शिक्षा

    Showing २८१-२९० of ४२४ items.
  • रास्वपाको संगठन विस्तार अभियान तिव्र

    छाल खवर धरान,१० जेठः राष्ट्रिय स्वतन्त्र पार्टीले धरानका आफ्नो संगठन विस्तार अभियानलाई तिव्रता दिन थालेको छ । करीव एकहप्ता अघि मात्र नगर समिति गठन भएको सो पार्टीले बुधवार धरानको ६ नं वडामा कमिटी गठन गरेको हो । वुधवार भएको भेलाले खेमप्रसाद फुयालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको धरान नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् । सो समितिको उपाध्यक्ष् र सचिवमा बिजय कुवर र सुशिल वस्नेत रहेकाछन् । त्यसैगरी सदस्यहरुमा सम्झना कार्की,कपिल खत्री,मानबहादुर गुरुङ,रती तामाङ, रहिम थापा मगर,निकेश घिमिरे,नरबहादुर खड्का र बिनोद कट्वाल रहेकाछन् । भेलाले नगर समितिको प्रतिनिधिका लागि रोयल वजगा

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • २,५२५ पटक पढिएको
    • छाल खबर
  • विष्णु मेमोरीयलको निर्वाचनमा चुनाव चिन्ह किताव समूह विजयी

    छाल खवरधरान,८ जेठ ः विष्णु मेमोरीयल वोडिङ स्कुल धरान–९ मा भएको जुनियर रेडक्रस सर्कल सोसाइटीको नेतृत्व चयनका लागि भएको निर्वाचनमा किताव चुनाव चिन्हको समूह विजयी वनेको छ । सो समूहबाट सभापतिमा जेन्स घिसिङ,उपसभापतिमा सुुजन केसी निर्वाचित भएकाछन् । त्यसैगरी सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस निरज लिम्वुु, प्रनिक उदाश र नुुगेन लिम्वु निर्वाचित वनेकाछन् । त्यसैगरी सदस्यहरुमा सोहन कार्की,सफल मगर, पानुुहाङ्ग लिम्वुु, नुुरीक लिम्वुु, जेसी राई र सुुशान्त भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत भवानी खतिवडाले जानकारी दिएकाछन् । रेडक्रस सर्कलको स्कुलमा गठित रहेको ११ सदस्यीय समिति गठनका लागि ४ समूहगर

    • प्रकाशित मितिः जेठ ८, २०८०
    • ४,८३८ पटक पढिएको
    • छाल खबर
  • होलील्याण्डमा सुनसरी मै पहिलो पटक विद्युतिय निर्वाचन

    छाल खवर धरान,६जेठ ः होलील्याण्ड इन्टरनेशनल स्कुल धरान–ले शुक्रवार डिजिटल निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले सुनसरी जिल्लामा नै पहिलो पटक विद्यालयस्तर डिजिटल निर्वाचन प्रणाली गरेको हो । विद्याथीैहरुलाई आधुुनिक तथा प्रविधि मैत्री शिक्षा प्रदान गराउने उदेश्यले पाठ्यक्रमसंगै आधारीत भएर सिकाईलाई प्रभावकारी वनाउने र बालबालिकालाई यस्ता क्रियाकलापमा अभ्यस्त गराउने उदेश्यले यो कार्यक्रम आयोजना गरीएको विद्यालयका एकेडेमिक प्रिन्सिपल कृष्ण नेपालले वताए । उक्त मतदान कार्यक्रमबाट प्रत्येक हाउसबाट कप्तान र उपकप्तानहरु निर्वाचित भएका थिए ।हेड ब्वाई र हेड ग्रल पनि निर्वाचित भएका थिए । कक्षा

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • २,६९४ पटक पढिएको
    • छाल खबर
  • विष्णु मेमोरीयलमा विद्यार्थीहरुको निर्वाचन

    छाल खवर धरान,५ जेठ ः विष्णु मेमोरीयल वोडिङ स्कुल धरान ९का विद्यार्थीहरुले प्रत्यक्ष रुपमा निर्वाचनको अभ्यास गरेकाछन् । स्कुलमा गठित जुनियर रेडक्रसको नेतृत्व चयनका लागि विद्यार्थीहरुले अन्य निर्वाचन सरह अभ्यास गरेका हुन् । रेडक्रस सर्कलको स्कुलमा गठित रहेको ११ सदस्यीय समिति गठनका लागि ४ समूहगरी ४४ जना विद्यार्थीहरु चुनावी मैदानका रहेको निर्वाचन अधिकृत भवानी खतिवडाले जानकारी दिनुभएको छ । Your browser does not support the video element. खतिवडाका अनुसार सभापति,उपसभापति,सचिव,सहसचिव,कोषाध्यक्ष र ६ जना सदस्य पदका लागि ४ समूहको ४४ जना उम्मेद्वार मैदानका रहेका थिए । गत वर्ष मतपत्रमा टिक लगाउने

    • प्रकाशित मितिः जेठ ५, २०८०
    • ४,२४६ पटक पढिएको
    • छाल खबर
  • वर्ल्ड च्याम्पियनशिप बक्तृत्वकला छनोटमा हिविसकसकी जीविका याखा प्रथम

    छाल खवर धरान,२७ वैशाखः पढाईका अतिरिक्त विभिन्न कार्यक्रमलाई निरन्तरता दिदै आएको हिबिसकस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले सोमबार वर्ल्ड च्याम्पियनशिपका लागि छनोट चरणको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । धरान सिटि अप्टिमिस्ट क्लबको आयोजना र हिबिस्कस स्कुलको सह–कार्यमा भएको प्रतियोगितामा कक्षा ६देखि १० सम्मका २० जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगितामा कक्षा–६ मा अध्ययनरत छात्रा जीविका याखाले प्रथम स्थान हात पार्न सफल वनेकी थिइन । त्यस्तै प्रतियोगितामा कक्षा–१० मा अध्ययनरत आयुषा श्रेष्ठ र जनक साह दोश्रो र तेश्रो हुन सफल भए ।प्रतियोगितामा कक्षा–६ द

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • ७,७७० पटक पढिएको
    • छाल खबर
  • पुलिस स्कुलका विद्यार्थीहरुका लागि निःशुल्क स्वास्थ्य परिक्षण

    छाल खवर धरान,१६ वैशाखः नेपाल पुलिस स्कुल र कोशी प्रदेश प्रहरी अस्पतालको संयुक्त आयोजनामा पुलिस स्कुलका विद्यार्थीहरुका लागि एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा पुलिस स्कुलमा छात्रवासमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरीएको हो । विद्यालयका कमाण्डेन्ट सुरज श्रेष्ठका अनुसार विद्यार्थीहरुको नयाँ शैक्षिक शत्र शुरु भएकोले छात्रवासमा वस्ने विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरी कक्षा प्रारम्भ गर्न लागिएको हो । शिविरमा आँखा, कान, लगायत स्वास्थ्य परिक्षण गरीएको र तौल अनुसार उचाई भए नभएको विषयमा पनि परिक्षण गरीएको थियो । छात्रवासमा रहने विद्यार्थीहरुको प्रत्यक्ष अभिभावक भनेको

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • ४,९९२ पटक पढिएको
    • छाल खबर
  • एम्स एकेडेमिको एम्स एस.ई.ई. फुटसल कप

    छाल खवर धरान,१६ वैशाखः एम्स एकेडेमि धरान–१२ले प्रथम एम्स एस.ई.ई. फुटसल कप आयोजना गर्ने भएको छ। एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन गरि सो बारेमा जानकारी दिइएको हो। कार्यक्रम संयोजक युवराज अधिकारीका अनुसार प्रतियोगिता बैशाख २९ र ३० गते मितेरी फुटसलमा हुने छ। एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै अन्य गलत काममा नलागि सृजनात्मक काममा लागुन भन्ने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको सम्योजक अधिकारीले बताए। प्रतियोगितामा २० वटा टिम सहभागी हुने सम्योजक अधिकारीले बताए। एस.ई.ई.कपको बिजेताले नगद १५ हजार, उप बिजेताले १० हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्त

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • २,२६२ पटक पढिएको
    • छाल खबर
  • जनता स्कुलको अक्षयकोषमा दुई लाख सहयोग

    छाल खवर धरान,१५ वैशाखः कुनै समय सरकारी विद्यालय भनेपछि नाक खुम्च्याउने अभिभावकका लागि यतिवेला इटहरीको सरकारी विद्यालय जनता माध्यामिक विद्यालय अभिभावकको रुचिको केन्द्र वन्ने गरेको छ । विद्यार्थीहरुको लागि सय पचास दिन पनि किचकिचाउने अभिभावकल आजभोली भने जनता स्कुलका लागि लाखौ रुपैया दिन पनि तत्पर हुन थालेका हुन् । पछिल्लो समय जनता स्कुलप्रति अभिभावकको आकर्षण निकै वढेको छ । सोही क्रममा विद्यालयले स्थापना गरेको अक्षयकोषमा इटहरी–१६ का रमेश पाण्डेले २ लाख रुपैँया जम्मा गरेका छन् । कुल १८ लाख ४० हजार रुपैँया जम्मा भइसकेको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए । उक्त रकमबाट वि

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • २,३१६ पटक पढिएको
    • छाल खबर
  • सुनाखरी एकेडेमिले ग¥यो कक्षा–१२ लाई बिदाई

    छाल खवर धरान,१५ वैशाखः धरान–१२ स्थित सुनाखरी एकेडेमिबाट ब्यबस्थापन संकायमा कक्षा–१२ का विद्यार्थीैहरुलाई विदाई गरेको छ । कक्षा १२ को अध्यय्न पूरा गरि परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई एकेडेमीले बिहिबार एक कार्यक्रम गरि बिदाई गरेको हो । एकेडेमीले धरान–१९ स्थित हरियाली सामुदायिक बनको सभा हलमा कार्यक्रमको आयोजना गरी कक्षा–११ मा अध्ययनरत बिद्यार्थीहरुले कक्षा–१२ लाई बिदाई गरेका थिए । सो कार्यक्रममा लोटस इङ्लिस बोर्डिङ स्कुलका निर्देशक गणेश राई, एकेडेमिका निर्देशक प्रदिप राई, प्रिन्सिपल मिलन कुमार राई, भाइस–प्रिन्सिपल अशोक लिम्बू, कोअर्डिनेटर टप कुमार

    • प्रकाशित मितिः वैशाख १५, २०८०
    • २,८७३ पटक पढिएको
    • छाल खबर
  • लिवर्टी स्कुलमा विद्यार्थीहरुलाई सुविधा नै सुविधा

    धरान,१३ वैशाखः लिवर्टी रेसिडेन्सियल स्कुलले धरान– ११ मा विद्यार्थीहरुका लागि सुविधा नै सुविधाको अवसर दिएको छ । स्कुलले कक्षा प्ले ग्रुप देखि कक्षा ९ सम्मको भर्नामा विभिन्न किसिमको सुविधा नै सुविधा दिएको हो । स्कुलले सामाजिक छात्रवृत्ति अन्तर्गत वीपी प्रतिष्ठानका धरानका कर्मचारीका छोरा छोरीहरुलाई पाँच वर्षसम्म भर्ना शुल्क नलाग्ने र मासिक शुल्क मात्र लाग्ने सुविधा ल्याएको स्कुलका निर्देशक तेजमान लिम्वुले जानकारी दिएकाछन् । उनका अनुसार मजदुर वर्गका छोराछोरीहरुलाई पनि मासिक शुल्क मात्र लाग्ने गरी भर्ना गरीएको छ । सवैको नीजि विद्यालयमा पढाउन पहुँच पुगोस भन्ने उदेश्यले यस्तो सुविधा दिइएको स

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • २,९९२ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic