समाज

    Showing १०१-११० of ४०७ items.
  • धरानको मेला स्थलबाट एक युवा धारीलो खुकुरी सहित पक्राउ

    छाल खवर धरान,१५ फागुनः सुनसरी उद्योग वाणिज्य संघले संचालन गरेको धरान एक्पो नामको मेलामा सोमवार राति मेला स्थलबाट एक युवालाई धारीलो हतियार खुकुरी सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१७ का रुविन वान्तवा राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मेला स्थलमा धारीलो हतियार खुकुरी सहित वसिरहेको भन्ने सुचनाका आधारमा राईलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपि नवराज मल्लले जानकारी दिएकाछन् । ग्याङ फाईट गर्नको लागि उनीहरु त्यहा गएको हुन सक्ने अनुमान रहेको छ । दुवै पक्षवीचको ग्याङ फाइटको डरले स्टलका व्यवसायी त्रसित वनेकाछन् । पक्राउ परेका राईको समूहले पुर्न म

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • ५,७४२ पटक पढिएको
    • छाल खबर
  • कर होइन करको दायरा बढाउन मदिरा व्यवसायीको आग्रह

    छाल खवर धरान,५ माघः मदिरा व्यवासायीहरुले राज्यले कर नभई करको दायरा वढाउन आग्रह गरेकाछन् । धरान मदिरा व्यवासायी संघ धरानको १० औं वार्षिक साधारणमा वोल्दै उनीहरुले सो कुरा वताएका हुन । महामारीका कारण धरानको मदिरा बजार साविकभन्दा ४० प्रतिशत घटेको बताउँदै व्यवसायीले कर होइन करको दायरा बढाउन आग्रह गरेका छन् । धरान मदिरा व्यवसायी संघको १० औं साधारण सभा तथा वार्षिक उत्सवमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै लिलकुमार माझीले धरानमा कोरोना महामारीदेखि डेङ्गीसम्मले आक्रान्त बनाएको बताए । मूल्य वार्षिक १५ देखि २० प्रतिशत बढ्ने अव्यवस्थित बजारको प्रतिस्पर्धाले व्यवसायी पलायन हुने अवस्थामा पुगेको व्यवसाय

    • प्रकाशित मितिः फागुन ५, २०८०
    • ५१९ पटक पढिएको
    • छाल खबर
  • सोनम ल्होसारमा सास्कृतिक पर्यटन महोत्सव

    छाल खवर धरान,२५ माघः नेपाल तामाङ घेदुङ धरान नगर समितिले तामाङ जातिको महान पर्व २८६० सोनाम ल्होसारका अवसरमा सास्कृतिक पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । घेदुङले धरान १२ स्थित पब्लिक स्कुलको खेलमैदानमा महोत्सव आयोजना गर्ने भएको हो। बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी माघ २७ गते देखि फागुन ५ गतेसम्म महोत्सव संचालन गर्ने तयारी गरेको तामाङ घेदुङ धरान अध्यक्ष सपन कुमार योञ्जन तामाङले जानकारी दिए । महोत्सवमा धरान भरका तामाङ जातिहरु जातिय पोसाक सझिदै ,ड्म्फु बजाउदै र्‍यालि सहितको झाकी पब्लिक स्कुलको पछाडीको गेट्बाट पुतलीलाईन हुँदै भानुचोकबाट छाताचोक देखि चतरालाईन हुँदै पब्लिक स्कुलको ग्राउन्

    • प्रकाशित मितिः माघ २५, २०८०
    • २,२३१ पटक पढिएको
    • छाल खबर
  • धरानमा गोर्खा ट्रेल ब्लेजर चैत्र ३ मा आयोजना हुने,

    छाल खवरधरानमा गोर्खा ट्रेल ब्लेजरको दोस्रो संस्करणमा ५ सय धावकहरुले साढे ८ किलोमिटर दूरी दौडने भएका छ्न । पुर्खा दिवसको अवसरमा अप्रिल ५ को अवसरमा चैत ३ मा ट्रेल ब्लेजर आयोजना गरिने मङलबार धरानमा पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराते प्रशिक्षकसमेत रहेका आयोजक गोर्खा ट्रस्टका अध्यक्ष महेन्द्र राईले जानकारी दिए । धरान–१८ रत्नचोकबाट सुरु भएर मंगलबार चोक, विष्णुपादुका जाने सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुकास्थित व्रिटिश गोर्खा स्मृति पार्कमा समापन दौडको दुरी साढे ८।५ किलोमिटर हुनेछ ।दौड महिला तथा पुरुष बिधामा हुने गोर्खा ट्रस्टका अध्यक्ष राईले बताए । प्रतियोगितामा

    • प्रकाशित मितिः माघ २३, २०८०
    • ४,६४१ पटक पढिएको
    • छाल खबर
  • होप धरानको चार सहयोग

    छाल खवर धरान,१८ माघ ः होम धरानले विभिन्न चार क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गरेको छ । धरान नगरपालिकाका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ)को कार्यकक्षमा सो सहयोग वितरण गरीएको हो । होप धरानले धरान उपमहानगरपालिका वडा नं ४ को पवित्र बालआश्रमलाई एक थान २१ इन्चको एलजि टिभि, सशस्त्र प्रहरी बल धरान फुुस्रे युनिटलाई औषधी वितरण,धरान–१८ निवासी मृगौला पीडित कमला शाहीलाई उपचार सहयोग रु ६ हजार साथै भोजपुर गड ट्यालेन्टका प्रतियोगिता ८ वर्षिय सुन्न र वोल्न नसक्ने कौशिका ल्वागुनलाई भोटिङको निम्ति १० हजार ३ सय २० रुपैया नगर प्रमुख हर्कराज राईको हातबाट वितरण गरीएको थियो । प्रमुख अतिथि राईको हातबाट ह

    • प्रकाशित मितिः माघ १८, २०८०
    • २४१ पटक पढिएको
    • छाल खबर
  • १५ दिने ऊनको सामाग्री बनाउने तालिम सम्पन्न

    छाल खवर धरान,१७ माघः नेपाल उद्यमशील महिला महासङ्घको आयोजनामा भएको १५ दिने तालिमको समापन भएको छ । सुनसरी उद्योग वाणिज्य संघमा भएको सो कार्यक्रममा उनीको सामाग्री बनाउने तालीम बुधवार सम्पन्न भएको हो । सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीको सभा हलमा माघ ३ देखि १७ गते सम्म तालिम सञ्चालन भएको थियोे । बुधबार तालिमको समापन भएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका माननीय रमेश बस्नेतले महिलाहरूलाई उद्यमशील,सक्षम र सबल बनाउन कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको वताउनु भयो । महिला दिदिबहिनीहरुले स्थानीय स्तरमा उपलब्ध कच्चापदार्थ जे उपलब्ध छ त्यसलाई व्यवसायीकरण गरि सरकारलाई आर्थिकरुपमा सबल बन

    • प्रकाशित मितिः माघ १७, २०८०
    • १२४ पटक पढिएको
    • छाल खबर
  • पेन्शन वितरण कार्यालय धरानद्धारा गणतन्त्र दिवसका अवसरमा विविधि कार्यक्रम

    छाल खवर धरान,१२ माघ ःभारतिय राजदुतावास पेन्सन वितरण कार्यालय (पी पी ओ)धरानले भारतको ७५ औ गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले २६ जनवरी २०२४ दिनको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी गणतन्त्र दिवस मनाएको हो । भारतले २६ जनवारीलाई गण्तन्त्र दिवसको रुपमा मनाउदै आएको छ । गणतन्त्र दिवसको अवसरमा पेन्शन वितरण कार्यालय धरानले बीर नारी तथा वीर पदक प्राप्त गर्ने १० जनालाई ब्ल्याङकेट सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो । शुक्रबार भएको सो उद्घाटन कार्यक्रममा पीपीओ धरानका प्रभारी अधिकारी, मेजर भरत कनोजियाले भारतको राष्ट्रीय ध्वजा झण्डो तोलन तथा शहिद स्मारकमा माल्

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ५,८७८ पटक पढिएको
    • छाल खबर
  • भारतीय पेन्सन वितरण कार्यालय धरानद्धारा ३ सय ४ पिन्ट रगत सङकलन

    छाल खवर धरान,२१ पुुषः भारतीय राजदुतावास पेन्शन वितरण कार्यालय धरान लक्ष्य भन्दा वढी रगत संकलन गर्न सफल वनेको छ । शनिवार आयोजना गरेको तेस्रो रक्तदान कार्यक्रममा ३ सय ४ पिन्ट रगत सङ्कलन गर्दै लक्ष्य भन्दा भन्दा वढी संकलन गर्न सफल वनेको हो । कार्यालयले यस वर्ष ३ सय पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको थियो । सोही अवसरमा बिराट मेडिकल कलेज शिक्षण अस्पतालको संयोजकत्वमा महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरको स्वास्थ्य शिविर पनि आयोजना गरीएको थियो । आयोजकका अनुुसार शिविरमा १ सय ९२ महिलाहरुले स्वास्थ्य परिक्षण गरएका थिए । धरानका प्रभारी अधिकारी मेंजर भरत कनोजियाले रक्तदान कार्यक्रम विगत वर्षहरुमा

    • प्रकाशित मितिः पुस २१, २०८०
    • १,९६८ पटक पढिएको
    • छाल खबर
  • कोशी प्रदेश नामाङकनको बिरोध गर्दै, ५ दिने चासोक तङनाम सांस्कृतिक उत्सव मनाईने

     छाल खबर,धरान ,९ पुस धरानमा कोशी प्रदेश नामाङकनको बिरोध गर्दै ५ दिने चासोक तङनाम सांस्कृतिक उत्सव मनाईने भएको छ ।औपचारिकरुपमा पुस १० गते देखि सुरु हुने चासोक पुस १५ गते सम्म उत्सव मनाईने भएको छ । चासोक तङनामलाई भव्यताका साथ सम्पन्न गर्न लिम्बुवान भुमी मात्र होईन देश बिदेशमा समेत मनाउदै आईरहेका छ्न । सास्कृतिक रुपमा देखिएको पुजिलाई लिम्बुहरुले अब राजनैतिक पुजिमा समेत परिणत गर्दै लिम्बुहरुलाई एकताबद्ध गर्दै चासोकमा कोशी प्रदेश खारेजी गर्दै पुन नामाङकन हुनुपर्ने माग गर्दै पहिचान सहितको नामाङकनको लागि चासोक मनाईने भएको चुम्लुङका अध्यक्ष तिर्थ मादेम्बाले बताए । किरात याक्थुङ चुम्लुङ धरानले

    • प्रकाशित मितिः पुस ९, २०८०
    • ३,८०७ पटक पढिएको
    • छाल खबर
  • आमा चन्द्रकुमारी प्रधान स्मृति प्रतिष्ठानद्धारा संचारकर्मी र स्वास्थ्यकर्मी पुुरस्कृत र सम्मानित

    छाल खवर धरान,६ पुषः आमा चन्द्र कुमारी प्रधान स्मृति प्रतिष्ठानले ११ औं पुण्यतिथीमा पत्रकारीता क्षेत्र र स्वास्थ्य क्षेत्रमा योगदान गर्ने २ जनालाई सम्मान गरेको छ । प्रतिष्ठानले पत्रकारीता क्षेत्रबाट योगदान गरेवापत कपुरी न्युजकी संवाददाता रस्मी प्रधान र स्वास्थ्य क्षेत्रमा योगदान गरेवापत प्रसान्त साहलाई सम्मान गरेको हो । पत्रकारीता क्षेत्रमा योगदान गरेवापत प्रधानलाई प्रतिष्ठानका अध्यक्ष महेश प्रधानले बुवा टङ्कबहादुर प्रधान पत्रकारिता पुरस्कारबाट रश्मी प्रधानलाई नगद ५ हजार ५ सय रुपैयाँसहित सम्मान–पत्रले पुरस्कृत गरिएको हो ।प्रत्येक बर्ष पुण्य तिथीको अवसर पारेर छोरा महेश प्रधान तथा बुहारी

    • प्रकाशित मितिः पुस ६, २०८०
    • ३,३६६ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic