शिक्षा

    Showing १७१-१८० of ४५४ items.
  • विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि सेमिनार

    छाल खवर धरान,१ साउनः सुमेधा एजुकेशन नेटवर्क प्रालि धरान–१० ले विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि विदेशी विश्वविद्यालयका विज्ञहरुबाट नै जानकारी दिने गरी एक दिने सेमिनार आयोजना गने भएको छ । प्रालिले साउन ४ गते आफ्नै कार्यालयमा निःशुल्क सेमिनारको आयोजना गर्न लागेको हो । सेमिनारमा अमेरिका,क्यानडा,युएसए, युके, अष्ट्रेलिया लगायतका देशको विश्व विद्यालयका विज्ञहरुबाट जानकारी दिइने आयोजक सुमेधा नेटवर्कका सिइओ सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो । सेमिनारमा कक्षा १२ पास गरेका स्नातक पहिलो वर्ष पददै गरेका र स्नातक लेवलको पढाई सकेका विद्यार्थीहरु र अभिभावकहरुले समेत जानकारी लिन स

    • प्रकाशित मितिः साउन १, २०८१
    • २,३७० पटक पढिएको
    • छाल खबर
  • श्रमदान अभियानमा विष्णु स्कुलको सहभागिता

    छाल खवर धरन,१ साउनः धरानका संचालन भईरहेको श्रमदान अभियानमा विष्णु मेमोरीयल वोडिङ स्कुल धरान–९ ले सहभागीता जनाएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ्गको अगुवाइमा संचालन भइरहेको श्रमदान अभियानमा शनिवार विष्णु स्कुलले सहभागीता जनाएको हो । विद्यार्थीहरुलाई श्रम कसरी गर्नूपर्छ श्रम के हो भन्ने वारेमा वास्तविक रुपमा अभ्यास गर्न र श्रम अभियानमा केही मात्रामा भएपनि पनि सहयोग गर्ने उदेश्यले सहभागीता जनाएको स्कुलका प्रिन्सिपल निलम श्रेष्ठले वताउनु भयो ।  श्रम अभियानमा शिक्षक–कर्मचारी र विद्यार्थीहरूको सहभागिता रहेको थियो । स्कुलले फुस्रेमा रहेको पर्यटकिय स्थल रक गार्

    • प्रकाशित मितिः साउन १, २०८१
    • ६७१ पटक पढिएको
    • छाल खबर
  • मिस कोशीकी विजेताहरुलाइ युएन नवोदय कलेजको सम्मान

    छाल खवर धरान,३१ असार ःयुएन नबोदय कलेजले मिस कोशिमा फष्ट रनर अप र फोर्थ रनर अपको उपाधी विजेता आफ्ना बिद्यार्थीहरुलाई सोमबार सम्मान गरेको छ। कलेजले सोमवार एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो। जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा उनीहरुले उपाधि हात पारेका थिए । धरानमा सम्पन्न मिस कोशी सिजन–८ को ग्रान्ड फिनालेमा युएन नबोदयकी निशाहाङ्मा लिम्बुले फस्ट रनर अपको उपाधि सहित मिस पपुलर,ब्युटी विथ ब्रेन, मिस इन्टेलेक्चुअल र अर्गनाइजर्स चोइसको सब टाईटल समेत हात पारेकी थिइन। त्यसैगरी स्वस्तिका राईले फोर्थ रनर अपको उपाधी सहित मिस ब्युटीफुल हेयर

    • प्रकाशित मितिः असार ३१, २०८१
    • ३,०७३ पटक पढिएको
    • छाल खबर
  • स्थापना दिवसका अवसरमा हात्तिसार क्याम्पसद्धारा वृक्षारोपण

    छाल खवर धरान,३१ असारः त्रिभुवन विश्वविद्यालयको ६५ औ स्थापना दिवसका अवसरमा केन्द्रीय प्रविधि क्याम्पस धरानले सोमवार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकोछ। विश्व विद्यालयले स्थापनाका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन दिएको निर्देशन अनुसार धरानमा वृक्षारोपण गरीएको हो । क्याम्पसका कर्मचारी संघका सभापति महेश कोइरालाले कार्यक्रममा टीक, खयर, जामुन, सिरिस, लगायत विभिन्न प्रजातिका २सय थान विरुवा रोपिएको जानकारी दिनुभयो । यस अघि पनि विभिन्न कार्यक्रमहरुको अवसरमा क्याम्पसमा वृक्षारोपण गरिएकोमा लगभग ३०० भन्दा बढी विरुवाहरु हुर्किइ सकेका र आगामी दिनमा यो कार्य लाई निरन्तरता दिदै क्याम्पसको सबै ख

    • प्रकाशित मितिः असार ३१, २०८१
    • २,४७७ पटक पढिएको
    • छाल खबर
  • धरानको सुनाखरी एकेडेमीले एसईईपछि कक्षा(११ अध्ययन गर्न आएका विद्यार्थीलाई अभिमुखीकरण

    छाल खवर धरान,२८असारः सुनाखरी एकेडेमी धरानले कक्षा–११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । एकेडेमीले गोरखा होटलमा अभिमुखीकरण कार्यक्रम सप्पन्न गरेको हो । गुणस्तरीय शिक्षा प्रदान गर्न र अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन सक्षम रहेको एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले दावी गरेकाछन् । धरान उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टंकबहादुर राईले कक्षा–११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भविष्य निर्माण गर्नको लागि मिहिनेतसाथ पढ्न आग्रह गरे । एन्फा एकेडेमी धरानका वरिष्ठ फुटबल कोच एवम पूर्व राष्ट्रिय खेलाडी इन्दु र

    • प्रकाशित मितिः असार २७, २०८१
    • २६१ पटक पढिएको
    • छाल खबर
  • युएन कलेजमा प्रवेशिका परिक्षा दिने विद्यार्थीको चाप बढ्दो

    छाल खवरधरान,२३ असार ः होटल मेनेजमेन्ट पढाईको लागि पूर्व कै व्राण्डको रुपमा स्थापित कलेजको रुपमा रहेको युएन कलेजले कक्षा ११ को लागि लिइएको प्रवेशिक्षका परिक्षामा प्रवेशीका परिक्षा दिने विद्यार्थीहरुको चाप बढेको छ । स्कुलले आइतवार लिएको विज्ञान संकाय,होटलमेनेजमेन्ट,कम्प्युटर साइन्स,व्यवस्थापन संकायको लागि लिएको प्रवेशिका परिक्षामा विद्यार्थीहरुको चाप वढेको हो । परिक्षामा धरान क्षेत्रका अधिकांश विद्यालय र धरान वाहेक चतरा भरौला र मोरङको केरावारी र पडाही जिल्लाका विद्यार्थीहरु सहभागी भएको प्रिन्सिपल तुम्वापोले जानकारी दिनुभयो । प्रिन्सिपल तुम्वापोले परिक्षामा ४३५ जना सहभागी भएकामा ३६४ होटल मेने

    • प्रकाशित मितिः असार २३, २०८१
    • ५,७०८ पटक पढिएको
    • छाल खबर
  • सुनाखरीकी छात्रा वर्षा कराते च्याम्पियनसिपमा भाग लिन भुटान प्रस्थान

    छाल खवर धरान, २२ असारः सुनाखरी एकेडेमी धरान–१२ले छात्रा वर्षा राई भुटानको राजधानी थिम्पुमा हुने ८ औ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा भाग लिन बिहिवार भुटान प्रस्थान गरेकीछिन् । स्कुलले एक कार्यक्रमकावीच बर्षालाई बिदाई गरेको थियो । स्कुलका प्रिन्सिपल मिलन कुमार राई, निर्देशक प्रदिप राई र प्लस टु कोअर्डिनेटर टप कुमार राईले अबिर खदा लगाएर जितको शुभकामना दिदै बर्षालाई बिदाई गरेका थिए । स्कुलले दिएको जानकारी अनुसार बर्षाले ज्येष्ठ २१ गतेदेखि २३ गतेसम्म काठमाडौमा भएको ५६ औ राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरि भुटानमा हुने प्रतियोगिताका लागि छनोट भएकी थिइन। आगामी जुलाई १३

    • प्रकाशित मितिः असार २२, २०८१
    • २,१५० पटक पढिएको
    • छाल खबर
  • धरान उच्चमा प्रवेशिका परिक्षा दिने विद्यार्थीको भीड

    छाल खवर धरान,२० असार ः धरान सेकेण्डरी स्कुल (धरान उच्च) मा –अध्ययनका लागि प्रवेशीका परिक्षा दिने विद्यार्थीहरुको भीड लागेको छ । स्कुलले शुक्रवार लिएको विज्ञान संकाय,होटलमेनेजमेन्ट,कम्प्युटर साइन्स,व्यवस्थापन संकायको लागि लिएको प्रवेशिका परिक्षामा विद्यार्थीहरुको भीड लागेको हो । परिक्षामा धरान क्षेत्रका अधिकांश विद्यालय र धरान वाहेक चतरा भरौला र मोरङको केरावारी र पडाही जिल्लाका विद्यार्थीहरु सहभागी भएको सहायक प्रिन्सिपल अशोक लिम्वुले जानकारी दिनुभयो । परिक्षामा पहिलो दिनको प्रवेश परिक्षामा ३ सय ५० जना सहभागी भएको मध्ये विज्ञान संकायमा १सय ५० जनाले प्रवेश परिक्षा दिएको र अन्यले व्यवस्था

    • प्रकाशित मितिः असार २१, २०८१
    • २,२५३ पटक पढिएको
    • छाल खबर
  • विष्णु स्कुलद्वारा एसईईमा ४ जीपीए ल्याउनेलाई एक लाख नगदसहित सम्मान

    छाल खवर धरान,२१ असार ः विष्णु मेमोरियल माध्यमिक विद्यालय धरानले एसईईमा परीक्षामा ४ जीपीए ल्याउनेलाई नगद एक लाख सहित सम्मान गर्ने घोषणा गरेको छ । विद्यार्थीलाई थप प्रोत्साहन गर्नको लागि स्कुलले नगद सहित सम्मान गर्ने घोषणा गरेको हो । चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा ४जीपीए ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको हो । संस्थापक अध्यक्ष वेनिन्द्र कटवालले एसईई परीक्षामा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई एक लाख नगदसहित सम्मान गरिने घोषणा गरेका हुन् । अहिले विद्यार्थी एसइईको तयारीमा लागिरहेकाले उनीहरुको मनोबल उच्च बनाउन नगद रुपैयाँसहि

    • प्रकाशित मितिः असार २१, २०८१
    • १,७४२ पटक पढिएको
    • छाल खबर
  • धरान आर्दशमा विभिन्न विषयमा प्रवेशिका परिक्षा दिनको भीड

    छाल खवरधरान,२० असार ः धरान आर्दश वोडिङ स्कुल धरान–१ मा विभिन्न विषयमा प्रवेशीका परिक्षा दिने विद्यार्थीहरुको भीड लागेको छ । स्कुलले विहिवार विज्ञान संकाय,कम्प्युटर साइन्स,होटलमेनेजमेन्ट लगायतको प्रवेशिका परिक्षामा विद्यार्थीहरुको भीड लागेको हो । धरान क्षेत्रका अधिकांश विद्यालय र चतरा भरौला र मोरङको केरावारी क्षेत्रका विद्यार्थीहरुले प्रवेश परिक्षा दिएको स्कुलका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । परिक्षामा ४ सय ८७ जना सहभागी भएकोमा विज्ञान संकायमा २सय ५ जना सहभागी भएको र अन्यले व्यवस्थापन संकायमा परिक्षा दिएको प्रिन्सिपल श्रेष्ठले वताउनु भयो । स्कुलको विगत वर्षदेखिको गुड

    • प्रकाशित मितिः असार २०, २०८१
    • २,१४९ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic