राजनीति

    Showing १८१-१९० of ५६३ items.
  • सुनसरी उद्योग वाणिज्य संघको मतदान सम्पन्न

    छाल खवर धरान,२० जेठ ः सुनसरी उद्योग वाणिज्य संघ धरानको नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । संघको कार्यालय धरान १ स्थित सभाहलमा विहान ८ वजेदेखि शुरु भएको मतदान शान्तिपूर्ण भएको हो । संघमा २ हजार ९नौ सय ७४ जना मतदाता रहेकोमा २२७८ मत खसेको थियो । प्रमुख निर्वाचन अधिकृत राजेन्द्र शर्माका अनुसार वाणिज्य तर्फ १४ सय, उद्योग ७ सय ८२, वस्तुगत १९ गरी जम्मा २२७८ जनाले मतदान गरेकाछन् । संघको एक जना अध्यक्ष, ८ जना वाणिज्य सदस्य, ४ जना उद्योग सदस्य, २ जना वस्तुगत सदस्य र १ जना महिला सदस्यको लागि निर्वाचन भएको हो । आयोगका अनुसार अध्यक्ष पदमा ३ जना उम्मेद्वार रहेका छन्

    • प्रकाशित मितिः असार २०, २०७९
    • ३,३५९ पटक पढिएको
    • छाल खबर
  • महेन्द्र क्याम्पसमा एक दिने व्यापार मेला आयोजना हुने

    छाल खवर धरान,१३ जेठ ः महेन्द्र बहुमुखी क्याम्पस धरानमा व्यापार प्रदर्शनी मेला आयोजना गरीने भएको छ । नेपाल वैंक लिमिटेडको प्रायोजनमा आगामी जेठ १८ गते बुधबारका दिन ब्यापार प्रदर्शन मेला आयोजना गरीन लागेको हो । सो कार्यक्रममा साना तथा मझौला व्यवसायको उत्पादन प्रदर्शन तथा प्रचार,प्रसार गर्ने उद्देश्यले आयोजना गरीन लागेको कलेजले जनाएको छ । क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार प्राविधिक क्षेत्रका विभिन्न सुरुवाती व्यापारहरु समेत प्रदर्शन तथा प्रवद्र्धन गर्ने लक्ष्यसाथ आयोजना गर्न लागिएको मेलामा ५० वटा स्टल रहने छ । व्यापार मेलामा विभिन्न कलेजका विद्यार्थी, विभिन्न बैंक तथा वित्तीय संस्था, सान

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • ९,४१० पटक पढिएको
    • छाल खबर
  • धरानमा मयुर बहुउद्देश्यीय सहकारी सञ्चालनमा

    छाल खवर धरान,१० जेठ ः सहकारीको वजारमा धरानमा नया सहकारी थप भएको छ ।धरानमा सोमवारबाट नया सहकारीको रुपमा मयुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सेवा सुचारु गरेको हो । धरान–८ मा कार्यालय रहेको सो सहकारी संस्थाकोे नेपाल सहकारीका अधिकृत हरि बासिष्ठले औपचारीक रुपमा रिविन काटेर उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष विसाल राईले दिएको जानकारी अनुसार संस्थाको शेयर पूजी २ करोड रहनेछ । बचतकर्ताहरूले रेमिट्यान्स, मनि ट्रान्सफर, आइएमी सेवा प्राप्त गर्नेछन् । बचतकर्ताहरूलाई भविष्यमा आउने आर्थिक जटिल समस्याहरूलाई आफै वा समूहमार्फत समाधान गर्न सक्षम र आत्मा निर्भर बनाउन कृषक, युवा, महिला उध्य

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • ६,८११ पटक पढिएको
    • छाल खबर
  • रेनु दाहालले भरतपुरमा कायम गरीन विरासत

    छाल खवर धरान,१० जेठ ः सर्वाधिक चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले आफ्नो विरासत कायम गर्न सफल वनेकीछिन् । गठवन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएकी दाहालले विजय हासिल गरी विरासत कायम गर्न सफल वनेकी हुन । दाहालले ५२ हजार ३० मत प्राप्त गरी विजयी हुदा नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेका थिए । दाहालले निकटतम प्रतिस्पर्धी एमालेका सुवेदी भन्दा १२ हजार ४ सय ४९ मत ल्याउन सफल वनेकीथिइन । दाहाल २०७४ सालको पालिका चुनावमा समेत कांग्रेसको सहयोगमा महानगर मेयरमा निर्वाचित भएकीथिइन ।उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चित्र

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • १,३९५ पटक पढिएको
    • छाल खबर
  • धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ निर्वाचित

    छाल खवर धरान,८ जेठ ः स्वतन्त्रबाट हर्क साम्पाङले धरान उपमहानगरपालिको मेयरमा वाजी मारेकाछन् । आइतबार सम्पन्न मतगणनामा साम्पाङले निर्वाचित भई वाजी मारेका हुन । उनले २०८२१ मत प्राप्त गर्दै मेयरमा बाजी मारेका हुन । धरानमा गठबन्धन तर्फका मेयरका उम्मेद्वार किशोर राईले १६०५९ मत प्राप्त गरेका छन भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारी सुवेदीले १२८२५ मत प्राप्त गरेकी छन । गठबन्धनका उम्मेद्वार राईले साम्पाङ भन्दा ४हजार ७ सय ६२ मत कम ल्याएका थिए । विजयी पश्चात साम्पाङले धराने जनतालाई खानेपानी खुवाउने आफ्नो पहिलो एजेण्डा खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिक्रिया दिएकाछन । यसैगरी उपमेयरमा गठबन

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • ६५८ पटक पढिएको
    • छाल खबर
  • एमालेको किल्ला ढाल्दै धरान–१६ मा नेपाली काँग्रेसको प्यानललै विजयी

    छाल खवर धरान,८ जेठ ः नेकपा एमालेको किल्ला ढाल्दै धरान –१६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी वनेको छ । नेकपा एमालेलाई पराजित गर्दै नेपाली कांग्रेुसको प्यानल नै विजयी वनेको हो ।वडाध्यक्षमा नेपाली काँग्रेसका मुरारी भट्टराईले २०४४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिमाल कार्कीले १७१८ मत प्राप्त गरेका थिए । यसैगरी वडा सदस्य तर्फ महिला सदस्यमा सुशीला श्रेष्ठले १९०४, दलित महिला सदस्यमा मिरा बराइलीले १९१०, खुल्ला सदस्य तर्फ भीम लिम्बुले १८२७ र मुकेश घिमिरेले १७६९ मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा एमालेको प्यानल नै विजयी वनेको थियो ।

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • १०० पटक पढिएको
    • छाल खबर
  • धरान– १३ मा एमालेले जोगायो  विरासत

    छाल खवर धरान,७ जेठ ः धरान १३ मा नेकपा एमालेले आफ्नो विरासत जोगाएको छ । एमालेले वडामा दोस्रो पटक पुरै प्यानल विजय हासिल गरी विरासत कायम गरेको हो । एमालेबाट वडाअध्यक्ष पदमा नेत्रप्रसाद काफ्ले ३७८ मतान्तरले विजय हासिल गरेकाछन् । काफ्लेले १५७३ मत प्राप्त गरेर विजय हासिल गरेकाछन् भने उनका निकटतम प्रतिद्धन्दी गठबन्धनका पेम्बा तामाङले ११९५ मत प्राप्त गरेका छन् । काफ्ले २०७४ को स्थानीय तह निर्वाचनमा पनि प्यानल सहित चुनिएका थिए । यस्तै,महिला सदस्यमा सुन्दरी श्रेष्ठले १२३२ मत ल्याई विजयी वनेकी थिइन भने दलित महिला सदस्य उर्मिला परिवारले १३५९ मत प्राप्त गरेकी थिइन । खुला मत प्राप्त गरिन् भने खुला सद

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • ६६७ पटक पढिएको
    • छाल खबर
  • धरान–१४ मा राप्रपाका भट्टराई विजयी

    छाल खवर धरान,७ जेठ ः धरानमा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धरानमा खाता खोल्न सफल वनेको छ । भट्टराईले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उत्तम आलेमगरलाइ २८१ मतको अन्तरले पराजित गर्न सफल वनेका थिए । भट्टराईले ९०५मत प्राप्त गर्न सफल वनेका थिए भने एमालेका आलेमगरले ६२४ मत पाएका थिए । यसैगरी वडा सदस्य तर्फ महिला सदस्यमा एमालेबाट झरना मुखिया (पौडेल) ९९३,दलित महिला दुर्गा विश्वकर्माले ६९७ निर्वाचित वनेकाछन् । खुल्ला सदस्यमा नेपाली कांग्रेसबाट रामकुमार तामाङ ७३१ र कमलप्रसाद भट्टराईले ७२१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । धरान १४ मा भट्टराईलाई

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • २२० पटक पढिएको
    • छाल खबर
  • धरान वडा १२ मा पनि एमालेको प्यानलै विजयी

    छाल खवर धरान,६ जेठ ःनेकपा एमालेले धरान १२ मा आफ्नो विरासतलाई कायम राखेको छ । एमालेले धरान १२ मा आफ्नो प्यानल नै विजय हासिल गरेर विरासतलाई कायम गरेको हो । निर्वाचन अधिकृतका अनुसार वडाअध्यक्षमा एमालेका टंक राई ८१५ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विष्णु तामाङलाई १६४ मतले पराजित गरे । निर्वाचन कार्यालयका अनुसार कांग्रेसका तामाङले ६७५ मत प्राप्त गरेका छन् । यसैगरि, महिला सदस्यमा चुन्नु थापा ७९२ मत प्राप्त गरेर निवार्चित भइन् भने दलित महिला सदस्यमा शान्ति त्रिखत्री ७८९ मत प्राप्त गरेर निवार्चित भइन् । खुल्ला सदस्यमा निवार्चित ब्रह्मज्ञ भट्टराई ८४३

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • १,१५७ पटक पढिएको
    • छाल खबर
  • धरानको वडा ८ मा एमालेको प्यानल विजयी

    छाल खवर धरान,५ जेठ ः नेकपा एमालेले धरान ८ मा आफ्नो विरासतलाई कायम गरेको छ । वडा नं ८ मा नेकपा एमालेले प्यानल नै विजय गरेर विरासतलाई कायम गरेको हो । वडाअध्यक्षमा एमालेका धनबहादुर राईले दोव्वर मतले ल्याई विजय हात पारेकाछन् । उनले १७२५ मत प्राप्त गरेर निवार्चित भएका छन् । भने उनका निकटतम प्रद्धिन्दी नेपाली कांग्रेसका उत्तमकुमार राईले ९०८ मत मात्र ल्याएका थिए । नेकपा माओवादी केन्द्रका उम्मेदवार कृपा राईले ३३३ मत प्राप्त गरिन् । त्यसैगरी महिला सदस्यमा देवी लामा पाख्रिन १६७८ मत प्राप्त गरेकीछिन भने भने दलित महिला सदस्यमा सावित्रा परियारले १७१७ मत ल्याउन सफल भएकी थिइन । यता खुला सदस्यमा देवीप्रसा

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • ४९३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic