समाज

    Showing ६१-७० of ४१५ items.
  • नेवाः देय दवूको सुनसरी अध्यक्षमा केदार श्रेष्ठ

    छाल खवर धरान,२७ पुषः नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार श्रेष्ठको नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार झुम्कामा भएको तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष,उपाध्यक्षमा महेशकुमार प्रधान,सुशिल कुमार शाक्य,निर्वाचित भएकाछन् । त्यस्तै समितिको महिला उपाध्यामा विमलादेवि राजभण्डारी र सचिव र महिला सचिवमा वुद्धिमान श्रेष्ठ र सिता प्रधान र कोषाध्यक्षमा यज्ञराज श्रेष्ठ चयन भएकाछन। त्यसैगरी सदस्यहरुमा विशाल श्रेष्ठ, गंगाकुमारी श्रेष्ठ,तेजकुमारी श्रेष्ठ,मन्सा प्रधान,मन्जुला श्रेष्ठ,शुष्मा श्रेष्ठ, कुनलक्ष्मी श्रेष्ठ,कुमार श्रेष्ठ,कुष्णकुम

    • प्रकाशित मितिः पुस २७, २०८१
    • १,३८९ पटक पढिएको
    • छाल खबर
  • धुपुङ्गे दनाल बंश कुलवन्धु प्रतिष्ठानको कोशी प्रदेश अध्यक्षमा कृतमान

    छाल खवर धरान,२३ पुषः धुपुङ्गे दर्नाल बंश कुलवन्धु प्रतिष्ठान कोशी प्रदेश अध्यक्षमा धरानका कृतमान दर्नाल निर्वाचित भएकाछन् । शनिबार बेलबारी ४ स्थित बेतानामा भएको कोशी प्रदेश स्तरीय भेलाले कृतमान दर्नाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा राजन दर्नाल बेलवारि,उपाध्यक्ष ललित दर्नाल उदयपुर,उपाध्यक्ष, रमेश दर्नाल मोरङ्ग,उपाध्यक्ष अप्सरा दर्नाल गाईघाट रहेकाछन् । प्रतिष्ठानको महासचिवमा गणेश दर्नाल धरान,उप–महासचिव बिनोद दर्नाल मिक्लाजुङ्ग छन् । त्यसैगरी सचिवद्धयमा जिवन दर्नाल दमक,सचिव हरि दर्नाल लेटाङ्ग , मोरङ र कोषाध्यक्षमा जमुना दर्नाल शिवसतासी, झापा निर्वाचित वन

    • प्रकाशित मितिः पुस २३, २०८१
    • २,३२२ पटक पढिएको
    • छाल खबर
  • प्रमुख जिल्ला अधिकारी घिमिरे सम्मानित

    छाल खवर धरान,२३ पुषःः सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे सम्मानित हुनु भएको छ । जिल्लाको शान्ति सुरक्षा मजबुत साथै विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरे सम्मानित हुनुभएको हो । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केमा आयोजित ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटनको अवसरमा प्रजिअ घिमिरेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्मानित गर्नु भएको थियो । घिमिरेले जिल्लाको शान्ति सुरक्षा मजबुद बनाउन , सरकारी निकायमा आर्थिक पारद्शीता, खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केसम्म सडक पुराउनका लागि महत्वपूर्ण सहयोग गरेको भन

    • प्रकाशित मितिः पुस २२, २०८१
    • १,२१३ पटक पढिएको
    • छाल खबर
  • गाँजा बोकेको स्कारपियो सहित दुइ युवा पक्राउ

    छाल खवर धरान,१७ पुषः गाँजा बोकेको स्कारपियो गाडी सहित दुइ युवालाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान–१२ का २४ वर्षीय राहुल विश्वकर्मा र धनकुटा शहिदभूमि–६ का १९ वर्षीय सुरज राईलाई रहेकाछन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार जिल्ला प्रहरी मोरङको प्रहरी टोलीले विराटनगर–१८ बाट मङ्गलवार को २ च ९५८२ नम्बरको स्कारपियोमा १५५ केजी गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः पुस १७, २०८१
    • १९२ पटक पढिएको
    • छाल खबर
  • अखिल लेखक संघले मञ्चमा उता¥यो सुनसरीका चार कवि

    श्रीशीशा राईइटहरी, १०,पुसः अखिल नेपाल लेखक संघ सुनसरीले बुधबार सुनसरीका चार कविका कविता वाचन कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ । नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयको सभाहलमा संघले प्रख्यात कवि बम देवान, पत्रकार समेत रहेका कविद्धय अर्जुन शर्मा र जयकृष्ण यादव र विमला पोखरेललाई एउटै मञ्चमा उपस्थित गराएको हो । संयुक्त कविता वाचन कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा प्रत्येक कविले आफ्ना चार चार कविता सुनाएका थिए । कवि बम देवानले आफ्ना दुई कविता वाचन गरेपछि स्वास्थ्यको कारणले बाँकी दुई कविता वाचनका लागि कवि तथा लेखक पुष्प ढुङ्गानाले सघाएका थिए । अधिकाँश बैचारिक र क्रान्तिचेतका कविता लेख्

    • प्रकाशित मितिः पुस ११, २०८१
    • ८९४ पटक पढिएको
    • छाल खबर
  • वन पैदावर उद्योग व्यवसायी संघ सुनसरीको अध्यक्षमा डिकबहादुर निर्वाचित

    छाल खवर धरान,२७ मंसिर ः नेपाल वन पैदावार उद्योग व्यवसायी संघ सुनसरीको अध्यक्षमा डिक बहादुर भुजेल निर्वाचित भएकाछन् । वुधवार भएको अधिवेशनबाट भुजेल अध्यक्ष पदमा निर्वाचित वनेका हुन् । समितिको वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,सचिव,कोषाध्यक्षमा क्रमस ज्ञान बहादुर बहादुर वस्नेत,राजकुमार तामाङ्ग,कृष्णबहादुर खड्का, मेघराज पौडेल (विष्णु) चयन भएकाछन् । समितिको सहसचिव,र सहकोषाध्यक्षमा विनोद चौधरी, विनोद पौड्याल निर्वाचित वनेकाछन् । त्यसैगरी समितिको वरिष्ठ सदस्यमा झइन्द्र खड्का,चयन भएकाछन् . त्यस्तै समितिको सदस्यहरुमा विनोद राउत,देवराज महत,गोविन्द निरौला,आरनिश दाहाल,कुदनलाल चौधरी,श्रृजना भट्टराई,पुष्प बहा

    • प्रकाशित मितिः मंसिर २७, २०८१
    • ३८५ पटक पढिएको
    • छाल खबर
  • पत्रकारद्धयलाई चन्द्र प्रसाद श्रेष्ठ पत्रकारिता प्रोत्साहन पुरस्कार

    छाल खवर धरान,२५ मंसिरः सिद्धी नेवाः परिषदद्वारा प्रदान गरीने चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) पत्रकारिता प्रोत्साहन पुरस्कार दुइ.जना पत्रकारलाई प्रदान गरिएको छ । परिषदको वार्षिक उत्सवका अवसरमा सोमवार आयोजित कार्यक्रममा छाल खबर डटकमका प्रधान सम्पादक भोला श्रेष्ठलाई २१ हजार रुपैयाँ राशिको चन्द्र प्रसाद श्रेष्ठ चन्द्र सर पत्रकारिता सम्मान र महिला पत्रकार रस्मी प्रधानलाई नगद १५ हजार सहित सम्मान गरिएको हो । परिषद्को १८ औँ वार्षिकोत्सवको अवसरमा संस्थापक दाता सिद्धिमान एवं गङ्गालक्ष्मी पलिखेको १६१ औँ जन्म जयन्ती कार्यक्रममा पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । पत्रकारिताको माध्यमबाट नेवार भाषा,

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • १,१६८ पटक पढिएको
    • छाल खबर
  • धरानमा पत्रकारहरूको मौन जुलुस प्रदर्शन

    छाल खवर धरान,२४ंमंसिरःप्रेस स्वतन्त्रको माग गर्दै गर्दै धरानमा पत्रकारहरुले मौन जुलुस प्रर्दशन गरेकाछन् । नेपाल पत्रकार महासङ्घको आयोजनामा सोमवार धरानमा पत्रकारहरूले प्रेस स्वतन्त्रताको माग गर्दै मौन जुलुस प्रदर्शन गरेका हुन । धरान उपमहानगरपालिकाका स्थानीय प्रमुख प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जाल मार्फत धम्की दिएपछि पत्रकारहरू आन्दोलित भएको पत्रकार महासंघले जनाएको छ । मौन जुलुसमा सहभागी पत्रकारहरुले प्रेस स्वतन्त्रता कायम गर, शासक कि जनप्रतिनिधि? हामी यसको जवाफ चाहान्छौं ।, डर धम्की बन्द गर, नागरिकलाई थुक्न पाइँदैन, पत्रकारलाई थुक्न पाइँदैन लेखिएका पर्चा हात हातमा लिएका थिए । भानुचोक दे

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • २८५ पटक पढिएको
    • छाल खबर
  • हिविसकसका विद्यार्थीहरुद्धारा अपाङ्ग गृहलाई सहयोग

    छाल खवर धरान,१३ मंसिरः हिबिस्कस इङलिस वोडिड. स्कुलका विद्याथीहरुले आफ्नो खाजा खर्चको रकम जोगाएर पुनस्थापना गृहलाई सहयोृग गरेकाछन् । विद्यार्थीहरुले धरान १ स्थित छाता चोक अस्पतालको अपाङ्ग पुनस्थापना गृहमा १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् । हिविसकस बाल क्लवकी अध्यक्ष निनाम्मा राईले खाजा खर्चबाट कटौति गर्दा पनि कसैको भोक मेटाउन सकिन्छ भने गरौ भन्ने भावनाबाट सवैले मिलेर सहयोग गरेको वताइन सवैले दैनिक खाजा खर्चबाट थोरै रकम वचाउदा पनि असहायहरुलाई सहयोग गर्न सहेकोमा आफूलाई खुशी लागेको अध्यक्ष राईको भनाई रहेको छ । राईका अनुसार क्लवले ५० किलो चामल, एक काटुन पोष्टमेन तेल, दाल, चाउचाउ,

    • प्रकाशित मितिः मंसिर १३, २०८१
    • ४,६३३ पटक पढिएको
    • छाल खबर
  • पर्यटन प्रवर्द्धन गर्न नेपाल–मकाउ हवाई यातायात आवस्यक

    छाल खवर धरान,७ मंसिरः मकाउका लागि नेपालको अवैतनिक पर्यटन प्रवर्द्धक आनन्द श्रेष्ठले मकाउ र नेपालवीच पर्यटन प्रवद्धनका लागि सिधा हवाई यातायातको समस्या रहेको वताएकाछन् । नेपाल पत्रकार महासंघ सुनसरीले शुक्रवार आयोजना गरेको स्वागत तथा अवधारणा कार्यक्रममा श्रेष्ठले सो कुरा वताएका हुन । चीनको स्वायत्त प्रशासनिक क्षेत्र मानिँदै आएको मकाउसँग नेपालको पर्यटन प्रवर्द्धन गर्न सोझो हवाई यातायातको सुविधा भएको खण्डमा नेपालमा त्याहा पर्यटक ल्याउन सकिने वताए । नेपाल सरकारले पर्यटन सद्भावनादुत नियुक्ती गरेपछि पहिलो पटक गत फागुनमा पर्यटन प्रवर्द्धन गर्न पहिलो पटक मकाउ पुगेर आएका श्रेष्ठले मकाउबाट नेपाल पर्यटक

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • ५,७२३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic