शिक्षा

    Showing ३२१-३३० of ४५४ items.
  • डिपि विलिभर्स स्कुलमा गणित ल्याव संचालनमा

    छाल खवर धरान,१२ वैशाखः डिपि विलिभर्स इङ्लिस स्कुल धरान ५ मा यसै शैक्षिक सत्रबाट गणित प्रयोगशालाबाट पढाई हुने भएको छ । विगत १९ वर्षदेखि संचालन हुदै आएको सो स्कुलले यस वर्षदेखि गणित प्रयोगशाला संचालन गर्दै पढाई शुचारु गर्ने भएको हो । विद्यार्थीहरुलाई गणित प्रयोशशाला (म्याथ ल्याव)बाट प्रयोग गरेर पढाउदा विद्यार्थीहरुलाई वुझ्न र शिक्षण सिकाई प्रभावकारी हुने भएकोले यो ल्याव संचालनमा ल्याएको स्कुलका प्रिन्सिपल सन्जिव वान्तवाले जानकारी दिएकाछन् । स्कुलमा समय सापेक्ष नया प्रविधिको सिकाईलाई भित्र्याउदै सिकाई प्रभावकारी वनाउदै लगिने प्रिन्सिपल वान्तवाको भनाई रहेको छ । स्कुलमा वालमैत्री,प्रविधि मैत्

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • ७,४४४ पटक पढिएको
    • छाल खबर
  • एम्स आईडलको उपाधि पुष्पा र सुपिललाई

    छाल खवर धरान,१० वैशाखः एम्स एकेडेमि धरान–१२ ले आयोजना गरेको एम्स आईडल सिजन–६ को उपाधि पुष्पा विवकर्मा र सुपिल उदाशले हात पारेकाछन् । आइडलमा नृत्यतर्फ पुष्पा बिश्वकर्मा र गायन तर्फ सुपिल उदासले आइडलको उपाधि हात पारेका हुन । धरान–१५ स्थित शिक्षा सदन स्कुलको सदन सभा हलमा शनिबार आयोजित प्रतियोगितामा उनीहरुले उपाधि हात पारेका थिए । त्यसैगरी नृत्यतर्फ अनिसा मगर र सुबज्ञा बस्नेत क्रमशले फष्ट रनर अप र सेकेन्ड रनर अपको उपाधि हात पार्न सफल वनेका थिए । त्यस्तै गायनतर्फ प्रनोज राई र प्रतिज्ञा शाक्य फष्ट रनर अप र सेकेन्ड रनर अप हुन सफल भएका थिए । यस अघि कलेजमा लिइएको दुबै बिधाको अडिस

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • ४,७२५ पटक पढिएको
    • छाल खबर
  • धरान माबिका कक्षा–१२ लाई बिदाई

    छाल खवर धरान,८ वैशाखः धरान माध्यामिक विद्यालय (धरान उच्च) मा बिज्ञान संकाय तर्फ कक्षा–१२ को अध्ययन पूरा गरेका बिद्यार्थीलाई शुक्रबार कक्षा–११ का बिद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेका छन। धरान कलेज अफ म्यानेजमेन्टको प्राङ्गणमा भएको कार्यक्रममा उच्च र कलेजका प्रीन्सिपल चित्रप्रसाद ढुङ्गेल प्रमुख अतिथि रहेका थिए । कार्यृक्रममा पढाइ र अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बिद्यार्थीहरुलाई प्रमुख अतिथि ढुङ्गेल, बिज्ञान संंकायका इन्चार्ज सुनिल कुमार भगत, संचालक डा.अशोक कुमार झा लगायतले पुरस्कार बितरण गरेका थिए । कलेजका प्रिन्सिपल चित्रप्रसाद ढुङ्गेलले बिद्यार्थीहरुको म

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • ६,६७६ पटक पढिएको
    • छाल खबर
  • धरान उच्चको २४ औं वार्षिक उत्सवमा कक्षा १२ लाई विदाई

    छाल खवर धरान,६वैशाख ः धरान माध्यामिक विद्यालय (धरान उच्च) को २४ औं वार्षिक उत्सव कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरीएको छ । धरान कलेज अफ मेनेजमेन्टको प्राङगणमा भएको कार्यक्रमा कक्षा ११ र १२ को आन्तरीक परिक्षा र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरीएको थियो । विद्यालयका अध्यक्ष शिव नारायण साह, विरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल तारा वहादुर निरौला, सहयाक प्रिन्सिपल सुरेश घिमिरे, विज्ञान संकायका इन्चार्ज सुनिल भगत, कलेजका संचालक डा. गोविन्द तुम्वाहाङ, चन्द्र बहादुर फोम्वो लगायतले विद्यार्थीहरुलाई मेडल र प्रमाण– पत्र वितरण गरेका थिए ।

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • ४,५७५ पटक पढिएको
    • छाल खबर
  • शहिद स्मृतिमा धरान कै पहिलो कम्प्युटर इन्जिनियरीङ पढाई हुने

    छाल खवर धरान,५ वैशाखः धरान–८ शहिद स्मृति माध्यामिक विद्यालयले यस वर्षदेखि कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा संचालनको लागि स्विकृति प्राप्त गरेको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सोमवार स्विकृत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिएकाछन् । केही दिन अघि वसेको मन्त्री स्तरीय वैठकले स्कुललाई स्विकृति दिने निर्णय गरेको थियो । शिक्षा मन्त्री अशोक कुमार राईले पनि सो कार्यक्रमका लागि विशेष चासो देखाउदै आउनु भएको थियो । कार्यक्रम स्विकृतिका लागि गणेश राईले विशेष पहल गर्दै आउनु भएको थियो । प्रधानाध्यापक विष्टका अनुसार यसै श

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • ३,०७५ पटक पढिएको
    • छाल खबर
  • डी पी बिलिभर्स स्कुलकमा दुईदिने शिक्षक कार्यशाला सुरु

    छाल खवर धरान,४ वैशाखः डी.पी.बिलिभर्स र्इङ्लिस स्कुलका शिक्षक शिक्षिकाहरुका लागि दुई दिने कार्यशाला सोमवारबाट सुरु भएको छ। सो कार्यक्रममा उप –शिक्षण, मोन्टेसरी शिक्षण विधिहरू, आत्मरक्षाको आधारभूत शारीरिक संरक्षण तालिम दिईने स्कुलका प्रधानाध्यापक संजीप बान्तवाले जानकारी दिनुभयो । नयाँ शैक्षिक वर्ष २०८० को तयारी र स्कुलका शिक्षकहरूको व्यवसायिक तथा शिक्षण पेशामा निरन्तर विकासको लागि उक्त कार्यशाला आयोजना गरिएको प्रिन्सिपल तथा कार्यक्रमका प्रमुख अतिथि वान्तवाले वताउनुभयो । कार्यक्रममा एपल मोन्टेस्वरी अलीमेनटरी स्कुल धरानका संस्थापक प्रिन्सिपल जुली सुब्बा र राष्ट्रिय प्रशिक्षक रोसनी राईले स

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • १,५५६ पटक पढिएको
    • छाल खबर
  • सुनाखरी एकेडेमिको बार्षिक उत्सवमा पुरस्कार बितरण

    छाल खवर धरान,३ वैशाखः सुनाखरी एकेडेमि धरान–१२ ले शैक्षिक वर्ष २०७९ को वार्षिक परीक्षाको पुरस्कार बितरण सम्पन्न गरेको छ । एकेडेमीले आइतवार एक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा पुरस्कार वितरण सम्पन्न गरेको हो । कार्यक्रममा नर्सरी देखि कक्षा–९ सम्म वार्षिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई प्रिन्सिपल मिलन कुमार राई, निर्देशक प्रदिप राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई लगायत सम्बन्धित कक्षागत शिक्षकहरुले पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा वोल्दै एकेडेमीका प्रिन्सिपल मिलन मिलन कुमार राईले विद्यालयका अभिभावकहरुले सदैब सकारात्मक भएर सल्लाह सुझाव दिई सहयोग गरेकै कारण

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • ३,९६८ पटक पढिएको
    • छाल खबर
  • डि.पि. बिलिभर्स बोर्डिङको वार्षिकोत्सब तथा पुरस्कार बितरण सम्पन्न

    छाल खवर धरान,२९ चैत ःडि.पि. बिलिभर्स इङ्लिस स्कुल धरान–५ देउरालीको बार्षिकोत्सब तथा पुरस्कार बितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि ५नं वडाका वडा सदस्य विजय दुुमि राईको प्रमुख आतिथ्यतामा भएको थियो । स्कुलले वडाको शैक्षिक क्षेत्रमा नीजि क्षेत्रबाट भएपनि योगदान गरेको भन्दै प्रसंशा व्यक्त गरेका थिए । वडाबाट सक्ने सहयोग आफूहरुले गर्ने प्रतिवद्धता समेत जनाएका थिए । कार्यक्रममा वार्षिक परीक्षा र वर्षभरी भएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने बिद्यार्थीलाई पुरस्कार तथा प्रमाण–पत्र बितरण गरिएको थियो । पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि

    • प्रकाशित मितिः चैत २९, २०७९
    • ७,४४६ पटक पढिएको
    • छाल खबर
  • पर्वत वोडिङ स्कुलमा छात्रवृत्रि वितरण

    छाल खवर धरान,२९ चैतः पर्वत वोडिङ स्कुल धरान १९ ले छात्रवृत्ति वितरण गरेको छ । नीजि विद्यालयमा स्थापना गरीएको पहिलो छात्रवृत्तिको रुपमा रहेको मन्जिला स्मृति छात्रवृत्ति विरतण गरेको हो । स्कुलले वार्षिकउत्सवका अवसरमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको स्कुल संचालक सुुमन चेम्जोङले जानकारी दिएकाछन् । स्कुलका सहायक प्रिन्सिपल होमप्रसाद लिम्ँवुले मन्जिला लिम्वुको नाममा स्थापित छात्रवृत्ति विद्याथीिद्धय आस्था गजमेर र सफल कार्कीलाई प्रदान गरीएको जानकारी दिएकाछन् । उनका अनुुसार जनही १० हजार रुपैयाका दरले कोषका प्रतिनिधि उत्तम लुुङफुुङवाले ले प्रदान गरेका थिए । लिम्वुुले छात्रवृत्ति प्रदान गद

    • प्रकाशित मितिः चैत २९, २०७९
    • ३,५३७ पटक पढिएको
    • छाल खबर
  • रोजबडको आठौं वाषिकोत्सव सम्पन्न

    छाल खवर धरान,२९ चैतः रोजबड मन्टेश्वरी एन्ड ट्रेनिङ सेन्टर धरान–१६ ले आफ्नो आठौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिक उत्सवको अवसरमा सेन्टरले विद्यार्थीहरूलाई दीक्षित समेत गरेको छ । कक्षा १ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई दीक्षित गरिएको सेन्टरका सञ्चालक सञ्जीव उदासले वताए । युकेजीबाट कक्षा १ मा उत्तीर्ण भएका ११ जनालाई दीक्षित गरिएको उदासले जानकारी दिएकाछन् । वार्षिकोत्सवको अवसरमा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरूले नृत्य, र गीत प्रस्तुत गरी अभिभावकहरुलाई मनोरन्जन दिएका थिए । विद्यार्थीहरुले नर्सरी, एलकेजी र युकेजीमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो प्रतिभा देखाएका थिए । केही

    • प्रकाशित मितिः चैत २९, २०७९
    • ३,६४७ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic