राजनीति

    Showing २९१-३०० of ६३२ items.
  • गठबन्धन गरेर चुनावी मैदानमा उत्रने ४ दलको घोषणा, काङ्ग्रेसलाई मेयर, माओवादीलाई उप–मेयर

    छाल खवर धरान,८ वैशाख ः स्थानिय तहको यही वैशाख ३० गते हुन लागेको निर्वाचनको लागि धरानमा सत्ता गठवन्धन दलहरुबीच गठवन्धन गरेर निर्वाचनमा जाने सहमति भएको छ । गठवन्धनमा जाने ४ राजनीतिक दलहरुबिच सहमती बनेको हो । दलहरुले बिहिबार पत्रकार सम्मेलन गरि सो बारे जानकारी गराएका थिए । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा) बिच गठबन्धन गर्ने सहमति भएको नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोख्रेलले जानकारी दिएकाछन् । पोख्रेलले दिएको जानकारी अनुसार गठवन्धनमा भएको सहमतीमा नेपाली काङ्ग्रेसले मेयर र समेत गरेर वडा नम्बर १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ गरि

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • १,५९२ पटक पढिएको
    • छाल खबर
  • जनता समाजवादी पार्टी धरानद्वारा ११२१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा

    छाल खवर धरान,६ वैशाख ःजनता समाजवादी पार्टी धरान उपमहानगर समितिले केन्द्रीय सदस्य भीम राईको संयोजकत्वमा ११ सय २१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा गरेको छ । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि समाजवादीले सो समिति घोषणा गरेको हो । सोमवार धरान–१५ चुम्लुङ हिममा भएको भेलाले आगामी स्थानीय तह निर्वाचनलाई सफल बनाउन भन्दै धरानमा रहेका पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश समिति सदस्यहरु, राष्ट्रिय समिति सदस्यहरु, जिल्ला समिति सदस्यहरु, नगर समिति, युवा समिति, विद्यार्थी समितिहरु निर्वाचन परिचालन समितिमा रहने नगर अध्यक्ष ताजुप लिम्बूले जानकारी दिएकाछन् । घोषणा सभामा बोल्दै

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • ४,०६४ पटक पढिएको
    • छाल खबर
  • प्रेस सेन्टर नेपाल बराहक्षेत्रको अध्यक्षमा सकुल नेपाल

    छाल खवर धरान,३ वैशाख ः पछिल्लो ससससमय प्रेस सेन्टरले ससुनसससरी जिल्लामा आफ्नो सससंगठन आक्रमक रुपमा विसस्तार गर्न थालेको छ । सेन्टरले बराहक्षेत्र नगरपालिकाको शुक्रवारको दोश्रो नगर सम्मेलनले सकुल नेपालको नेतृत्वमा सर्वसम्मत ११ सदस्यिय नगर समिती चयन गरेको छ । ससाधारण सससभाले सससचिव,कोषाध्यक्षमा क्रमसस मनिष भट्टराई, सोम बहादुर मगरलाई चयन गरेको छ । त्यससैगरी ससससदस्यहरुमा प्रतिश श्रेष्ठ, अनुषा बिक, रुद्रप्रसाद घिमिरे, सरस्वती चौधरी, भिमराज राई र सुमन बिक रहेकाछन् । एक जना उपाध्यक्ष र एक जना सदस्य नगर समितिको पहिलो पुर्ण बैठक थप गरीने जिल्ला अध्यक्ष तीर्थ कार्कीले जानकारी दिएकाछन् । कार्यक्रममा

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • ५०२ पटक पढिएको
    • छाल खबर
  • धरानको मेयरमा एमालेबाट पूर्व मेयर सहित ११ जना र उपमेयरमा ६ जना आकांक्षीहरुको नाम सिफारिस

    छाल खवर धरान,२७ चैत ः नेकपा एमाले धरान नगर कमिटीले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मेयर उपमेयर पदका लागि आकांक्षीहरुको नाम सिफारीस गरेको छ । धरान उपमहानगरपालिकको मेयरमा ११ जना आकांक्षीहरुको नाम माथिल्लो कमिटीलाई सिफारिस गरेको हो । पार्टीले दिएको जानकारी अनुसार आइतवार बसेको उपमहानगर कमिटीको पूर्ण बैठकले मेयर पदमा पूर्व नगर प्रमुख मनोज कुमार मेन्याङ्बो,वर्तमान उपप्रमुख मन्जु भन्डारी,उप निर्वाचन २०७६ का प्रत्याशी प्रकाश राई, मीन सुब्बा,विजय राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, नारायण सुबेदी, राजमणी निरौला र तिर्थ मास्केको नाम सिफारिस गरिएको छ । मेयरमा सिफ

    • प्रकाशित मितिः चैत २७, २०७८
    • ७,५७२ पटक पढिएको
    • छाल खबर
  • वाई.सि.एल. धरान नगरमा नवीन केसि

    छाल खवर धरान,२६ चैत ः नेकपा (ओवादी केन्द्र) निकट भातृ सङ्गठन योङ्ग कम्युनिष्ट लिग(वाई.सि.एल.) नेपाल धरान उप–महानगर समितिको ५ औ नगर अधिबेसन सनिबार सम्पन्न भएको छ। धरान–१५ सदन सभा हलमा सम्पन्न अधिबेसनको प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम सम्बिधान सभाका सदस्य किरण राईले मैनबत्ती बालेर उद्घाटन गरे। ७९ सदस्यिय नया नगर समिती सर्बसम्मत चयन गरेको हो। अधिबेसनबाट नवीन केसि अध्यक्षमा चयन भएका छन। सोमबार नया कार्यसमितिको बैठक बसि बाकी पदाधिकारी टुङ्गो लगाईने वाई।सि।एल।नेपालका पुर्ब केन्द्रीय सदस्य एबम निर्वाचन युवा परिचालन समितिका कमाण्डर पुर्ण बहादुर भुजेल९चिन्तन० ले जानजारी

    • प्रकाशित मितिः चैत २६, २०७८
    • ५५५ पटक पढिएको
    • छाल खबर
  • सानाकिसानद्धारा कृषकलाई मेसिनरी सामाग्री हस्तान्तरण

    छाल खवर धरान,२३ चैत ः साना किसान कृषि सहकारि संस्था लि.धरानले आफ्ना शेयर सदस्यहरुलाई मेसिनरी सामाग्री हस्तान्तरण गरेको छ । सहकारीले मंगलवार एक कार्यक्रमको आयोजना गरी ३वटा मिनि पावर टिलर १ वटा चाफ कटर ३ जना सदस्यलाई हस्तान्तरण गरेको थियो । साना किसान विकास लघुवित्त वितिय संस्था लि.को साझेदारीमा सदस्यहरुलाई ५० अनुदानमा धरान वडा नं ४ र ५ का युवा उद्यमी कृषकलाई हस्तान्तरण गरीएको सहकारीका व्यवस्थापक विष्णुमार श्रेष्ठले जानकारी दिएकाछन् । उनका अनुसार शप्ता कुमारि चाफ कटर, भिमरसि राई मिनि पावर टिलर, गोमा खड्का राई मिनि पावर टिलर मेसिन प्रदान गरीएको थियो । कार्यक्रमको अध्यक्षता साना किसान कृषि

    • प्रकाशित मितिः चैत २३, २०७८
    • २,७८७ पटक पढिएको
    • छाल खबर
  • गठबन्धन दल सँग समन्वय एवं सहकार्य गर्न एकिकृत समाजवादीको समिति गठन

    छाल खवर धरान,२० चैत ः सत्ता गठवन्धन दलहरुवीच चुनावी तालमेल गर्ने तयारीसंगै नेकपा (एकीकृत समाजवादी)ले धरानमा समिति गठन गरेको छ । आइतवार विहान वसेको वैठकले धरानका लागि वार्ता कमिटी गठन गरेको छ । वैठकले पार्टीकी केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज एवम् निर्वाचन क्षेत्र नं १ क इन्चार्ज सुस्मा राईको संयोजकत्वमा समिति चयन गरेको हो । समितिमा पार्टीका केन्द्रीय सदस्य एव्म सुनसरी जिल्ला सहइन्चार्ज जीवन राई,प्रदेश सदस्य कुबेर गुरुङ्ग, सुनसरी उपसचिव सविता कोइराला, सुनसरी सदस्य एबम सुनसरी संघीय निर्वाचन क्षेत्र नं १ क संयोजककिशोर सुब्बा,धरान उपमहानगर कमिटी अध्यक्ष रेवतीरमण राई जिल्ला सदस्य तथ

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १,३११ पटक पढिएको
    • छाल खबर
  • एकिकृत समाजवादीको धरानमा संगठन अभियान तिव्र

    छाल खवर धरान,२० चैत ः धरानमा नेकपा (एकिकृत समाजवादी) को भातृ संगठन अखिल नेपाल महिला संघ समाजवादीको गठन भएको छ । चुनावी अभियानसंगै संगठन निर्माणमा जुटेको सो पार्टीले कमिटी निर्माणलाई तिव्रता दिन थालेको हो । संगठन निर्माणको अभियान अन्र्तगत धरानमा पदमा सुब्बाको अध्यक्षतामा महिला कमिटी निर्माण भएको छ । शनिवारको भेलाले सुव्वाको अध्यक्षतामा सुब्बाको नेतृत्वमा ५१ सदस्यीय उपमहानगर कमिटी गठन गरेको हो । नवगठित कमिटीको उपाध्यक्षमा कल्पना श्रेष्ठ (सुब्बा) र मिना लिम्बू, सचिवमा करुणा राई, उपसचिवमा गिता चैलागाई र मिना विश्वकर्मा चयन भएका छन् । यसैगरि कार्यसमिती सदस्यहरुमा दिलपना श्रेष्ठ, हिमादेवी श्रेष

    • प्रकाशित मितिः चैत २०, २०७८
    • १२७ पटक पढिएको
    • छाल खबर
  • धरानमा ठूला योजनाहरू माग गर्दै काँग्रेस नेताहरु काठमाण्डौमा

    छाल खवर धरान,१७ चैत ः धरानका राष्ट्रिय गौरवका योजनाहरु आगामी कार्यक्रममा समावेश गर्न माग गर्दै नेपाली कांगेसका प्रतिनिधि काठमाडौं पुगेकाछन् । विकास, निर्माण तथा राष्ट्रिय गौरवका योजनामा धरानको पहुँच पुर्‍याउन नेपाली काँग्रेस धरान उपमहानगर समितिको प्रतिनिधि मण्डल काठमाडौँ पुगेको हो । धरानमा प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्या समाधान गर्न माग गर्दै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई खानेपानी सम्बन्धी विज्ञ टोलीले तयार गरेको रिपोर्ट समेत वुझाएको छ । आर्थिक वर्ष २०७८÷०७९ को सङ्घीय बजेट निर्माणको तयारी भइरहेको छ । वजेट निर्माणमा विकाश निर्माण र आर्थिक नीतिमा स्थानीय तहल

    • प्रकाशित मितिः चैत १७, २०७८
    • १४,५२४ पटक पढिएको
    • छाल खबर
  • धरानमा नेकपा एस गाउ पस्दा एमाले छाडनेको भिड

    छाल खवर धरान,११ चैतः नेकपा (एकिकृत समाजवादी)ले धरानमा आफ्नो संगठन विस्तारलाई वित्र रुपमा अघि वढाएको छ । यतिवेला केन्द्र देखि गाउ गाउका नेता कार्यकर्ताहरु संगठन निर्माण अहोरात्र खटिएकाछन् । एकिकृत समाजवादीले शनिवार धरान ४ स्थित दानावारीमा टोल कमिटी निर्माण गरेको छ । एमालेको पकड वडा मानिने यो वडामा समाजवादीले यस अघि तेलनपुर ढाडेमा सिंगो गाउ नै समाजवादीमा समाहित गरीसकेको छ । दुईसातादेखि वडा तथा टोल वस्तीमा संगठन निर्माण अभियान मा जुटेको समाजवादीले निकै प्रभाव जमाउन थालेको छ । संगठन निर्माण अभियान लिएर टोल वस्तीमा पुग्दा नेकपा एकिकृत समाजवादीको पक्षमा स्थानीय तहमा स्थानीयवासीको हौसलापूर्ण सहभाग

    • प्रकाशित मितिः चैत १२, २०७८
    • २,६०३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic