खेलकुद

    Showing ६१-७० of १२३ items.
  • सुनसरी निर्वाचन क्षेत्र नं १ वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु

    छाल खवर धरान,२१ असार ः सरोकार समाज नेपाल, सुनसरीको आयोजनामा विहिवारबाट सुनसरी क्षेत्र नं.१ वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । व्याडमिन्टन प्रतियोगितामा क्षेत्रभरीका ५६ टिम सहभागी रहेको कार्यक्रम संयोजक दुर्गा राईले जानकारी दिएकाछन् । प्रतिेयोगिताको उद्घाटन सुनसरी जिल्ला क्षेत्र नम्बर १ (ख) का प्रदेश माननिय बिजय राईले गरेका थिए ।उद्घाटन पश्चात वोल्दै माननीय राईले खेलकुदको माध्यमबाट शारीरिक र मानसीक विकास हुने वताए । खेल मनोरन्जन मात्र मात्र नभएर स्वास्थ्यको लागि पनि अपरीहार्य भएकोे उल्लेख गरेका थिए । खेलकुद प्रतियोगिताहरुले खेलाडीहरुलाई खेल क्षेत्रमा आउनको लागि प्रोत्साहन हुने

    • प्रकाशित मितिः असार २१, २०८०
    • १,२५७ पटक पढिएको
    • छाल खबर
  • सरोकार समाज नेपाल सुनसरीको आयोजनामा क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता हुने

     छाल खवर धरान,१४ असारः सरोकार समाज नेपाल सुनसरीको आयोजनामा धरानमा दुइदिने व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।आयोजकले वुधवार पत्रकार महासंघको सभाहलमा प्रत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो । आयोजकले दिएको जानकारी अनुसार सुनसरी क्षेत्र नं.१ भरीका तीन वटा नगरपालिकाका २७ वटा वडाको सहभागीता रहनेछ । प्रतियोगितामा धरानका २० वटा वडा, वराहक्षेत्रका ५ वटा वडा र रामधनी नगरपालिकाको २ वटा वटाको सहभागीता रहनेछ । कोशी प्रदेश खेलकुद विकाश बोर्डको सहयोगमा धरानको अमर सेवा समाजको हलमा आयोजना हुन लागेको सो प्रतियोगितामा सुनसरी व्याडमिन्टन संघको प्राविधिक सहयोग रहने आयोजकले पत्र

    • प्रकाशित मितिः असार १४, २०८०
    • ३,५२० पटक पढिएको
    • छाल खबर
  • धरानमा महिला राष्ट्रिय कराँते प्रतियोगिता हुने

    छाल खवर धरान,१९ जेठ ः खेलकुदको शहर उपनामले परिचित धरानमा राष्ट्रिय महिला कराँते प्रतियोगिता आयोजना हुने भएको छ । सितेरियो कराँते परिवार धरानको आयोजनामा ‘विपि मेमोरियल महिला राष्ट्रिय कराँते प्रतियोगिता’ आयोजना हुने भएको हो । आयोजकले धरानमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार जेठ २६ र २७ गते धरान रंगशालाको सेमि कभर्डहलमा हुने भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार सम्मेलन गर्दै महिला खेलाडीहरुलाई प्रोत्साहन गर्नकालागी प्रतियोगिता आयोजना गर्न लागेको आयोजक समितिका संयोजक कुविरमान राईले जानकारी दिए । आयोजकका अनुसार प्रतियोगितामा आयोजक सहित १ नं. प्रदेश, मधेश प

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • २८१ पटक पढिएको
    • छाल खबर
  • कोशी प्रदेश फुटबल संघको अध्यक्षमा किशोर राई निर्वाचित

    छाल खवर धरान,१५ जेठः कोशी प्रदेश फुटबल संघको अध्यक्षमा धरानका किशोर राई निर्वाचित भएका छन्। आइतवार धरानमा भएको कोशी प्रदेश फुटबल संघको प्रथम अधिवेशनबाट राई निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन । अध्यक्ष राई सहित सवै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिको उपाध्यक्षहरुमा खड्क बहादुर श्रेष्ठ, कबिरमान तुम्बापो,मणि कुमार लिम्बु, समिर राई, सफल किरात र शिव न्यौपाने चयन भएका छन्। त्यसैगरी समितिको सदस्यमा शम्भु प्रधान, मनेश दाहाल, महानन्द भंकराज, रन्जन कार्की,शारदा लिम्बु, रसिन तामाङ, अनुरोध थापा क्षेत्री, हिमाल थापा मगर, प्रेम प्रसाद तामाङ, कुवेर आङदेम्बे लि

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • २,२८७ पटक पढिएको
    • छाल खबर
  • दोस्रो सुवास राई स्मृति सुपर ८ लिगको तयारी पुरा

    धरान,११ जेठ धरान उपमहानगरपालिकाको आयोजनामा हुन लागेको दोसो सुवास राई स्मृति सुपर ८ लिग कम नकआउट फुटबल प्रतियोगिता २०८० को तयारी पुरा भएको आयोजकले जनाएको छ । हाम्रो धरान भेट्रान क्लबको संयोजनमा हुन लागेको सो फुटवल प्रतियोगिताको उद्घाटन विहिवार हुने भएको छ । स्थानिय स्तरका खेलाडीहरूलाई व्यवसायीक र सक्षम खेलाडी उत्पादन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडि उत्पादन गर्ने प्रतियोगिताको उदेश्य रहेको क्लबका सचिव उमेश जिमि ले वताएका छन्। प्रतियोगितामा धरान–१,५,११,१४,१५,१६,१७ र २० वडाहरुको टिमवीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपाल

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • ७९४ पटक पढिएको
    • छाल खबर
  • धरानमा दोस्रो राष्ट्रिय कुराँश खेल प्रतियोगिता हुने

    छाल खवर धरान,१ जेठ ः खेलकुदको शहर धरानमा विभिन्न किसिमका खेलकुद प्रतियोतिाहरु संचालन हुने गरेको छ । सोही क्रममा नेपाल कुराँश संघको आयोजनामा प्रतियोगिता हुने भएको छ । पहिलो पटक काठमाडौंमा सम्पन्न भएको सो प्रतियोगितामा यस पटक भने धरानमा हुन लागेको हो । प्रतियोसिगता आयोजना गर्नको लागि धरानमा सोमवार स्थानीय रुपमा प्रतियोगिता आयोजक समिति गठन भएको छ ।शनिवार भएको भेलाले जीवन राईको संयोजकत्वमा सो समिति निर्माण गरीएको हो । समितिको सचिवमा सम्फर तामाङ चयन गरीएको छ भने आर्थिक समितिको संयोजकमा अशोक राई रहेकाछन् ।सो समितिको प्रचार प्रसार समितिको संयोजकमा भोला श्रेष्ठ, सदस्यमा रस्मी प्रधान,रिकेश विश्वकर्म

    • प्रकाशित मितिः जेठ १, २०८०
    • २,२०५ पटक पढिएको
    • छाल खबर
  • स्ट्रेन्थलिफ्टिङ संघ सुनसरीद्धारा दुुइजना सम्मानित

    छाल खवर धरान,१५ चैत ः सुुनसरी जिल्ला स्ट्रेन्थलिफ्टिङ संघले दुुइजना विजेता खेलाडीलाई सम्मान गरेको छ । संघले दुुइवटा खेलमा विजेता हुन सफल खेलाडीहरुलाई एक कार्यक्रमकावीच सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा संस्थापक अध्यक्ष कविर भगत प्रधानाङ्ग र जिल्ला सदस्य सन्दीप गिरी रहेकाछन् । कविरले हालै काठमाडौंमा सम्पन्न खुल्ला अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इनक्लिनिङ विनिच प्रेस च्याम्पिएनसिप २०२३ मा रजत पदक प्राप्त गरेका थिए भने अर्का सदस्य सन्दीप गिरीले धरानमा सम्पन्न हालै सम्पन्न चौथो मिस्टर कोशी च्याम्पिएनको उपाधि हात पारेका थिए । खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि सम्मान गरीएको संघका सुन

    • प्रकाशित मितिः चैत १५, २०७९
    • ३,२९७ पटक पढिएको
    • छाल खबर
  • सुनसरीका आचार्य खेलकुद महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

    छाल खबर, धरान ३० फाल्गुणः सुनसरी जिल्लाका युवा नेता असिम आचार्य नेकपा (एमाले) सम्बद्ध नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । कोशि प्रदेशको राजधानि बिराटनगरमा हालै सम्पन्न महासंघको महाधिवेशनले आचार्यलाई खुल्लातर्फको केन्द्रिय सदस्यमा निर्वाचित गरेको हो । उक्त महाधिवेशनले पर्शुराम बस्नेतको नेतृत्वमा १७ सदस्यीय पदाधिकारी सहित १७१ सदस्यीय केन्द्रिय सदस्य चयन गरेको थियो ।     महाधिवेशन अवधीमा सडक दुर्घटनामा परि अर्घाखाचिका प्रतनिधि प्रकाश महतको मृत्यु भएपछि १३ दिन सम्म कुनै पनि कार्यक्रम नगरेको महासंघले नवनिर्वाचित कमिटिको शपथ ग्रहण कार्यक्रम गत शुक्रबार मात्रै सम

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • ३,४५८ पटक पढिएको
    • छाल खबर
  • गोर्खा वीर योद्धाहरूको सम्मानमा ट्रायल ब्लेजर दौड

    छाल खवर धरान,२१ फागुन ः गोर्खा सिमेट्री ट्रष्टद्वारा धरानमा गोर्खा ट्रायल ब्लेजर दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।ट्रष्टले आगामी चैत ४ गते धरानमा सो दौडको आयोजना गर्न लागेको हो । हङकङमा विश्वयुद्धका वीर गोर्खा सहिद गोर्खा योद्धाहरूको स्मृतिमा आयोजना गरिने पुर्खा दिवसमा गोर्खा ट्रायल दौड आयोजना गरिँदै आएको थियो सोही अवसरमा धरानमा पनि गर्न लागेको आयोजकले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । गोर्खा ट्रायल ब्लेजरले नेपाल सो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको सिमेट्री ट्रष्टका अध्यक्ष महेन्द्रकुमार राईले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । दौडको रुट धरान–१८ रत्न चौ

    • प्रकाशित मितिः फागुन २१, २०७९
    • ५,६४८ पटक पढिएको
    • छाल खबर
  • हराइजन टुबोर्ग रनिङ कप बास्केटबल फागुन २१ देखी

    छाल खवर धरान,२० फागुन ः खेलकुदको शहर धरानमा एकपछि अर्को गरेर खेलकुद प्रतियोगिता आयोजना हुने गरेको छ । धरानमा जारी अन्तर्राष्ट्रिय वुढासुव्वा गोल्डकपको फाइनल हुने अन्तिम दिनको भोलीपल्ट बास्केट बलको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । धरानमा आयोजना हुन लागेको प्रथम राष्ट्रिय बास्केटबल प्रतियोगिताको सातौँ संस्करण फागुन २१ गते देखी सञ्चालन हुने निश्चित भएको आयोजकले जनाएको छ । आयोजक हराइजन क्लब, धरानले शुक्रवार धरानमा पत्रकार सम्मेलन गरी हराइजन टुबोर्ग रनिङ कप बास्केटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकरी दिएको हो । आयोजकले २०६९ साल देशी सुरु भएको हराइजन रनिङकप काठमान्डु उपत्यका बाहिर सञ्चा

    • प्रकाशित मितिः फागुन २०, २०७९
    • ५,६४४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic