समाज

    Showing १६१-१७० of ४०७ items.
  • दिब्यज्योति टोल बिकास संस्थाद्वारा सरसफाई अभियान

    छाल खवर धरान,२७ फागुन ः दिव्यज्योति टोल बिकास संस्थाको आयोजनामा धरानमा धरान–९ मा सरसफाई अभियान जारी रहेको छ । संस्थाको आयोजनामा हरेक शनिवार टोल टोलमा सरसफाई अभियान जारी रहेको हो । संस्थाले २७ शनिवार पनि अभियानलाई निरन्तरता दिएको संस्थाका अध्यक्ष सुमन श्रेष्ठले वताए । उनका अनुसार शनिवारको सरसफाइ अभियानमा धरान ९ बगैंचा चोक, देबकोटा पथहुदै डा. ज्ञान ब. श्रेष्ठको घर अगाडीसम्म सरसफाई गरीएको हो । अभियानमा धरान–९ का कार्यबाहक अध्यक्ष कृष्ण कार्किले अगुुवाई गरेका थिए भने अन्य वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो । उक्त अभियानमा धरानको बिष्णु मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी

    • प्रकाशित मितिः फागुन २७, २०७९
    • ५,८६१ पटक पढिएको
    • छाल खबर
  • मदिरा संघको अध्यक्षमा लील कुमार

    छाल खवर धरान,१६ फागुन ःधरान मदिरा व्यवसायी संघको अध्यक्षमा लिल कुमार  माझी निर्वाचित भएका छन् । संघको ९ औ साधारण सभाबाट अध्यक्ष पदमा लील कुमार माझी निर्वाचित भएका हुन् । धरान–१६ स्थित गुरुङ बिबिक्युमा सोमबार आयोजित ९ औ साधारण सभाबाट माझी अध्यक्षमा सर्वसम्मत छानिएका हुन । यसैगरी संघको उपाध्यक्ष,सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस प्रदिप कुमार श्रेष्ठ , जीवन शाही ,निमेश अग्रवाल ,गणेश पौडेल निर्वाचत भएका छन् । त्यस्तै सदस्यहरुमा हरिकृष्ण श्रेष्ठ ,लोक बहादुर श्रेष्ठ ,सन्तोष कार्की ,प्रबिण राई र लपुजन राई रहेका छन । निवर्तमान अध्यक्ष नविन कुमार तामाङको अध्यक्षता सम्पन्न साधारण सभाका

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • ६,८८१ पटक पढिएको
    • छाल खबर
  • नेवार एकता समाजको अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित

    छाल खवर धरान,१५,फागुन ः धरानमा सिंगो नेवार समुदायको नेतृत्व गर्न सफल नेवारहरुको संस्था नेवार एकता समाजको केन्द्रीय अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित भएकाछन् । शनिवार भएको निर्वाचनमा श्रेष्ठ निर्विरोध निर्वाचित वनेका हुन् ।अध्यक्षमा श्रेष्ठको मात्र उमेद्वारी परेको थियो । यस अघि उपाध्यक्ष र संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयनका लागि पूर्व अध्यक्ष विशाल श्रेष्ठ र निवर्तमान अध्यक्ष राजेशमान श्रेष्ठले समेत पहल गरेका थिए । त्यसैगरी १० जना सदस्य पदका लागि १८ जनाको उम्मेद्वारी परेको थियो । ७ जनाले उम्मेद्वारी फिर्ता लिएपछि १० जना सर्वसम्मत निर्वाचित भएका थिए । निर्वाचित स

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • ४,८०४ पटक पढिएको
    • छाल खबर
  • तरहरा सेउतीपुल सडक वनाउन इटहरी नगरपालिकाको पत्राचार

    छाल खवर धरान,१० फागुन ः इटहरी उपमहानगरपालिकाले तरहराको पानीपिया देखि सेउती सम्मको बाटो छिटो निर्माणमा ढिलासुस्ती भएको भन्दै तत्काल सडक निर्माण गर्न सम्वन्धित निकायको ध्यानाकषण गराएको छ ।उपमहानगरपालिकाले आयोजना प्रमुखलाई बुधवार पत्रचार गर्दै तत्काल सडक निर्माण गर्न ध्यानाकर्षण गराएको हो ।सडक निर्माण कार्य सुस्त गतिमा हुदा दैनिक सर्वसाधरणले सास्ती वेहोर्नु परेकोले बाटो छिटो भन्दा छिटो निर्माण गर्न गर्न पत्रचार गरेको हो ।नगर प्रमुख हेमकर्ण पौडेलले सडक निर्माण ढिलो भएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका हुन । संघीय सरकारको मातहतमा उक्त राजमार्ग भएकाले छिटो भन्दा छिटो बनाउन छ लेन सडक आयोजनाला

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • ४,२०० पटक पढिएको
    • छाल खबर
  • पब्लिकमा युवा नेतृत्व सेमिनार

    छाल खवर धरान,९ फागुनः युवा बिद्यार्थीहरुको नेतृत्व बिकास गरि राष्ट्रको सुयोग्य नागरिक बनाउने उद्येस्यले गत शुक्रबार बाट सुरु भएको ५ दिवसिय युवा नेतृत्व बिकास सम्बन्धि सेमिनार मङ्गलबार सम्पन्न भएको छ। शान्तिका लागि विद्यार्थी र युवा सम्बन्धि अन्तरराष्ट्रीय सङ्घद्वारा पब्लिक हाई स्कुलमा आयोजित सेमिनारमा सङ्घका अध्यक्ष धर्मी भुसाल कामना, सङ्घका प्रदेस नम्बर १ सम्योजक राम बहादुर लिम्बू, राजेन्द्र मुर्ती पन्त, लोक बहादुर गिरि, मोहन श्रेष्ठ, राम प्रसाद खरेल, गगन श्रेष्ठ र राजेश बिद्रोहीले सहजिकरण गरेका थिए । सेमिनार अवधिभर प्रशिक्षकहरुले नेतृत्व बिकास, सकारात्मक सोच, परीक्षामा राम्रो अन्क ल्याउन प

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • ३,४५९ पटक पढिएको
    • छाल खबर
  • डिएसपि मल्लद्धारा ३८ औं पटक रक्तदान

    छाल खवर धरान,६ फागुन ः इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपि नवराज मल्लले ३८ औ पटक रक्तदान गरेकाछन् । सुच्चा राई कल्याणकारी समाजको २३ औं वार्षिक उत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा मल्लले सो रक्तदान गरेका हुन् । समाजको केन्द्रीय समिति र सुनसरी जिल्ला समितिको संयुक्त आयोजनामा भएको सो रक्तदान कार्यक्रममा ७० पिन्ट रगत संकलन भएकोमा ४२ जना पुरुष र २८ जना महिलाले रक्तदान गरेको समाजका केन्द्रीय अध्यक्ष विनोद सुच्चा राईले जानकारी दिएकाछन् । जति सकिन्छ त्यति मात्रामा भएपनि रक्तदान जस्तो मानवीय कार्यमा सहयोग गरौं भन्ने उदेश्यका साथ वार्षिक उत्सवका अवसरमा रक्तदानको आयोजना गरीएको अध्यक्ष राई

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • २,४७९ पटक पढिएको
    • छाल खबर
  • खाली कागजमा सही गराएर पैसा खाने दलाली एनआइसि एसिया वैंक भएको पीडितहरुको आरोप

    छाल खवर धरान,२ फागुनः विभिन्न लघुबित्त वित्तिय संस्थाबाट ऋण लिएकाहरूले इटहरीमा आन्दोलन गरेकाछन् । सोमबार इटहरीको मुख्य चौकमा लघुबित्तबाट ऋण लिएर मानसिक समस्यामा परेको भन्दै पीडितहरूले आन्दोलन गरेका हुन् । आन्दोलनमा प्रदेश १ का सुनसरी, मोरङ, झापा, उदयपुर लगायतका जिल्लाबाट पीडितहरू भेला भएर इटहरीमा चार घण्टासम्म धर्ना समेत दिएका थिए । करीब दुई सयको संख्यामा भेला भएका पीडितहरूले प्ले कार्डसहित लघुबित्तबाट पीडित भएको भन्दै धर्ना दिएका हुन् । लघुवित्त संस्था खारेज गर’, ‘महिला मार्न पाइँदैन’, ‘लघुवित्त संस्था चाहिँदैन’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

    • प्रकाशित मितिः फागुन २, २०७९
    • ४,९६५ पटक पढिएको
    • छाल खबर
  • करुणा राईको ‘रसिया राग’ सङ्ग्रहमाथि चर्चा

    छाल खवर धरान,१ फागुनः साहित्यकार कवि करुणा राईको नयाँ कविता सङ्ग्रह ‘रसिया राग’ को एक कार्यक्रमका वीच चर्चा गरिएको छ । धरानकी साहित्यकार कवि राईको शनिबार धरानमा एक कार्यक्रमको ओयोजना गरी सङ्ग्रहमाथि चर्चा गरिएको हो ।प्रमुख अतिथि, वरिष्ठ कवि बम देवानले करुणाका कवितामा गाउँलेपन झल्किएको वताएका थिए । गाउँको भावना जीवन्त भएर कवितामा आएको उनको भनाई थियो ।कार्यक्रममा कवि मनु मञ्जिलले कवितामाथि आफ्नो विचार राखेका थिए । कार्यक्रममा वोल्दै मञ्जिलले करुणाको सङ्ग्रहमा प्रेमिल कविता सङ्ग्रहित रहेको बताए । जसरी लेखिनुपथ्र्यो, त्यसरी नै कविता लेखिएको उनको भनाई थियो । कवि सन्तोष थेबेले करु

    • प्रकाशित मितिः फागुन १, २०७९
    • २,४६६ पटक पढिएको
    • छाल खबर
  • सामाजिक संस्थामा राजनीति हुनु हुदैन– मन्त्री चौधरी

    छाल खवर धरान,२८ माघ ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवति चौधरीले समाजसेवा गर्ने संस्थामा राजनीति गर्नु नहुने बताएकीछिन् । नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको ४८ औ जिल्ला सभाको उद्घाटनका अवसरमा बोल्दै मन्त्री चौधरीले सो कुरा वताएकी हुन् । मन्त्री चौधरीले रेडक्रस जस्तो संवेदनशील संस्थामा राजनीति गर्नु नहुनेमा जोड दिएकी थिइन । रेडक्रसको केन्द्रीय कार्यालयमा भएको विवादको प्रसंगमा मन्त्री चौधरीले विसुद्ध सामाजिक संस्थामा यस्तो हुनु राम्रो नभएको बताइन । उनले सामाजिक कार्यकालागि नेपाल सरकारले रेडक्रसलाई ठूलो अधिकार प्रदान गरेको बताउदै रेडक्रसलाई ऐन, कानुनभित्र ल्याउन नसके विकराल अव

    • प्रकाशित मितिः माघ २८, २०७९
    • ३,४१६ पटक पढिएको
    • छाल खबर
  • आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण

    छाल खवर धरान,२६ माघ ः विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । महानगरले प्रदेश–१ सरकार र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमअन्तर्गत समुदायमा सुनौला हजार दिनका आमाहरूलाई फोलिक एसिड र पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । विराटनगर–४ को खार्जीमा आयोजित समारोहमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासमेत सहभागी भए । सो अवसरमा मेयर कोइरालाले गुणस्तरीय र नि

    • प्रकाशित मितिः माघ २६, २०७९
    • १,६४८ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic