५, २०७७
    • ८०५ पटक पढिएको
    • छाल खबर
  • धरानमा लकडाउन पूर्णरुपमा कडाई

    लकडाउनको पहिलो दिन सुनसान भानुचोक तस्विर ःममिता श्रेष्ठ छाल खवर धरान,२२ साउन ः धरान क्षेत्रमा विहिवारबाट घोषणा गरीएको दोस्रो चरण्को लक डाउन पूर्णरुपमा कडाई गरीएको छ । धरान उपमहानगरपालिकामा केहीदिन यता समुदाय स्तरमै कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै नगरपालिकाले विहिवारबाट घोषणा गरेको एक साता लामो लकडाउनको पहिलो दिन कडाई गरीएको हो । दोस्रो चरणको लकडाउनमा घर देखि कोही पनि बाहिर निस्कन नपाइने गरी कडाईका साथ प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् । उनले खाद्यान्न र सव्जि विक्रिका पसलहरु समेत पूर्णरुपमा वन्द गरीएकोले लकड

    • प्रकाशित मितिः साउन २२, २०७७
    • ३,६०९ पटक पढिएको
    • छाल खबर
  • धरानमा एक हप्ता लकडाउन

    छाल खवर धरान,२१ साउनः समुदायस्तरमै कोरोना फैलिएको भन्दै व्यापाक चर्चा हुन थालेपछि त्यसलाई न्युनिकरण गर्नको लागि धरान उपमहानगरपालिकाले एकहप्ताा लागि विहिवारदेखि एकहप्ताका लागि लकडाउन गर्ने भएको छ । समुदाय स्तरमै कोरोना फैलिएको भन्दै बुधवार मध्यरातीदेखि लागूहुने गरी एक हप्ताका लागि पूर्ण लकडाउन गर्ने निर्णय भएको ९ नं वडाध्यक्ष रत्न कटुवालले जानकारी दिएकाछन् । धरान उपमहानगरपालिकाको बुधवार वसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । कट्वालले दिनुभएको जानकारी अनुसार बुधवार १२ बजेराती देखि साउन २९ गतेसम्म एक हप्ता लकडाउन गर्ने निर्णय भएको छ । अत्यावश्यक र औषधी पसल बाहेक सबै पसलहरु बन्द ग

    • प्रकाशित मितिः साउन २१, २०७७
    • ३,९१४ पटक पढिएको
    • छाल खबर
  • धरानमा कोरोना संक्रमण ः नियन्त्रणका उपाय

    प्रस्तुती भोला श्रेष्ठ धरान अहिले कोरोना संक्रमणको दृष्टिले उच्च जोखिममा रहेको देखिन्छ ।कोरोना संक्रमण समुदायस्तरमा नै फैलिएको हुनसक्ने हालको संक्रमितहरुका अवस्थाले पुष्टि गर्दै लगेको छ । संक्रमणको संभावित भयावह अवस्थालाई मध्यनगर गर्दै स्थानीय सरकारले समुदायस्तरमा परिक्षण गर्ने कार्यलाई अगाडी वढाएको छ ।यो परिस्थितिमा कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्दै नियन्त्रण गर्न अव के गर्नु पर्ला ? यो विषयमा छाल खवरले धरानका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको विचार संकलन गरेको छ । संकलित विचार जस्ताको तस्तै समावेश गरीएको छ ।प्रकाश राई ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरी जिल्ला कमिटी सदस

    • प्रकाशित मितिः साउन २०, २०७७
    • ९,२९८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic