अर्थ

    Showing ६१-७० of १७५ items.
  • धरानमा सम्पन्न यमाहा महामेला र लोन मेलामा सयको संख्यामा गाडी विक्रि

    छाल खवरधरान,१७ असोजः धरानमा सम्पन्न यमाहाको महामेला र लोन मेलाको अवसरमा कविर १ सयको संख्यामा गाडी विक्रि भएको आयोजकले जानकारी दिएकाछन् । असोज ६ गतेदेखि ११ गतेसम्म महामेला र १२ गतेदेखि १६ गतेसम्म सम्पन्न लोन मेलाको अवसरमा सो संख्यामा गाडी विक्रि भएको हो । धरानमा यमाहाको आधिकारीक विक्रेता विजयपुर ट्रेडर्स कम्पनी धरानले मेला सञ्चालन गरेको थियो । वजारमा आर्थिक मन्दी आइरहेको अवस्थामा पनि यतिका संख्यामा गाडी विक्रि हुनु सन्तोष जनक भएको मेला संचालक विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले मेलामा मोटरसाईकल र स्कुटर गरी ९६ वटा गाडी विक्रि भएको जानकारी दिएकाछन् । मेला असोज ११ गतेदेखि १७ गतेसम्म धरा

    • प्रकाशित मितिः असोज १७, २०७९
    • ७,१०९ पटक पढिएको
    • छाल खबर
  • यमाहा मेलाको आठौ दिनको दिन ९ वटा गाडी विक्रि

    छाल खवरधरान,१३ असोज ः धरानमा जारी यमाहा कम्पनीको आधिकारीक विक्रेता विजयपुर ट्रेडर्स कम्पनी धरानले संचालन गर्दै आएको यमाहा लोन मेलाको तेस्रो दिन ९ वटा गाडी विक्रि भएको आयोजकले जनाएको छ । अघिल्लो दिन १३ वटा गाडी विक्रि भएपनि विहिवार ९ वटा गाडी विक्री भएको हो । कम्पनीले वजारमा आर्थिक मन्दी आइरहेको अवस्थामा ग्राहकहरुलाई सेवा दिने उदेश्यले यमाहा कम्पनीको कुनैपनि मोटरसाईकल वा स्कुटी खरीद गर्नको ग्राहकलाई सुविधा दिने उदेश्यले यो मेलाको उदेश्य रहेको मेला सञ्चालक प्रभाव खतिवडाले जानकारी दिएकाछन् । मेला असोज ११ गतेदेखि १७ गतेसम्म धरानको छाताचौंक स्थित जिएस मार्केट अगाडीको खाली चौरीमा सञ्चालन भईरहेको

    • प्रकाशित मितिः असोज १३, २०७९
    • ५,५७८ पटक पढिएको
    • छाल खबर
  • यमाहाको २० प्रतिशत डाउनपेमेन्टमा नै लोन मेला

    छाल खवरधरान,१२ असोज ः यमाहा कम्पनीको आधिकारीक विक्रेता विजयपुर ट्रेडर्स कम्पनी धरानले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी यमाहा लोन मेलाको आयोजना गरेको छ । कम्पनीले वजारमा आर्थिक मन्दी आइरहेको अवस्थामा ग्राहकहरुलाई सेवा दिने उदेश्यले यमाहा कम्पनीको कुनैपनि मोटरसाईकल वा स्कुटी खरीद गर्नको ग्राहकलाई सुविधा दिने उदेश्यले यो मेलाको उदेश्य रहेको मेला सञ्चालक प्रभाव खतिवडाले जानकारी दिएकाछन् । मेला असोज ११ गतेदेखि १७ गतेसम्म धरानको छाताचौंक स्थित जिएस मार्केट अगाडीको खाली चौरीमा सञ्चालन भईरहेको खतिवडाले वताएकाछन् । यो मेलामा सेवा लिने ग्राहकहरुका लागि २० प्रतिशत डाउन पेमेन्टमा नै आफूले खरीद गर्न च

    • प्रकाशित मितिः असोज १२, २०७९
    • ३,५४९ पटक पढिएको
    • छाल खबर
  • यामाहाको महामेलामा एकैदिन १३ वटा गाडी विक्रि

    छाल खवरधरान,१२ असोज ः धरानमा जारी यमाहा मोटरसाइकलको महा एक्सचेन्ज मेलाको सातौ दिन १३ वटा गाडी विक्री भएको मेला सञ्चालकले जानकारी दिएकाछन् । धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा आयोजना गरीएको महा एक्सचेन्ज मेलाको सातौ दिन वुधवार सो संख्यामा गाडी विक्रि भएको हो । वुधवार १३ वटा गाडी विक्री भएको यमाहा कम्पनीका आधिकारीक विक्रेता विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले जानकारी दिएकाछन् । महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज, २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ । आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरुको मूल्याकन प्रचलित बजार मुल्य

    • प्रकाशित मितिः असोज १२, २०७९
    • १,०६२ पटक पढिएको
    • छाल खबर
  • धरानमा जारी यामाहाको महामेलाको दोस्रो दिन ११ वटा गाडी विक्रि

    छाल खवरधरान,७ असोज ः धरानमा बुधवारबाट शुरु भएको यमाहा मोटर साइकलको सात दिने महा एक्सचेन्ज मेलाको दोस्रो दिन ११ वटा गाडी विक्री भएको मेला सससञ्चालकले जानकारी दिएकाछन् । धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा विहिवारबाट शुरु भएको सात दिने महा एक्सचेन्ज मेलाको दोस्रो दिन सो संख्यामा गाडी विक्रि भएको हो । दोस्रो दिनमा मेलाबाट ११ वटा गाडी विक्री भएको यमाहा कम्पनीका आधिकारीक विक्रेता विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले जानकारी दिएकाछन् ।मेला असोज १२ गतेसम्म सञ्चालन हुनेछ । महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ । आधिकारिक विक्

    • प्रकाशित मितिः असोज ७, २०७९
    • १,५९५ पटक पढिएको
    • छाल खबर
  • धरानमा यामाहाको महामेला शुरु

    छाल खवरधरान,६ असोज ः यमाहा मोटर साइकलको धरानमा सात दिने महा एक्सचेन्ज मेलाको पहिलो दिन १३ वटा गाडी विक्री भएको छ । धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा विहिवारबाट शुरु भएको सात दिने महा एक्सचेन्ज मेलाको पहिलो दिन सो संख्यामा गाडी विक्रि भएको हो । पहिलो दिनमा मेलाबाट १३ वटा गाडी विक्री भएको यमाहा कम्पनीका आधिकारीक विक्रेता विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले जानकारी दिएकाछन् ।मेला असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ । आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरुको मूल्याकन प

    • प्रकाशित मितिः असोज ६, २०७९
    • १०,४६२ पटक पढिएको
    • छाल खबर
  • धरानमा भोलीबाट यामाहाको महामेला शुरु हुने

    छाल खवरधरान,५ असोज ः यमाहा मोटर साइकलको धरानमा सात दिने महा एक्सचेन्ज मेला भोलीबाट शुरु हुने भएको छ । धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा सात दिने महा एक्सचेन्ज शुरु हुन लागेको हो । नेपालीहरुको महान पर्व विजया दशमी दिपावलिको अवसरमामा ग्राहकहरुको रुचि र आवस्यकतालाई ध्यानमाराखेर यमाहा महा एक्सचेन्ज मेलाको आयोजना गरीन लागेको यमाहाका आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले जानकारी दिनुभयो । असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने यमाहा महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ । आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना

    • प्रकाशित मितिः असोज ५, २०७९
    • १७,९४५ पटक पढिएको
    • छाल खबर
  • सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विजय श्रेष्ठ निर्वाचित

    छाल खवर धरान,२२ असार ः सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको अध्यक्षमा विजय श्रेष्ठले भारी मतका साथ जीत हासिल गरेकाछन् । श्रेष्ठले १२२५ मत प्राप्त गरी विजयी हुदा उनका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठले ६३६ मत पाएका थिए । अध्यक्षका उम्मेद्वार पूर्व अध्यक्ष पवन अग्रवालले भने ३३३ मतमा चित्त वुझाउनु परेको थियो । त्यसैगरी बस्तुगततर्फ रामस्वरुप शर्माले ११ मत र नारायण लिम्बुले १० मत प्राप्त गरी विजयी भएका छन् । सोही पदमा अनिल ताम्राकारले ६ र नवीनकुमार तामाङले ९ मत मात्र प्राप्त गरेका थिए । यता उद्योग सदस्यतर्फ पीयूषराज आचार्यले ५७८, प्रभाव खतिवडाले ५३२ , महेन्द्र प्रधानले ५२१ र विष्णु बरालले ४९३ मत प्राप

    • प्रकाशित मितिः असार २२, २०७९
    • ३,६६८ पटक पढिएको
    • छाल खबर
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको चहल पहल शुरु

    छाल खवर धरान,१० जेठ ः सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको माहौल शुरु भएको छ । विहिवार सम्मको अन्तिम नविकरणको लागि तोकिएको समयमा २ हजार ९ सय ७४ जनाले नविकरण गरेको संघका महासचिव राजेश अग्रवालले जानकारी दिएका छने । उनका अनुसार वाणिज्यतर्फ १हजार ८ सय ५६ जनाले नविकरण गरेकाछन् भने उद्योगतर्फ १ हजार २ जनाले नविकरण गरेकाछन् । यस्तौ एसोसियट तर्फ ९८ र वस्तुगततर्फ १८ को नविकरण भएको छ । असार २० गते हुने निर्वाचनका लागि संघले निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ । निर्वाचन कार्यतालिका अनुसार मतदाताको नामावली प्रकाशन असार १० गते विहान १२ बजेसम्म रहेको छ । त्यसैगरी मतदाता नामावली उपर दाबी विरो

    • प्रकाशित मितिः असार १०, २०७९
    • ३३४ पटक पढिएको
    • छाल खबर
  • महेन्द्र क्याम्पसको व्यापार मेलाको तयारी पुरा

    छाल खवरधरान,१७ जेठ ः महेन्द्र बहुमुखी क्याम्पस धरानमा आयोजना हुन लागेको व्यापार प्रदर्शनी मेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ । क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार प्राविधिक क्षेत्रका विभिन्न सुरुवाती व्यापारहरु समेत प्रदर्शन तथा प्रवद्र्धन गर्ने लक्ष्यसाथ आयोजना गर्न लागिएको मेलामा ३१ वटा स्टल रहेकाछन् । व्यापार मेलामा विभिन्न कलेजका विद्यार्थी, विभिन्न बैंक तथा वित्तीय संस्था, साना तथा मझौला ब्यापार, स्थानीय ब्यापारी लगायतका ५ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको विद्यार्थी युनेश भण्डारीको भनाई रहेको छ । मेला साना व्यापारीहरुका लागि राम्रो अवसरको रुपमा रहने आयोजकको दावी रहेको छ

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • ४,५३८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic