खेलकुद

    Showing ८१-९० of १४६ items.
  • होलिल्याण्ड कप बास्केटबलको उपाधी टावर टेम्पल र होलिल्याण्ड स्कुललाई

    छाल खवर धरान,२६असार ः होलिल्याण्ड इन्टरनेसनल स्कुलले आयोजना गरेको प्रदेश स्तरीय अन्तरविद्यालय होलिल्याण्ड कप बास्केटबल प्रतियोगीताको उपाधि टावर टेम्पर विर्तामोड र होलील्याण्ड स्कुलले हात पारेको छ । आईतवार सम्पन्न प्रदेश स्तरिय बास्केटबल प्रतियोगितामा छात्रतर्फ टावर टेम्पल बिद्यालय विर्तामोड विजयी भएको थियो भने छात्रातर्फ आयोजक होलील्याण्ड इन्टरनेशनल स्कुल विजेता वनेको थियो । त्यसैगरी छात्रतर्फको उपविजेतामा होलील्याण्ड इन्टरनेशनल स्कुल हुन सफल भएको थियो भने छात्रातर्फको उपविजेता चिल्ड्रेन एकेडेमी वन्न सफल वनेको थियो । असार २३ र २४ गते सम्पन्न छात्र र छात्रातर्फ भएको सो प्रतियोगितामा विजेता

    • प्रकाशित मितिः असार २६, २०८०
    • ५,१७१ पटक पढिएको
    • छाल खबर
  • कांग्रेसको दौड प्रतियोगितामा नवीन र छेन्वीमाया प्रथम

    छाल खवर धरान,२२ असार ः नेपाली कांग्रेस क्षेत्रीय समितिको सम्मेलनको अवसरमा शुक्रवार आयोजित दौड प्रतियोगितामा नवीन तामाङ र छेन्वीमाया राई प्रथम भएका छन् । नेपाली कांग्रेस सुनसरी–१ तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको प्रचारका लागि सुनसरी(१ क्षेत्रीय समितिले आयोजना गरेको दौडमा उनीहरु प्रथम भएका हुन । ५ कि।मि। र्दौड प्रतियोगितामा पुरुषतर्फ धरान–१५ का नवीन तामाङ प्रथम भएका छन् । उनले १५ दशमलव १ मिनेटमा दुरी पार गरेका थिए । त्यसैगरी महिलातर्फ धरान(१९ की छेन्वीमाया राई प्रथम भएका छिन । उनले निर्धारित दुरी १९ दशमलव ४६ मिनेटमा पूरा गरेकी थिइन् । पुरुषतर्फ दोस्रो हुने धरान&n

    • प्रकाशित मितिः असार २२, २०८०
    • ४,२११ पटक पढिएको
    • छाल खबर
  • सुनसरी क्षेत्र स्तरीय ब्याडमिन्टनमा सम्पन्न

    छाल खवर धरान,२२ असार धरानमा जारी सुनसरी क्षेत्र नं. १ निर्वाचन क्षेत्र वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सरोकार समाज नेपाल सुनसरीले आयोजना गरेको सुनसरी दुइ दिने प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा लेडिज डबलमा धनमाया लिम्बु र ईन्दीरा राईको जोडी विजेता हुन सफल बनेका छन् भने मेन्स डबलतर्फ मोहन तिलिङ र ज्योतीहाङ राई विजेता वन्न सफल वनेकाछन् ।  यता भेट्रान ४५ प्लसमा सुरज लिम्बु र अमित गुरुङको टोली विजेता वन्न सफल वनेको छ । शुक्रबार भएको फाइनल खेलमा लेडिज डबलमा बिजेता खेलाडीले नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए भने मेन्स डबल र भेट्रान ४५ प्लसका बि

    • प्रकाशित मितिः असार २२, २०८०
    • १,७४३ पटक पढिएको
    • छाल खबर
  • सुनसरी निर्वाचन क्षेत्र नं १ वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु

    छाल खवर धरान,२१ असार ः सरोकार समाज नेपाल, सुनसरीको आयोजनामा विहिवारबाट सुनसरी क्षेत्र नं.१ वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । व्याडमिन्टन प्रतियोगितामा क्षेत्रभरीका ५६ टिम सहभागी रहेको कार्यक्रम संयोजक दुर्गा राईले जानकारी दिएकाछन् । प्रतिेयोगिताको उद्घाटन सुनसरी जिल्ला क्षेत्र नम्बर १ (ख) का प्रदेश माननिय बिजय राईले गरेका थिए ।उद्घाटन पश्चात वोल्दै माननीय राईले खेलकुदको माध्यमबाट शारीरिक र मानसीक विकास हुने वताए । खेल मनोरन्जन मात्र मात्र नभएर स्वास्थ्यको लागि पनि अपरीहार्य भएकोे उल्लेख गरेका थिए । खेलकुद प्रतियोगिताहरुले खेलाडीहरुलाई खेल क्षेत्रमा आउनको लागि प्रोत्साहन हुने

    • प्रकाशित मितिः असार २१, २०८०
    • १,३२७ पटक पढिएको
    • छाल खबर
  • सरोकार समाज नेपाल सुनसरीको आयोजनामा क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता हुने

     छाल खवर धरान,१४ असारः सरोकार समाज नेपाल सुनसरीको आयोजनामा धरानमा दुइदिने व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।आयोजकले वुधवार पत्रकार महासंघको सभाहलमा प्रत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो । आयोजकले दिएको जानकारी अनुसार सुनसरी क्षेत्र नं.१ भरीका तीन वटा नगरपालिकाका २७ वटा वडाको सहभागीता रहनेछ । प्रतियोगितामा धरानका २० वटा वडा, वराहक्षेत्रका ५ वटा वडा र रामधनी नगरपालिकाको २ वटा वटाको सहभागीता रहनेछ । कोशी प्रदेश खेलकुद विकाश बोर्डको सहयोगमा धरानको अमर सेवा समाजको हलमा आयोजना हुन लागेको सो प्रतियोगितामा सुनसरी व्याडमिन्टन संघको प्राविधिक सहयोग रहने आयोजकले पत्र

    • प्रकाशित मितिः असार १४, २०८०
    • ३,६०३ पटक पढिएको
    • छाल खबर
  • धरानमा महिला राष्ट्रिय कराँते प्रतियोगिता हुने

    छाल खवर धरान,१९ जेठ ः खेलकुदको शहर उपनामले परिचित धरानमा राष्ट्रिय महिला कराँते प्रतियोगिता आयोजना हुने भएको छ । सितेरियो कराँते परिवार धरानको आयोजनामा ‘विपि मेमोरियल महिला राष्ट्रिय कराँते प्रतियोगिता’ आयोजना हुने भएको हो । आयोजकले धरानमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार जेठ २६ र २७ गते धरान रंगशालाको सेमि कभर्डहलमा हुने भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार सम्मेलन गर्दै महिला खेलाडीहरुलाई प्रोत्साहन गर्नकालागी प्रतियोगिता आयोजना गर्न लागेको आयोजक समितिका संयोजक कुविरमान राईले जानकारी दिए । आयोजकका अनुसार प्रतियोगितामा आयोजक सहित १ नं. प्रदेश, मधेश प

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • ३३९ पटक पढिएको
    • छाल खबर
  • कोशी प्रदेश फुटबल संघको अध्यक्षमा किशोर राई निर्वाचित

    छाल खवर धरान,१५ जेठः कोशी प्रदेश फुटबल संघको अध्यक्षमा धरानका किशोर राई निर्वाचित भएका छन्। आइतवार धरानमा भएको कोशी प्रदेश फुटबल संघको प्रथम अधिवेशनबाट राई निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन । अध्यक्ष राई सहित सवै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिको उपाध्यक्षहरुमा खड्क बहादुर श्रेष्ठ, कबिरमान तुम्बापो,मणि कुमार लिम्बु, समिर राई, सफल किरात र शिव न्यौपाने चयन भएका छन्। त्यसैगरी समितिको सदस्यमा शम्भु प्रधान, मनेश दाहाल, महानन्द भंकराज, रन्जन कार्की,शारदा लिम्बु, रसिन तामाङ, अनुरोध थापा क्षेत्री, हिमाल थापा मगर, प्रेम प्रसाद तामाङ, कुवेर आङदेम्बे लि

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • २,३४२ पटक पढिएको
    • छाल खबर
  • दोस्रो सुवास राई स्मृति सुपर ८ लिगको तयारी पुरा

    धरान,११ जेठ धरान उपमहानगरपालिकाको आयोजनामा हुन लागेको दोसो सुवास राई स्मृति सुपर ८ लिग कम नकआउट फुटबल प्रतियोगिता २०८० को तयारी पुरा भएको आयोजकले जनाएको छ । हाम्रो धरान भेट्रान क्लबको संयोजनमा हुन लागेको सो फुटवल प्रतियोगिताको उद्घाटन विहिवार हुने भएको छ । स्थानिय स्तरका खेलाडीहरूलाई व्यवसायीक र सक्षम खेलाडी उत्पादन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडि उत्पादन गर्ने प्रतियोगिताको उदेश्य रहेको क्लबका सचिव उमेश जिमि ले वताएका छन्। प्रतियोगितामा धरान–१,५,११,१४,१५,१६,१७ र २० वडाहरुको टिमवीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपाल

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • ८६५ पटक पढिएको
    • छाल खबर
  • धरानमा दोस्रो राष्ट्रिय कुराँश खेल प्रतियोगिता हुने

    छाल खवर धरान,१ जेठ ः खेलकुदको शहर धरानमा विभिन्न किसिमका खेलकुद प्रतियोतिाहरु संचालन हुने गरेको छ । सोही क्रममा नेपाल कुराँश संघको आयोजनामा प्रतियोगिता हुने भएको छ । पहिलो पटक काठमाडौंमा सम्पन्न भएको सो प्रतियोगितामा यस पटक भने धरानमा हुन लागेको हो । प्रतियोसिगता आयोजना गर्नको लागि धरानमा सोमवार स्थानीय रुपमा प्रतियोगिता आयोजक समिति गठन भएको छ ।शनिवार भएको भेलाले जीवन राईको संयोजकत्वमा सो समिति निर्माण गरीएको हो । समितिको सचिवमा सम्फर तामाङ चयन गरीएको छ भने आर्थिक समितिको संयोजकमा अशोक राई रहेकाछन् ।सो समितिको प्रचार प्रसार समितिको संयोजकमा भोला श्रेष्ठ, सदस्यमा रस्मी प्रधान,रिकेश विश्वकर्म

    • प्रकाशित मितिः जेठ १, २०८०
    • २,२५४ पटक पढिएको
    • छाल खबर
  • स्ट्रेन्थलिफ्टिङ संघ सुनसरीद्धारा दुुइजना सम्मानित

    छाल खवर धरान,१५ चैत ः सुुनसरी जिल्ला स्ट्रेन्थलिफ्टिङ संघले दुुइजना विजेता खेलाडीलाई सम्मान गरेको छ । संघले दुुइवटा खेलमा विजेता हुन सफल खेलाडीहरुलाई एक कार्यक्रमकावीच सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा संस्थापक अध्यक्ष कविर भगत प्रधानाङ्ग र जिल्ला सदस्य सन्दीप गिरी रहेकाछन् । कविरले हालै काठमाडौंमा सम्पन्न खुल्ला अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इनक्लिनिङ विनिच प्रेस च्याम्पिएनसिप २०२३ मा रजत पदक प्राप्त गरेका थिए भने अर्का सदस्य सन्दीप गिरीले धरानमा सम्पन्न हालै सम्पन्न चौथो मिस्टर कोशी च्याम्पिएनको उपाधि हात पारेका थिए । खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि सम्मान गरीएको संघका सुन

    • प्रकाशित मितिः चैत १५, २०७९
    • ३,३४३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic