शिक्षा

    Showing ३०१-३१० of ४५४ items.
  • डी पी विलिभर्स स्कुलमा एक दिने रोबोटिक्स कार्यशाला

    छाल खवर धरान,१८असारः डीपी विलिभर्स इङ्लीस स्कुल धरान–५, ले एक दिने रोबोटिक्स कार्यशाला सम्पन्न गरेको छ । स्कुलले कक्षा ६, ७, ८ र ९ मा अध्ययनरत् विद्यार्थीहरूको लागि एक दिने रोबोटिक्स कार्यशाला आयोजना गरेको हो । स्कुलका प्रधानाध्यापक संजीब बान्तवाले वर्तमान युगमा हरेक क्षेत्रमा विज्ञान, कम्प्युटर र सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहेकोले यस क्षेत्रमा सधै अपडेट हुदै समय अनुसार अगाडि बढ्दै जानुपर्ने बताउनुभयो। विद्यार्थीहरूलाई प्रशिक्षक बिबेक न्यौपानेले रोबोटिक्सको सिद्धान्त र प्रतिक पौडेलले रोबोटिक्सबारे व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो। कार्यशालामा रोबोटिक्सबारे आधारभूत अ

    • प्रकाशित मितिः असार १८, २०८०
    • २,१८८ पटक पढिएको
    • छाल खबर
  • विष्णु मेमोरीयल स्कुलमा ट्राफिक सचेतना

    छाल खवर धरान,१७ असारः विष्णु मेमोरीयल वोडिङ स्कुल धरान ९मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्कुलमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई ट्राफिक सचेतना दिईएको हो । जिल्ला ट्राफिक कार्यालय सुनसरीका प्रहरी सहायक निरीक्षक नारद प्रसाद दाहालले ट्राफिक नियम, सडक दुर्घटनाको जोखिम, कारण, न्युनिकरणका उपायहरू, दण्डसजाय तथा ट्राफिकसँग सम्बन्धित अन्य विविध विषयहरूमा आवश्यक जानकारी दिनुभएको थियो । स्कुलको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय सुनसरीको सहकार्यमा सहकार्यमा विद्यालयको सभाहलमा शुक्रवार ट्राफिक सचेतना कार्यक्रम आयोजना गरीएको थियो । उक्त अवसरमा विद्यार्थीहरूले तयार गर

    • प्रकाशित मितिः असार १७, २०८०
    • २,५५८ पटक पढिएको
    • छाल खबर
  • एसईइ स्पिकर सिजन ३ को उपाधि भरौलकी एन्जिला कार्कीको हातमा

    छाल खवर धरान,१६ असार ः एसईई स्पिकर सिजन ३ को उपाधी बराहक्षेत्र स्थित भरौल बाल मन्दिर नडाहा की एन्जिला कार्कीले हात पार्न सफल वनेकीछिन् । उनले आफ्ना अन्तिम चरणका टप दशमा परेका प्रतिस्पर्धीलाई पछि पार्र्र्दै उनी उपाधी हात पर्न सफल वनेकी हुन ।उनले नगद २० हजार रुपैया साथै प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृत्ति प्राप्त गरेको छिन । त्यसैगरी प्रतियोगितामा फष्ट रनर अपको उपाधी शारदा बालिका स्कुल धरानकी अनुशा राईले हात पर्दै नगद १५ हजार रुपैया,सहित प्लस टु अध्ययनका लागि ७० प्रतिशत छात्रवृत्ति प्राप्त गरेको छिन भने सेकेण्ड रनर अपको उपाधी सरस्वति माबि पानमारीका स्नेहा निरौलाले हात पार्दै नगद १० हजार रु

    • प्रकाशित मितिः असार १६, २०८०
    • ३,१४५ पटक पढिएको
    • छाल खबर
  • विष्णुका विद्यार्थीहरुलाई दुना–टपरी बनाउने तालिम

    छाल खवर धरान,१६ असार ःविष्णु मेमोरियल स्कुल धरान–९ का विद्यार्थीहरुले दुना टपरी बनाउने तालिम लिएकाछन् ।स्कुलमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले दुई दिने तालिम लिएका हुन । आधुनिक युगमा लोप हुँदै गएको परम्परागत सीप तथा सांस्कृतिक महत्व बोकेको दुना–टपरीको महत्व बुझाउदै उक्त तालिमको आयोजना गरीएको स्कुलका प्रिन्सिपल निलम श्रेष्ठले वताउनु भयो । प्रिन्सिपल श्रेष्ठका अनुसार तालिममा ५० भन्दा बढी इच्छुक छात्र–छात्राहरूले सहभागीता जनाएका थिए । तालिमले परम्परागत सीपको विकास तथा सम्वद्धनमा समेत टेवा पुग्ने स्कुलको विश्वास रहेको छ । उक्त कार्यक्रम विष्णु मेमोरियल युवा रेडक्र

    • प्रकाशित मितिः असार १६, २०८०
    • १,७९९ पटक पढिएको
    • छाल खबर
  • हिविसकस वोडिङ स्कुलद्धारा वृक्षरोपण

    छाल खवर धरान,१६ असार ः हिविसकस इङलिस वोडिङ स्कुल धरान १५ ले वृक्षरोपण सम्पन्न गरेको छ ।स्कुलले धरान– ४ स्थित सर्दु जलाधार क्षेत्रमा वृक्षरोपण गरेको हो । स्कुलका निर्देशक गंगाराम राईले  मसला,अमला वास, इपिल, सिरीस जातका  १५० वटा वृक्षरोपण गरीएको जानकारी दिनुभयो । विद्यार्थीहरुलाई सामाजिकिकरण हुन र बोट विरुवाको विषयमा जानकारी दिनको लागि वृक्ष रोपण गरीएको वताउनुभयो । विद्यार्थीहरुले उत्साहपूर्वक सहभागिता जनाएको राईको भनाई रहेको छ । कक्षा ७ देखि १० कक्षासम्मका विद्यार्थीहरु सहभागी भएका थिए । धरान नगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले वृक्षरोपणमा सहभागी भएको्मा स्क

    • प्रकाशित मितिः असार १६, २०८०
    • १,३०५ पटक पढिएको
    • छाल खबर
  • भ्रष्ट्राचारले मुलुक जरजर वनेको छ –शिक्षा मन्त्री अशोक राई

    छाल खवर धरान,१५ असार ः शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले मुलुक भ्रष्ट्राचारले जरजर वनेको वताउनु भएको छ । शुक्रवार शारदा बालिका नमुना माध्यामिक विद्यालय धरानमा आयोजित अन्र्तक्रिया कार्यक्रममा वोल्दै मन्त्री राईले सो कुरा वताउनु भएको हो । मन्त्री राईले मुलुकको अर्थतन्त्र कमजोर रहेको वताउदै जनताले गरेको अपेक्षा अनुसार कुनै क्षेत्रमा वजेट लगानी गर्न नसकिने वताउनु भयो । उहाले राजश्व संकलनलाई वढी मात्रामा ध्यान दिदै लगीएको र अर्थतन्त्र सुधार हुदै गएपछि जनताको आवस्यकता पुरा गर्र्दै जाने उल्लेख गर्नुभयो । कार्यक्रममा वोल्दै मन्त्री राईले सामुदायिक विद्यालयको स्तर उकास्नको लागि सरकारले

    • प्रकाशित मितिः असार १५, २०८०
    • ४,३४७ पटक पढिएको
    • छाल खबर
  • कोकाह खोला खानेपानी आयोजनामा विष्णु मेमोरीयल स्कुलको सहयोग

    छाल खवर धरान,१४ जेठ ः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्कसाम्पाङ) द्धारा आयोजित परियोजनमा विष्णुु मेमोरीयल वोडिङ स्कुल धरान–९ ले शनिवार श्रमदानमा सहभागीता जनाएको छ । धराने जनताको लागि ल्याउन लागिएको कोकाह खोला खानेपानी परियोजनामा आफ्नो तर्फबाट केही मात्रामा भएपनि श्रमदान गरेर टेवा पुर्‍याउने उद्देश्यले श्रमदानमा सहभागीता जनाएको प्रिन्सिपल निलम श्रेष्ठले वताउनुभयो । स्कुलले मेयर साम्पाङलाई ७० हजार भन्दा बढी रकम बराबरको १० थान पाइप समेत हस्तान्तरण गरिएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिनुुभयो । श्रमदानमा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरू सहभागि भएका थिए ।

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • ३,८१६ पटक पढिएको
    • छाल खबर
  • एसईईस्पिकरको दोश्रो चरणमा १४ जना सेमिफाईनलमा प्रबेश

    छाल खवर धरान,१२ जेठ ः एसईई परिक्षा दिएर वसेका विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउने उदेश्यले आयोजना हुदै्र आएको एसईई स्पिकर–२०८०,सिजन ३ को दोश्रो चरणको प्रतियोगिताबाट १४ जना सेमिफाईनलमा प्रबेस गरेका छन। धरान–१३ को सभाहलमा विहिवार भएको दोस्रो चरणको प्रतियोगिताबाट १४ जना सेमिफाइनल प्रवेश गरेका हुन् प्रा.लि.का अध्यक्ष तीर्थ कार्कीको अध्यक्षमा भएको सो अडिसनमा धरान–१३ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले प्रमुख अतिथि थिए। सहभागिहरुले ूलागु औषध दुर्ब्यसन न्यूनीकरणमा बिद्यार्थीको भुमिकाू शिर्षकमा बोलेका थिए। सेमिफाईनल आगामि ज्येष्ठ–२० गते सनिबार वडा बाल सन्जालको हलमा हुने आ

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • ४,६६९ पटक पढिएको
    • छाल खबर
  • धरान लिगामेन्ट स्कुलमा निर्वाचन, १० जनाको लागि ३२ जनाको उम्मेद्वारी

    छाल खवर धरान,११ जेठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । बिभिन्न हाउसको नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएको हो । मतदानमा कक्षा(५ देखि १० सम्मका बिद्यार्थीहरु सहभागि भएको स्कुलका अनुशासन समितिका इन्चार्ज एबम मतदान अधिकृत अशोक राईले जानकारी दिए। निर्वाचनमा १० पदका लागि ३२ जना बिद्यार्थीहरुले उम्मेद्वारी दर्ता गराएको मतदान अधिकृत राईले जानकारी दिए। निर्वाचन अधिकृत राइृका अनुसार स्कुल क्याप्टेनमा निर्भिका भुजेल र भाइस क्याप्टेनमा युन्छोना लिम्बु निर्वाचित भएका छन। त्यसैगरी रेड हाउसको क्याप्टेनमा लादिप्मा राई र भाईस

    • प्रकाशित मितिः जेठ ११, २०८०
    • ५,०६६ पटक पढिएको
    • छाल खबर
  • लिबर्टी स्कुलमा हाउस प्रतिनिधि नेतृत्व चयनका लागि निर्वाचन

    छाल खवर धरान,११ जेठः लिबर्टी रेसिडेन्सियल स्कुल धरान ११ मा मा नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । हाउस प्रतिनिधि चयन गरी बिभिन्न हाउसलाई कुशलतापुर्बक नेतृत्व प्रदान गर्नका लागि बुधबार निर्वाचन सम्पन्न भएको हो । मतदानमा कक्षा–५ देखि १० कक्षासम्मका बिद्यार्थीहरु सहभागि भएको स्कुलका शिक्षक एबम मतदान अधिकृत लोकेश मेन्याङवोले जानकारी दिएकाछन् । निर्वाचनमा १० पदका लागि १७ जना बिद्यार्थीहरुले उम्मेद्वारी दर्ता गराएको मतदान अधिकृत मेन्याङवोले जानकारी दिए। स्कुलमा रहेका ४ हाउस मध्ये पहेलो र निलो हाउसका प्रतिनिधिहरु निर्बिरोध निर्वाचित भएका छन। निर्वाचन अधिकृत अनुसार स्कुल क्याप्टेनमा

    • प्रकाशित मितिः जेठ ११, २०८०
    • ३,३३७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic