अर्थ

    Showing २१-३० of १७० items.
  • मेला आयोजकप्रति मनोनित सदस्यहरुको असन्तुष्टी

    छाल खवर धरान,२० माघः सुनसरी उद्योग वाणिज्य संघले धरान एक्स्पो आयोजना गर्ने विषयमा गरेको पत्रकार सम्मेलनको केही दिन वित्न नपाउदै समितिमा मनोनित गरीएकाहरु भने असन्तुष्टी जनाउन थालेका छन् । गत वर्षको मेलाको हिसाव सार्वजनिक नगरेको र आफूहरुलाई समितिमा राखेर उपयोग मात्र गरेको भन्दै असन्तुष्टी जनाएका हुन् । धरान एक्स्पो नामको मेला आयोजना गरेका संघले गत वर्ष विभिन्न क्षेत्रका व्यवसायी संगठनका प्रतिनिधिहरुलाई मेला आयोजक समितिको सदस्यमा मनोनित गरेको थियो । समितिमा मनोनित गरी मेला हेर्नको लागि पास दिने वाहेक अरु कुनै कुरा थाहा नदिएको उनीहरुको गुनासो रहेको छ । मेलामा कहाँबाट कति आम्दानी भयो कहाँ कति ख

    • प्रकाशित मितिः माघ २०, २०८०
    • ४,२३९ पटक पढिएको
    • छाल खबर
  • सुनसरी उद्योग वाणिज्य संघले धरान एक्स्पो नामको मेला संचालन गर्ने

    छाल खवर धरान,१३ माघ ः सुनसरी उद्योग वाणिज्य संघ सुनसरीले विगत वर्ष झै यस वर्ष पनि धरान एक्स्पो नामको मेला संचालन गर्ने भएको छ । संघले शुक्रवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो । गत वर्षको मेलाको हिसाव सार्वजनिक नगरेको विषयमा उद्योगी व्यपारीवीचमा आलोचना भईरहेको वेला यस वर्ष भने १६ करोड बराबरको व्यापार हुने अनुमान समेत गरेको छ । आयोजकले दिएको जानकारी अनुसार फागुन ११ देखी २३ गते सम्म दोस्रो पटक धरान एक्स्पो नामको मेला आयोजना गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष विजय श्रेष्ठले धरानको व्यापार, व्यवसाय तथा उपभोक्ता बजारमा नयाँ चहल पहल ल्याउने दावी गर्दै १६ करोड

    • प्रकाशित मितिः माघ १३, २०८०
    • ७,०८८ पटक पढिएको
    • छाल खबर
  • प्राध्यापक निरौला दम्पतीद्धारा मन्दिरको अक्षयकोषमा सहयोग

    छाल खवर धरान,२६ पुष ः धरान–१२ स्थित लक्ष्मी नारायण मन्दीरलाई प्राध्यापक तारा बहादुर निरौला दम्पतीले अक्षयकोषमा सहयोग गरेकाछन् । विरेन्द्र मेमोरीयल कलेज धरानका प्रिन्सिपल तथा महेन्द्र बहुमुखि क्याम्पस धरानका पूर्व प्राध्यापक निरौला र उहाँकी धर्मपत्नि मन्जु निरौलाले मन्दिरको अक्षय कोषमा नगद २० हजार सहयोग गरेका हुन् । निरौला दम्पतीले पितृ मोक्षका लागि केही दिन अघि सप्ताह पुराण लगाएको र पितृका नाममा मन्दिरमा सहयोग गरेका थिए । मन्दिर संचालनका लागि १५ लाख वरावरको अक्षयकोष निर्माण गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष आनन्द आचार्यले वताए । मन्दिरको अक्षयकोष जस्तो पुन्य कार्यम

    • प्रकाशित मितिः पुस २६, २०८०
    • ४,१२४ पटक पढिएको
    • छाल खबर
  • उद्योग मन्त्री, महासंघ र स्थानीय सरकारले पत्याएनन सुनसरी उद्योग वाणिज्य संघलाई

    छाल खवर धरान २४ पुषः सुनसरी उद्योग वाणिज्य सङ्घको ४० औँ साधारण सभा सोमवार तय भएको थियो जसका लागि संघीय सरकारका उद्योग मन्त्रीलाई प्रमुख अथितिको निम्ता दिइएको थियो । उद्योग मन्त्री रमेश रिजाललाई उद्घाटनको लागि निम्ता दिएकोमा अन्तिम समयमा आएर स्वास्थ्यको कारण देखाउदै आउन नसक्ने जानकारी दिएका थिए । मन्त्री नआउने जानकारी पाएपछि संघले उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यलाई प्रमुख अतिथि वनाउने तय गरेको थियो । वैद्यले पनि अन्तिम समयमा आएर हवाई उडान हुन नसकेको कारण देखाउदै कार्यक्रममा नआउने जानकारी दिए त्यसपछि भने आयोजक निराश वनेको थियो । कोशी प्रदेशका तीन माननीय रमेश कुमार व

    • प्रकाशित मितिः पुस २४, २०८०
    • २,१२४ पटक पढिएको
    • छाल खबर
  • साना किसान सहकारीको साधारण सभा सम्पन्न

    छाल खवर धरान,२२ पुषः साना किसान कृषि सहकारी संस्था लि धरानको २६ औं वार्षिक साधारण सभा सदन सभाहलमा सम्पन्न भएको छ । वार्षिक सधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरीएको थियो । कार्यक्रममा साना किसान कृषि अवार्ड २०८० बाट कृष्ण राईलाई सम्मान गरीएको थियो । त्यसैगरी जेष्ठ शेयर सदस्यहरु मध्येबाट महिलातर्फ सुविमाया राई र पुरुषतर्फ गोपाल साकीृलाई सम्मान गरीएको थियो । त्यसैगरी एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु मध्येबाट छात्रतर्फ विज्ञान सिग्देल र छात्रातर्फ अभिसा श्रेष्ठ तथा कक्षा प्लस टु मा उत्कृष्ट अंक ल्याउनेमा छात्रतर्फ भाष्कर राई र छात्रातर्फ श्रेजल गुर्माछाने मगरलाई सम

    • प्रकाशित मितिः पुस २२, २०८०
    • २,८५७ पटक पढिएको
    • छाल खबर
  • पराग सहकारीको कारोबार १ करोड १५ लाख ५५ हजार

    छाल खवर धरान,२५ मंसिर ः पराग बचत तथा ऋण सहकारी संस्थाको ११ औ साधारण सभामा शनिवार सम्पन्न भएको छ । आर्थिक वर्षमा १ करोड १५ लाख ५५ हजार १ सय ८७ रुपैयाँको कारोबार गरेको छ प्रतिवेदन सहित साधारण सभा सम्पन्न भएको हो । संस्थाको कुल शेयर पुँजी २५ लाख ४७ हजार १ सय रुपैयाँ छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले सहकारी नीति नियम अनुसार सञ्चालन गरे कहिले घाटामा नजाने बताए । श्रेष्ठले सहकारी ऐन २०७४ ले सञ्चालक सदस्यहरूलाई सहकारी प्रति बफदार र समर्पित भएर सहकारी सञ्चालन गर्न आग्रह समेत गरेका छन् । विशेष अतिथि जिल्ला सहकारी कोषाध्यक्ष लक्ष्मी प्रधानले आर्थिक म

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • ८२७ पटक पढिएको
    • छाल खबर
  • ऋणीको धितो लिलामले कर्जा असुल नभएमा मात्रै जमानतमा बस्नेलाई कालो सूचीमा राख्न पाइने

    छाल खवर काठमाडौं,१४ मंसिरः ऋणीले राखेको धितो लिलम गर्दा कर्जा असुल भएमा जमानत दिने व्यक्ति, फर्म वा कम्पनी कालोसूचीमा नपर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन(२०८० लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । ‘जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ । सो सूचना अवधिपश्चात मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ,’ राष्ट्र ब

    • प्रकाशित मितिः मंसिर १४, २०८०
    • ३,९८१ पटक पढिएको
    • छाल खबर
  • कोशीमा दुधको मुल्य १० रुपैया घट्यो

    छाल खवर धरान,२६कार्तिक ः कोशी प्रदेशका निजी डेरी उद्योगले दूधको उपभोक्ता मूल्य घटाउने निर्णय गरेका छन्। डेरी उद्योगले फ्याटयुक्त भएको दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घटाउने निर्णय गरेका हुन्।उत्पादन अनुसार बजार नपाएपछि दूध तथा दूधबाट बनेका सबै वस्तुको मूल्य घटाउने निर्णय गरेका हुन्। कोशी प्रदेश डेरी उद्योग संघको बिहीबार बसेको बैठकले दूधको मूल्य घटाउने निर्णय गरेको हो।कोशी प्रदेशमा दूधको अधिक उत्पादन भएका कारण केही महिनायता किसानहरुले मिल्क होली डेको सामना गर्दै आएका छन्। डेरी उद्योगहरुले मिल्क होली डे को अवस्था आउन नदिन अधिकतम प्रयत्न गरेको भए पनि उत्पादन अनुसार दूधको बिक्री बढाउन नसक्दा उ

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • ३,०५६ पटक पढिएको
    • छाल खबर
  • यामाहाको एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड सार्बजनिक

    छाल खवर धरान,२५ असोजः यामाहा कम्पनीको नयाँ मोडलको मोटरसाइकल धरानमा सार्वजनिक भएको छ । यमाहा कम्पनीको आधिकारिक बिक्रेता बिजयपुर ट्रेडर्स धरानले विहिवार एक कार्यक्रमका वीच सार्वजनिक गरेको हो । कम्पनीले यमाहाको नयाँ मोटरसाइकल एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड सार्बजनिक गरेको थियो ।धरान १२ छाताचोक स्थित सोमबारे हाट लाग्ने स्थानमा यमाहा एक्सचेन्ज मेला स्थलमा नै पत्रकार सम्मेलन गरेर उक्त मोटरसाइकल सार्बजनिक गरीएको हो । धरान वडा न १२ का अध्यक्ष टंक प्रसाद राईले मोटरसाइकल सार्बजनिक गरेका थिए । सोही मोटरसाइकल सार्बजनिक कार्यक्रममा ट्रेडर्सका प्रमुख प्रभाब खतिवडाले यामाहाले हरेक समय नयाँ नयाँ उत्पादन

    • प्रकाशित मितिः असोज २५, २०८०
    • २,८१८ पटक पढिएको
    • छाल खबर
  • गोरखा सहकारीको अध्यक्षमा परशु राई

    छाल खवर धरान,२० असोज ःगोर्खा बचत तथा ऋण सहकार संस्था लिमिटेडको अध्यक्षमा परशु राई चयन भएकाछन् । शुक्रवार सम्पन्न २२ औ वार्षिक साधारण सभाले राईको अध्यक्षमा निर्वाचित गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा नविन राई उपाध्यक्ष,सचिवमा भुमीनन्द लिम्बु,उपसचिव–यसोदा राई रहेकाछन् । सदस्यहरुमा कृष्ण राई,सोमा लिम्बुखिम, देउमान लिम्बु, देव कुमार लिम्बु,देवाराज राई,कबिता राई रहेकाछन् ।

    • प्रकाशित मितिः असोज २०, २०८०
    • १५३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic